कुनै पनि हालत मा आदित्यले आरोहिको सपोस्ट गर्नु हुदैन बिन्ती छ आदित्य टुल्किलाई सबै कुरा भन्नू पर्छ आरोहिले यस्तो गर्दै छ भनेर्🙏🙏🙏टुल्किले सुख पाउनु पर्छ 🙏🙏
अब को दिनमा टुल्किले सुख पाको र जित भको हेर्ने मन छ आरोहि र चन्डिकाले दुख पाको हेर्ने रहर छ र आरोहि को प्लान असफल होस् र त्यो आरोहिको प्लान आदित्याले टुल्किको घरमै गएरा सबै सुनाउनु पर्छ
खुसि त छौ हजुर तर टुल्किले मांतर दुख पायको हेर्ना दिक्क लाग्छ कस्तो सिरियल हो खै पहिलो भाग बाट हेर्दै छु तर टुल्कि ले कहिले सुख पायको हेर्नका मन छ त्यस्तई हो भने कति हेर्नु
बिचरा टुल्कि सोझी सहन सिल भएर आरोही ले हेपेकि हो टुल्कि ले बदला लिन कानुनी कारबाहीको माग राख्न गाविस वडा अध्यक्ष लाई भनेर पुलिस लाई खबर गरेर आरोहि लाई सजाय माग राख्नु पर्छ
सानी बैनी मालती काे अभिनय सारै राम्रो लाग्यो बधाई छ मालती नानी लाई ❤❤ अनी आदित्य उता तीर गुण्डाको हात बाट फुत्किएर आये पछी सीधा आफ्नु घर आउँनु पर्थ्यो फेरि बाघ काे आहार बन्न कीन पुगेको ❤❤
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Malai ramro lagcha hajur haru KO serial
Tulki lai dukha deko herna chayana
Best❤
Aarohi Lai pani testei dukha dinu parxa sabai gaula milara 👍
आरोईत फिटिक्कै मनपर्दैन कतिसम्म दुखदियकोटुरीलाई
टुलकीले आरोही सँग बद्ला लिनु पर्छ भन्ने जतिले like गरम त
म पनि छु आरोही मननपर्ने
Ma Pani xu man naparne
Ma pani xu aarohi man naparne
Me
टुल्कि ले सुख पाको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर हुम है 🎉❤😊
म पनि छु टुल्कि ले सुखि खुसि भएको हेर्न मन भएकि
😂😂😂😂
Ma pani
टुल्किले सुख पाएको हेरन मन छ हजूर
बिचरि टुरकी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@shakuntalamainali5547
तुल्की ले सुख शान्ति पाउनु पर्छ भन्ने कोको हुन्छ 😊
Mani xu hai
Mo pani xu
Ma xu hae
म पनि छु
म पनि छु टुल्किले सुखनि पाउन पर्छ भने
कुनै पनि हालत मा आदित्यले आरोहिको सपोस्ट गर्नु हुदैन बिन्ती छ आदित्य टुल्किलाई सबै कुरा भन्नू पर्छ आरोहिले यस्तो गर्दै छ भनेर्🙏🙏🙏टुल्किले सुख पाउनु पर्छ 🙏🙏
❤❤❤❤
Ummm ho ho sahi ho vannu porxa aadityale tulki laii sabaii kura 🙏🙏🙏🙏🙏🙏
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
Aba tulkile sukh paunu parxa❤❤
आदित्य डराउनु हुदैन
चोखो माया को अगाडी कसैको केहि लाग्दैन❤❤❤❤
टुल्कि खुसि भएको हेर्न मन छ ❤❤
टुल्किले मात्र दुख पाउने हो भने चाहिँ हेरिदैन है यो serial
Sema
M pani hardina
It is only a siral ❤❤❤❤
It is only a siral ❤❤❤❤
Same
टुल्कि को मामा ले पुलिस कम्पेलेन गर्नु पर्छ पुलिस रिपोर्ट गर्नु पर्छ आरोही को गुण्डा लाई तह लगाउनुपर्छ
यो आरोही कस्तो छि रिस उत्छ मलाई त्😡😠😡
टुल्की आब पहिलाको जस्तो जस्ले जे भनेनि जे गरेनि सहनु हुँदैन भन्ने कोको हुनु हुन्छ
आरोहिले दु:ख पाको हेर्न चाहाने कोको हुनु हुन्छ यता आउनु है.!❤️❤️🙏
📖………जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैँ कल्याण गरुन्👨❤️💋👨😘😘❤️❤️💌👉️🙏🙏🙏
तुल्किले मात्रै दुख पाउने हो भने म चै यो सिरियल हेर्दिन भन्ने कोको हुनुहुछ🎉🎉❤
Ma xu
Me
Me
Mo pani xu
Same👍
कति बुझ्ने मान्छे आदित्य आरोहिको पलान असफल होस❤
Yes Aarohiko plan asafal hos😁😁😁
आदित्यले साँचो कुरा सन्तेलाई भनेर सन्ते र आदित्य मिलेर सबैलाई भनेर टुल्की नफसेर आरोही फसेको देख्न पाउँ
टुलकोले सुख पाउनुपर्छ र आदित्य सग बिहे हुनु पर्छ ❤❤❤❤❤❤🎉🎉
सधै टुल्कि ले मात्र दुख पाउने अारोहि सँग बदला लिनु पर्यो टुल्कि ले
अाराेहि खतम केटी रहिछ टुल्किले शुख पायेकाे हेर्ने मन छ 🎉🎉🎉🎉
अबकाे दिनमा टुलकीलेआराेही सग बदला लिनु परने छ। 👌👌👌👌👌👌👌👌👌
अब को दिनमा टुल्किले सुख पाको र जित भको हेर्ने मन छ आरोहि र चन्डिकाले दुख पाको हेर्ने रहर छ र आरोहि को प्लान असफल होस् र त्यो आरोहिको प्लान आदित्याले टुल्किको घरमै गएरा सबै सुनाउनु पर्छ
तुल्किले कहिले सुख पाउला भन्दाइ दिन गन्दा गन्दै गयो जिन्दगी
टुल्कीलाइ अझै कती दुख दिने हो के आरोही जी अब त सुख दिनुस्न please टुल्कीले सुख पाएको हेर्ने इच्छा छ
टुल्कीले सुख पाउनुपर्छ अब ❤❤❤❤
सिरियल राम्रो छ सफलताको सुभकामना सबैलाई 👏❤️
यो चै अति भो अबता टुल्किले न्याय पाउनु पर्छ
कस्तो मामा हो भान्जि को यथार्त नबुजि भान्जि लाई गलत कुरो मा 😢😢साथ दियको यो आरोहि त गुन्डिनि भै नभयर मामा पनि गुन्डा
टुल्कि दिदीले सुख्खा पाउनु पर्छ र आदित्य दादा सग बिहे गर्नु पर्छ ❤
ho ho thika bhanubhayo didi❤❤❤❤❤❤❤❤❤🎉
छि छि मामा पनि यस्तो हुन्छ भान्जी लाई सम्झाउनु टाँउमा
मामा ,भान्जी मिलेर गुणठा,गर्दि काम गर्नु सुहाएन् ।
राम्रो।सुरेल।सबैलाई।सुभकामना।आदिते।भाइले।तुल्किलाई।सबै।कुरा।भन्दे।हुन्छ।आफनो।दाजुको।फोन।बाता
खासै कथा ले भने जस्तो गति लियन किनकि टुल्किकाे पक्क्षमा भयन ।
यो आरोही को तुजुक कहिले समन होला हे भग्वान😢😢😢😢
म नि छु आरोही ले दु:ख पाको हेर्ने रहर
मलाई त आरोही तुलकी लास्टमा नमस्कार भन्दै आउँदा पनि रिस उठ्छ आरोही देखेर
टुहुरीले थोरै के सुख पाएको अर्को कथा सुरू हुन्छ यो सिरियल भएन यस्तो हुदैन मन पर्देन टुहुरीले सुख पको हेर्नु छ है 😢😢 यो आरोहि मलाई मन पर्दैन
मालतिले राम्रो भन्यो मलाई मन पर्यो❤❤❤❤❤❤
आरोहीलाई मार्न पर्छ अनि मात्र टुलकीले सुख पाउँछिन्
टुलकि सूकी हूनू परछ 🎉🎉🎉🎉🎉❤❤❤
टुलकिलाई केही हुनुहुदैन 🎉🎉🎉🎉🎉
छिछि म चाइ हेर्दिनहै सधै तुल्किले मात्र दुख पउने
एस्तो। साथी छ भने त्यसलाई टाडे। बाट।नमस्कार छ
आरोहीलाई मन नपराउने को को हुनुहुन्छ?
यो सौतेनी आमा सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है
Me❤
@@BimalaMNewar म पनि हो
टुल्किले सुख पाउनपर्यो आरुहिले किन भिलेन्ल खेलेको अब हेर्न मन लाग्न छाड्यो अहिलेसम्म त राम्रो लागेको थियोे ❤❤❤❤
टुल्की दिदीले सुख पाउनु पर्छ र आदित्य दादासग बिहे गनुपर्छ 🥰💐
अब पनि तुल्किको सुख आएन भने नहेर्ने
टुल्की लेमात्र दुख पाउनु पदछ भन्ने छैन आरोहिले पनि दुख पनको हेरन मन्छ।
आज पनि हेर्ने मौका पाएँ 😂❤❤❤❤
यस्तै मुला सिरियल जहिले पनि एउटाले मात्रै दुख पाउने फिलिम मा पनि सबैलाई सुख दुख हुनछ याे त के हाे छि
अप टुल्कीले अर्हीइसङ्ग बतला लिनु पर्छ 👌👌👌👌👌👌
टुलकि लाई मामा र माईजुले सधैं माया गर्नु पर्छ ❤❤❤❤🎉🎉तर सिरियल❤🎉🎉
सौतेनी आमा सीरीयल आउदा खुसी हुने जती यता हाजीर गर्नुस्❤
खुसि त छौ हजुर तर टुल्किले मांतर दुख पायको हेर्ना दिक्क लाग्छ कस्तो सिरियल हो खै पहिलो भाग बाट हेर्दै छु तर टुल्कि ले कहिले सुख पायको हेर्नका मन छ त्यस्तई हो भने कति हेर्नु
तेयो आरोहि भन्ने जन्तु हो तेयो केटी खासै मन परेन राम्रो थिहि पहिला अनि अहिले को तेस्को yaaktin खासै मन परेन
म हेर्दिन अबो यो सिरेल खाली टुल्की ले मात्र दुख पाउनु पर्ने होर 😢😢😢😢
Je hos tulkilai maya garne tulkiki maiju ta xin miss you maiju❤❤❤❤❤❤
नमस्कार साथीहरु आउनुस serial हेरौँ
Adhatya ra tulki dd ko jodi ko koaslai man parxa manparaunea jati yata hajir humm ta 🎉❤❤❤
Malai man prxa
Mali Mann parxa
Attinai Man prxa ❤❤❤
Aditya ❤ Tulki best Jodi 😊
आरोहित मान्छेनी नराम्रो बानी नराम्रो मलाई त मन परेन अरु सबै मन परेको छ❤❤❤
पछि हेर्दै जाँदा नराम्रो लाग्यो सौतेनी आमा
बिचरा टुल्कि सोझी सहन सिल भएर आरोही ले हेपेकि हो टुल्कि ले बदला लिन कानुनी कारबाहीको माग राख्न गाविस वडा अध्यक्ष लाई भनेर पुलिस लाई खबर गरेर आरोहि लाई सजाय माग राख्नु पर्छ
धेरै धेरै राम्रो सिरियल साैतेनि आमा
म पनि छु है साथिहरु
मलाई त दिक्क लाग्यो याे शिरियल हेर्न पनि के साराे गरेको हाे हेला 😢 टुल्किलाई 😢😢
🎉🎉🎉🎉🎉🎉🎉🎉तुल्किकोसुख्खमा कसैको आखा लाग्नुहुदैन
Nice of luck with your special day 🎉🎉🎉
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
टुल्कि ले सुख कैले पाउने अाराेहि ले साेचेकाे कुरा पूरा नहाेस अादित्य ले कति माया गर्छ टुल्कि लाई
आदित्य ले आरोहीको कुरा मान्नु हुदैन र अब तुल्किले दुख पाउनु हुदैन सुख पाउनु पर्छ
टुल्केलाई मन पराउने कोको हुनुहुन्छ ❤
तुल्की कुनै पनि हालत मा त्यो आरोही भाको थाउ मा आउनु हुदैन र आदित्य ले गयर मेरो मोबाइल यस्तो भयो अनि यस्तो गर्दै छन भनेर् तुल्की लाई था दिनु❤❤
यो आरोहिको मामा लाई पनि गाउमा समातेर चार पाटा मुडेर लखट्नु पर्छ आफ्नो चरित्र भान्जी को साथ दिने लाई
साचिकै आदि्त्य असल साथि बन्नु पर्छ
सिरियल दामिछ तर नाटकअलिकति बढिभाे नरमपन देखाए र पनि कामगरन सकिनछ ,
Aarohi ani ti aarohi ko mama lai sajay hunu parxa
ekdam ramro hudai gairaxa very intresting
टुल्किलेसुख पाएपछी खेल नै सकिने होला
पाथिभारा मा ले रक्षा गरून् 💕
म त भन्छु आरोहि ले पनि दुख पाउनु पर्छ
mo herdina yesto tulkile dukha pako sirel😢😢😢
म पनि मैइ त पहिला पनि हेर्न छाइदैको थिए
आरोहिले दुख पाको हेर्ने चहाना छ
Yo aarohi lai ta jal ma kochnu parcha k balla thapauchi❤❤❤❤
बिचर आदित्य र टुल्की मिलेको मन❤पर्छमलाई म माया गर्छु टुल्किर आदित्य इ दुई जनाले दु:खपाको देख्नु सक्दिन म ❤❤❤❤
जहिले टुलकि ले दुख पाउनछ तै भयर हेर्नै मन छैन
यो आदित्यले टुल्किलाई बचाउनु पर्छ । साला आरोहि ।।।।।
कस्तो गुन्डिनिमा खेलेको यो आरुहि छि पहिला राम्रै लाग्त्यो अहिले राम्रो लागेन खालि टुल्किले दुख पाउने अब हेरिदैन यो सिरियल
मलाई यो सिरियल धेरै मन पर्छ ❤
Malai pani❤❤
साची नै भन्नू पर्दा अब म हेर्दिन किन तुल्किलाइ मात्र दुख दियको😢
म नि छु
टुलकी दिदी ले सुख्ख पाउनु पछे र आदीत्य दादा सग बिहे गनुपछ
❤
राम्रो तहो तर राहिय को बेहोरा चै मन परेको छैन किनकि साथिलाइ तेसो गरनु हुदैन भन्ने लाकछ बानि सुधरनु परयो आरोइले
आरोहीलाई कहिल्यै निको नहुने लुत्तो आओस् 😀😀😀😀😀😀
टुल्किलाई मात्र कति दुख दियेको हो छि मत अब हेर्दिन ।
आरोही भेटिए पछि मामाले आरोहिको आमा बाबुलाई पहिला जानकारी गराउनु पर्थ्यो! यहांनिर अलिकता मिलेन
टुलकिले बदाला लिनु पराछा
अर्को भाग मा पनि आरोही ले दुख पायको हेर्न पाईन भने म १४४ भाग देखि कहिले पनि यो सिरीयल हेर्दै हेर्दिन तपाईं हरु पनि न हेर्ने बाचा गरौ है
तुल्की ले सुक्खा पाको हेरन्नु पाउ🎉😢
टुल्कीले सुख पायको हेर्न मन छ
राम्रो लाक्छ तर अब धेरै टुल्किले दुख पाउनु भएन बदला लिनु परछ
टुल्कीलले मात्रै दुःख भाेगनु पर्ने भाेग्नु भने हाे भने अब याे सिरियल हेर्न मन लाग्न नि छाडिसक्याे
सानी बैनी मालती काे अभिनय सारै राम्रो लाग्यो बधाई छ मालती नानी लाई ❤❤ अनी आदित्य उता तीर गुण्डाको हात बाट फुत्किएर आये पछी सीधा आफ्नु घर आउँनु पर्थ्यो फेरि बाघ काे आहार बन्न कीन पुगेको ❤❤