मसित धेरै पैसा छ । धेरै विशेषण मसित पैसा धेरै छ । धेरै विशेषण कहिलेकाहीँ धेरै क्रियायोगीका रूपमा प्रयोग हुन्छ । ऊ धेरै पढ्छ । धेरै क्रियायोगी । यहाँ सरले कुन आधारमा पैसा धेरै छ । भन्ने वाक्यमा धेरै क्रियायोगी भन्नुभयो । प्रस्ट पार्नुहुन्छ कि । मलाई त्यस्तो लाग्दैन । अनि आगमनात्मक विधिको प्रयोग नगरी निगममनात्मक विधिको प्रयोग गरे राम्रो हुन्थ्यो कि । जे होस् राम्रो छ ।
Sir next video on this topic please
Thanku so much sir😊😊😊
धेरै रामाे लागे सर
धन्यवाद सर महत्वपूर्ण प्रसङ्गको लागि
Thank you 🙏 Sir ❤ best video
But 12clss ko level anura video crate garnu Sir 💗 please 🙏🙏🙏 you are best teacher ❤❤
मसित धेरै पैसा छ । धेरै विशेषण
मसित पैसा धेरै छ । धेरै विशेषण
कहिलेकाहीँ धेरै क्रियायोगीका रूपमा प्रयोग हुन्छ । ऊ धेरै पढ्छ । धेरै क्रियायोगी । यहाँ सरले कुन आधारमा पैसा धेरै छ । भन्ने वाक्यमा धेरै क्रियायोगी भन्नुभयो । प्रस्ट पार्नुहुन्छ कि । मलाई त्यस्तो लाग्दैन । अनि आगमनात्मक विधिको प्रयोग नगरी निगममनात्मक विधिको प्रयोग गरे राम्रो हुन्थ्यो कि । जे होस् राम्रो छ ।
Thank you 🙏
Your teaching is so hard and hai level education system but i understand thanku sir ❣️🥰
the way he explain things is so great, but he even sometime got confused so what in the earth we are going to do .
Nice video
thank you so much sir....
सर हजुरले पढाइको साह्रै राम्रो लाग्यो
अन्य व्याकरणकाे लागि के गनुपछ सर
Tq sir sarai ramro..
thank you sir
Tʜᴀɴᴋ ʏᴏᴜ 🙏
आश्चर्य मा क्यारे हुदैन तर केरे चाहिँ हुन्छ जस्तो लाग्यो मलाई त?
राम्रो छ सर
धेरै राम्रो छ सर , अरु व्याकरण कसरी प्राप्त गर्ने अनुरोध गरेँ।
Byakaran sambandhi janakari ka lagi 'Nepali class with ramesh sir' youtube channel ma aaunu hola sir. You most welcome
i have been trying to understand this since grade 7,8 but its hard for me.
सर ! मनमा,सुखमा,जीवनमा, नाकमा यस्ता मा विभक्ति लागेमा कुन शब्दवर्गमा पर्छन् ?
क्रि .वि
सर राम पुस्तक पढ्छ ।मा पुस्तक कुनमा पर्छ?
नाम
Awesome
Nice video 👍
𝒀𝒐𝒖 𝒂𝒓𝒆 𝒕𝒉𝒆 𝒃𝒆𝒔𝒕 𝒕𝒆𝒂𝒄𝒉𝒆𝒓❤️❣️
sir tyo kriyayogi , kridanta bisheshan ra naam ko part ko euta xuttae video chaiyo with tons of practice questions
सर किर्यायोगि र किर्याविशेषण यउटै हुनकि फरक छ
yeutai hun sir.
यात्रालाई ,भोलिपल्ट कुन पद्बर्ग हो सर
धेरै राम्रो लाग्यो सर , धेरै ज्ञान भयो हार्दिक धन्यवाद
धन्यवाद सर
Thank you sir