परिवारले लखेटेको जोडी घर फर्कन चाहन्छन्, जात नमिल्दा ४५ दिन घर बाहिर,दिए यस्तो सन्देश || Mazzako TV

Поделиться
HTML-код
  • Опубликовано: 19 ноя 2024

Комментарии • 580

  • @narenniraula8278
    @narenniraula8278 6 лет назад +184

    यो केटि लाई कहिले दुख नदिनुहोला है लोकेस जि घर परिवार आमाबुबा आफन्त सबै त्यागेर तपाई सङ आकिछिन।

    • @nabin4727
      @nabin4727 6 лет назад +1

      यो मन्छे लाई छडेयो भानोयो माहा पाप लाग्छ

    • @dolprasadsunar860
      @dolprasadsunar860 6 лет назад +9

      भाई जिन्दगी मा दुःख पनिअाउछ सुःख पनि अाउछ र बैनीलाई दुःख नदिनु ल भाई

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 лет назад

      👄👄👄👄👄

    • @nepalkichoori4332
      @nepalkichoori4332 6 лет назад +1

      naren niraula ,,सहीं कुरॉ मैकेनि एस ताई शादी गरेको छूँ मेरो शादी को १७ साल बायो मेरो मईत नेपाल मेरो घर पाकिस्तान हाँफ़ीजाँबॉद पंजाब हों मशाल्लाह दो बाँचे हैं मेरे❤️🇳🇵

    • @minmin-xo2lz
      @minmin-xo2lz 6 лет назад +1

      हजुर हरूको साथ कहिले नछुटोस दु:ख सु:ख आउछ जुनसुकै मोडमा पनि एक अर्काको हात कहिलै नछोड्नु होला ।

  • @manojxettry6890
    @manojxettry6890 6 лет назад +25

    समाज रुपान्तरण को एक उत्कृष्ट उदाहरण best of luck both😍

  • @lovermusic9962
    @lovermusic9962 6 лет назад +54

    भगवान् अनि सारा नेपाली को आशीर्वाद लागोस् जय माया प्रेम

  • @manunepal7020
    @manunepal7020 6 лет назад +38

    धेरै केटिहरु स्वार्थी र लोभी हुन्छन तर देबका बैनी एक्दम स्ट्रोङ हुनुहुन्छ ज्यान दिएर साचो माया गर्नु भको छ ब्रो जिन्दगीमा कहिले धोका नदिनु होला दुख,पीडा भन्ने कुरा सफल जिन्दगी को चुनौती हो त्यसैले हिम्मत गरेर अगाडी बढ्नु कसैले केही गर्न सक्दैन मायामा ईश्वर को बाँस हुन्छ त्यहा धेरै ठूलो शक्ति हुन्छ त्यो शक्ति तपाईहरुलाइ मिल्ने छ नडराउनु होला

  • @itsSharmilamgr
    @itsSharmilamgr 6 лет назад +33

    Best of luck yo relation long last life samma chalirahosh god bless u both of u

  • @sunilgiri8753
    @sunilgiri8753 6 лет назад +12

    सन्सारको राम्रो जोडी बनेर देखाउन पर्छ ल लोकेस र देबका🌹🌹🌹🌹यो मायाको बन्धन कहिले पनि नटुटोस सधैं सुखी र खुशी हुनु दुबै जनालाई मेरो लाखौंलाख शुभकामना छ🌹🌹🌹

  • @topendrabk4110
    @topendrabk4110 6 лет назад +22

    यो जोडी नै उदाहरणीय बन्नेछ हाम्रो रुढीबादी समाजको लागि !

  • @SobhitTamang
    @SobhitTamang 6 лет назад +54

    एक अर्कामा उनीहरु यती धेरै खुसीछ्न उनीहरुको यो खुसीलाई दुखीमा परीणत नगरीदीनुहोला भन्ने जति याहा एक हुम

    • @Sadina123nasn
      @Sadina123nasn 6 лет назад

      ✋✋

    • @kamalakhadka2064
      @kamalakhadka2064 6 лет назад +1

      Sobit Tamang ज्यु म छु १

    • @nepaligamer3648
      @nepaligamer3648 6 лет назад +1

      🤚🤚🤚🤚✋✋✋✋✋✋✋✋😍

    • @aae4208
      @aae4208 6 лет назад +1

      Sobit Tamang and

    • @ramitakhatiwada7426
      @ramitakhatiwada7426 6 лет назад +1

      ✋✋यो खुसी कहिल्यै नलुटियोस्
      दाम्पत्य जीवनको सफलताको शुभकामना ...!!

  • @nisturikanchha6697
    @nisturikanchha6697 6 лет назад +27

    सधै खुसी रहोस् जिन्दगी
    अरुले भन्ने बाटो नाआहोस एहि छ मेरो हजुरहरुलाइ शुभकामना।।।

  • @deepushankar6961
    @deepushankar6961 6 лет назад +22

    चोखो माया गर्ने हरु को लागी उदहारण हो wooowwwww great 👍 keep it up मन मा चोखो माया छ भने दुनियाँ को कुनै पनि तागत ले रोक्न सक्दैन भन्ने कुरा को उदहारण हो

  • @sonoffxettry8755
    @sonoffxettry8755 6 лет назад +23

    केटिलाई दुख नदिनु हाेला सर सब छाडेर हजुर सँग अाकाे छ साथै दमपत्य जिबनकाे शुभकामन जिन्दगीमा दुख सुख त भई हाल्छ✋✋✋✌✌✌

  • @aabyanidibyani5716
    @aabyanidibyani5716 6 лет назад +17

    Bichara kati tanab vako hola ma pani feel garna sakxu becoz malai pani yestai vako thyo bfr 3 yrs now i am happy wid my husband and family too... suru ma yestai hunx but u also should make a proud to ur fmly they will acpt after

    • @Habibidelulu111
      @Habibidelulu111 6 лет назад

      Anjana Subedi दि हजुर को पनि उहाहरुको जस्तै बिहे हो???

    • @punirampariyar7250
      @punirampariyar7250 6 лет назад

      y hor hjrko sem bihe ho r

  • @thidedman77
    @thidedman77 6 лет назад +35

    बुझ्नु भो माया भनेको के हो मेरो पनि इन्ट्ररकास्ट बिबाह हो मैले नि परियार केटि म बाहुन को छोरो ले ल्याको हु मेरो बुबा मसङग अझै पनि बोल्नु हुदैन।नबोलुन मलाइ के मतलब म अहिले घर को आगनमै घर बानएर बसेको छु।मलाइ समाज को मतलब छैन है।तेस्तो हुनु पर्छ मान्छे हरु म सङग एउटा छोरो पनि छ हामी जस्तो सायद खुसी हुनकोहि सक्दैन के भागेको मजाले घरमा जाने बस्ने थोडी अर्को को बुढी भगाउनु भाको होर डराउनु भाको।

  • @lovermusic9962
    @lovermusic9962 6 лет назад +20

    प्रोग्राम अनि इन्टर्भिउ लिने व्यक्ती सङ्ग नरिसाई दिनु होला यो प्रोग्राम मा ठाउँ दिनुनै महान् कार्य हो। प्रस्न गर्दा तल माथी त भै हाल्छनी , यो पवित्र जोडि लाई सबै इश्वर को साथ होस्

    • @tbparyar4532
      @tbparyar4532 6 лет назад +1

      Lover Music जिनदगि हासि खुसिनै बितोस बधाई छ दुबैजानलाई

  • @shantadubai2619
    @shantadubai2619 6 лет назад +6

    maya t maya ho manxe manxe eutai ho god bless you both 🌹🌹

  • @hamrakura1917
    @hamrakura1917 6 лет назад +37

    अहिले को जमाना मा जात को कुरा गर्नु ठिक हो जस्तो लाग्दैन मलाई यदी आफुलाई माया गर्ने मान्छे र आफुले माया गर्ने मान्छे को मन मिल्छ भने समाज ले के भन्ला भनेर बस्नु उचित हैन तर यदी सच्चा मनले माया गरेको नै हो भने चाँही एक अर्का लाई कहिले पनि चित्त दुखाउने काम नगर्नुहोला । यो जोडी मात्र हैन हरेक जोडी ले सोच्नुपर्ने कुरा हो र घरपरिवार ले पनि बुझिदिनु होला । यो जोडी बाँचुन्जेल एस्तै गरी खुशी रहोस शुभकामना। ☑️

    • @baburam595
      @baburam595 6 лет назад

      God bless you hajur ko jodilae

    • @narjunggrg3927
      @narjunggrg3927 6 лет назад

      Hamra kura हाम्रा कुरा!

  • @isharai2012
    @isharai2012 6 лет назад

    कति राम्रो जोडी भगवान को नि आखा नलागोस सधैं खुसी दिनु ब्रो त्यो बहिनी लाइ

  • @nandathapa3297
    @nandathapa3297 6 лет назад +82

    Lokesh ji bahini lai dhoka nadinu hola hai dhoka diya paxi khairet xina ni feri

  • @indersonind6242
    @indersonind6242 6 лет назад

    Waw तपाइहरु को प्रेम ले अरुहरु लाई पनि प्रेरणाको पात्र तुल्यौने छ्

  • @gyamurama4536
    @gyamurama4536 6 лет назад +101

    आजभोलि नि के जातभात भनेर बसेको मान्छेहरु कस्तो मानसिक ता हो हाम्रो समाज

    • @dunkindonut7262
      @dunkindonut7262 6 лет назад

      Of course easily no nobodies family accepted. it will be take a some time . Latter become good evan your family also not accepted. if you do that. They will reactions also same... but take time my friends

    • @babugrg3956
      @babugrg3956 6 лет назад

      I am facing the same problem ...

    • @sangitabasnet4439
      @sangitabasnet4439 6 лет назад

      Nice jodi dampata jiban ko suvakamana

  • @ganshayamganshayam7144
    @ganshayamganshayam7144 6 лет назад +41

    सामाज रुपान्तरण गरने जाेडि लाई हामी बिदेशमा बसने साथि हरुले अलिअलि सहयाेगि मन हरुले सहमत जनाउनुहाेला।म हजुर हरुलाई सहयाेग गरने वातावरण र माधेम मिलाउने छु।र मनि साथमा सहयाेग गरनेछु।तपाईं हरुले परतिकिरिया जनाउनु हाेला।

    • @pejbahadur9153
      @pejbahadur9153 6 лет назад +1

      Ramro bhannu bhayo ek example jodi ko laagi sahayog garnaiparchh I'm agree

  • @kumarival6044
    @kumarival6044 6 лет назад

    dherai dherai badhai xa vai bahini lai yo bahini lai jindagi var khusi rakhnu hola thank u.

  • @dewanrai2819
    @dewanrai2819 6 лет назад +35

    भाइ बहिनिको कुरो सुन्दा मेरो गाउको रैछौ सुन्दर जोडि छ।भन्नेले जे पनि भन्दै गर्छ आफ्नो गरिखानु अनि बहिनिको उमेर सानै रैछ यो उमेरमा अलिक सारो पर्छ सम्बन्ध लाई बचाइ राख्न किनभने किनभने यो उमेर नै येस्तो हो बुझ्दैनन केटाकेटी पन हो त्यसैले सकभर बहिनिको कुरोलाइ स्विकार्नु पर्छ भाइले उसले के भन्छ अनि उ सङ्गै रमाउन सक्नुपर्छ अलिक चुलबुले पन हुन्छ येतिबेला। र तिमीले यो बहिनिलाइ छोडेउ भने हेर सबै भन्दा पहिले सराप्ने मान्छे म नै हुनेछु र तिमिले जिन्दगिमा गरिखान सक्दैन कुकुरले नपाउने दुख पाउछौ ।सधै सुखी खुशी रहनु शुभकामना दुबैलाइ🌹🌹

  • @सागरअसफल
    @सागरअसफल 6 лет назад

    मानिस ठुलो दिल ले हुन्छ
    जातले हुदैन ।
    सलाम छ यो नैना रेशम को जोडिलाई मेरो पनि साथै सुखी जीवनको कामना।
    सदा एकले अर्का प्रती माया र बिस्वाशको अटुट बन्धन बाधिराख्नु।

  • @mohanthapa4328
    @mohanthapa4328 6 лет назад +31

    २१साै सताप्दिमा पनि के काे जात भात मन मिले पछि याे दुनियाँमा कसैको केही लाग्दैन।

  • @jesikchherti4530
    @jesikchherti4530 6 лет назад

    मन मिले सन्सार लाई जित्न सकिन्छ जात भात धनी गरिब माया मा हेरिदैना हेरिन्छ त केबल मन सधै भरी अजर अ्मर रहि रहोस् यो जोदि 💕💕💕

  • @durgeshtimsina9330
    @durgeshtimsina9330 6 лет назад +31

    के को जात भात खोजीराको अब गयो त गयो आफ्नो गरि खान्छ मिलेर बसेको छ के गर्न खोजेको त्यो बुढो ले चै छोरी कति खुशी छ त्यसैमा खुशी हुन सिक है बुढो कति मिलेको जोडी छ किन चै छुट्टाउन खोजेको होला कति मिलेर बसेको छ्न के छुट्टाउनु होला

  • @gopalxinal4347
    @gopalxinal4347 6 лет назад +3

    मन मिले पछी दुनियाले केही गर्न सक्दैन लोकेस भाई
    तर यो बहिनी लाई कहिलेनी दु:ख नदिनु र साथ नछोड्नु होला।। Nice couple💑💑💑&&&&&Best of luck✌✌

  • @dollyrana5404
    @dollyrana5404 6 лет назад +31

    लोकेश जि ले देबका जि लाई कहिले साथनछोड्नु होला

  • @ganshayamganshayam7144
    @ganshayamganshayam7144 6 лет назад +22

    सधै खुशि र सुखिरहनु बैनि ,भाइ मैलेनि अनतरजातिय बिबाहागरेकाे छु।सुरु सुरु मा अलिअलि दुख त हुनछनि पछि सुखि भईनछ।र परगति गरदै जानुस सब पछि लागछन। माया चाहिँ सधै गरिरहनु परछ हैत।

    • @binodmagar5692
      @binodmagar5692 6 лет назад

      Aabko.jamana.ma.kjat.vat.ko.kura.sabai.vnda.maya.thulo.hojodi.chai. all.nic.hok

  • @samirkumar798
    @samirkumar798 6 лет назад +6

    god blessed both of you

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 6 лет назад +31

    यो जोडिलाई छूटाउन खोज्ने पापि हरू लाई स्वर्गे मा पनि बास नपाउस

  • @tulkc8010
    @tulkc8010 6 лет назад +26

    मन मिले पछि दुनियाले केही गर्दैन

  • @nabarajupreti9367
    @nabarajupreti9367 6 лет назад

    धरै राम्रो जोडी सुभकामना छ तपाई हरुलाइ Best of luck both of you.

  • @hawadai1261
    @hawadai1261 6 лет назад +8

    मात्र विश्वास डगमगाउनु हुन्न, मायाले संसार थाम्छ।

  • @kesudahal9592
    @kesudahal9592 6 лет назад +5

    राम्रो जोडि छ।। सधै खुसि रहनु ।।।

  • @sasilimbu7563
    @sasilimbu7563 6 лет назад

    Hajur haruko jiwan ekdam khusi rahos tapai harulai dherai dherai shubhakamana....lovely jodi...

  • @topendrabk4110
    @topendrabk4110 6 лет назад +16

    अहिलेसम्म पनि केको जात भात खोजेका होलान ! लोकेस मान्छे होइन ?? उस्को मन छैन ?? उस्ले मन पराएको केटी सङ्ग माया गर्न पाउदैन ???बिहे गर्न पाउदैन ???

    • @sangeetamang1880
      @sangeetamang1880 5 лет назад

      Topendra Bk tai ta manxe manxe ma jesto bewar garxa bechara ....j vye Pani dammiiiii xa Jodi chai ... God bless you both of you

  • @dhanrasaily2604
    @dhanrasaily2604 3 года назад

    Be happy always and stay safe god bless you both

  • @kamalagharti2902
    @kamalagharti2902 6 лет назад

    Mazzako online tv ta utsable chalako akdam mn parxa mlai ta😌

  • @umitarai3505
    @umitarai3505 6 лет назад

    Ramro soch bainiko katti bujhaki sadhai sath Maya dirakhnu la vai katti bujhera bihe gareko cha. So khusi lagcha 😍😍😍

  • @bhaktabk7947
    @bhaktabk7947 6 лет назад +15

    माया होस त तपाईं हरुको जस्तो । भगवान ले रक्षा गरुन । मायाको परिभाषा ।

  • @rajvairajvai2875
    @rajvairajvai2875 6 лет назад +10

    true love story 💕💕💕💕

  • @damodarneupane6842
    @damodarneupane6842 5 лет назад

    God bless you both..ak arkako sadhai sath dinu...

  • @krishnamahar1475
    @krishnamahar1475 6 лет назад

    धेरै चिन्ता नलिनु भाइबहिनीहरु म पनि यस्तै अन्तरजातीय बिबाहित हुँ यस्ता परिस्थिति त कति झेल्नु पर्यो घरपरिवारलाई कति यातना आयो तर साँचो मायाको अघि कसैको केही लाग्दैन खुसी रहनु सुखी रहनु नयाँ दाम्पतिलाइ धेरै धेरै शुभकामना छ।

  • @umeshlimbu934
    @umeshlimbu934 6 лет назад

    वाह गजब छ जोडी सधै भरी मिलेर बस्नु होला ।

  • @sunilsaugat618
    @sunilsaugat618 6 лет назад

    nice god may help you always stay happy

  • @surajthakuri8324
    @surajthakuri8324 6 лет назад

    मन पयो माया लाग्यो भन्दैमा बिचार बाबा अामा ले कति दुख पीडा गरेर हुकाउनु भयो एक चोटि पछाडि फरकेर हेर्नू बैनि पछि तिमी अामा भएपछि थाहा हुन्छ

  • @topendrabk4110
    @topendrabk4110 6 лет назад +1

    बधाई छ यो जोडी लाई उदाहरणीय बनेको छ वैवाहित जिबनको लागि शुभकामना छ

  • @manunepal7020
    @manunepal7020 6 лет назад +5

    यति माया गर्ने जोडि कहिले नछुटोस सुखी जिवनको शुभकामना जातभात होइन जीवन र खुसिलाई हेर्नू पर्छ हानी सबैले माया गर्नु पर्छ नेपाल सरकारले छिटो भन्दा छिटो यो जोडिलाई खुलेर आफ्नो खुसिमा जिउने न्याय दिनु पर्छ पुलिसहरुले पैसा खाएर माइती प्रती सपोर्ट गर्न हुदैन जुन पुलिसले घुस खाएर वास्ता गर्दैन त्यसलाई जिवन्त जेल हाल्नु पर्छ

  • @kamleshparki6327
    @kamleshparki6327 6 лет назад

    शुभकामना नवदामपत्य जिबनलाई कहिले दुख न दिनु सधै साथमा रहनु होला।।

  • @karanjanala6453
    @karanjanala6453 6 лет назад

    अति सुन्दर जोडी बधाई छ यो केटिलाई कहिले पनि धोका नदिनु होला है साथि

  • @bijjalprasai8686
    @bijjalprasai8686 6 лет назад

    Jaha janu vaye pani maya ma nidar vayera agi badhanu best of luck to both always be happy

  • @himalsagar7660
    @himalsagar7660 6 лет назад

    all tha best vai bahinee lai

  • @motirampariyar.
    @motirampariyar. 6 лет назад

    ल ल बधाई छ भाई बैनिलाई बाकी दिन सुखमय बितोस हार्दिक शुभकामना

  • @nabinmagar8069
    @nabinmagar8069 6 лет назад +28

    जाठा पत्रकार बिचराहरु यो अवस्थामा छ्न तिज कस्तो रह्यो केके डिमान्ड अलिक बुझेर प्रश्न गर्नुनी😈😈जोडी राम्रो छ यो साथ कहिले पनि नछुतोस वैवाहित जीवन सुखद रहोस मन मिले पछि घर परिवार त के भगवानले पनि रोक्न या छेक्न सक्दैन धैर्य गर्नु पर्छ 💘💞💘

  • @sohachettri6561
    @sohachettri6561 6 лет назад +7

    Tmro mummy baba le tmro lagi kati barsa dekhi care grnu voo xori ko lagi yo grxu k k grxuu vanne sochnuuu vooo bt tmle waha ko dream minute mai kharab grdayou bchara buwa muwa lai pni tww garo hunxaaa nii afno past birsina.
    Plzzz bahini ali years paxi media ma aau tmro husband snga ani tmro relation tyo time ma pni ramro dekhiyooo vane tmro relation lai proud garau laaa

  • @basundararai465
    @basundararai465 6 лет назад +7

    bichara haru kati ramro jofi

  • @sivaboko4037
    @sivaboko4037 6 лет назад

    Kati smile xa k 2 jana ko ...face ma god bless u 2 jana lai hai ...

  • @abishekrai7178
    @abishekrai7178 6 лет назад +7

    Dubai janako maya sadai varyastai rahirahos✋✋✋

  • @ramdamsubas257
    @ramdamsubas257 6 лет назад +12

    Sacho maya sadai safal hunx sadai khuse hunu best of luck

  • @topendrabk4110
    @topendrabk4110 6 лет назад +1

    हो येस्तै जातीयता र भेदभाव छुवाछूत ले गर्दा पछाडी परेको छ हाम्रो देश ! कहिले बदलिने होला हाम्रो समाज ? आहा कति राम्रो जोडी यो जोडी सधै भरी एक साथमा रहोस !

  • @khimnepalee1984
    @khimnepalee1984 6 лет назад

    Good luck both of you happy married life

  • @sanjaysunarvlog1714
    @sanjaysunarvlog1714 6 лет назад +4

    all the best both

  • @sapanapaudel0482
    @sapanapaudel0482 6 лет назад +20

    Aafno prem safal parnu vayexa..gari khanus tesaima xa khusi santusti

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 6 лет назад

    Both are so supportive k 😍😍👌🏻👌🏻❤️

  • @nainasinghnaina6038
    @nainasinghnaina6038 6 лет назад +4

    Reeal love with truth.will happy this couple

  • @bipeshtamrakar4292
    @bipeshtamrakar4292 6 лет назад +5

    यो माया यसरी नै फुलिरहोस

  • @gl5356
    @gl5356 6 лет назад +2

    लोकेस दादा ईनी दिदी लाई धोका नदीनू ल घर परीवार आफन्त छोदेर आउनु भाको छ।

  • @लछुमानसुनार-फ4म

    वोव वोव धेरै धेरै खुसी लागियो ढुकुरको जस्तो जोदि छ कहिले पनि नछुतुस राम्रो सङ्ग जिन्दगी बितुस मनैत हो मान्छेको मन मिलेसी सबै चिज मिल्छ 😂😂💞💕💕💕💕💑💑💑🌹🌹

  • @khambasinghkarki9548
    @khambasinghkarki9548 6 лет назад +16

    Yo jodi sadai rairahos 👌👌👌

    • @santarai6396
      @santarai6396 6 лет назад

      yeti ramro jodila xutauna kam nagarnu pap lagca . hashi khusi bachna dinuhola .

  • @sawaindu9497
    @sawaindu9497 6 лет назад

    Tapai haru ko kahani move ma jasto vako raixa
    God bless you forever both of you

  • @harkabdr.gurung2841
    @harkabdr.gurung2841 6 лет назад

    Baini ! You are great!

  • @gopalbc5312
    @gopalbc5312 6 лет назад +16

    अाहा कति राम्रो जोडि

  • @rameshshing2559
    @rameshshing2559 6 лет назад

    bhailai.dhannebadxhai

  • @sabitrigoutham16
    @sabitrigoutham16 6 лет назад +1

    Wow Hajur haru ko jodi so sweet god bless u both

  • @santoshdumi7567
    @santoshdumi7567 6 лет назад

    तर बाबा आमा घर परिवार लाई चाइ कुन तरिका बाट कोस्लाइ भनेर को मार्फत हुन्छ सम्झाउने बुझाउने कोसिस चै गरिरहनुस।तेसो गरेको खन्डमा बाबाआमा को मन छिट्टै फर्किन्छ।केही हद्सम्म आलो घाउ मा मलम्पटी को महसुस हुन्छ।बिस्तारै सबै कुराहरु छिटो मिल्दै जान्छ।कन्ट्याक नम्बर पनि अबचै लिदा हुन्छकी,अलि कलिलै उमेर रहेछ एक्दम समालेर अगाडि बडाउनु होला सम्बन्ध। congratulations & wish you all the best,god bless both of you!!!

  • @MadanGyawali
    @MadanGyawali 6 лет назад

    god bless both of you, himmat naharnu,

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 6 лет назад +4

    याेजातिय कुरा मलाईपनि मनपर्दैन तर राज्यलेनै दलित,जनजाति,अनेकाै खै.?केकेहाे
    दर्जा छुटाईदियाे अनि....? उता गाउँमा हरि रसाईलि काे घरमा भाेला दर्जि पस्न मनाहिछ
    राम प्रसाद दाहाल काे पुजाकाेठामा कमल बिस्ट भित्रपसन पाईदैन । भनेपछि जात भात काे छुवाछूतको कुरा संविधानमा मात्रै हाे । सार्वजनिक ठाउमा मात्र लागुहनेरैछ नानिहाे बैँस चलछ कुल कुलाईनमा चलदैनरैछ ।।।।

  • @saanvisfungallery9349
    @saanvisfungallery9349 6 лет назад

    im feeling like watching a very nice romantic love story movie . best of luck both of u.wish you a fantastic and romantic future ahead.

  • @sujanbudathoki9323
    @sujanbudathoki9323 6 лет назад

    dada n dd ko couple perfect x
    yo jodi ko sath kailay naxutos sadaii vari life ma happy rahirahanu oll the best
    love uhh n miss uhh perfect couple lae❤❤❤❤❤❤❤❤

  • @susmarai638
    @susmarai638 6 лет назад

    Ekdam ramro jodi ek arkalai sadhai yasari nai sath ra maya diya di garnus❤ hamro aashirbaad sadhai xa hajur harulai... jaat le kei hudaina

  • @s.dharibishwakarma7399
    @s.dharibishwakarma7399 6 лет назад

    लोकेश भाई यिनि बहिनीलाई कहिलै नि हेला नगर्नू होला मेरो आग्र छ आफ्नो बूबा आमा त्यागेर हजूरको साथमा हूनू हुन्छ
    माया भनेको यो पो सधै भरी यस्तै माया रहि रहोस हजूरको जिन्दगी सूखमय रहोस

  • @bishalraj6373
    @bishalraj6373 6 лет назад

    Hajur haru jiban sadhai sukhamaya rahos

  • @menukalohar2424
    @menukalohar2424 6 лет назад

    God bless you both....

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 6 лет назад

    यो अन्तर जातिय बिहे भनेको नया काम पनि होर यसलाइ पुरानो पनि भन्न सकिन्छ यो पहिलेदेखि हुदै आय पनि यस्लाइ सहजै स्वीकार गर्न हाम्रो समाजको चलन छैन तेसैले ह्जुर हरुको दम्पती जोडि सुखमयका साथ आउने दिन्हरुमा पनि बित्दै जावस सधै हासिखुसी हुनु एकअर्कामा बिश्वास गर्नु अनि अर्को यो चलिरहेको दुखत समय नयाँ काम गर्दा त भैनैहाल्छ तर हरेस चै खानु हुदैन यस्तै हो तातो रिसमा बिस्तारै रिस मर्दै जान्छ अनि सबै कुरा सहज हुँदै जान्छ बधाइ छ है तपाईं हरु जोडिलाइ

  • @rajen460
    @rajen460 6 лет назад

    wow good maya ta maya ho 👍🏼❤️🌺

  • @birbc2753
    @birbc2753 6 лет назад

    हादिक धन्यवाद सहित दामपत्य जिबनको शुभकामना

  • @Lisa-te3uk
    @Lisa-te3uk 6 лет назад

    gud luk guyss

  • @gomakarki7956
    @gomakarki7956 6 лет назад

    मलाइ याे जाेडि लाइ देखेर धेरै माया लाग्याे बधाइ द्द बहिनि

  • @sabupoudel7191
    @sabupoudel7191 5 лет назад

    Best of luck all the best

  • @subashbhujel9414
    @subashbhujel9414 6 лет назад +6

    कहिले नछुटोस हजुर दुई जनाको जोडि सदा सधै भरी खुसी रहनु होला माया केहो भनेर हजुर हरुलाइ हेरेर पकै पनि सबैले साथ दिनु हहुन्छ। बधाइ छ।

  • @jojovujeel5034
    @jojovujeel5034 6 лет назад +21

    गाह्रो अबस्थामा के को तिज, यो पत्रकारलाई खुब।

    • @nisturikanchha6697
      @nisturikanchha6697 6 лет назад +2

      एकदम सहि भनु भो सर

    • @pejbahadur9153
      @pejbahadur9153 6 лет назад

      पत्रकार भयेन

    • @girisabin470
      @girisabin470 6 лет назад +1

      हजुर हरू दुई मा जीवन भरि यसै खुसि रहोस यहि भगवान सग पर्थना गर्दछु माया भन्ने के हो भनेर दुबैले बुझनु भाकोमा मन देखि नै धेरै धेरै धन्य बाद

  • @prashantchhetri_07
    @prashantchhetri_07 5 лет назад

    Yo prem jodi lai feri pani interview ma drkhna chahanxau vhanna sathi haru le yaha like garum tw

  • @pramoddhital4988
    @pramoddhital4988 6 лет назад +8

    Jodi perfect 👌

  • @sitaamgr5738
    @sitaamgr5738 6 лет назад

    God bless yuh such a cute couple stay happy 😇🌸

  • @khagendrabhandari6086
    @khagendrabhandari6086 6 лет назад +8

    Ramro kura

  • @rajinapunn
    @rajinapunn 6 лет назад

    Wawo katti lucky hunu hunx hjr haru afno maya ma safal hunu vyo naya jivnko lagi best wishes💜💜 ek arka ma milera basnu 💜💜💑

  • @kamalashrestha8013
    @kamalashrestha8013 6 лет назад

    जुनमान्छे भित्र प्रेमनै छैन त्यो मान्छेको के जात जात त यिहुन जाहा मायाअनी प्रेम छ ✌✌✌✌

  • @sunitaraut3748
    @sunitaraut3748 6 лет назад

    very nice