Meri Bassai | मेरी बास्सै | Ep - 744 | March 01, 2022 | Nepali Comedy | Daman, Surbir | Media Hub

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 548

  • @anilbantawarai3879
    @anilbantawarai3879 2 года назад +20

    कृष्ण जोशी अर्थात काईलो रोल मन नपराउने कोको हुनुहुन्छ ।बहिष्कार गर्ने साथीहरु हाजिर हुम ।

  • @sumanshrestha9068
    @sumanshrestha9068 2 года назад +88

    काइलो भनी मान्छे लाई यो मेरैबासै बात सदाको लागि बिदा गर्नु पर्छ।

  • @rangibirangionline9927
    @rangibirangionline9927 2 года назад +74

    यो सिरेलको एउटा नालायक कलाकार काइलो अर्थात पल शाह को म्यानेजर लाई यश सम्मानित सिरेलबाट सदासदाको लागि निकालिनुपर्छ। भन्ने हामी सबैको भनाई हो कि कसो❓️

    • @dammarsinghsaud7758
      @dammarsinghsaud7758 2 года назад

      ठिक्क भंन्नुभो सर तपाईले एस्ता नलाएको मुख ह्रेनपनी असुभ लाग्न थाल्यो मजा आएन होसर पहिले राम्रो लाग्थ्यो त्यो दिन देखि मलाईपनी गुमा हेरेजस्तै हुनलाग्यो

    • @premthapa5948
      @premthapa5948 2 года назад

      कुरो सै हो

    • @labhsanalamagar5523
      @labhsanalamagar5523 2 года назад

      ठिक

    • @rpmobilecenter1301
      @rpmobilecenter1301 2 года назад

      Good

    • @pabanbhandari624
      @pabanbhandari624 2 года назад +1

      sahi kura garnu vo sir sadhako lagi nikalinu parxa

  • @sheshrajdahal498
    @sheshrajdahal498 2 года назад +17

    अबको एपिसोड हरुमा त्यो बन काइलालाइ देख्न न परोस।।।साथिको नाममा कलन्कहो योमान्छे ।।यस्तालाई सबैले कलाकारिताको छेत्रबाट नै बहिस्कार गर्नुपर्छ्🙏🙏

  • @shivapariyar6036
    @shivapariyar6036 2 года назад +7

    बन काईलो जस्तो घतिया मान्छै कोहि छैन कियर हुनु होलो मेरि बास्सै का समपुर्न तिमि पत्ति ऊत्त सम्मान छ सधै यसै गरि राम्रा राम्रा सिरियल हेर्न पाऊ बन काईलो ले गर्दा नरामिरो डाग आऊन सक्छ हेसियार हुनुहोला🙏🙏🙏🙏

  • @remisharai6813
    @remisharai6813 2 года назад +21

    हामिले हाम्रो नेपाली
    माटो देश त बचाउन सकेनौ
    तर ३ करोड नेपालीको एक
    इमान्दार गरिब दुखिको दुखमा आँसु पुछिदिने
    रियल हिरो पल शाहलाई बचाउ साथै (काइलो कृष्ण )सङ्ग जोगिनु होला फासाउन सक्छ।

  • @saraswotikhanal8187
    @saraswotikhanal8187 2 года назад +20

    यति राम्रो पबित्र सिरियलमा पल शाहको मेनेजर (दलाली ) लाई राख्नु उपयुक्त लागेन । उसलाई हटाउनुपर्छ भन्ने जति यता आऔ 🖐️

  • @rupakkarki790
    @rupakkarki790 2 года назад +61

    कृष्ण जोसि (बन काइलो) लाइ हार्दिक श्रद्धाञ्जली ... अर्को एपिसोड बाट यो नालाएक , कुल्ङार , अपराधी लाइ देख्नु नपरोस् ..

  • @ramsubedi1999
    @ramsubedi1999 2 года назад +35

    काइलो तथा कृश्न जोशि लाइ देखेरत मलाई हेर्न नि मन छोइन तेइपनि ढिलो भयपनि मुख खोलो पल साहा को बारेमा खुसिलागो

    • @anilbantawarai3879
      @anilbantawarai3879 2 года назад

      यसलाई बहिष्कार गर्नु पर्छ ।

  • @albertdevaka1588
    @albertdevaka1588 2 года назад +24

    षड्यन्त्रकारी पनि रैछ्न नि मेरि बास्सैमा हैन ?

  • @Killeraryan00
    @Killeraryan00 2 года назад +33

    मेरी बास्सै को काइलो लाइ अब मेरी बास्सै बाट out garnu paryo

    • @puranlimbu244
      @puranlimbu244 2 года назад

      सहि हो निकाल्न पर्यो

  • @merodaainepal2979
    @merodaainepal2979 2 года назад +103

    दमन दाजु बन काइलो डेन्जर खालको मान्छे रैछ पछि गएर मेरि बास्सैको टिमलाइ पनि खतरा हुन सक्छ पैसामा बिक्ने मान्छेको के भर तेसैले यस्तालाई टिम बाटै हटाउनु पर्छ नत्र दर्शक पनि घट्न सक्छ बिचार गर्नुस है मेरो सुझाव 🙏

    • @damanrupakheti7162
      @damanrupakheti7162 2 года назад +8

      Aba aaune episode bata hudaina

    • @kafusproduction4039
      @kafusproduction4039 2 года назад +1

      @@damanrupakheti7162 daaju Malaai pani meribassai ma prastuti dina man xa. Tapaile chahanu vayo vane hunxa

    • @merodaainepal2979
      @merodaainepal2979 2 года назад +1

      @@damanrupakheti7162 दाजु धन्यवाद 🙏

    • @dcdvfhjdg5548
      @dcdvfhjdg5548 2 года назад +1

      सहि हो

    • @rajushrestha5713
      @rajushrestha5713 2 года назад +2

      Kaila lai RIP

  • @rajugitabohara7649
    @rajugitabohara7649 2 года назад +50

    लोकगायक तथा हास्यकलाकार जयन्द लामा प्रति हार्दिक श्रद्धान्जली

  • @bikashlamjel8579
    @bikashlamjel8579 2 года назад +8

    कृष्ण जोसि सर तपाइलाइ हार्दिक श्रध्दाञ्जलि साथिलाइ घात गरेकोमा

    • @devgrg20
      @devgrg20 2 года назад

      Hahahah Sahi Kura

  • @upenvlog4265
    @upenvlog4265 2 года назад +9

    आज मेरि बास्सैमा पुरानो back round music सुन्दा पुरानो मेरि बास्सैको याद आयो
    अनि अर्को यो काइलो भनिने कृष्णलाई मेरि बस्सैबाट निकाल यो धमिरोले मेरि बास्सै पनि खतम पार्छ

  • @Omdipbiddhya
    @Omdipbiddhya 2 года назад +25

    यो “ कृष्ण जोशी “ लाई कहिल्यै मेरी बास्सैमा नबोलाइयोस् प्लीज दमन जी 🙏🏻

  • @rajugitabohara7649
    @rajugitabohara7649 2 года назад +16

    एकदमै मनपर्छ बान्द्रेलाइ ल्याउनु न

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +29

    देश लाई बचाउन नसकेपनि 🇳🇵 एउटा असल
    ईमानदार व्यक्तिलाई हामी सबै मिलेर बचाउ🤭🙏

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 года назад +21

    मेरी बास्सै का कलाकार कृष्ण जोसि ( बनकाईलो ) लाई मेरी बास्सै टिम ले सम्झाउनु होला , नायक पल शाह को जिन्दगी नै बर्बाद पार्दिसके,, यि ५ भाईले

  • @Bishwa150
    @Bishwa150 2 года назад +6

    आन्द्रे को भाई बान्द्रे लाई ल्याउनुपर्छ है

  • @chhitishrawat433
    @chhitishrawat433 2 года назад +9

    कृष्ण जोशी बन् काइलो यो सिरियल मा हुँदा सम्म हामी हेर्दैनौं यो सिरियल

  • @ghamndibr9998
    @ghamndibr9998 2 года назад +3

    काइलो लाई किन लाएको बे तिमीहरूलाई नी उडाउला

  • @Newyoutubechanal4295
    @Newyoutubechanal4295 2 года назад +9

    काइलो लाई अर्को हप्ता बाट देख्न नपरोस् मेरि बास्सैमा।।।।

  • @umefactsyoutubechannel3159
    @umefactsyoutubechannel3159 2 года назад +15

    कृषि जोशी र 😡 जसरी नी हटाउन पर्यो🤣

  • @rajustha4300
    @rajustha4300 2 года назад +7

    दारी बा अस्ति इन्द्रेणी गएर खुब रमाइलो गर्नु भो दोहोरी नि गाउनु भयो सारै खुशी लाग्यो ।

  • @paraspoudel1965
    @paraspoudel1965 2 года назад +80

    यो कमेन्ट पढ्ने सबैको आमावुवाको आयु सयौ बर्ष होस्।मेरो च्यानललाई पनि सव्सक्राईब गर्दिनु होला🙏😊😊

  • @vlogkhuman
    @vlogkhuman 2 года назад +7

    अब देखिको एपिसोड मा यो बन काईलोलाई देख्न नपरोस् यदि मेरो बिचार राम्रो लाग्छ भने यता हाजिर गरौ।

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 года назад +2

    नायक पल शाह लाई माया सपोर्ट गर्ने यता आउनुहोस्

  • @rajugitabohara7649
    @rajugitabohara7649 2 года назад +9

    कृष्ण जोशी यानकि साइलो भने मान्छे साचिकै गुन्डा रहेछन्

  • @ratogurash
    @ratogurash 2 года назад +4

    सबैलाई मेरो नमस्ते, मेरी बास्सै का fan हरू यता हाजिर गरउ है त ।

  • @Navajyotiofficial
    @Navajyotiofficial 2 года назад +14

    कस्तो हास्दै खुसी हुँदै हेर्दै थिए कृष्ण जोशी षड्यन्त्र कारी लाई देखेर हेर्न मनै लागेन अर्को भागदेखी त्यो षड्यन्त्रकारी चोरको अनुहार परेको किस्ने लाई देख्न नपरोस मेरीबास्सै मा

    • @jayaramgautam3230
      @jayaramgautam3230 2 года назад

      )50th

    • @radhakhadka1106
      @radhakhadka1106 2 года назад +1

      हो यो षडयन्त्रकारीको थुतुनो अर्को भागमा देख्न नपरोस् ।

  • @ganeshrai6288
    @ganeshrai6288 2 года назад +47

    मलाई त यो काइयो लाई देख्न साथ सिरिएल नै नहेरम झै भयो धोखेबाज

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 года назад +5

    धेरै पुरानो serial साथै उत्साहित को बनेर आएको छ मेरि बास्सै। तर बन काइला चोर फटा लाई मेरि बास्सैमा देख्न नपरोस। अर्को भागमा देखे भने सबैले अन्फलो गर्नु पर्छ मेरि बास्सैलाई पनि

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 года назад +7

    *सार्है राम्रो प्रतिभा, नेपाली सिरियल पनि यसरी अगाडि बढेको देख्दा सार्है खुसी लाग्छ , अझ राम्रो गर्दै जानुहोस् , हाम्रो शुभकामना सबै टीम लाई* ❤️🙏🏽🙏🏽

    • @karki8440
      @karki8440 2 года назад

      hjur Puja di I'm big fan sis l love you missing your new movies from dharan

    • @nanughimire8407
      @nanughimire8407 2 года назад

      Hello ed home ok

  • @susanmalla1269
    @susanmalla1269 2 года назад +1

    नेपाली कमेडि सिरेल मेरी बासै सबै सिरेलको मुल हो यसमा समाजमा जे जस्तो घटना हुन्छ त्यस्लाइ आधार मानेर त्यो घटनालाई समेटने हो यसमा (काइलो) पात्रलाई बहिस्कार गर्नै पर्छ नत्र मेरि बास्सै सिरेलको मुल बन्द हुन सक्छ हाम्रो कमेन्ट अनुसार सिरेल चलाउनुस रोजाइ दर्शकको हो अभिनय तपाइको हो

  • @manilalama9278
    @manilalama9278 2 года назад +3

    यो काइलो र चुल्टे भन्नेलाई देख्दा यो सिरेल हेर्न मान लागेको छैन।

  • @premchaulagain2671
    @premchaulagain2671 2 года назад +1

    विबादित पात्रलाई चाहिँ नराखेकाे भए नखेलाएकाे भए हुनेथियाे , डाईरेक्टर दमन ज्यु यस्ता विबादित अनुहारलाई नदेखाउन अनुराेध छ 💜💜🙏

  • @chamlin1
    @chamlin1 2 года назад +1

    Yo mj krishne ajhai xa bahishkar huna paryo yeslai. King Paul

  • @balaramdhamala7844
    @balaramdhamala7844 2 года назад +4

    दारी बाको अभिनय असाध्ये मन पर्छ

  • @laxmiayer7962
    @laxmiayer7962 2 года назад +5

    नमस्ते सबै जनालाई दामी छ सधै हेर्छु नछुटाई तर कमेंट मा आज मात्रै दामी लाग्छ👍👍👌👌🙏🙏💃 शिवरात्री को शुभकामना 🙏 को साथै सफल्ता को शुभकामना 🙏🙏

  • @nishaparajuli6949
    @nishaparajuli6949 2 года назад +6

    मेरी बास्सै सिरियल सारै राम्रो मनोरञ्जन पनि दिने साथै हरेक कुरा सिक्न पनि पाहिने मलाई मेरी बास्सैका सबै कलाकार मन पर्छ सधैं यस्तै राम्रो राम्रो सिरियल बनाउनु होला बधाई छ सम्पूर्ण टिमलाई

  • @gaurav22334
    @gaurav22334 2 года назад +21

    Happy shiva Ratri to all Meri Bassai family 🙂

  • @chandrab.k3862
    @chandrab.k3862 2 года назад +2

    कालो फटालाई अब अर्को हप्ता मा देख्न नपरोस् भन्ने यता हाजिर हुमत।

  • @king7927
    @king7927 2 года назад +2

    मेरि बासै को फ्यान हरु हाजिर हुनु है!
    दारी बा💜💜

  • @sujitashrestha1458
    @sujitashrestha1458 2 года назад

    Wow

  • @rijesh_ff.2008
    @rijesh_ff.2008 2 года назад +5

    Rip bankailo🤬🤬

  • @t.p703v4
    @t.p703v4 2 года назад +4

    यो सिरियल धेरै राम्रो छ तर यो सिरियल बाट काई लो लाई आउट गर्नु पर्यो किनकि काइ लो लाई केश लागे को छ

  • @n.g_magar
    @n.g_magar 2 года назад +4

    बन काईला भन्ने जन्तु लाई मेरी बासै बाट सदा को लागि अल्बिदा गर्नु पर्छ

  • @fullknowledge44
    @fullknowledge44 2 года назад +5

    नेपालिहरु धेरै सहयोगी हुन्छन रे!👌
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️

  • @kamalashrestha5391
    @kamalashrestha5391 2 года назад +1

    यो बन काइलो देख्दा नि सिरियल हेर्न मन लाग्दैन, पछि भए नि काइलो ले सत्री कुरा बोल्यो त्यो खुशी लाग्यो। अदालत मा गएर यो सत्य कुरा काइला ले गरोस् ।

  • @Veerplix
    @Veerplix 2 года назад +35

    मेरी बास्सै टिमलाई सफलताको अग्रिम शुभकामना ❤️❤️😍

  • @arjundulal6793
    @arjundulal6793 2 года назад

    राम्रो laagyo

  • @prakitipaudel8288
    @prakitipaudel8288 2 года назад +2

    first viewer
    \

  • @namitakunwar1189
    @namitakunwar1189 2 года назад

    पहिलो पटक हेरेको यो कृष्ण जोशी रहिछ हेर्ने नि मन लागेन,,,

  • @dilpariyar174
    @dilpariyar174 2 года назад +1

    गल्ति मान्छे बातै हुन्छ तर गल्ति गरेनि बन्काइलो ले ऐले आयेर निकै राम्रो पल्साहा लाइ जोगाउने ताइप्को इन्तर्भिउ देको छ येति गर्नु नि हिम्मत चाहिन्छ अब को दिन मा येस्तो न होस है बन्काइलो दाजु

  • @bhamdvlogs5657
    @bhamdvlogs5657 2 года назад +2

    मेरी बस्सै टिम सम्पूर्णलाई आगामी दिनको लागि शुभकामना छ ।अति राम्रो सिरियल 😆😁✋🖐🙏🙏😍

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 года назад

    कहिले छुटाको छैन मेरी बास्सै हेर्न
    पल शाहा लाइ सबैले साथ दिउ

  • @anilmahat9572
    @anilmahat9572 2 года назад

    सबै कलाकार प्रर्ति सम्मान छ तर त्याे कृष्ण जाेशि फेरि पनि देखियाे भने यश कार्यक्रम पनि बहिष्कार गराै जय भगवान दर्शक

  • @kamalatiwari2580
    @kamalatiwari2580 2 года назад +3

    काइलो भन्ने मान्छे लाई हटाइयोस नत्र हेरिदैन मेरि बासै

  • @Sujanunknown
    @Sujanunknown 2 года назад +2

    पल शाह लाई सिध्याउनु पर्छ भन्ने प्लानिङ मध्ये काे एउटा यही माइलो होइन

  • @ambirtv497
    @ambirtv497 2 года назад

    रमाइलो

  • @hiranthapa
    @hiranthapa 2 года назад +2

    मेरीबस्सैको कुनै पनि episode नछुटाइ हेर्ने गरेको छु ।

  • @gorkhe4306
    @gorkhe4306 2 года назад +2

    Malaysia bata herdai xu hi 🙏

  • @skkm7
    @skkm7 2 года назад +3

    19:18 perfect😁🙏heri rahan man lagxa

  • @butwalonline104
    @butwalonline104 2 года назад +2

    काइलो छ भनी त हेरिदैन है यो सिरियल

  • @dineshdhakalvlog832
    @dineshdhakalvlog832 2 года назад +1

    याे सिरियलमा काईलाे र चुल्ठे मलाई मन पथ्र्यो तर अहिले याे सडयन्त्र कारि काइलाे काे अनुहार हेर्न मन लाग्न छाेडाे

  • @keshavoli8254
    @keshavoli8254 2 года назад

    Ati Ramro

  • @rajeshtamang4222
    @rajeshtamang4222 2 года назад +1

    यो काइलो कृष्ण जोशीलाई मेरि बस्स्सै मा देखेर मलाइ खासै हेर्न मन लागेन सधै खोजी खोजी हेर्ने मेरि बस्सै अब चाहिँ हेरिदैन जब सम्म यो दुई जिब्रो हुन्छ त सम्म नहेर्ने।

  • @bhishmaghimire202
    @bhishmaghimire202 2 года назад

    New episode meri bassi Good work

  • @mrbh3606
    @mrbh3606 2 года назад +1

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu

  • @jaguramthapamagar7395
    @jaguramthapamagar7395 2 года назад +4

    तेरिमा बन काईलो पल फसाउन खुब षड्यन्त्र खेलिस

  • @kalpanarai7137
    @kalpanarai7137 2 года назад +1

    यो बनकाईलो जताततै पैसा पैसा नै देख्दो रहेछ!!👊👊👊मेरिबासै टिममा नि होसियार बनकाईलो देखि👊👊👊

  • @paudelsurya8213
    @paudelsurya8213 2 года назад

    राम्रो छ।

  • @sibraajsingh3202
    @sibraajsingh3202 2 года назад

    Nice Vedo x hai SAR

  • @jibrajdangi1526
    @jibrajdangi1526 2 года назад +2

    यो काइलो डाका लाई निकाल्न पर्यो

  • @milandahal8837
    @milandahal8837 2 года назад +4

    Nice serial Meri bassai regular viewers from jhapa

  • @evidsharduofficialyoutube
    @evidsharduofficialyoutube 2 года назад +3

    Yo bankaile lae MERI bassai bta hatauna prxa

  • @karkijagat213
    @karkijagat213 2 года назад +1

    यो बनकाइलो लाई बहिषकार गर्नु पर्छ अब मेरिबासै बाट

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 года назад +2

    बनकाईलो लाई तपाईं हरु के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला धन्यवाद।

  • @bishalkarki3397
    @bishalkarki3397 2 года назад +2

    Kailo lai yo serial dekhi out gara hoi daman bro

  • @vikisharma8096
    @vikisharma8096 2 года назад

    Supar

  • @sumannepali3595
    @sumannepali3595 2 года назад

    Wow kasto ramro ho 😅😅😅

  • @gopisigdel8047
    @gopisigdel8047 2 года назад +1

    waiting

  • @जयश्रीराम155
    @जयश्रीराम155 2 года назад

    मन पर्ने सिरियल हो नि

  • @srijanamagar5714
    @srijanamagar5714 2 года назад +1

    Dharai ramro xa hoi

  • @pirungsamaj2913
    @pirungsamaj2913 2 года назад

    जैले सम्म षड्यन्त्रकारी काईलाले यो सिरियल खेल्छ । तब सम्म मेरो तर्फ बाट मेरि बास्सै बहिस्कार !

  • @BaristavisionNepal
    @BaristavisionNepal 2 года назад +2

    बनकाइला भने ढाका कूष्ण भने चाेर लाई अर्को हप्ता हेर्ने न पराेस ... यसलाई जसरि नि हटाइयाेस

  • @Killeraryan00
    @Killeraryan00 2 года назад +6

    Kailo lai meri bassai bata niklnu paryo yesto gaddar lai khalune kunai kaam xina

  • @Moonff-om8ce
    @Moonff-om8ce 2 года назад +2

    Mero best soril

  • @g.r.pandey9046
    @g.r.pandey9046 2 года назад +3

    यो बन काइलो त खुबै भाइरल भएकोछ त पल र समिक्षा को कहानिमा
    यता पनि हुन सक्ला नि घरभेना बेलैमा सचेत हुँदै गर्नु नि

  • @annurai5052
    @annurai5052 2 года назад

    Dari ba sarai ramro 👍👍💕💖💖♥️❣️💗

  • @Bishwa150
    @Bishwa150 2 года назад +1

    शिवरात्रिको शुभकामना

  • @jaybhadur5211
    @jaybhadur5211 2 года назад +1

    बन्काइलाइ बहिस्कार

  • @suryadiyali4908
    @suryadiyali4908 2 года назад

    कृष्ण जोशी जस्तो मान्छे लाई देख्न नपरोस यो मेरि बासैमा । अरु सम्पुर्ण मेरि बासै परिवार लाई बधाई तथा शुभकामना 👌👌👌

  • @gyanibabunani6953
    @gyanibabunani6953 2 года назад

    Dheri Ramro Hajur

  • @rishijoshi990
    @rishijoshi990 2 года назад +6

    नेपालमा जतिपनि सिरियल छन सबैकाे मुलि हाे मेरि बास्सै

  • @icantsleepat3am
    @icantsleepat3am 2 года назад +3

    मेरो कमेन्ट जसले पढदै हुनुहुन्छ उहॅा र उहॅाको परिवारलाई पशुपतीनाथले रक्षा गरुन । आटेको कुरा मनको ईक्षा पुरा होस ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
    मेरो पनी युटुब च्यानस सस्क्राईब गरेर मलाई पनी सहयोग गरीदिनुहोला धन्यबाद ।

  • @thapamagarfamily7909
    @thapamagarfamily7909 2 года назад

    😀dari baa is the best ever

  • @gituchand0333
    @gituchand0333 2 года назад +1

    I am waiting

  • @shreeram_poudel5
    @shreeram_poudel5 2 года назад +1

    Nice