लेकबेशी ९(शैलेन्द्र) vs गुर्भाकोट १३ (विशाल) फाइनल भलिबल खेल/३० हजार कसले जित्यो/कल्याण मेला सुर्खेत

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • ऐतिहासिक कल्याण मेला लेकबेशी ६ सुर्खेतमा पुस २६ देखि २९ गते सम्म लागेको थियो उक्त मेलामा विभिन्न कला सस्कृती तथा खेलकुद आयोजना हुने गर्दछ र मेलामा हरेक बर्ष झै यस बर्षपनि भलिबल फुटबल ब्याटमिन्टन प्रतियोगिता रहेको थियो ।
    भलिबल तर्फको खेलमा प्रथम राशी रु ३० हजार र दोस्रो रासी २० हजार नगद थियो भलिबल खेलमा गुर्भाकोट १३ vs लेकबेशी ९ खेल भयको हो ।
    हेलो
    स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारी हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल r.tirtha2018@gmail.com सन्चालक : तिर्थ बहादुर राना
    मोबाईल नम्बर ९८६४७३५९९८ facebook : Tr xettri
    facebook page link click here pagewww.facebook.c...
    official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media मा

Комментарии • 4