छोरीको बिजोक, रोए सबै कसैले सकेनन् आफुलाई समाल्न | Rabin Lamichhane Vs Tika Sanu | Manshing Khadka
HTML-код
- Опубликовано: 7 фев 2025
- लोकप्रिय लोक दोहोरी गायिका टिका सानु र लोकप्रिय लोक दोहोरी गायक रवि लामिछाने बिच निकै मिठो दोहोरी प्र्र्र्रस्तुत गरेका छौ, हेरेर प्रतिकृया दिनु होला र यस भिडियोको भाग १ पनि हेर्न नभुल्नु होला ।
छोरीको बिजोक - 1
• तिम्रो कोख बाँझै होस भ...
छोरीको बिजोक -2
Singer:
♬ Rabin Lamichhane
♬ Tika Sanu
Musician Team :
♬ Sarangi : Hemraj Gandharba
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhushal
♬ Madal Kumar Lamichhane
♬ Dholak Dipak Samip
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
Edit
♬ Tarkanta BK
♬ Samip Paudel
♬ Padam Lwagoon
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा मिठो सम्झना छ ।
आदरणीय कलाकार रबिन लामिछाने दाइ सङ्ग समाजिक विषय पारिवारिक पेरिफेरी मा रहेर गायका छौ ।
कृपया हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।
, nice song
रविन जि को गाइकि हे
धेरै राम्रो प्रस्तुति छ
धेरै राम्रो सत्ते घट्ना अहिले हम्रो नेपालमा एस्तो धेरै भाको छ बाऊ आमाको झगडाले बच्चाबच्चीको बिचल्ली हुनीगरेको छ
dherai ramro xa dohari duetai janako aagamidinko lakhaulakha suvhakamana ❤❤❤🙏
yo dohori suner kamai manxeko mutu ptharko hola natra aasu jarxa jarxa. salam dohori team.
लोग्ने स्वास्नी को लफडा रबिन लामिछाने अनि टीका सानू को दोहोरी बाट सुन्नुहोस है अनि शियर गरेर साथ दिनुहोस है।।।
गितमा होस कि रियल लाइफमा होस आमा भनेको आमा नै हुन्छिन, आमाको साथमा जस्तो बुवा सङ्ग बच्चा खुशी हुदैनन😥😥💔
Aasu nai aayo ta
भाग १ को लिङ्क
Sarai man xoyo gitle
Really wonderful singing. Superb. Tika Sanu ji is a real queen of folk duet. And Rabin Ji is also superb singer. You guys are doing great. Keep it up. Go ahead and ahead.
Man shing daju Tika diju nd Rabin bro dohori la aja malae rulaunu vyo Kati mitho dohori Dil dukhera aayo aaj ko dohori la
मेरो वास्तविक जिवन सँग मेल खाने यो गित ले धेरै रुवायो 😭😭 यो गीत मा त छोरी बाबा सँग तर म सँग त छोरि पनि साथ मा छैनन् । छोरी तिमी जहाँ छौ I miss you
Sem tu sem my problem
😭😭😭
2
@@lokbhadhur5693ु ु
दामि छभायि
ruclips.net/video/GzPRc9amdZI/видео.html भाग 1 हेर्न को लागि यो लिङ्क खोल्नु होला धन्यवाद 😍😍
बोल्नि कुनै शब्द छैन म सँग रबिन भाई र टिका बैनी लाई हिर्दय बट्नै सम्मान छ।हाम्रो समाज मा घट्याका घटना लाई पर्सतुट गर्नु भाको छ 😭😭😭😭😭
टीका सानू र रबिन लामिछाने तपाईं हरु साच्चिकै दोहोरी को राजा रानी हो कति मिठो गित गाउनु भाको
आहा ..❤️❤️❤️रुवाइ दिनु भयो मलाई पनि 😭
अाहा कति माहरमिक दोहोरी मेरो त मन समालन सकिन अाज रबिन दाई र टीका दिदि ले सबैलाई धेरै रुहाउनु भयो धेरै धेरै सुभकामना छ समपुरन कलाकार लाई म मलेसिया देखि हेरदईछु 🙏🙏🤦♂️🤦♂️❤️❤️🇳🇵
Do crazy
यो गितले जतिसुकै कठाेर मान्छे पनि रुन्छ टिका बैनी र रबिन लामिछाने लाई स्यालुट छ ।
चेतना मुलक गित गाऊनु भयको मा टिका बहिनी र दाई रबिन लाई धेरै धेरै धन्यवाद 🙏बिचारा सानि बहिनी रूदा मेरो पनी आखा बाट धरधरी आसु आयो😭😭😭
congratulations to all 😍❤️
जाहा रबिन,त्यही मार्मिक दोहोरी !!
दोहोरीको राजा रबिन अनी प्यारी गायिका टिका सानु प्रति सम्मान छ 🙏❣️
Gafadii
अति मन पर्ने कलाकार मानसिङ्ग खडाका टीका सानू रबिन लामिछाने लगायत सम्पुर्ण टिम लाई नमस्कार अनि सम्मान छ ख्याल ख्यालमा मन भावुक बनायाे
Ma pani dherai roya aaj ta😭😭
आहा सारै मन खाने दोहोरी कलाकार होस् त यस्तो पो सम्पुर्ण कलाकार प्रती धेरै धेरै प्रगति को कामना ।। टीका सिस.. रबिन सर र मानसिङ सर को त म धेरै ठूलो फ्यान हो आजा एकै साथा देख्ना पाउँदा सारै खुसी छु ।।
❤️❤️❤️
यो हाम्रो घर घर शहर गाउँ यथार्थ कुरा हो। यस्तो कसैलाई नपरोस् । आत्मा मरेका हरुलाई भगवानले कहीं सुख शान्ति दिदैनन । वाह टिका र रविन संदेश मुलक कार्यक्रम देखाउने मान सिंह भाइ धन्यबाद दिदै सात समुन्द्र पारीको देश देखि।
कति मीठो शब्द चयन हो दुबैको यस्तो कयौं घटना देखिन्छ यस्तो आबका दिनेमा सुन्नु न परोस् ।कति बेला आसु आयो थाहा भएन । Heart touching
Kastho ramro lageyo Malai didi ra dajule git gayko mero jindhaki sag mel khane thaki mileyo
हैट कडा शब्द हरु यसरी प्रहार भयो कि सुन्दा पनि मन भक्कानेर आउने हुनत कसै न कसैको जिन्दगीमा मेल त खायकै होला।यो दोहोरी ले समाजमा अब यस्ता घटना नघटोस भन्ने नै हो। दोहोरी का राजा रानी हरु ले खुब राम्रो गाउनु भयो फेरि पनि आशा गर्छौ अर्को भाग।होल टिम लाई धन्यवाद ।
जीवन्त अभिनय हाे सारै मन छाेयाे बधाइ छ सबै कलाकारहरुलाई बच्चिकाे अभिनय साच्चै जिवन्त मान्नु पर्छ तर सम्बाेधनमा हुनुपर्ने सम्मान जनक शब्द नछाेडेकाे भए अझ राम्राे हुन्थ्याे रविनकाे भाषिक प्रयाेगमा कमजाेरि देखिदैन त्यसैगरि टिकाकाेमा पनि हुनुपर्थ्याे
Thik kura garnu vayo saman sabda garnu partyo rabinle timi vaneka xan tara tika le ta vaneki xin
आह निकै बेजोड प्रस्तुति एउटा परिवारिक श्रीमान श्रीमती बिच को घटना लाई आधारित बनै समाज मा देखाउनु भो धेरै धन्यवाद हाम्रो समाज मा अझै अहिले को समय मा यास्ता घटनाहरु धेरै घटेको छ गीत मार्फत सिख लिनु है सबै ले
सुन्दा सुन्दै कतिबेला आँसु खसेछ😥😥😥😥
बिचरा नानुलाई देख्दा झनै मन भक्कानियो💔😭
My 0
Same 😥😥
😭😭😭
@@Bisshnu oiiल
@@Bisshnu 😭😭😭😭😭😭😭😭😭😭😭🙏
यो दोहोरि सुनेर धेरै रोए 😥😥😥😥म हुनत योत एउटा कालपनिक हो तर कसैको पजि जिबनमा यस्तो खाल्को घटान नघटोस बास्तबिक नहोस म कामना गर्न धेरै राम्रो गित गाउनु भयो टीका सानू रबनि सर लगायत सम्पूर्ण टिमलाइ
कति रोयको यो बहिनी साच्चिकै यस्तै पिडा रैछ कि कसो तर आक्दम राम्रो छ टिका दिदी रबिन दादा को यो मर्मिक गित सुन्दा रुनै आयो
जिनदगीमा नरोको मेरोमन आज धेरैरोयो टीका जि र रबीन सरको सबदलेमनछोयो योगीतको सन्देशमुलक छ अहीले यस्तैघटना छन
जतिले पनी आफ्नो बच्चाछोडेर हीडनुभको छ बालबच्चा को मायाकती हुन्छ एकचोटी हेर्नुभयो भनी तपाईहरु बचाछोडनु भको मन ईनैसबदहरुले बाबाको र आमाको मीलन पक्कैहुन्छ 😭😭😭😭😭
कथाले मागेको बीसयमाछ
कुमार परीयार पाल्पाली हाल ईन्डीया माहारास्ट पुनादेखी हेर्दै सुन्दैछु
मानसिङ्ग र रबिन सर को मन बिचार अनि भावना मिलेर होला जुम्ल्याहा दाजु भाई जस्तै लाग्छ ।।
म इंडिया असम देखि हेर्दै छु एस्तो video दोहोरी हेर्दा सारै मन छोयो एस्तो कसैको परिवार मा न होस्
रविन दाई र टिका दिदी लाई धेरै धेरै धन्यबाद
सानी बैनी रुदा मेरो पनि आँखा रसायो
धेरै धेरै धन्यवाद सम्पूर्ण टीम लाई 🙏🙏
टीका र रबिन जि लाई बधाई छ समाजमा घटेका घटनालाई गित मार्फत प्रस्तुत गरि सबै दर्सकलाई रुहाउनु भयो यो जोडीको अर्को भाग 3 पनि हेर्न पाम है मानसिङ जि
१
Yak patak nani lai pani bolna dhinun manchn ji
Satte ghatna ho ki avinay ho yo git
यो जस्तै सेम घटना ममा छ तर यो गीतम त छोरी आमा सङग नभए पनि बाबा सङग त छ मत झन न आमा सङग न बाबा सङ्गग मेरो बाल्यकाल मामाको घर मा बिताए यो गीत सुनेर मेरो बिगतलाई सम्मझिएर धेरै रुन बाध्य भए 😭😭😭😭म आफुलाइ समाल्न सकिन
टीका दि र रबिन दा लाई धेरै सम्मान छ🙏🙏🙏💕💕💕💕💕💕
सर्बप्रथम त मानसिंह दाइ लाइ नमस्कार आज टिका दिदी र रबिन दाइको गित सुनेर आँखा बाट आशु आएको पत्तै भएन मनलाइ समाल्न गार्हो भयो
काल्पनिक कथाबस्तु बनाएर गाइएको भएपनी शब्द सबै व्यवहारिक छन शब्दले कतिबेला आँसु झरे पत्तै पाएन सुनी सकेपछी सम्झी सम्झी आँसु झरिरहे 😥😥😥
कानुनी रुपमा छोरिजन्माउने आमाकै जित होस छिट्टै आर्को भाग हेर्न पाम 🙏🙏
गायक द्वयलाई सम्मान
वास्तविक जीवन मा मेल खाने एकदमै मार्मिक दोहोरी सुन्दा भाबुक नहुने को होला र यति राम्रो मीठो शब्द को खानी रबिन र टीका दुबै जना लगायत सम्पूर्ण टिम्म लाई सफलता को शुभकामना 🙏🙏🙏♥️♥️♥️♥️👏👏👏👏
very nice😁😁😂😂😍😍
यो गित सुनेर नरुने को छ तर म त धाम्नै सकेन आँसु 😭😭आयो कसम आफू लाई परेको भयेर होला आँसु थाम्न सकेन येस्तै हुन्छ जदेया पोइ भो भने के गर्नु आफ्नो किस्मत मा जे लेखेको छ तेयै बेहोर्नु परदो रहेछ कति राम्रो पनि भयो आँसु पनि आयो मेरो तर्फ बाट मेरो मनै भित्र बाट सम्मान छ 🙏🙏💝💝😭😭😭💖💖💖💝💝💝💝💝💝
आज त सारै मन रोयो आखाबाट बालेनधारा आसु आयो परदेसी ठाउमा रुदै बसे आज सारै सारै मन भक्कानिएर आयो 😭😭😭😭
आहा मलाइ यो दोहोरि सारै मन पर्यो हाम्रो टिका सानु दिदि र रबि दादा ले कति राम्रो gaunu बेको। बधाइ तथा सपल्ताको शुबकामना छ
wow bust of lock soung कति मार्मिक छ तर बुदा बुदि को झगदाले नानी को बिजोक भयो जे जस्तो भयनी आमा हो आमा कै साथ पिहारो हुन्छ नि बिचरा नानि😭😭😭😭😭😭😭😭
हाम्रो समाजमा घटेका धटना का आधारमा गाउनु हुने अत्यन्त लोकप्रिय गायक तथा गायिका टिका सानु र रविन भाई लाई धेरै धेरै धन्यवाद छ।
गित सुन्दा सुन्दा कती बेला के भएछ मेरो आँखा रसाएछ थाह नै पईन टिका सानु को गितनै मन छुन्छ कलाकार भनेको टिका सानु जाह गएनी जुन सो पनी चम्किन्छ।
तपाईं साच्चिकै हिरो हो मानसिङ दाइ दर्सक हरुको मन छुन कुनै कसर छोड्नु हुदैन रबिन दाई र टिका दिदिको त के कुरा गर्नु सम्मान छ सबै टिम प्रति ,,,,
यो दोहोरि गित ले मेरो आँखाबाट आसु आयो यस्तो कसैलाई नपरोस भन्ने कामना गर्दछु साथै रबिन सर र टिका जि लाई धेरै धेरै धन्यबाद छ
अति मार्मिक शब्द ले रहेकोे यो दोहोरि सुनेर कस्को आँखा न रसाउला धेरै धेरै धन्यवाद यो जोडी र सम्पूर्ण टिमलाई 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭
अाहा यो गित सुनेरा घर परिवारको झल्को अायो।
रबिन दादा र टीका sis लाई धेरै धेरै धन्यवाद छ।
म हाल मलेसिया बाटा हेर्दै छु 💟💟💟💕💕💕💖💖💖
Yhbcc
Bfvh
यो नै हो सामाजिक घटना लाई यथार्थ चित्रण गर्ने समाजिक घटना परक दोहोरी प्रस्तुति धन्यवाद सम्पुर्ण युनिट लाई👏👏🙏🙏
एथार्थ घटनामा सत्य घटनामा आधारित गित भावुक भए म त आसु आयो दोहोरी को खानी रबिन र टिका सानु लाखौं लाख शुभ कामना
तर रबिन दाइलाई त भनेको मा अल्लि दुखि छू तर कथा नाटक मा आवेग मा आएर होला तर पनि मनमा लागेको कुरा भनेको मात्रै हो तर नराम्रो चाहि होइन 🙏होला आगामी भाग मा चाडो हजुर हरु मिलेर संगै हासेको र नानुलाई ओल्लो पल्लो काखमा हास्दै अनि हसाउदै खेलाएको देख्न पाम एही कामना गर्छौ हामि दर्सक हरु 🙏धन्यवाद 🙏🙏
सरैनै मन रोयो 😥😥😥 मन थमियेन शनि ननि रोएको देख्दा अनि मर्मिक मन छुने गीत ले सरै 😥😪😪😪😪😪😪😥😥😥😥bahrain gulf हेर्दै छु अनि टीका दिदी को शब्द ले सरै मन छोयो बदैइ छ दुबै जनालाई
सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर शब्द शब्दमा अतिनै मनरुयो😭बधाईछ सफल्ताको शुभकामना जय गित जय सँगित🙏👌❤️😭😭😭
100 thika bro
Namsse sari man xoyo hi yo ganqle tikasanu bqhini hqjur.hami tada basera vaye pani samye Malaysia harxu eakdami xodne ni baden hununx yo ganle aatqn tahi man rokox
@@sadgamer-bd5xi जि धैर्य गर्नुस त्यति सारो मन नरुवाउनुस होला हो😍
चर्चा मा आउन बनाइ बनाइ रोएको र आफै मन देखि रोएको कति फरक पर्ने ।आँसु के हो पर्देसी लाई सोध।
यो कुरामा म सहमत भए हजुर
सानाे नानि काे भुमिकाँ कलाकार भन्दा कम लागेन बधाई छ याे सानि नानि लगायत सम्पुण कलाकार टिम लाई।
बिना मेसै रुने टीका अनि कल्पना दाहाल ।त्यो नानि लाई जबर्जस्त रुवाउनु कति गाह्रो भो होला।😃😋
सर्ब प्रथम कलाकार सबै टिम लाई म तिलक पान्डे को सम्मान सोरुप नमस्कार
म भारत को हैद्राबाद बाट हेदै छु
साच्चिकै जिन्दगीमा यस्तो घट्नाहरु समाजमा घटिराहुन्छ र आखाले देखेको पनि छु र सुनेको पनि छु तर आज निकै भावुक भय यो कार्यक्रम ले मेरो मन सम्हाल्नै सकिन
मलाई एकदम मन पर्ने कलाकार दुबै भाइ बहिनी लाई धेरै धेरै शुभकामना आज पनि रुवाएरै छोडिन सानू र रबिनले।
धेरै राम्रो लाग्यो टीका रविन लाई धेरै धेरै शुभ कामना
सारै मार्मिक लाईभ दोहोरी यो दोहोरी मात्रै होइना जना चेतना पनि देको छ र अझै पनि कति पाए मान्छे ले एस्तो दु:खा भगेको छ मलाई त अति मन छोयो तिका दिदी र
रबिन दाई लाई धेरै भन्दा धेरै बधाई छ 😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏
यथार्थ परक दोहोरी ! हामी सबै को आखामा आशु आउन बाध्य गरायो यो कथाले ! धन्यवाद कलाकार द्वयलाइ ! म सुनसरी को इटहरी बाट !
टीका र रबिन पुगेको ठाउमा कि पेट मिच्ने गरि हसाउछन कित धर धरी रुहौछन धेरै राम्रो छ भाइ बहिनी को यो कला को बयान् गरे सकिन्न
टिकाको जस्तो अग्रज गाइकाको शैली किन यस्तो श्रीमान्ले हरेक शब्दमा तिमी भनेको छन् ।
Manai thamna saken rabin sir ra tika ji le gaunu vako geet 😭😭😭😭🙏🙏🙏🙏
यो हो नि समाजका घटेका आधारित कथाबस्तुमा आधारित भयर दोहरी सुन्नुको मज्जा बेग्लै छ पौने घन्टा टाइम गयको पत्तो नै भयन सबै युनिटलाइ विशेष धन्यवाद
नरोउ छोरी म रूंदै जान्छु है,
मुद्दा जित्छु मसॅंगै लान्छु है!!
(छोरी आमाको काखबाट बावुको काखमा,अंकलको सहायतामा गएको)
-सबै सुन्दै जांदा यो अबस्थाको टुक्काले मेरो आंसु पनि थामिएन!
बधाई छ सवै टिमलाई!!
परिकल्पनामा आधारित भनौं नानीलाई चोट छ। रबिन जी को कथा हो की feel मात्र है plz. यदि हो भने उहाँसँग पाठ सिक्छु। काम गरयौ, मोबाइल हेरयौ अनि लुकेर रुयो, जिन्दगी यतिमै बित्ने रहेछ।
मार्मिक मिठो दोहोरी मेरो मन पर्ने जोडी टीका जि रबिन जि लाई मन देखि नै धेरै सम्मान गर्न चाहन्छु आज धेरै खुशी छु फेरि मिठो मार्मिक दोहोरी हेर्न पाए 👌👍️👌❤️💝🧡
अाजा तीहाको दीन मैले सोचदै नसोचेको गीद सुनदा अती अाननदा अायो र सबै टीम लाई सुभाकमाना छ र म दाइ टीकासानु को मन घताने को तरफा बाटा धेरै धेरै सुभ दीपवली हारदीक मँगलमै सुभकमना छ बैनी टीकासानु
हृदयविधाराक समाजमा घटेको यतार्थ गित संगीतको माध्यमबाट सुन्न पाउँदा रबिन तथा बहिनी टीकाप्रति अभार व्यक्त गर्दछु
साच्चै नै रबिन दाइको स्वोर बासुरि जस्तै छ उहाको दोहोरि सधै सुनिरहु लाग्ने।
अति रामरो बढ़िया दोहोरि कसतो मनछुने धेरै धेरै धनयाबात
लोकप्रिय सज्जन टीका सानू र रवि लामिछने ज्यु मा मेरो हृदय देखि नै नमन छ। यस्तो मन मुटु छोयो। तपाईं हरुको यो गित सुनेर नरुने कमै होला। खै प्रसंशा के गरौं बखान र र बयान गरेर शब्दकोषको कमै हुन्छ। entertainment यो हो के साचो लोकदोहोरी सुन्नेलाई। भाग 1 link please
सानू नानी को अदभूत क्षमता नानी लाई हर पाइला पाईला मा सफल्ता मिलोस शुभकामना ।
kati majako nani ho mero pani aakha bata aasu aayo
Wow
🌷🌷🌷🌷
यो,लोक,दोहोरि,मैले,आसामको बिससोनाथ दिसटिक बालिजोरि बाट हेरदैछु रामरोछ राम्रो लागछ हेरन, मेरा,पनि,आँखा, रसाये,हेर्दा थेङकियु सबै,टिमलाइ,नमस्ते
दोहोरित सारैराम्रोलाग्यो अझ टीका बैनिले त को सट्टामा तिमिको सब्दलगाई दियकोभय अझ सुनमा सुगन्दथपिनि थियो।
कति मिठो सब्द यो भिडियो हेरेर धेरै आसु झर्यो।
यो गितको भाग 3 पर्खने को को हुनुहुन्छ ,
यता हाजिर हुनु है,
Hare siva yo samaj ma ghati raheka ghatna haru lai liyer gaunu bhayo badhai xa baini tika sister ra rabin bhai lai badhai xa sabai jana kalakar haru lai swagat xa thank you so much 💖
माया के हो हुर्रकाउदा था पाइन्छ
जन्माउदैमा अधिकार का पाइन्छ👌❣️💔
#क्या_दमदार😢
Right
त भन्ने शब्द प्रयोग नगरेर ,तिमी सम्म भनेको भए अझै राम्रो सुनिने थियो टिका बैनी , बाँकी मन छोयो
Ta vhanda rellity x ni
Best jodiko git sunna pauda khushi layo n marmik git
Tika n Rabin sachikai mera manka kalakarharu hun. Naman xa sabailai..
आहा कति राम्रो मिठो गीत गाउनु सुदा सुदा आसु आय धेरै बधाई तथा शुभकामना समान टीका सानु दिदी रबिन दाई लाई
नानुको आँखा बाट आँसु खासीसकेपछि झनै गीतको मार्मिक र परी घटना मा प्रस्तुत भएको छ र साथै भावुक पनि बनाएको छ,....
वास्तविक नजिक रहेर गित गाउनी, टीका दोहोरिकी रानी, रबिन भाइ को दोहोरी गीत धेरै धेरै राम्रो छ । अझै प्रगती हुदै जाओस् ।
केतिमामीग।छ।गितजीबनमा मेलखायो सबै कलाकार हरुलाई धेरै धनयबाद छ।
टीका सानू कति राम्रो गाय को हो मपनि रोय
यिनि नानी कसको होला, कति राम्ररी गीत को भाव बुझेको 😘😘❤️❤️ भबिस्यको कलाकार हुन् यिनि पनि, नानीलाई धेरै मायाँ अनि सम्मान 🙏🙏 अन्तिममा नानीलाई पनि धन्यबाद दिनुपर्ने ❤️❤️
अति राम्रो टिका बहिनी को त बयान गर्ने ठाउँ नै छैन अग्रिम शुभकामना।
आरु ता रोय रोय नानी रुदा अचम्म लागेको छ सबै बुजेर रोको होला है बदाइ छ हजुर हरुको सम्पुर्न टिम लाइ🙏🙏🙏🙏🙏🙏
Suru bata antim samma aasu bagerai sakyo tika sis ani rabin sir lai salam
पोल्छ तलाई छोरीको आशुले भन्नु पर्ने है ...तर जे होस हाम्रो समाजमा यस्तो यथार्थ घटना भै रहन्छन हजुरहरुले गित बाटै हाम्रो समाजलाई देखाई दिएको कथा को लागी हिर्दय देखि धन्याबाद सम्पुरण कलाकारलाई ...💘💘💘💘💘
टिका बैनि रबिन भाई समाजका घट्ना यथार्थ माथी प्रस्तुत छ ।लाल सलाम ।
दोहोरी भनेको यस्तो हो यो गिता ले मेरो आशु नै थमीएन यक्दमै राम्रो र मिठो प्रस्तुति दिनु भएको छ रा सम्पुर्ण लाई बधाई छ मो कान्छा तामाङ को तर्फबाट 🙏🙏🙏🙏🙏🙏
बधाई छ, सम्पूर्ण टिम लाई मार्मिक दोहोरी प्रश्तुत गर्नुभएको मा।
आज पनि त दोहोरी सुनेर आँसु खस्ने होला नि😢😢
सफलताको शुबकामाना टीका बैनी रबीन भाई नानी रुदा मुटु नै दुख्यो रोए 😭😭पनि कस्तो यथार्ता गाउनु हुन्छ👌👌👍️👍️👍️
मेरो गाउले दोहोरिका राजा रबिन दादा यसै गरि गितकै रानी सब्दकि खानि टीका मिस यहाँ हरुको अतिनै मिठो मार्मिक गितले मनथाम्नै गार्हो बनायो र यो गित सुन्न पाउने अबसर जुटाईदिनु हुने प्यारो भाइ मानसिङ खडकालाई पनि विशेष धन्नेबाद अझै पनि उन्नति प्रगतिको कामना गर्दछु
सुन्दा सुन्दै रोए कत्ती मन छोयो। अर्को भाग नि गाउनुश हस । सबै को जिन्दगीमा मेल खान्छ।😥😥😭🇳🇵❤️💐
जता टीका उता आसु का ढिका अति मार्मिक मेराे जीवन म मेल खायाे 😭😭😭
dheraii man royo 😪😪arko bhag chitai herna pau🙏🙏🙏❤️❤️❤️
यस्तो लाग्छ यो गितले रुएको देख्दा टिका सानू र रबिन लामिछने साच्चै श्रीमान श्रीमति जस्तै लग्यो।वाहाहरुको गितको शब्द सुन्दा मलाई पनि नमिठो लाग्यो।
आहा सारै मार्मिक रमाइलो दोहोरी गित बधाई छ सम्पूर्ण टोलीलाई ।
अचम्मै मार्मिक शब्द थिए kani दुवैतिरको सुन्दा अति नै राम्रो लाग्यो bharat फरक छ कहानी मा वि यो समाजिक सञ्जालमा घटेका घटनाहरुलाई दौडाउन एकदमै गर्भको साथसाथै गर्भको अभिभावन टक्राउँछ हजुरहरुलाई रबिन लगायत सम्पूर्ण टिमलाई मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद र यसै गाइका pratibha ज्यू like❤ धेरै-धेरै धन्यबाद छ
आजाको दोहोरिले सरै रोए म त सम्पुर्ण तिम्लाइ सुभ कामना छ
😭😭😭😭😭sem
साह्रै मन छुने गित गाउनुभएको हो साचीकै समाजमा घटेका यथार्थ चित्रण गरिएको छ बधाई छ सम्पूर्ण कलाकारहरूलाई.... पोखराबाट
हाम्रो समाज मा आज भोलि छ्याप छ्यापती पाइएको घटना हो तर यस्तो कसैलाई नपरोस् र यति राम्रो गीत मा डुबेर गाउनु हुने टिका बैनि र रबिन जी लाई धेरै धेरै शुभकामना छ अर्को भाग काे प्रतीक्षा गर्दै र विशेष माइली कथा की कान्छी हेमा ले लाई पनि धेरै धेरै धन्यवाद यति राम्रो कला काे लागि सम्पूर्ण टीम लाई धन्यवाद
E..
6q
Lll
@@bidhyalaxmi6640 c
श,