नमस्कार सर, धन्यवाद तपाँईलाई 🙏 मैले यो फूलको कटिङ कहिले गर्ने होला भनेर तपाँइको भिडियाेको प्रतिक्षामा थिएँ। असल जानकारीहरूकाे लागि फेरि पनि तपाँईलाई धेरै- धेरै धन्यवाद 🙏
मैले सेप्टेम्बर महिनामा एजलिया कटिङ गरेको थिएँ जो अतिनै राम्रो भएको छ अनि धेरै बढेको पनि छ अब त्यसको हाँगाहरू काटिदिँदा हुन्छ?यस बारे जानकारी दिनुहुन्छ कि?
मलाई यो फुल सारै मन्पर्छ ! तपाईं हरुले सिकाएको जस्तै हामीले पनि गर्छौ तर हामीले गरेको कहिले राम्रो हुदैन मेरो तीन किसिमको एजेलिया नर्सरी बाट ल्याएर रोपेको सबै मर्यो brt गर्मी ठाँउ भएर होकि 😢😢
तपाईंको ठाँउ चिसो भै राख्ने हुँदा यो एजेलिया घाममै सर्ने गरेको हो हामी गर्मीमा ठाँउमा बस्ने हुँदा यो एजेलिया बचाउन गार्हो हुन्छ मैले रहर गरि लागाएको थिए ४ बोट थियो मर्यो एजेलिया को रहर अधुरो नै हुने भयो 😔😔
Ramro lagyo Bhai , Thank you
Ramro lagyo
Dherai raamro lagyo👍👍
Nice comment bhai
Damee Lagiyo Thankyou Bhai
beautufull
Dami cha....dai
राम्रो लाग्यो
एकदमै राम्रो प्रकारले बताई दिनु भो धन्यवाद
Thk u sir 🙏
Jankari dinu vayekoma dherai dherai dhanyawad🙏🙏
Thanks for sharing. Red colour chahi mostly fuleko dekhchhu.tara aru ta fuleko dekhina beseason ma . Ramro idea dinubho as always.
Nice information bhai
Nice video thanks for sharing.
Thank u for information bhai👍
Useful information
Thank you so much for information
Nice 👍
नमस्कार सर,
धन्यवाद तपाँईलाई 🙏
मैले यो फूलको कटिङ कहिले गर्ने होला भनेर तपाँइको भिडियाेको प्रतिक्षामा थिएँ।
असल जानकारीहरूकाे लागि फेरि पनि तपाँईलाई धेरै- धेरै धन्यवाद 🙏
Thank you for shearing an azelia reporting but my many of azelia is died 😭😭😭
धन्यवाद ब्रोदर
Nice
Azalia ma kamilak vaya ra lagz
Thank you sir❤
Bhai mero ma hibrid aristomaria flower xa tayesko potting mixer ko idea dinu huncha vanne asha rakda xu
Well Draining
Good information...KTM ma repotting, cutting kun time ma garnu thik hola.
Thanda suru vayera
multi flora godwari ko cutting
Contact us In Instagram
मैले सेप्टेम्बर महिनामा एजलिया कटिङ गरेको थिएँ जो अतिनै राम्रो भएको छ अनि धेरै बढेको पनि छ अब त्यसको हाँगाहरू काटिदिँदा हुन्छ?यस बारे जानकारी दिनुहुन्छ कि?
Size herera huncha
Thank you for sharing.Kathmandu ma kahile reporting garda huncha bhai
Winter ma
Nice video...but maile April ma cutting sareko thiye aba feri pruning garnu??
Abo garnu pardai na teso va
Azalea ma malharu k dinu bhai
Video cha channel ma hernu hola
मेराे मा काेपिला आउदै छ
मैले चाहिँ दस दिन अगाडि रिपोर्टिङ गरे म तराईमा बस्छु।
मलाई यो फुल सारै मन्पर्छ ! तपाईं हरुले सिकाएको जस्तै हामीले पनि गर्छौ तर हामीले गरेको कहिले राम्रो हुदैन मेरो तीन किसिमको एजेलिया नर्सरी बाट ल्याएर रोपेको सबै मर्यो brt गर्मी ठाँउ भएर होकि 😢😢
Garam ma marcha
Daai gorom dinko jega ma azelea phool ko mati ke hunso.?
Leaf mold
@@hamrophulbarikasari dinu vako xa
ऐनजेलिया गरम ठाऊँमा हुन्छ?
Summer ma marcha
Plant bhari kopila cha kasari pruning garnay
Testo awasta ma garnu hudai na
Mo salua ma baschu ahile azelia ko cutting garda hunchx
Alik pachi garnu hos 🙏
Kun maina ma garda hunchx hola
Cocopit kaha payinxa hola??
Online
Dai hamro terai tira yo ful bachhxa
Sarai garmi cha vaney try na garnu hos 🙏
@@hamrophulbari mero kineki biruwa maryo Two times kine bachauna sakinxa but I like Azelia so much
मैले चय कैले बचाउन सकिन नर्सरी बाट लेयो रिपटिंग गर्दा मरिहालछ
Potting Soil ramro na mileko
तपाईंको ठाँउ चिसो भै राख्ने हुँदा यो एजेलिया घाममै सर्ने गरेको हो हामी गर्मीमा ठाँउमा बस्ने हुँदा यो एजेलिया बचाउन गार्हो हुन्छ मैले रहर गरि लागाएको थिए ४ बोट थियो मर्यो एजेलिया को रहर अधुरो नै हुने भयो 😔😔
तपाईं को चार बोट मात्र मरेछ। मेरो त साठी वटा गमला खाली भयो यो साल को घामले
तपाइ कहा बाट हो?
Darjeeling kaha ho?flower oder garnu sakchu? Mo mungpoo ho
Instagram ma contact garnu hos 🙏
पानी मा राखदा मल बगाउदैन।मेरो पनि सेट छैन
Samai samay ma thapdai garnu parcha
Thank you bhai nice information.
Nice 👍