INT 19 || Where did Israel come from originally? || Formation of Israel ||
HTML-код
- Опубликовано: 5 апр 2021
- The United Nations approved a plan to partition Palestine into a Jewish and Arab state in 1947, but the Arabs rejected it. In May 1948, Israel was officially declared an independent state David Ben-Gurion, the head of the Jewish Agency, was the Prime Minister..
Our Short RUclips Channel: / @sarthaknepalshorts
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 19 || Where did Israel come from originally? || Formation of Israel || #sarthaknepalshorts ||
History in Nepali is a crucial source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #sarthaknepalshorts
यस कार्यक्रमकाे 01:50 भागमा जेरूशलेम हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छाैं ।
History Ali addyan garera samgri lyaunu parla sir
111qqq
@@sundarigurung bब ब न नबन ब फल बबब ब्ब्ब फb n nbnnn nnn nc
येशु धर्म प्रचार गर्न आउनु भएन जीवन दिन आउनु भएको थियो उहाँ नै सृष्टि का मालिक हुनु हुन्छ आमेन
जानकारिकाे लागि धन्यबाद।अाफ्नाे देश नहुदा कति दुःख हुन्छ भन्ने यहुदीलाई मात्र थाहा छ
यहुदीहरूले ठुलो संघर्ष पश्चात आफ्नो समुदाय को अस्तित्त्व कायम गर्न सफल भै इजरायल लाई आफ्नो मात्तृभूमि बनाए।र यसलाई यू एन ले मान्यता दिएर आज विश्वमा सार्बभौम राष्ट्र बन्न सफल भयको छ।विश्व का सबै धर्मालम्बीले इजरायल को अस्तित्त्व लाई स्वीकार गरेमा विश्वमा शान्ती कायम हुने छ।
ईतिहासको पढाई पुगेन ।ईजरायल प्रचीन देश हो।यसको उल्ल्ख कुरान र बाईबलमा उल्लेख छ ।
ऐतिहासिक सत्य तथ्य कुराहरुको जानकारी स्पष्ट रूपमा प्रस्तुत गरि दिनु भयो! धन्यवाद !!
सहि कार्यक्रम।
Nice video, thanks a lot ❤❤
Excellent video. Thank you, History Channel.
Eagerly waiting for part 2!
यो बिषय सत्य हो ।
good news next
धन्यवाद राम्रो जानकारी दिनुभयो ❤❤
धन्यवाद राम्रो लायाे
राम्रो लाग्यो
अझै गहिराई मा बुझ्नु चहानु हुन्छ भने पबित्र बाइबल अध्ययन गर्नु होस् इतिहास अपुर्ण छ हजुर को तर पनि धन्यवाद मेहेनत गर्नु भएको छ बिस्व मन्डलि इतिहास नामक पुस्तक पढ्नु होला ।
Euta ko dhuka ra hajarow le gumownu pareyko ko pida pujdaixu Bible ta kebal euta lekh ho
तेरो बाईवल पढेरै यो बिश्वमा अशान्ति भएको हो 😡😡
Sarai ramro very nice
Thank you good job 👏
good news .
तपाइँहरुको कार्यक्रम धेरै नै राम्रो छ । यसलाइ टेलिभिजनबाट पनि प्रसारण गर्ने प्रयास गर्नुहोला!
इतिहास जान्न र बुझ्न पाए 🙏🙏❤❤
Nice work
Ramro lagyo
sate thathe ghatana hernu ra bujnu chahan chu
ykdam thik cha verry good
Thank you
So educative n informatics channel.
Thank you, keep watching
Cood👍️👍️
निकै राम्रो काम गर्नु भएको छ। मध्यपूर्वका सभ्यता बारे पनि जानकारी दिए अ।भारी हुने थिए🙏🙏🙏
Thank you
Very nice
१७ बर्ष सम्म को देखाइमा हजुर को जानकारी मिल्दोजुल्दो नै लाग्यो किनकि इनिहरुले चाड पर्व माने अनुसार तर यो भन्दा अगाडि चै इनिहरु जेठिआमाको सन्तान यहुदी र कान्छी आमाको सन्तान अरबिक ?
thaks sir
Sahi
नयाँ राष्ट्र होईन सर यो त सन्सारकै पुरानो राष्ट्र हो
तपाईं बाईबलमा हेर्नुस 2000 वर्ष पछि पुन स्वतन्त्र भएको हो
Good
धन्यवाद जानकारी लागी सर
Thank you
Very nice video and most informatives
Glad you liked it
❤❤❤
Thank you
Welcome!
Very informative video
Glad you think so!
Very good
धेरै राम्रो ऐतिहासिक ज्ञानबर्धक जानकारी! तर बुझ्न नसकेको कुरो, चानलको नाम चै किन अंग्रेजीमा नै राख्न परेको होला सबैलाई! नेपालीमा ईतिहास वा इतिहास नेपालीमा नाम किन नराख्नु भाको? नेपालीमा नै जानकारी दिने भएपछि त नेपालीमा नै नाम राख्दा राम्रो हुने थियो नि, हैन र? राष्टृय भाषाको उत्थान, बढावा पनि हुने कि कसो? हजुर! अनि अर्को कुरा, जर्मन, त्यहाँको नगरिक र जर्मनी देश हो। जर्मन भनेको नेपाली र जर्मनी भनेको नेपाल देश भने जस्तै हो है हजुर! धबा, नमस्ते!
❤❤❤❤
Good job sir
Thanks
यो च्यानल र कार्यक्रम अति राम्रो छ ढिलो नै भएतापनी उचित जानकारी दिने यस्तो कार्यक्रम प्रस्तुत हुने गराउने सबैलाई धेरै धन्यवाद भन्न चाहान्छु र आवश्यक जानकारी को लागि सुचित गराउदै जाने अनुरोध गर्दछु 🙏🇳🇵❤️
Thank you for your support.
Nice 👍
Thanks ✌
❤man paryo
धर्म र ईस्वरकाे नाममा यूद्वगर्ने भनेका पट मुर्खहरुहुन् । सवै खाले धर्मावलंबिहुरुले मान्ने भगवान एउटै हुन्छ । अा अाफ्नु भाषाअनुसार फरक नाम भएकाेहाे धर्मयूद्व गर्ने भनेका पट मुर्खहरुहुन किन भने । नेपालीमा अङ्गुर,सँस्कृतमा द्राक्षाफलम्, अङ्ग्रेजिमा ग्रेभ हाेकि के भन्छ त्यस्तै प्रतेक भाषामा भगवानका भाषा अनुसार नाम फरक सुनिन्छ पुजापाठ गर्ने अा अाफ्नै तरिका प्रकृया हुन्छन् ।
Israel rastra kasari utpati bhayo yasko itihas "Bible" padepachhi sabai thaha hunchha.
अर्ध ज्ञान
Israel ko kura quran ma pani chha dherai pahileko desh ho.aaj ko palystine hru bahira bat aayeka hun refujee hun quran ma pni chha
Parvu yasu ke mahema ho ✝️✝️✝️🙏
Parmparbu ko aashis le yo jati ahile yo thau ma ch ajai janakari ko lagi baibale adhena Garda ajai ramro hunch
यो यहुदिहरु सारै भाईरस जाति हुन यो सबै दुनियामा !
यिनिहरुकै कारण सदियौ बाट यो धरतिमा महायुद भई रहेको छ शोशक सामन्त जाती हुन !
यो हालैको सारा दुनियामा सबै देशको मुल शक्ति ब्यापार राजनिति र सबै सरकारमा यो यहुदिहरुकै पहुच र बिगबिगी छ !
र यिनिहरि छलिया बहुरुपी शैतानहरु हो यो हिन्दु मुस्लिम ईसाई को मुल पुजारी वा ठेकेदारहरु यिनी आर्य यहुदिहरु नै हो असल मा !
भारतको युपि बिहारी आर्य समाज र नेपाल को बाहुनछेत्रीहरु पनि असलमा यहुदी सपोटर रक्षक वा खुन DNA को भाईरस हिन्दु सिवसेना हनुमाने बजरङ्ग दल भारतिय RSD को पिसातहरु नै हुन मुला यहुदि ईस्लाम ईसाईको नाजायज गन्दगी नस्लहरु...
मन पर्यो कार्यक्रम, तर इतिहास खोज अलि नपुगेजस्तो नमिले जस्तो
Exactly...
Right kuro ho 😊😊
अरुणाचल किन चिनले दाबी गरेको छ।यश बारे पुर्ण जानकारी मुलक श्रब्य दृश्य बनाइ दिनुहुन अनुरोध गर्दछु।
आजभन्दा ७०/८० बर्ष अगाडी इजरायल मात्रै हैन अरु पनि कयौ रास्ट्र अस्तित्वमा थिएनन् नि, । भुगोल यही भएपनी एउटा अलग्गै रास्ट्रको रुपमा हाम्रै नेपाल पनि सन् 1945- 1955 ताका बनिएको त हो नि। सर्वबिदितै छ नि।
कहाँ पद्नु बो जे पायो त्योइ बोल्नु नेपाल को बारेमा मित्र ज्यु जम्मा 50.60.होर नेपाल को जन्म एस्तोई कुरा गर्नु
lakpa norba त जाठा tibet बाट भगेको गरुलाई के थाहा नेपालको ईतिहास। ईसाईले फालेमो जुठो हड्डी चपाएर जीवन गुजरा गरिरहेको दलालि , तेरो जीवन नै दलालि गर्दै मा सिद्दिने भो।
Yo desko barema jannaka lagee holly bible adhyan garnu parxa
Parmesarle asisid garayeko des ho yo desh
अपुरो अध्ययन मित्र ९ औं सताब्दी तिर नै United Kingdom of Isreal थियो ।
Plzz make video about Israel’s six day war
thank you for watching, sure we will make it soon.
तेस्रो बिवयुद्ध को उदगम स्थल हो यो देस।
Khoco chintnag ko barema video banaunu paro video
Thank you for watching, your request is accepted, sure we will make and publish it soon.
First king (Sawol) ho (Daud) haina.
Arab rastra Haru sanga yudha ko pani update dinu hola🙏🙏
6 dinn maa arab dwosta banako thiyo israel le
तपै ले भनेको कुरा फटा र झुटाे हो सत्ते इत्तिहास जन्नु छ भनि मेरो सामु आउनुस त्यो बेला को यहुद्दि नै आजकाल को हिन्दु हो क्रिसेन यसु ख्रिट को जन्म हुनु अगि देखिनै छ यसु ख्रिट जन्मनु भको त्ता यग परिबत्तन भयको ले गर्दा युग परिबत्तन भय लगतै सप सप कुरा बदलिनि भयको ले गर्दा नया नेम कानुन धर्म बिदि सिकाउन को लागि सरिर मा जन्मे को हो यो कुरा ना इसाइ ले जन्दा छ ना हिन्दु ले ना मुस्लिम ले ना बुद्दिसट ले तेत्ति खेरा यो कुनै पन्थ को पनि जन्म भको नै थियना यो रहसे लै जोकसै ले बुजन असमभब छ
jhuto bisleshan ottoham empire k thiyo??
इजरायल लाई छुट्टै देश को मान्यता दिने अमेरिका पछि को दोस्रो देश नेपाल हो अरे।
सात सालको काँग्रेसी मुक्ती सेनाको बारेमा भिडियो नबनाउने?????
Israel ko capital tel-aviv haina Jerusalem ho
सारै चित्त बुझ्दो भएन
Hamro Khas jati ko barema ni euta video banaununa
Thank you for watching, sure we will make and publish it soon.
@@HistoryinNepali huss sir sure banaununa la.. Plz sir🙏🙏❤️
Manipur India ko bhag kasari bhayo?
pura north east india ma kasari gayo
Madhyapurbama palestine kshetrama
मन्दिर होइन ,चर्च निर्माण गरे होलान् ।अलि सहि अनुबाद हुनुपर्यो।
१ राजा 6:12
“तैंले बनाइरहेको यस मन्दिरको विषयमा चाहिँ यसो हुन्छ......
Mandir vanda kehi farak pardaina
@@aliyakhatri5492 त नरपशुलाइ सुगुरको मासु खान्थे भन्ने सन्दर्भमा गाइको मासु खान्थे भन्दा सहि अनुबाद हुन्छ?
@@kushalroka1706 bible ma mandir vanine sabda prayog gariyeko huna le testo farak parney pardaina.
tyaha tapaile thapaunuhunexa Church vannale believers haru lai maninxa
मन्दिर बन्नि प्रथा यो धर्ति मा पैलो मन्दिर बनेको नै इजर्याल को देस यरुसलेम मन्दिर हो त्यो सोलोमन राजा ले बनाको हो बुज्योत्ता सपभन्दा मुर्ख नै बाउन हो आजकाल बाउन पनडित हु भनि हरु को जन्म भको नै इजर्याल देस को लेबि जात्ती नै आजकाल को पनडित हो इजर्याल देस को लेबि जात्ती भित्रा बाटा पुजारी पदमा नियुत्ति भयको हो जनै को प्रथा इनडिया को कासी देखि सुरु भको हो तो पनि दोस्रो बिस्सो युद पछि हो
इजरायल एउटा प्राचीन देश हो यो बारेमा बुझ्न को लागि बाइबल पढ्नुस
हजुर सहि कुरा।
Lado machikne
बाईबल पनि त झुट नै होला नि अरुको जमिन ओगटेर बस्ने ईजरायल नै हो जुन बाईबलमा बङ्गाईएको हुन सक्छ
Baibal kai karan world war vayeko ho. Paschima arthat American haruko jutako taluwa chadne harule matrai baibal sahi dekhinxan tai pani Ramro kura jati sabai aruko copy garne,ani naramro jati falne testa pani dharma hunxara.
झोले muji
बाइबल हेरौ यहुदि हरुको सुरुवात र पतन को बारे मा।
Kera her muji .
@@shusanttamang6314 साधुरो मानसिकता को प्रतिक्रया।
@@barnatho8331 israel ko history thaha pauna tero bible padhnuparne muji,talai thaha vayo vaihalyo ni kina padhnuparyo testo radical afno dharma matra ramro ,yo tyo vanne book
@@shusanttamang6314 इस्रेअल को वा यहुदी हरु को इतिहास को कुरामा धर्म को कुरा कहाँ बाट आयो? अरु मा नभएको ले मिस्र अनि इस्रेअल को इतिहास बाइबल बाट युटुबर ले समेत बोलिरहदा किन टाउको दुखेको होला ? बुद्धि छ भने पढ्ने गरौ सबै शास्त्र हरु घटा हुदैन। मर्नु अगाडी केही जानेर मरौ। कुवा को भ्याकुता भएर नबसौ। पढ्नु भनेर तपाई कै नाम तोकेको छु र? कि तपाईंको त्रिपेटक मा छ इस्रेअल को इतिहास? 😀
@@barnatho8331 kina dharma prachar gardai hinya ,chok chok ma bahira niskyo ki kitab thamai dinxa bacchaharule ,ghar ghar ma prachar garna aauxa ,aba kahi napayera you tube ko comment section ma samet dharma prachar
Z
Yedi sabai aafai padhnae ho vanae Pani bible padnu❤️❤️❤️
❤❤😂😂🎉😮
Baibal Vanda pani purano rahecha.parseyan haru Sangha ramro sambhanda hunu nai yoo pani parseya jasthai
बोल्नु भन्दा पहिला राम्रो सङग बुझेर बोल्दा राम्रो होला।
Capital telaviv??????
तिमिलाई ईस्राइलको बारेमा थाहा नै रहेनछ स्वाठ!!!!
Israel parmesor KO desh ho baibal KO mull ho yesumasi KO janma bhumi ho
Yehudi haru le 7,8 saye barsha dekhi dherai dukha payeko rahexha,,afno desh bata nikala gariyeka rahexhan,,
तेलबिब होईन मित्र गलत कुरा सम्प्रेषण नगर्नु होला ।
इजरायल सबैभन्दा पुरानो र प्राचीन देश हो तपाईंले 'आदि सत्य बोल्नु भो तपाईले बाइबल राम्ररी पढ्नुस्😡😡😡😡
Menorah Abraham 💪💪
Yo chanema boleko sabai ghutho Israel bosokai purano saharho jalle Israel KO naramro sochchhan tiosabai nasinchha haleluya aamen
Pis
हामराे नेपाल कतातिर गिरहेकाछन्
Telavi hai na jejuselma ho rajdhani
jerusalem ma banaaunu ta khojyo tara samma telaviv mai raheko chhan sabai karyalaya haru so yo bhanai 80% thik lagyo
Read bible
फटाह बिस्लेशण
कसरी ??
Jerusalem hainw rw capital
Tel abiv ho capital. Jerusalem laii israel le capital banauna chaaheko ho but UNO le maneko xaina.
@@donno1826 Jerusalem nai ho bro Tel Aviv thulo city Ho Israiel ko tespaxi Haifa third largest city in Israel
जेरुस्लाम लाई इजरायल को राजधानी बनाउने प्रस्ताव मा अन्तर्राष्ट्रिय मान्यता पाएन , अमेरिका सहित 7-8 अोटा देश ले मात्र पक्षमा भोट हाले र नेपाल लगायत बिस्व का धेरै देश ले बिपक्ष मा भोट हाले का थिए । 3 बर्ष अगाडि अमेरिका मा डोनाल्ड ट्रम राष्ट्रपति हुदा।
Ìsraelko rajdhani telaviv ho re ?
Honi
इजरेल को भुमि होइन यो अरबिक हरु को हो गलत सन्देस दिनु हो
2000 बर्ष अघि नै इस्राएल थिए। तर राेमी साम्राज्यको अाक्रमणमा परेर देश विहिन भएर राेमी साम्राज्य भरि छरपस्ट भएकाे हाे, जुन पछि युरोपमा विभाजन भएको हाे। इतिहास पढ्नु, थाहा हुन्छ। दाेस्राे विश्व युद्ध पछि सन् 1948 मा पुन स्थापना भएको हाे।
@@KhostaB हाम्रो तामाङ हरु को तेति दुनियाँ लाई नियल्ने दिमाग कहाँ छ र हजुर। तोर्मो पुज्ने , रक्सी मा डुब्ने अफनै मान्छे को टाउको फोर्ने। अहिले अलि बिदेश यात्रा ले केही बुझ्ने भएको छ।
राजधानी तेलबिब रे toitअलिक बुझेर बनाउनु नी
म 14 साल भो israelबस्या ऐले पनी तेलबिब मै बस्छू इस्राइल को राजधानी जेरुसलाम हो ल
जेरुसलेम त हाे, तर मान्यता प्राप्त गरेको छैन। पुरानो समयदेखि नै जेरुसलेम थियाे। नष्ट भएकाे लामो समय पछि सन् 1948 मा स्थापना भए पश्चात् सुरुमा तेलअविब भएको हाे। जेरुसलेम राख्न खाेजेकाे धेरै भयाे, अरबीयहरुकाे विरोधले गर्दा बाहिरी देशहरुलाई तेलअाविप नै भनेर जानकारी दिनुपरेको हाे।
@@KhostaB
सबै प्राप्त छ मान्यता
अनी मान्यता दिने चाई कस्ले र!!
आफ्नो देश को राजधानी राख्न अरु को मान्यता चाइने हो र मित्र??
@@user-yw5ku1ed9u जेरुसलेम शहर इसाई, इस्लाम र यहुदी लागि पबित्र सहर भएको ले इसाई ले भन्द इस्लाम ले अफनै हुनुपर्छ भन्ने दाबी गरेकोले छिमेकि देश हरु बाट मन्यात नपाएको हो। जेरुसलेम दुनियाँ को ठुलो अस्था हरु को केन्द्र हो।
@@barnatho8331
सर छिमेकी देश छ चाई कुन नी इजराइल को??
अमेरिकाले मान्यता दिएको छ UN ले दिएको छ
अमेरिका को राजदुताबास जेरुसालम मा छ
इजराइल को संसद भवन तेही छ
Googleगर्नू न राजधानी कहा भनेर
तेलबिब चाई ठुलो सहर हो
सबै अफिसियल काम तेलबिब बाट हुन्छ किन की जेरुसलम मा जती बेला पनी आतंक हुने भएको ले
bc 1500 ma thie
Yini haru refuji ho israel ta jabarjafti banako des ghr sangla le ban sanglalai lakhetejhai lakhetna painxa ???
Padera hoina sabai bujera jachera herera video garnus
Jpt
अर्ध ज्ञान