Это видео недоступно.
Сожалеем об этом.
Thyroid भएकाले हेर्नैपर्ने भिडियो, च्वाट्टै पार्न सकिन्छ थाइराइड ? यस्ता छन् भ्रम र यथार्थ DR TARA
HTML-код
- Опубликовано: 30 мар 2022
- हामीसँग प्रत्यक्ष कुराकानी गर्न यो ग्रुपमा join हुनुहोस :
invite.viber.c...
Thyroid भएकाले हेर्नैपर्ने भिडियाे, च्वाट्टै पार्न सकिन्छ थाइराइड ? यस्ता छन् भ्रम र यथार्थ dr tara koirala
🛏️ Pokhara Super Speciality Clinic : 061520552
🏨🏥 DR. TARA KOIRALA : 061-520552
#samacharpati #thyroid #drtarakoirala #tarakoirala #samacharpatihealth #thairaid #thyroidnepali
thyroid nepali ma, thyroid nepai doctor, thyroid nepali mein, thyroid nepali, thyroid ke lakshan nepali, thyroid, thairaid bimari ka ilaj, thairaid bimari ke lakshan, thairaid bimari kya hai, thairaid bimari ka yoga, thairaid bimari ka gharelu ilaj, thairaid bimari ka ilaj pregnancy, thairaid bimari ke lakshan in hindi, thairaid bimari, thairaid bimari nepali, thyroid problems in women, thairaid kasari hunxa, thyroid ke lakshan, thyroid symptoms, thyroid function, thyroid problems, thyroxine, synthesis of thyroid hormone, thyroid, endocrinology, thyroid problems in hindi, thyroid disease in hindi,thyroid problems in men,thyroid in hindi, what is thyroid, thyroid problems in nepali, dr tara koirala, tarakoirala, हाइपोथाईराईडका कारणहरु, हाइपोथाईराईडका लक्षणहरु खान नहुने कुराहरु, हाइपोथाईराईडका बिरामीले ध्यान दिनुपर्ने कुराहरु,
#samacharparty #samachar #samacharpatimaaaja #spati #spatinews#samacharparty #samacharpatra
samacharpati today, samacharpati news, samachar pati nepal today, samachar pati live, samachar pati nepal news, samachar pati today live, samacharpati breaking news, samacharpati samachar, samacharpati tv, samacharpati samacharpati, samacharpati now, samacharpati aaj ki, samacharpati ma aaja, spati, spatinews , samacharparty, samacharpatra
Email : samacharpatinews@gmail.com [9856032486]
डा. सापलाई धन्नेवाद सारै खुसी लाग्यो तर रोग होइन निर्मुल पनि नहुनसक्ने भन्दा थोरै चिन्ता बढ्यो शुभकामना फेरि फेरि पनि सुन्ने सल्ला लिने आसा लियको छ
धेरै धेरै धन्यवाद डाक्टर सायब थाइराइड सम्बन्धि जानकारि दिनुभएकाेमा 🙏🙏
धेरै राम्राे लाग्याे 2। जना डक्टर लाई खुसि छु धेरै धेरै धन्यवाद परमेश्वरले आसिश दिउन्
धेरै धेरै धन्यबात D.r तारा हजुरलाई सहि सुझाव दिनु भएकोमा
धेरै धेरै धन्यवाद डा. साहेब हजुरले थाइराइड सम्बन्धि धेरै राम्रो जानकारी दिनुभयो। हजुरमा कोटी कोटी नमन 🙏🙏
धन्यवाद सर हजुर दुबैजना लाई थाइराइड को बारेमा जानकारी दिनु भएकोमा ।
जानकारी का लागि धन्यवाद सर।यस्तै जानकारि पाउने प्रतिक्षामा छु ।
जमानस मा देरै राम्रो सुजाब प्रसारन गरिदिनु भएको मा धेरै देरै धन्यवाद।
👍
Nmaskar dr sab and presnter hajurlai pani dherai ramro lagyo ma pani 12years dekhi hypothyroïdie ko medicine li rakheko chu hajurko programme bat dherai kura janna paya khusi lagyo thank u 🙏🏼🙏🏼
तपाइको tsh मात्रै बढेको थियो म्याम कति पुगेको थियो
म नियमित श्रोता हुँ घिमिरे जि काठमांडौ बाट
थाईराईड को बिषेसज्ञ डा: को कुरा सुनेर
केहिबुझ्न पाएकोमा धन्यबाद , नमन।
Mali ni xa
0
. ..n
🙏✨️🙏✨️🙏Jay Mahadev sir and DR. sab ko atyantai great 👍 message thank you so much from Pashu Pati Nath Dham 🙏 🇳🇵
धन्या वाद सल्ला दिएकोमा डक्टर साव जहाँ जचाउदा पनि केही सल्ला पाईदैन औषधि खानु ठिक हुन्छ भन्ने सल्ला मात्र पाइन्छ केही बुझ्न सकिएन डोज मात्र घटाउने र बढाउने काम मात्र हुन्छ
Ummmero ni yastai gareko gareii garyo ani kharai rako thiy sasir ma effect dekhin thalyo so aafaj khan xordin 2/3 din vyo pxi k hola k i tha xain haspital ma ni ramro sujhab sallla pain 😩😩
सल्लाह दिदा बिरामी निको हुन्छ अनि को बिरामी आवोस त hospital मा😁
Ho ta hjr ko kura sahi ho
@@joshangurung5434 ?
💀
थाईराईडको बारेमा धेरै जानकारी दीनु भयकोमा सरलाई धेरै धेरै धन्यबाद सर🙏🙏🙏🙏🙏🙏
Kle niko hunxt hjr
😮😢😮😢😢😢😮😅😊😅😅
Ramro janakari Sundar prastuti ... Tq omshanti
अति राम्रो सुजाब सल्लाह सुुन पायियाे धेरै धेरै धनेबाद
अति राम्रो सन्देश दुबैलाइ नमस्कार धन्यवाद
थाईरद सम्बंदी जानकारी दिनुभयकोमा दुबैजनालाई❤❤ धन्यबाद 🙏
Thank you sir for giving us the information about thyroid.
Thankyou so much sir for thyroid information 🙏
Thank you so much doctor for your good information
जानकारकाे लागि धेरै धेरै धन्यवाद हजुरहरुलाई🙏🙏
Thank you so so much Doctar sab 🙏🙏🙏
Thank you so much Doctor sir🙏🙏🙏म चाही एकदम मोटो भाकी छु र खुट्टा पनि सुन्निको छ। थाइराइड जचाको पनि छैन
Thank you dr.koirala jyu.❤️🙏
धन्यवाद हजुरको प्रोग्रामको लागि
नमस्कार हजुरले राम्रो सुजापसल्हा दिनु भयो तपाईं लाइ धन्यवाद
Namaskar sirharulai ma doctor tara koiralako passand ho aafno rog sambandi sandes pauda aati khusi lagyo dhanyabad sir
राम्रो सूझाव को लागि डाक्टर साहेब लाई धेरै धेरै धन्यवाद छ।
डा तारा कोईराला लाई भेट्नको लागि ठेगाना पाए आभारी हुनेथिएँ ।
पोखरा सभागृह
KatA nara x ka
@@gitapokhrel35 ktm maa ni basnuhunchh vane detail maa vanu na
पोखरा newroad ma hernu na 3 ... line ma details xa
पोखरा सभगृह चोक सभागृह हल सँगै जोडिएको घर मा @@ramchandraduwadi635
जानकारी को लागी
दुवै सरहरुलाई धेरै धेरै धन्यवाद 🙏 🙏
सारै सहज तरिकाले सामान्य मान्छेले पनि बुझ्ने तरिकाबाट बुझाइदिनु भएकोमा हजुर लाई हार्दिक नमन डा:साब 🙏🙏🙏
Thanku so much dr hospitalma hjrle jasto yo thairaid ho vaner vanu hunna sodema risaunu hunx
Thanks you Dr sahib for valuable information.
Thanku you
Thank you so much Doctor sir for your good advice🙏🙏🙏
Good sir
Thank you so much sir your good advice 🙏 👍
यो हाइपर थाइराइड समस्याले कानको श्रवण शक्ति मा पनि असर पर्छ।
धन्यवाद डक्टर। स धन्यवाद डाक्टर साब
अतिराम्रो जानकारी र सुझाउको निम्ति हजुर दुवै प्रस्तोताप्रती आभार प्रकट गर्दछु।
धेरै धेरै धन्यबाद डा साहेब थाइरोद सम्बन्धि जानकारी दी ए को मा।
धेरै राम्रो जानकारी दिनु भयो ।धन्यवाद DR.
Thanku so much for informative video 😍😍🙏🙏
सझाब को लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏
कति राम्रो सल्लाह दिनु भयो डाक्टर साव धन्यवाद 🙏🙏
Thank you very much Dr sub aaju derai jankari haru pauna sakiyo
thanks for good information prahalad sir sathaai doctor sahab
अति राम्रो लाग्यो ।।।धन्यवाद
Thank you for information sir. Hypothairaid ma T3,T4 ko matra kati hunu parxa,?
Thank you so much Dr.sab🙏🙏
Thyroid is our huge essential organ. Dr. I love your 💯 information.
Thank you so much for good information
🙏🏼सर्वप्रथमत: धेरै धेरै धन्यवाद ! डाक्टर तारा कोइरालाज्यू र कार्यक्रम प्रस्तोताज्यू द्वयमा । Thyroid ग्रन्थि यसबाट बन्नजाने हर्मोन का बारेको कम वा अधिक मात्राले स्वास्थ्यमा पर्नजाने प्रभाव डाक्टरी परीक्षण र परामर्श ? औषधी लिनुपर्ने भए के -कति , कसरी र कहिलेसम्म आदिको समयावधि र उचित परामर्श अत्यन्त आवश्यक सरसुझाव बन्न गएको छ । शिशु जन्मनेबित्तिकै Thyroid ग्रन्थिको परीक्षण गराउन आमाबुबाले सचेत हुनैपर्ने कुराले बच्चाहरूको शारीरिक विकासमा ठूलो मद्दत पुग्ने कुरा झन कति महत्वपूर्ण रहेछ ! विशेषत: Thyroid को कारणले महिलाहरूको प्रजनन् शक्तिमा समस्या आउन सक्ने , नसक्नेबारे समयमै डाक्टरी परामर्श लिएर ढुक्क होइॅदा दाम्पत्य जीवन सुखमय हुनसक्ने विषय अर्को महत्वपूर्ण पक्ष हो भन्ने बुझियो। गर्भवती महिलाहरूले त डाक्टरी परामर्श लिएर मात्र औषधी लिने कुरामा सचेत हुनाको लाभ त कति हो कति । यसरी यस कार्यक्रमबाट प्राप्त भएको ‘थाईराईडसम्बन्धी ‘ जानकारी सुस्वास्थ्यमय जीवनका लागि अत्यन्तै उपयोगीमूलक बन्न गएको छ ।
धेरै धेरै धन्यवाद डाक्टर तारा काेईरालाज्य मलाई पनि थाईराईट भयकाे शबै कारण शुनाई दिनुभयाे
अति राम्रो सुझाव , धन्यवाद ।
Thankyou doctor
धेरै राम्रो सुझाव ,पायकाे मा धन्यवाद डाक्टर साहेव। कार्यक्रम राम्रो लाग्याे।
सुझाव धेरै राम्रो लाग्यो अरु थप सुझावको आशामा रहन्छौ धन्यवाद
Clearly bujhae dinu vako ma Thank you Dr Saab
धेरैं धेरै धन्यवाद डक्टर ज्युलाई सलाह सुझाब को लागि 🙏🏻🙏🏻🙏🏻
Very good advice dr bhai haru 🙏🙏❤️❤️
सारै राम्रो सुझाब को लागि डा , साहेब लाई धन्यवाद !
THANK YOU SO MUCH HAJUR ❤️
DR.. TARA JEE 🙏❤️🙏
RADHEY RADHEY..
Thankudrtara
Jmm
धन्यवाद डाक्टर साब थाइराइड सम्बध सुझाब दिनुभएकोमा
Thank you very so much doctor Saab 🙏
अति नै राम्रो सुझाव दिनु भएकोमा धन्यवाद छ
धन्यवाद हजुरहरूलाई!
भिडियो लाभदायक लाग्योशुभकामना संवृध्दिका लागि
सुझाबको लागि धेरै धेरै धन्यवाद
Thank you Dr sir
जानकारी को लागि धेरै धेरै धन्यबाद डक्टर साप
Kati ramro sujhao dr saab dhayabaad hai hjr hru lai
🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much Doctor 🙏🙏❤️❤️
अतिराम्राे छ याे कर्यकृ्म
Thank you so much Dr🙏
धन्यवाद शर धेरै राम्राे शुझाव दिनुभयाे धेरै धेरै धन्यवाद छ ।
धन्यबाद सारै राम्राे सल्लाहा दिनु भएकाेमा
Thank you Dr
Thank you so much for the more information
सला दिनुभएको मा धेरै धन्यवाद। सर
Thank you Dr saap,Nepal ahko bela hajur sangga vetera mero Hyperthyroidism ko treatment garera swastha hune chu.
Thank you so much Doctor
Okey, another information, I am myself hypothyroidism. And my physician told me once we start levothyroxin , then it MUST NOT STOP thyroid meds. Just FYI. My physician required me to follow up every 6 months check blood work for T3 , T4 AND THS. my labs are normal ranges. And my physician still requires me to take it. Thank you.
Dr le pani ramro sanga bhandinu hunna tapai le rakheko video bata dherai janakari bhayo thank you
Very good advice, Dr shab news brocaster,
thank you so much dr good information lagi 🙏🙏
धन्यवाद डकटर साब।🙏🙏
थाइराइड को बारेमा जानकारि दिनुभयकाेमा धन्यबाध
Very very very ❤❤❤❤❤ good doctor sahab
धेरै धेरै धन्यबाद डगक्तरसाब सल्लाहा दिनुभयो
नमस्कार डक्टर खुसी लागो मलाई नि थाइराड भयको 10बर्ष जति भयो त कुन खालको थायराइड हो थाहा भयन पहिला 50mg ko thyroxin खाने गरेको थिय अहिले2बर्ष जति भयो 50mgra12.5म्ग को thyroxin खाइ रहेको छु तर मलाई गर्मी पनि खटाउन नसकिने र चिसो त झनै खटाउन सकिँदैन हात खुट्टा झमझमाउने टाउको दुखी रहने र सुनिने समस्या छ तेसको लागि के गर्दा ठिक होला
Good information sir.You are the best journalism PCG Ji !
डाक्टरले नै यो किसिमकाे थाइराइड भनेको हुदैन नि त
स्वास्थ सम्बन्धि राम्रो जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
सारै राम्रो सल्ला पाइयो हजुर हरुलाइ धेरै धरै दन्नेबाद🙏
Thank you for your most important information.
धेरै राम्रो जानकारी दिनु भयो। धेरै धेरै धन्यबाद!
धेरै धेरै धन्य वाद हामी यस्तै कुराको खोजिमाछौ
@@naradevibhatta9254 ,w3rrEF32R,,DFT#3÷4RITX
000
धन्यवाद डाक्टर साब थाइराइड समस्या समाधान गर्ने उपाय बारे सुझाब दिनुभएको मा
सारै राम्रो सुझाब दिनु भयो दुबै जनालाई धन्यवाद छ 🙏🙏
धन्यवाद हजुर हरु लाई सल्ला सुजाब दिनु भयेको मा थाइ राइट बारेमा🙏♥️🙏
Great information thanks for both ♥️👍
धेरै धेरै धन्यबाद सर थाईराईड को बारे बुझाई दिनु भयेको मा🙏🙏
Very good informative video ❤
थाइराईड को बारेमा जानकारी दिनु भएकोमा दुबैजनालाई धेरै धेरै धन्यवाद 🙏🙏
Drkoloketionchaiy0
@@bhumikaxoxo07 पोखरा सुपर स्पेसियालिटी हेल्थ क्लिनिक
सभागृह चोक ,पोखरा (नविल बैंकको ठिक अगाडी)
मलाइ पनि छ तर कुन हो थाहा छैन र 125 mg को खान्छु सात बर्ष भयो तर कहिलेकाहि हात खुट्टा सुनिन्छ पनि मुटु चेक गरेकि छैन तर कहिलेकाहि मुटु दुख्छ सर यसबारेमा जानकारि पाउन सर
Thangk sri Lok bdr chettry
Dr. Thank you much for providing essential information to public. That is great explanation and examples. As a health care worker, I would like to praise you for your valuable time.
X sweet
Dai
धन्ने वाद छ डक्टर साब हजुरले सुझाब दिनु भयकेामा डक्टरमा जाद5र
❤❤¹1❤@@dayaramrajaura8398
थाईराईड सम्वन्धी बिशेष क्लियर अन्तर्वार्ताको लागि पत्रकार महोदय र डाक्टर साहेवलाई धेरै धेरै धन्यवाद् .., डा साहेव!!! मैले २५ ग्रामको थाईरोनम खाई रहेको छु.. मैले खाली पेटमा थाईराईड २-२ महिनामा चेक गर्दा थाईराईडहरु नर्मल नै छ . मेरो सबै नर्मल नै छ.., के मैले थाईराईडको औषधी संधै निरन्तर खाईनै रहन पर्छ कि!!
डाक्टरसाबलाइ सुझाबको लागि धेरै धेरै धन्याबाद
yakdamai informative video banaunu vayoo sir tesko lagi Dhanyabad aani DR. Tara Koirala lai kasari vetna sakinxa Kun Hospital ma Hunuhunxa
धन्यबाद डा० तारा तथा प्रस्तोता पत्रकार प्रल्हाद जी
Thank you very much Docter both for the information🙏
धन्यवाद सुजाब दिएको मा 🙏🙏
सारै राम्रो सुझाब ,धन्यवाद
Thanks for your good information doctor 🙂
Thank you so much for very very useful information ☺️
जानकारिको लागि धेरै धेरै डा तारा ज्यु।
धन्यवाद डा सुझाव को लागी