कान्छी भाग - २२२ || Kanchhi Epi - 222 || Ashaa Gautam || Sukumaya || September 28, 2024

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2024

Комментарии • 5 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Месяц назад +61

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

  • @Dilmaya12357
    @Dilmaya12357 Месяц назад +829

    यो सिताराम बुडिलाई अर्को भाग देखि देखन नपरोस् भन्नी चाहना कस्कस्लाई लागेको जत्ती यता हजिर हुम❤❤❤❤❤❤

  • @SAPANALama-w9b
    @SAPANALama-w9b Месяц назад +1217

    सिताराम बुडिको कर्तुत सबै सगर दाईले थाहा पाउनुु पर्छ भन्ने जति साथिहरु यता हाजिर हुम त😢😢😢

    • @yubarajkumal8476
      @yubarajkumal8476 Месяц назад +24

      Awww k 2/3 month vayo ahile samma 😞

    • @BinitaSkr-b4j
      @BinitaSkr-b4j Месяц назад +7

      Mni xu ab tes lae nikalnu prx ani jn ❤ramro.hunx sirel

    • @CRAZYCOUPLE18-q5u
      @CRAZYCOUPLE18-q5u Месяц назад +2

      aajh mero birthday sabaila happy birthday vanus hai ta

    • @rajeshkshetri9896
      @rajeshkshetri9896 Месяц назад +1

      म पनि छु

    • @SajanTmg-e6t
      @SajanTmg-e6t Месяц назад +1

      😮😮😮👍👍👍👍

  • @BishnuTiwari-om3zq
    @BishnuTiwari-om3zq Месяц назад +43

    सागरको आमा र सलिना भएर सिरियलमा केही interest नै भएन भन्नेहरू जति हाजिर हुनुस्।

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 Месяц назад +693

    कान्छीको सासु र सागरको साथीलाई गाउँ पठाउनुपर्छ भन्ने जति यता हाजिर गरम।😢❤❤

  • @JanukaPokhrel-uu8mt
    @JanukaPokhrel-uu8mt Месяц назад +1386

    अर्को भागमा सलिनालाई हटाउन परो 🙄🙄🙄होइन भने कान्छी सिरियल हेर्न छोडिन्छ्😡😡😡😡

    • @Anju-Thapa
      @Anju-Thapa Месяц назад +22

      Hoho

    • @InuChhantayl
      @InuChhantayl Месяц назад +8

      Ho ho hataunu parxa

    • @kabitarai5695
      @kabitarai5695 Месяц назад +8

      हो हो निकाल्नु पर्छ

    • @NamrataBk-d4o
      @NamrataBk-d4o Месяц назад +5

      Hoho yo Salina ko pradafas hunu paryo 😡👍

    • @dilumalla8167
      @dilumalla8167 Месяц назад +3

      Ho ho🙄🙄

  • @Incomu-offical
    @Incomu-offical Месяц назад +48

    सागर दाईले आफ्नो आमा र त्यो नकचरी नाटकी साथीको कुरा आफैले सुन्नु पर्ने छ। अनि घोक्रे ठ्याक लगाएर दुवै जनालाई निकालेर पठाउनु पर्थ्यो।

  • @abhishekrai9198
    @abhishekrai9198 Месяц назад +5

    कान्छी र सागर सर को जोडी कहिले पनि नछुट्ष भन्ने आश छ । West District Sikkim 😮😮❤❤❤❤

  • @SitaGm-b5p
    @SitaGm-b5p Месяц назад +440

    भूपेन्द्रले,भुन्टि सिरेल मा आमाको , हात भाँचे जस्तै गरेर सागरले सीताराम भन्ने जीबरा थुत्नु पर्छ भन्ने जाति यता हाजिर ❤❤

  • @aayuvlog-123
    @aayuvlog-123 Месяц назад +1019

    सिताराम बुढी लाई पितिक्कै मन नपराउने को को हुनुन्च्😕🙃

  • @Jasmitarai-q3w
    @Jasmitarai-q3w Месяц назад +41

    कान्छी हेर्नुको मज्जा नै आएन कान्छी यति सोझो भाको राम्रो लागेन 😩😫

  • @MamitaBishowkrma
    @MamitaBishowkrma Месяц назад +9

    सागर को आमा चोर लाई यो सिरियल बाट निकाल्नु पर्छ भन्ने जति यता हाजिर हुने

  • @debiramgharti6029
    @debiramgharti6029 Месяц назад +279

    मजा आयन हो अब त कान्छी पनि अलि कडा हुनु पर्यो यो सासु को यति धेर‌ हेपाई पनि हुदैन आज भोलि दिनु पर्छ 1/2 झापत यस्ता सासु लाइ त

    • @laxmimajhi6381
      @laxmimajhi6381 Месяц назад

      Ho aaj ko vag hern maja aaen kanxi aali kadaa hunu paroo❤❤❤❤

    • @RojinaRokapun-CPM
      @RojinaRokapun-CPM Месяц назад +1

      Aasa dd ali kada hunuparyo ti duilai gharbatai nikaldinu paryo aba natra serial herne maja lagdaina

    • @bimaladahal7636
      @bimaladahal7636 Месяц назад

      ठिक भन्नू भयाे हजुर्ले त्याे सासू लाई चै उस्काे मुखमा हान्नु पर्ने भत्किने गरि

    • @DipaPariyar-ko5bz
      @DipaPariyar-ko5bz Месяц назад

      Ho ni kanxi di ali kada hunuprxa😊

    • @ArtiKumari-yv1jj
      @ArtiKumari-yv1jj Месяц назад

      Hoho

  • @suryabogati3743
    @suryabogati3743 Месяц назад +458

    भुन्टिमा भुपेन्द्रले आमाको हात भाचेको जस्तै गरि कान्छीमा सागरले पनि सिताराम बुढिको पनि हात खुट्टा भाच्नु पर्छ भन्नी जति येता ल।

  • @SudipBohara-zf7tj
    @SudipBohara-zf7tj Месяц назад +246

    कान्छी हप्ताको दुई चोटि आउनु पर्छ भन्ने जाती यता हाजिर है❤❤

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Месяц назад +3

    आज को भाग् मा तीलहरी को कूरो कान्छीले देखेट हून्थ्योनी भन्दै हेरेका थीएम् नभनदै कान्छिले देखेर खुब मजा आयो❤❤❤❤❤ रोचक् लाग्यो❤❤❤❤❤

  • @SAMIRTAMANG-j6p
    @SAMIRTAMANG-j6p Месяц назад +62

    सगर को आमाको कतुत चाडैं थाहोस सगर्ले भान्नी जति हजिर हुनु त❤🎉🎉

  • @SafalLama-v1u
    @SafalLama-v1u Месяц назад +135

    यो सिताराम बुढी र सलिना भन्नी लङ्गडि लाई सिरियल बाट हटाउनु पर्यो कित सुदृन पर्यो नत्र सिरियल हेरिदैन

  • @laxmibhandari7952
    @laxmibhandari7952 Месяц назад +54

    त्याे तिलरी सिताराम बुढिले चाेरेकि छे कान्छी अब कडा हुनु पर्याे लुसाे पाराले
    तिमी आफै कमजोरी हुनु हाे ❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SaruSubedi-t8l
    @SaruSubedi-t8l Месяц назад +6

    सगर ले अर्को भिदियो मा सलिना र आमा को पाप कर्म थहा पाउन् पर्छ भन्नी को को हुनुहुन्छ❤😂

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p Месяц назад +25

    अचेल पहिलाको जस्तो माया घटेको छ सागर ले कानछि लाइ ❤❤❤❤❤❤❤

  • @TulaBista-c3z
    @TulaBista-c3z Месяц назад +113

    त्यस्ता जब सासु त्यस्ता जाबा डुँड्याईमाइलाई किन घरमा राख्नुभएको होला सागर सर दुवै जनालाई घरबाट निकाल्नु होस्।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @JanukaDewapatey-qg9hr
      @JanukaDewapatey-qg9hr Месяц назад +2

      Yo sitaram buri lai marnu parxa 😡😡😡😡😡😡😡😡😡

    • @JanukaDewapatey-qg9hr
      @JanukaDewapatey-qg9hr Месяц назад +2

      Man nai patdaona buri lai 😡😡😡

    • @anuskaThapa-z4k
      @anuskaThapa-z4k Месяц назад +1

      Tati balai mardayako vyatw hunthyoni😊😮

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SumitraThapa-g1c
    @SumitraThapa-g1c Месяц назад +405

    मलाई त सलिना र सागर सरको अामालाई हटाऊनु पर्छ जस्तो लाग्छ।

    • @mini_sristi
      @mini_sristi Месяц назад

      Yes yes yes ho ho ho

    • @dillibudhathoki8765
      @dillibudhathoki8765 Месяц назад +2

      मलाई पनि

    • @sudeeptiwari2872
      @sudeeptiwari2872 Месяц назад +1

      Malai pani yo dui ota dekhe vane Kanxi nai na heraun jasto laagxa
      Dusthha aaimai MANTHARA jasti Sagar ko Aama

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Месяц назад +5

    अब यो सिताराम बुढी लाई र यो सागरको साथी लाई घरबाट नै निकाल्नु पर्छ चोरेनी हरुलाई कान्छिलाई दुख पनि कति दिन सकेकी हुन नकचरी हरुले❤❤❤❤❤

  • @MkpMmk-jg5fk
    @MkpMmk-jg5fk Месяц назад +114

    यो सागर को आमा लाई घर बाट निकाल्नु पर्छ पिलिज तो तिलहरी भेट्नु पर्यो 😢😢😢😢पिलिज कान्छी ले

  • @KamalaKarki-u1w
    @KamalaKarki-u1w Месяц назад +38

    य भगवान् सागर सरको आमा लाई किन काल नाआयको हो भगवान सिरियलमा भनि कति रूखो व्यावहार गरेको भगवान यो बूदिलाई मन नपराऊने जति यता हाजिर हूम्त

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +2860

    सागर दाई को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏👍😊😊

  • @gobindaneupane4900
    @gobindaneupane4900 Месяц назад +2

    जति हेरे पनि धित नमर्ने कान्छी सिरियल त्यसमा अझै बदी ep47देखि ep90 मलाई दामि लागेको छ ❤❤❤

  • @ParbatiGc-yy7ns
    @ParbatiGc-yy7ns Месяц назад +140

    अब अको भागमा सलिना लाई हटाउनु परो सलिनालाई नहटाएसम्म कान्छी को घर बिग्रिने भयो

    • @bommagarbommagar9442
      @bommagarbommagar9442 Месяц назад

      Hoho

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Santi123-b2q
    @Santi123-b2q Месяц назад +71

    याे आमा र साथी भनौंडिकाे कर्तुत सागरले पनि मजाले हेर्नुपर्छ बिचरी कान्छीलाई कति दुःख दिन सकेको 🙏🙏🙏👌👌👌😘😘😘😘😭😭😭😭

    • @KamalaGiri-bv5hu
      @KamalaGiri-bv5hu Месяц назад +2

      याे सागर सर काे आमा र साथि काे कुरा सबै सागर सर ले नै सुन्नु पर्छ सबै थाहा हाेस सागर सर लै

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @krishnagharti64
      @krishnagharti64 Месяц назад

      Kanxile payko dukha ati vayo kina sagar kanxi dekhi negative vako yo man parena hernai man parena bichr kanxi kati positive hunux sagar ji le sagar jiko sathi ra aamako kalo kartut bujhnu parx hiena vane ma siriyal nai herdina kanxiiiiii❤❤❤

  • @BhairavThakuri
    @BhairavThakuri Месяц назад +75

    त्र अर्को भाग मा इनि 2 जना लाई छितो रोल चेन्ज गर्नु पर्छ छिटो नत यो कान्छी रोल कोइले नि हेर्न मन पार्ने छैन कान्छी बैनि

  • @pabitradahal2510
    @pabitradahal2510 Месяц назад +3

    यो सीताराम बुढी नहटे सम्म अब बाट कान्छी नहर्ने निधो गरियो

  • @paulshahofficial14
    @paulshahofficial14 Месяц назад +69

    सागर र कान्छी को सच्चा फ्यान जति यता like गर्नुहोला 💕💕💕💕🙏👍️

  • @Raini__vlog10
    @Raini__vlog10 Месяц назад +51

    कान्छी को सासु र त्यो केटी घर बाट निकालिदिए हुन्छ सिरियल हेर्न मन लाग्न छाडिसक्यो😢 lots of love kanchhi❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +127

    कान्छि लाई कहिले गरि खाना न दिने भयो यो दुस्ट आमा भनाउँदो र त्यो सलिना भन्ने राक्षस्नी ले कान्छि दिदी लाई कति दुःख दिन सकेको😢😢😢😢

  • @Qqu-y1l
    @Qqu-y1l Месяц назад +7

    अब अति भो यो सिताराम बुडि को खेल खतम हुन् पर छ

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk Месяц назад +15

    अब आउने भागमा कान्छि अनि सागर पहिले जस्तै मिलेर बस्नु पर्छ र पहिलेकै जस्तो मायाँ पिरिम हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

    • @hamroramailotv
      @hamroramailotv Месяц назад

      Mee❤mero paran kanxi r sagar sir❤❤

  • @BalaramKhanal-f7k
    @BalaramKhanal-f7k Месяц назад +15

    यो सिताराम बुडिले गर्दा सिरेल नै हेर्न मन लाग्न छोडाो

  • @BimalaRc-b9b
    @BimalaRc-b9b Месяц назад +97

    यस्तै सासु मेरो परेको भए तीन झापड लगाउने थिए कति अत्याचार कति अबुझ भाको हौ ।😢

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sunitasah297
    @sunitasah297 Месяц назад +4

    यो बुढी लाई सिरियल बाट हटाउन ‌परो😢😢😢😢

  • @jharanasuyal7390
    @jharanasuyal7390 Месяц назад +295

    याे राडि बुढिलाई र याे साथी भन्नेलाई घर बाट निकालेको हेर्नु काे काेलाई हेर्नू मन छ

  • @ishworbk4707
    @ishworbk4707 Месяц назад +214

    सागर सर हजुरको आमा यो सिताराम बुढीले कान्छीलाई यस्तो दुर्व्यावहार गर्दा,अपमान गर्दा, ईज्जतमा अपमानजनक शव्दहरु प्रयोग गर्दा,दर्शकहरुकै मन मुटु चसक्क हुनी शव्दहरु बोल्दा हजुर कहिल्यै नजिक हुनुहुन्न यस्तो व्यावहारको पर्दाफास गर्दा हजुरले पनि सुन्नी र देख्नी गर्नु पर्यो।कान्छीलाई धेरै अन्याय भइसक्यो😢😢😢😢😢😢❤❤❤❤❤❤❤ जय कान्छी जय पशुपतिनाथ 🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @SitaRanamgr-g8s
      @SitaRanamgr-g8s Месяц назад +1

      Arko hapta
      Sagar le suneko hunu parx
      Plzzzzzzzzzz

    • @bimalagautam249
      @bimalagautam249 Месяц назад +1

      sahi bhannu bho sagar sirle sunnuparne k natra kanxilai dherai anyaya bhayo hami herna sakdainau😭

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl Месяц назад +33

    राम्रो छ सिरियल तर कान्छिले दुख पाको देख्दा अलि नराम्रो लाग्छ के❤❤❤

  • @mayakumarirakaskoti9933
    @mayakumarirakaskoti9933 Месяц назад +143

    यो सागर को आमाले गर्दा मलाई यो सिरियर हेर्न मन लाग्दैन

  • @Binapn
    @Binapn Месяц назад +247

    हैन यो सागर ले उसको आमा र साथी लाई कैले निकाल्छ हो मलाई त अब हेर्नै मन लागेन

  • @saritaparajuli2980
    @saritaparajuli2980 Месяц назад +74

    तिलहरी त दुइ खुट्टाले हिडेर तै बुडी को कोठा मा गएको छ कान्छि तो बुडी चोर्नि को पर्दा फास भएको देख्न पाउ अब आउदो भागमा है आशा कान्छि भुन्टी सुकुमाया छोरी जय होस धन्यवाद कान्छि सिरियल टिम लाई 🇳🇵🇳🇵🇳🇵 जयनेपाल

    • @KamalaGiri-bv5hu
      @KamalaGiri-bv5hu Месяц назад +1

      बुढि ले लगे कि हाेस चाेर्नि बुडि

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bhubansalamimagar9016
    @bhubansalamimagar9016 Месяц назад +1

    याे सिताराम बुदि र सलिनाई अर्काे भागमा लखेट्टनु पर्छ भन्ने जति यता हाजिर हुम्मत साथिहरु ❤🙏😊😊

  • @GeeggGtsge
    @GeeggGtsge Месяц назад +71

    अब यो सलिना र सिताराम बुढि लाई घर बाट निकालनुपर्छ भने जति हाजिरि हुम्त❤❤

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @TirthaRai-q7q
    @TirthaRai-q7q Месяц назад +170

    मलाई त मजा लागेन.यार यो त अत्ति नै भयो यति सारो सहनशील पनि हुनु भयन है कान्छी,अत्ति सहनु तर धेरै अत्याचार नसहनु,अत्याचारले सिमा नाघे पछि आफ्नो बाउ आमा पनि छोडिन्न,त्यो राक्षेसनी सासु लाई एक फनको घुम्नेगरी दिनु नि कान्छी हेपाई अत्याचार भयो,के हात छोडे पछि जे होला होला कि वार कित पार, यो राक्षेसनी सासु सागरको आमा हुन सक्दैन,सुहाउदैन पनि यो जाल झेल सबै सागरले थाहा पाउनु पर्छ अनि घर बाट दुईटीलाई निकाल्दिनु पर्छ छोराको घरबार बिगार्न खोज्ने यस्ता नि आमा हुन्छ कहि ????? भय पनि यति सारो चै हुदैनन, यो त अत्याचार नै भयो कान्छी,हामी हेर्नेलाई पनि मजा आएन,अलिक स्वाद लाग्ने गरी तोरी को फुल देख्ने गरी बजार्नु नि कान्छी हामी हेर्नेलाई पनि मज्जा आओस,

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @rabindrabhandari62
      @rabindrabhandari62 Месяц назад +1

      Sahi ho yesari kanxile atinai sahanu chai hidaina serial ali change garnu pareyo

    • @SITAOLI-o3b
      @SITAOLI-o3b Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sitapaudel6352
      @sitapaudel6352 Месяц назад +1

      sahi

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +145

    सागरले त्यसको साथी र आमालाई घर बाट नै हटाउनु
    धेरै तिम्रो आमा र त्यो दुष साथी कमे धेरै भराेसा नगर् नु ल सागर भाइ?

    • @kabitapoudel194
      @kabitapoudel194 Месяц назад

      सिताराम लाई हटाउनुपर्ने भयो ,

    • @laxmimajhi6381
      @laxmimajhi6381 Месяц назад

      Ho hataunu parxx

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yuwatimsina1627
    @yuwatimsina1627 Месяц назад +1

    सलिनाले acting गरेको कुरा सागरले र यी दुइजनाको कर्तुत , गफ सागरको भाइले सुन्नुपर्छ ।

  • @MunaPanta
    @MunaPanta Месяц назад +31

    सलिजालाइ निकाल्नुपराे घरबाट अनि आमालाइपनि निकालिदिए बल्ल कान्छिर सागर लाई सान्तिािल्छ

  • @alshad7900
    @alshad7900 Месяц назад +103

    सागर को आमा र सलिना लाई नरुचाउने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 Месяц назад +1

      👌👌👌👌👌👌💫💫💫💫💫

    • @sitapoudel933
      @sitapoudel933 Месяц назад

    • @SushilaGhartiMagar-uw7ek
      @SushilaGhartiMagar-uw7ek Месяц назад

      Ma xu papini budi laira Salina lai xito vanda xito ghar batw nikalnu parxa hoi 😢😢

    • @vijujakhad9393
      @vijujakhad9393 Месяц назад

      😂😂😂😂😂😢😢😢😢😢

    • @vijujakhad9393
      @vijujakhad9393 Месяц назад

      ​@@alshadsvlog1505😢😢😢😢😢😢😢😢😢😢😢

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Месяц назад +115

    यो पापिनी सागर को आमा को र सागर को साथिको करतुत छिटै थापाउनु परछ अब तिलरि पनि सागरकै आमा ले चोरेको भने कुरा सागरले छिटै थापाउनु परछ

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NarRana-xz3yg
    @NarRana-xz3yg Месяц назад

    याे तिलरि कान्छी ले देखेको साच्चिकै हुनुपर्छ सपना नभयर

  • @kingarjun8777
    @kingarjun8777 Месяц назад +29

    देश- भर भारि बर्षा भएको ले बाढि, पहिरो जस्ता प्रकोप बाट save रहुनु होला।🙏🇳🇵

  • @Sitapoudel-q4r
    @Sitapoudel-q4r Месяц назад +22

    अबचाँही केही हुन्छकी यी बैतड्नीहरुलाइ घरैबाट नीकाल्नुपर्छ 😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅😊😊😊😊 50:16

  • @CahananaGarbuja-wc6re
    @CahananaGarbuja-wc6re Месяц назад +12

    कान्छी हप्ता मा दुई चोती आउनु पर्छ❤❤❤❤❤❤❤❤❤❤

  • @SharmaKancho
    @SharmaKancho Месяц назад

    यिनिहरुको कुरा सबै भिड्यो गरेर सागरलाइ देखाइ दिन पर्थ्यो कान्छि❤

  • @NyimaThinley-ri4il
    @NyimaThinley-ri4il Месяц назад +248

    सागरको आमालाई कुकुर नि हो भन्नेहरू सबै यसमा लाइक गर्नुहोला।

  • @anishatamang2999
    @anishatamang2999 Месяц назад +42

    सलिन र आमा को कुरा जसरी नि सत्य कुरा जसरी नि थाहा पउस भन्ने कोको हुनुहुन्छ

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @UrmilaUrmila-y7p
    @UrmilaUrmila-y7p Месяц назад +37

    साच्चै यो सासुलाई त म नजिकै भएको भए मारिदिन्थे😢😢😢अति गरि बुहारीलाई 😢😢 बुहारी पनि त छोरी जस्तै हो भनेर नबुझ्ने रैछ यो पापीनी बुढी किरा फलेर मर्छे 😢😢😢

    • @laxmirana4780
      @laxmirana4780 Месяц назад

      Ho

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @drob_oyy8419
    @drob_oyy8419 Месяц назад +2

    कानछीले सासुलाई झापत हानेर सुधानु पछ भननेको को हुनुहुन्छ

  • @MdIslam-l3h
    @MdIslam-l3h Месяц назад +9

    सागरले उन्को आमा र साथि को सबै कुराहरू छिटै थाहाँ बाउनु पर्छ भन्ने कोको छन् त साथिहरु ❤❤❤❤🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dammar01
    @dammar01 Месяц назад +15

    1 k भन्दा कम youtube family भएका साना साना youtubers हरु सबै यता आउनु है मिलेर अगाडि बढौ 🎉🎉🎉🎉🎉🎉🎉

  • @marchaiyayouthclubnepal9256
    @marchaiyayouthclubnepal9256 Месяц назад +27

    यो तिलहरी चोर्नी हरुको भिडियो बनौनु पर्थियो कान्छी लाई अनि सागर लाई देखाउनु पर्थियो

  • @dineshchettri6186
    @dineshchettri6186 Месяц назад +1

    शागर सर्को आमालाई अब देखि नदेख्न चाहानेहरु हाजिरहुम है ।

  • @BirbahadurBirbabadur
    @BirbahadurBirbabadur Месяц назад +22

    बिचरा गार्हो छ संदेश भाइलाई love गर्न पनि गार्हो हासो पनि लाग्यो माया पनि लाग्यो acting पनि जानेको cute संदेश भाइ

  • @NareshThagunna-vl
    @NareshThagunna-vl Месяц назад +14

    आहा कान्छी आउदा को को खुसी हुनुहुन्छ यता हाजीर हुमत ❤❤❤

  • @ChandrakalaGautamghatane
    @ChandrakalaGautamghatane Месяц назад +28

    तिलहरि चोर हरुको भिडोयो बनाउनु पर्ने थियो नि कान्छी ले सागरलाइ प्रमाण देखाउनको लागी

  • @LamsongShaktiRai
    @LamsongShaktiRai Месяц назад +1

    यस पाली भने मज्जाले तालि बजाउन पाइयो।।। रंङ्गेहात फेला परे।।। अझै भिडियाे rekord गर्न पर्ने।।।। सन्तोष हरायो त।।।।।

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb Месяц назад +66

    यै सिताराम बुड्ढी ले चोरेको हुनुपर्छ लाज नभयकि नकचरि त तै चोथाले बुडी होस,,।।👊👊😠😠😠😠😠🤬🤬🤬🤬😡

  • @Sanu12165
    @Sanu12165 Месяц назад +14

    आजभोलि साहारा देखेर कान्छिको wait गर्न नि सार्है गार्हो हुन्छ
    आजको भाग विशेष मन परेको चाइ कान्छीले त्यो सलिना र सासुको कर्तुत था पाएको साचो होस अर्को भागमा त्यो सपना नहोस सागरले कान्छी बिस्वास गरेको होस नत्र हेर्न मज्जा आउने छैन यति बिस्वास चाइ गर्छु सागरले कान्छी लाई बिस्वास गरि सलिनालाइ घरबाट निकालेर राम्रो सम्बन्ध भाको हेर्न चाहन्छु🙏🙏 यो कुरामा समहत हुने सबैले यता हाजिर गरुम है

  • @netrasaru4631
    @netrasaru4631 Месяц назад +135

    सिताराम बुढी लाई 1-2 चड्कन हान्न पर्छ।नत्र कान्छी सिरीयल हेर्ने भ्युअरस कम हुन्छ।।।अरु त सब ठिक छ।

  • @RishiAdhikari-e5z
    @RishiAdhikari-e5z Месяц назад

    बरु अब मुकुली आय हुन्थ्यो रमाइलो हुनेथियो अझ हेर्नलाइ यो सिरियल😂😊

  • @Cutybaby-i1w
    @Cutybaby-i1w Месяц назад +18

    यो कान्छीको सासुले के रूप लिएर आएकी होलिन् है साथीहरु😂

  • @ammaradhami3311
    @ammaradhami3311 Месяц назад +25

    सागरकी आमा र साथीलाई मन नपराउने जति को को हुनुहुन्छ यता हाजिर हुम त 😢😢

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @sabitripoudel2693
      @sabitripoudel2693 Месяц назад

      म छु

  • @samitaSubba-c9i
    @samitaSubba-c9i Месяц назад +43

    यो सिताराम बुढि ले कहिले दु:ख पाउछे हउ भुन्टि को सासु लाइ जस्तै गरनु पर्यो बुढिलाइ

  • @RameshKhadka-f7b
    @RameshKhadka-f7b Месяц назад +2

    2 खोरेलाई त्यहाँ बाट लखेटेर भगाउ😂😂😂😂

  • @manjilcomedian
    @manjilcomedian Месяц назад +11

    😊kanxi सीरियल साच्चिकै मन पराउने जति यता हाजिर हुम्त।😊😊

  • @ChandBahadur-y1k
    @ChandBahadur-y1k Месяц назад +7

    यों केति र यो सागर सर को आमा लाईं छितो भन्दा छितो घर बात भगाउनु त सागर सर कान्छी बहिनी को घर राम्रो होस ❤❤❤❤

  • @Sisikshaya
    @Sisikshaya Месяц назад +22

    सागरको आमालाई मन नपराउने को को हुनुहुन्छ

  • @deepadaisypaudel6268
    @deepadaisypaudel6268 Месяц назад

    अब यि दुइ बैसाखि हरुको कर्तुत था हुन पर्यो! हेर्न मज्जा आउन छाड्यो!! 😢😭

  • @pranitakhadka1772
    @pranitakhadka1772 Месяц назад +30

    यो सासू भन्ने आइमाई यो सिरियल बात हटाउन मिल्दैन र

  • @ManishaKhatri-y1y
    @ManishaKhatri-y1y Месяц назад +6

    कान्छी र सागरलाई मन पराउनेहरुले सबै गाइजहरुले यता हाजिर गरम है❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @ManishaKhatri-y1y
      @ManishaKhatri-y1y Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @BichitraSansar2081
    @BichitraSansar2081 Месяц назад +51

    कान्छी सिरियल सबै भाग नछुटाई हेर्ने काे काे हुनुहुन्छ ✋

  • @QwQ-u6s
    @QwQ-u6s Месяц назад

    अब मलाइ कान्छी हेर्न मन लागेन जति टाइम मा पनि कान्छी सोझो भएर दुख पायो छिटो भन्दा छिटो सागर को आमा र सलिना को छिटो कालो कर्तुत पाथा पाउनु पर्यो सागर ले 😡😡

  • @amarlama335
    @amarlama335 Месяц назад +49

    कान्छी सिरियल र भुन्टी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ😘🥀👌🇳🇵👉️🙏🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 Месяц назад +19

    बाबु आमाको माया
    के गरनु
    जति बुढा भए पनि आफ्नो सन्तान मा अथाह हुन्छ ।
    😰

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb Месяц назад +16

    यलाई यो शिरियल बाट निकाल्नै पर्छ है 😢😢😢😢 बिचरा कान्छी दिदी। 😢😢😢😢 अब चै अली बाठी हुनुपर्यो,,,।

  • @mayagmagar
    @mayagmagar Месяц назад

    सागर को आमा र यो केटी लाई कान्छी ले तह लाउनु पर्यो ❤❤❤🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +9

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏👍👍

  • @SaritaRc-sm7nw
    @SaritaRc-sm7nw Месяц назад +14

    कान्छी र सागर मन पराउने जती एता हाजिर हुमत साथीहरु❤❤❤

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu Месяц назад +38

    सागर सर कत्ति अबुझ हुनुभएको एकचोटि धोका खाइसकेपछी फेरि उस्तै गल्ती गर्दै हुनुहुन्छ फेरि उहीँ बाटोमा हिड्दै हुनुहुन्छ कान्छी बहिनिले त थाहा पाउनुभयो सिताराम सागर को आमा र सलिनाको पलान अब सागए सरले थाहा पाउनुपर्छ इनि दुइजनाको षड्यन्त्र पलान चौपट हुन्छ अब हुनुपर्छ

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Месяц назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @rengokuyt4472
      @rengokuyt4472 Месяц назад

      😊😊😊😊​@@prajitawagle394

  • @Gachalife-xf8wk
    @Gachalife-xf8wk Месяц назад

    सगर को आमा लाई कान्छी ले भुतालेको हेर्नु मन छ।र सलीन पनि😊

  • @PryiaPryar
    @PryiaPryar Месяц назад +13

    लास्टमा आएर कान्छि दिदिले सबै थाहा पाको देखेर कोको खुसी हुनुहुन्छ 🙏❣️

    • @ramaligal2165
      @ramaligal2165 Месяц назад

      म पनि बल्ल खुशी भँए।

  • @ratnadevishrestha4428
    @ratnadevishrestha4428 Месяц назад +47

    सिरीयल राम्रो लाग्छ आशा बहिनी सासु रसलिनाको कालो करतुत सागरलाई भिडियोगरेर प्रमाण सहित देखाउनु पर्छ हैन भने सागले बिस्वास नगर्न पनि सक्छन

  • @ritabhattarai9806
    @ritabhattarai9806 Месяц назад +9

    Wow मेरोमनले येई बेलामा कान्छि आईदिए पनिहुनुथ्यो आऊनु कान्छि आऊनु छिटो छिटो भन्दैथिए कान्छिबैनी ले देख्दाता मता कतिखुसी भकीनी भनेर सद्ध्यै छैन अब त्यो केटिलाई निकाल्न सजिलो भयो अनि ति आमाभनौदि छोराको घर ऊजाड्ने तेस्ती सस्कारी बहारिलाई खनिखेदो गर्ने आमालाई पनी पैला को आफ्नै ठाऊमा पुर्याई दिए राम्रो हुन्छ

  • @Yogendrak.lungelimagar
    @Yogendrak.lungelimagar Месяц назад

    क कसले कान्छी सिरियल मन पराउनु हुन्छ मन पराउने जति यता हाजिर हुम त

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi Месяц назад +24

    तिम्रो सासू लाई आजाको बागमतीको भेलमा हाल्देउन साच्चै 😃😃😃😋😃😃😃यस्तै हो भने तिम्रो सिरियल कान्छी देखि खान्छी भुन्टि देखि पेन्टी तिर झर्छौ 😀😀