लोकप्रिय लोक दोहोरी गायक गायिका शिभ हमाल र टिका सानु बिचको मार्मिक विषयवस्तुमा लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर प्रतिक्रिया दिनु होला साथै विभिन्न किसिमका भाकाहरुमा गीत हरु सुन्न र हेरेर मनोरंजन लिनको लागि तिर्सना म्युजिक RUclips च्यानल लाइ Subscribe गर्न नभुल्नुहोला धन्यवाद।
दाेहाेरी असाध्यै मार्मिक लाग्याे । यस दाेहाेरीकाे भाका र लय पनि हृदयस्पर्सी छ । दाेहाेरीमा दुबैतिरबाट उठान भएका हरेक शब्द र टुक्का असाध्यै मार्मिक छन् । सुन्दा सुन्दै मार्मिक भावमा डुबेर मुटु भरिन्छ, आँखा डब्किन्छन् । अति नै हृदयस्पर्सी लाग्याे दाेहाेरी । यति अन्तरभावबाट गाइएकाे जीवन्त लाेकदाेहाेरी सुनेर गायक गायिकाप्रति सम्मानका भावहरू उर्लिरहे । यति सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित श्रष्टा सर्जक शिव हमाल तथा लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । संयाेजनकाे लागि तिर्सना राेधीघरप्रति हार्दिक आभार ।
तीन पटक सुनिसके अझै धित मरेको छैन शिब हमालको बिग फ्यान हुँ।उहाँले लेखेका हरेक गित सुनेरन अघाउँदैन।गित गाउने भन्दा पनि शब्द रचना कसले गरेको भनेर गित सुन्ने म।सलाम सम्मान शिब हमाल प्रति
नमस्कार🙏सम्पूर्णमा आहा👏👏👍️अत्यन्तै मिठो अनि मन छुने दोहोरी यहाँहरुको दोहोरीले सारै मन भाबुक बनायो सब्द टुक्का पस्कन प्रखर प्रखर व्यक्तित्व सलुट छ यहाँहरु प्रती,तिर्सना रोधी घर,लोकप्रिय सबैको प्रिय टिका सानु ज्यू,शिव हमाल ज्यू लगायत समस्त टिम प्रती उच्च सम्मान तथा सफलताको अपार शुभकामना🎉🎉!!अन्त्यमा तिर्सना रोधी घर समक्ष मनको जिज्ञासा राख्न चाहे अन्यथा नलिनुहोला गायक गायिकाहरुलाई बस्ने ब्यबस्था नमिलेको जस्तो लाग्यो सिस्टम चेन्ज गर्न मिल्दैन आदा घन्टा,एक घन्टा सम्म चकलमाटि गरेर गीत गाउँदा त खुट्टा दुखेर मर्नुहुन्छ होला हो यो कुरा हजुरहरु आफैले बुझ्नपर्ने हैनर🙏🙏।
❤❤❤❤❤❤❤ WOW- WOW- WOW A WONDERFUL SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND AMAZING SINGER SHIV JI. ❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
sarai ramro sumdhur swor ki dhani gaika tika sanu babita mahila lok priya kalakar haru sahit purush kalakar sabai lok priya kalakar haru ko katti ramailo dohori git gaeko ma dherai dherai dhannyavad tatha namaskar .
❤❤❤❤❤❤❤ WOW- WOW- WOW The capacity of catching the mood of the song & singing accordingly with such a body language makes Tika Sanu Ji something very special in the field of live folk duet. That’s why Tika Sanu Ji is a live folk duet queen- Sweet and lovely. ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤ WOW- WOW- WOW AWESOME TIKA SANU JI. ❤❤❤❤❤❤❤❤ AMAZING TIKA SANU JI. ❤❤❤❤❤❤❤❤ BEAUTIFUL TIKA SANU JI. ❤❤❤❤❤❤❤❤❤ WHAT A FABULOUS ARTIST TIKA SANU JI AND SHIVA JI. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
गित यस्तो हुनु पर्छ संस्कारि भनेको यही हो गित को भाव र अन्तर आत्मा ले माया गर्ने भनेको यस्तो हुन्छ कोहि कोहि कलाकार भिउज को लागी आफुलाई नै बिर्सेर गाएको सुन्छु ।❤❤
लोकप्रिय लोक दोहोरी गायक गायिका शिभ हमाल र टिका सानु बिचको मार्मिक विषयवस्तुमा लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर प्रतिक्रिया दिनु होला साथै विभिन्न किसिमका भाकाहरुमा गीत हरु सुन्न र हेरेर मनोरंजन लिनको लागि तिर्सना म्युजिक RUclips च्यानल लाइ Subscribe गर्न नभुल्नुहोला धन्यवाद।
दाेहाेरी असाध्यै मार्मिक लाग्याे । यस दाेहाेरीकाे भाका र लय पनि हृदयस्पर्सी छ । दाेहाेरीमा दुबैतिरबाट उठान भएका हरेक शब्द र टुक्का असाध्यै मार्मिक छन् । सुन्दा सुन्दै मार्मिक भावमा डुबेर मुटु भरिन्छ, आँखा डब्किन्छन् । अति नै हृदयस्पर्सी लाग्याे दाेहाेरी । यति अन्तरभावबाट गाइएकाे जीवन्त लाेकदाेहाेरी सुनेर गायक गायिकाप्रति सम्मानका भावहरू उर्लिरहे । यति सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित श्रष्टा सर्जक शिव हमाल तथा लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । संयाेजनकाे लागि तिर्सना राेधीघरप्रति हार्दिक आभार ।
धेरै पछि दोहोरी सुनियो सारै मार्मिक मन छोयो दोहोरिकी रानी प्यारी बैनी टिकुली र भाइ शिब लगाएत सबैलाई मीठो सम्झना ।
धेरै मीठो सम्झना छ शिव हमाल❤❤ अनि स्वर एकदमै मीठो छ जन्मा दिन्को शुभकामना छ हजुरको दिनपतिन बडदई जनु है हाम्रो नेपालको कलाकार शिव हमाल धेरै बधाई छ???
तीन पटक सुनिसके अझै धित मरेको छैन शिब हमालको बिग फ्यान हुँ।उहाँले लेखेका हरेक गित सुनेरन अघाउँदैन।गित गाउने भन्दा पनि शब्द रचना कसले गरेको भनेर गित सुन्ने म।सलाम सम्मान शिब हमाल प्रति
Aahaa shiva daaju🎉❤❤
Dhami. Cha dohori tika. Ra Shiva ji 👍
दुबै जना कलाकार हरू लाई हार्दीक बधाई छ अझै प्रगती को कामना गर्दछु ❤❤❤❤
❤❤🎉🎉 राम्रो भाका राम्रा राम्रा शब्द चयन येस्तो हुनु पर्छ लाइभ दोहोरी भनेको शिभ हमाल जी र टीका सानू (काली) लाई धन्यबाद अबिरल बगिरहनु🎉🎉❤❤
Thank you so much for your compliment
Damdar marmik saddle bhariyako meetho prastuti manai bhabuk banaune Renuka best of luck & Thanks Shiva & Tika👌💓⚘
Thank you so much for your compliment
आह कति मिठो गीत सुनिरहू जस्तो टीका बुनु हजुरको हर सब्द आह छ 🙏🙏🙏🙏
गित धेरै मामिक रहेछ रेनुकाकाे शैली बाेली धेरै राम्रो छ सुमन दादा खाेई त धेरै भयाे दादाकाे गित नसुनेकाे
धेरियि मारमिक गित यक्दम गितकाे लयसब्दमिलेकाे ययिगितले पिरामा पनि मलम् लगाउछ खुसिकाे दिनकाेपनि यादहरू यादबताउछ ❤❤
नमस्कार🙏सम्पूर्णमा आहा👏👏👍️अत्यन्तै मिठो अनि मन छुने दोहोरी यहाँहरुको दोहोरीले सारै मन भाबुक बनायो सब्द टुक्का पस्कन प्रखर प्रखर व्यक्तित्व सलुट छ यहाँहरु प्रती,तिर्सना रोधी घर,लोकप्रिय सबैको प्रिय टिका सानु ज्यू,शिव हमाल ज्यू लगायत समस्त टिम प्रती उच्च सम्मान तथा सफलताको अपार शुभकामना🎉🎉!!अन्त्यमा तिर्सना रोधी घर समक्ष मनको जिज्ञासा राख्न चाहे अन्यथा नलिनुहोला गायक गायिकाहरुलाई बस्ने ब्यबस्था नमिलेको जस्तो लाग्यो सिस्टम चेन्ज गर्न मिल्दैन आदा घन्टा,एक घन्टा सम्म चकलमाटि गरेर गीत गाउँदा त खुट्टा दुखेर मर्नुहुन्छ होला हो यो कुरा हजुरहरु आफैले बुझ्नपर्ने हैनर🙏🙏।
Thank you so much for your compliment
शिभ हमाल भाइ र टिका सानु दुबै लाइ धन्ने बाद तर कता कता मन छोयो
Nice song ❤❤❤❤ Siva hamal aafay ma sovaba saral mankari hunuhnx
यति राम्राे दाेहाेरि रास्ट्रिय कलाकार शिव सर रटिका काे मिठाे टुक्का निकालि गायकाे गित धेरै राम्राे छ मन छुनि छ धेरै धेरै शुभ कामना छ🙏🌺❤️🌺❤️
Thank you so much for your compliment
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
A WONDERFUL SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND AMAZING SINGER SHIV JI.
❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
गित हेर्दा हेर्दै अँखा रसाए धन्याबाद शिव हमाल र टिका सानू लाई ।
Thank you so much for your compliment
sarai ramro sumdhur swor ki dhani gaika tika sanu babita mahila lok priya kalakar haru sahit purush kalakar sabai lok priya kalakar haru ko katti ramailo dohori git gaeko ma dherai dherai dhannyavad tatha namaskar .
Thank you so much for your compliment
प्रतोता रेनुका को धेरै राम्रो छ प्रगती होस।
Thank you so much for your compliment
मेरी प्यारि टीका काे दाेहाेरि त जुन च्यानल मा आयनि हेर्ने छु तेसै शिव हमाल हुदा सुन मा सुगन्ध भयो
बधाई छ,शिव,हमाल टिकासानु,लगायत,सबैलाई ,,मेराे,तर्फबाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much for your compliment
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
The capacity of catching the mood of the song & singing accordingly with such a body language makes Tika Sanu Ji something very special in the field of live folk duet.
That’s why Tika Sanu Ji is a live folk duet queen- Sweet and lovely.
❤❤❤❤❤❤❤
Waw one of the finest Dohori of Dohori qween Tika Sanu jee. Keep it up.❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
AWESOME TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
AMAZING TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
BEAUTIFUL TIKA SANU JI.
❤❤❤❤❤❤❤❤❤
WHAT A FABULOUS ARTIST TIKA SANU JI AND SHIVA JI.
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
Sahi ho
गित यस्तो हुनु पर्छ संस्कारि भनेको यही हो गित को भाव र अन्तर आत्मा ले माया गर्ने भनेको यस्तो हुन्छ कोहि कोहि कलाकार भिउज को लागी आफुलाई नै बिर्सेर गाएको सुन्छु ।❤❤
Thank you so much for your compliment
❤❤❤❤❤
Music, Singing, Dancing, laughing and weeping , and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
धेरै मिठो गित तिर्सना रोधी घरको प्रगतिको कामना गर्दछु
Love you all team❤❤❤🎉🎉🎉
Wow very nice ❤❤
Vey nice
Agen by agen Sunda Pani tirsana metiyena
Shiva. Ra. Tika ji dhami cha dohori aone cha
Thank you so much for your compliment
Dohori vaneko asto hunu parxa maile ta 3 choti sune
Thank you so much for your compliment
Ramro ca
Thank you so much for your compliment
Tapaiko सानो सहयोगको आशा गर्छु।
Ma पनि ramailo भिडियो बनाउछु तर kasaile हेर्दैनन😢!🙏❤️
❤❤❤❤❤❤
Thank you so much for your compliment
❤
👍♥️♥️👍👍👍
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤