Комментарии •

  • @AshishRomiyo
    @AshishRomiyo 4 часа назад +117

    एमाले काे जनमत खास्दै जानू काे मुख्य कारण यस्ता यस्ता पर्तिनिधिहरु लाई पाटिले समरथन गर्नु हाे।

    • @himalkulung9994
      @himalkulung9994 2 часа назад +2

      Yes agreed I'm also Emale but now very irritated

  • @kebalramgaire8920
    @kebalramgaire8920 4 часа назад +234

    यो खाते वाडा अध्यक्षलाई बाहिर ननिकालि बिकास सम्भाव छैन काठमाडौंमा

    • @MAMBA1017
      @MAMBA1017 2 часа назад +1

      yo muji khatey lai chai kina tenson bhako ho

    • @RajendraAdhikari-n3z
      @RajendraAdhikari-n3z 2 часа назад

      आज बालेनले दशैँको बेला किन थर्काउनु भनेर छोड्देको होला नत्र भेट्छ वडाध्यक्षले।😂😂😂

    • @bimalsubedi189
      @bimalsubedi189 58 минут назад

      Agree

    • @RoshanKarki-yu7kd
      @RoshanKarki-yu7kd 47 минут назад

      यो कुरामा म पनि सहमत छु

    • @nandasunar5006
      @nandasunar5006 40 минут назад +1

      यो झोलेको कारण धेरै सुकुम्बासी हरु ले ज्यान गुमाए काछन

  • @newsajako2130
    @newsajako2130 4 часа назад +86

    यो वडाअध्यक्ष जहिले पनि भाजो हाल्छ काममा यसलाई अर्को पटक ................

    • @bhuwanshrestha156
      @bhuwanshrestha156 Час назад

      झडकेलो जस्तो छ क्या!

  • @paudil1697
    @paudil1697 3 часа назад +95

    यो केपिको अपुत्तली जहिले पनि भाजो हाल्छ

  • @krishnarajbhandari7372
    @krishnarajbhandari7372 3 часа назад +79

    एउटा वडा अध्यक्ष ले निहुँ खोज्यो मर्यो अब यसको पनि काल आए जस्तो छ 😂😂😂😂

    • @SeusiBoi69
      @SeusiBoi69 Час назад

      CHADO VANDA CHADO maros Yesta Gu ko Kira haru

  • @tulbahadurshahi1570
    @tulbahadurshahi1570 4 часа назад +73

    याे खाते चिनीकाजीलाई भाता नहानेसम्म काम हुन दिदैन

  • @dilaramsherpaili3882
    @dilaramsherpaili3882 3 часа назад +46

    जनता लुट्न नपाय पछि यो भतुवाको गलाको पासो भय बालेन राजु। जय बालेन!!!

  • @HajariMalla
    @HajariMalla 4 часа назад +47

    यो जाड खाएर आउन्छ जस्तो छ

  • @RameshPrasadDahal-ld8ho
    @RameshPrasadDahal-ld8ho 3 часа назад +37

    यो वडा अध्यक्ष फटा रैछ।

  • @DhanChidi
    @DhanChidi 3 часа назад +30

    अब एमाले सकिने सङ्केत आफै गर्दैछन

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 часа назад +22

    रक्सि मासु खाए यस्तो वडा अध्यक्ष पाए।।बुद्धिमान प्राणीहरु

    • @RajendraAdhikari-n3z
      @RajendraAdhikari-n3z 2 часа назад

      त्यही त भनेको त्यो लास्टमा कुरा राख्ने वडा अध्यक्षले कति राम्ररी कुरा राखे स्वास्थ्य र शिक्षासम्बन्धी

  • @RoadxTire
    @RoadxTire 3 часа назад +21

    केपि ओलिको झोलेनि बालेनको साथमा बसेको पटक्कै सुहाएन सुनिता डङ्गोल र चिनिकाजिको हैसियत एउटै हो।

  • @nepalitube8750
    @nepalitube8750 3 часа назад +17

    न्युरोडमा पहिला को जस्तै रोडमा पार्किंग गरेर झोलेहरुले पैसा उठाउने काम जारी रहोस् यही माग वडा अध्यक्ष्य ज्यु को रहेको छ

  • @pasangbomjan2112
    @pasangbomjan2112 2 часа назад +14

    यो पाटी त्यो पाटी आफ्नो ठाउँमा छ, पाटीको हिसाबले काम गर्ने होईन, जनताको माग,अपेक्षा अनुरुप काम गर्नुहोस् । अब जनताले पाटीलाई हेर्दैन, जस्ले राम्रो काम गर्छ उसलाई चहान्छ । त्यसैले वडा अध्यक्ष साथीहरूले बालेन शैलीमा काम गर्नु राम्रो देखिन्छ ।

  • @ghimirejee7971
    @ghimirejee7971 3 часа назад +19

    चीनी कजिलाई दुई लात्ती नहानी हुँदैन । , यो अल्टर छक्का !😢

  • @nabarajpandey5200
    @nabarajpandey5200 3 часа назад +14

    यो वडा अध्यक्ष को तर्क नै मिलेन उ नै सर्बेसर्बा जस्तो गरेर कुरा गर्छ ।यो हुदैन ।

  • @necessaryitems2441
    @necessaryitems2441 4 часа назад +15

    फेरी पनि सोही झुण्ड सकृय? अचम्म ! अब २०८४ पनि टाढा भैसक्यो जस्तो लाग्यो ।

  • @anitashrestha7548
    @anitashrestha7548 3 часа назад +36

    यो चिनीले गर्दा एमालेको लोकप्रियता घट्दै जानेछ । जे कुरामा पनि भाँजो हाल्छ 😡😡😡

    • @promiselama123
      @promiselama123 2 часа назад +1

      यो चिनी मात्र हैन सबै एमाले यस्तै छ

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 часа назад +15

    यो दलहरु र यिनको झोलेजहरुलाइ लखेटौ

  • @dhrubashrestha941
    @dhrubashrestha941 Час назад +13

    यो मुजीले हामी नेवारको नै बेइज्जत गर्यो😡😡

    • @buddhirambalami3264
      @buddhirambalami3264 22 минуты назад +1

      ho vanyya kasto cheapest issue haru ma bhajo haleko

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j 4 часа назад +14

    Kp ko jhol chini kaji rip

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 часа назад +12

    यी सबै केपीका चम्चेहरूको काम हो त्यो टायर खोल्ने उ गर्ने के बालेनलाई निच्चे देखाउनको लागि

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 часа назад +7

    अरु केही होइन सबै तिमीहरु बलेन का विरोधी हौ तर तिमीहरु धेरै दिन टिक्दैन सत्य जहाँ पनि सही हुन्छ

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 3 часа назад +9

    यो गु काजीलाई के भयछ फेरी😢

  • @krishnaaryal1437
    @krishnaaryal1437 2 часа назад +14

    काठमाडौं महानगर पालिका को सबै भन्दा बडि भ्रस्ट्चारि खराब नियत भयेको बाटो बेचेर खान पल्केको बडा अध्यक्ष

  • @rishibhagat7597
    @rishibhagat7597 2 часа назад +4

    यी वडा अध्यक्ष को जिवकोपार्जन यै पार्किङको आयस्रोत बाटै चलेको रहेछ भन्ने प्रष्टै भयो ।

  • @bdproductionhouse
    @bdproductionhouse 2 часа назад +5

    एउटा शुद्द बोल्न जान्दैन त्यही जाठांको ठुलो कुरा😂😂

  • @kulshekharghimire11
    @kulshekharghimire11 2 часа назад +4

    यो खाते वडाअध्यक्षलाइ 84 मा बहिष्कृत गर्नेछन जनता सचेत छन् ।।

  • @Ananda-i2w
    @Ananda-i2w 4 часа назад +6

    K p ko jhole RIP

  • @GaneshKudmal
    @GaneshKudmal 3 часа назад +6

    2084 माएसलाई साईटमा लगाऊनू पछ बाले जी खाते कूकूर

  • @Jitenbantawarai
    @Jitenbantawarai 2 часа назад +4

    22 न वडा को वडा अध्यक्ष घामट रहेछ ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Час назад +3

    कानुनी राज्य न्याय सुशासनको बिकास रोजगारीको लागि आमी तिन करोड भेजहरु एकजुट हुनुपर्छ भ्रष्टहरु पत्तासाफ हुनेछन्

  • @rinusherchan1084
    @rinusherchan1084 2 часа назад +4

    फुटपाथ पछि हार को झोक नगर प्रहरी माथी खनिनु अलि जायज भएन।

  • @Rameshdaii
    @Rameshdaii 2 часа назад +4

    खालि निहु खोज्न जानेको छ यार यो😡😡😡

  • @shivadhakal357
    @shivadhakal357 3 часа назад +3

    राजनीति पार्टीको मुखपत्र बनेर कुरा गरेको जस्तो लाग्यो ....बिकाश निर्माण कुरामा पार्टीको निर्देशन कसैले कुरा गर्छ भने ...त्यो पार्टी लगायत
    व्यक्ति बिकाश बिरोधि हो ...आफुले गरे राम्रो --अरुले गरे नराम्रो ..

  • @binodshrestha2553
    @binodshrestha2553 2 часа назад +4

    यिनिहरु बाेल्नु भनेकाे एमालेकाे भाेट घटनु हाे

  • @prockjali2167
    @prockjali2167 2 часа назад +4

    गुहुकाजी RIP

  • @PrakashThapa-tw2bk
    @PrakashThapa-tw2bk 2 часа назад +4

    यो साला ओलि को हलि जहिले पनि एस्तै कुरा गर्छ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 2 часа назад +2

    जसरिभएपनि खोचे थाप्ने काममात्रै गर्दोरहेछ यो २२ से !

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 2 часа назад +1

    यो वडाध्यक्ष लाई मान्नु पर्छ किनकि ८४ को चुनाब लाई एमाले लाई नै धाटा हुने काम कुरो गरेर राम्रो गर्नु भा छ । धन्यबाद ।

  • @IndiraRajbhandari
    @IndiraRajbhandari Час назад +3

    Jay desh Jay balen sir

  • @tekchantbthapa8187
    @tekchantbthapa8187 Час назад +3

    यो वदा अध्यक्ष 2 nd के पी ओलि हो जस्तो लाग्यो

  • @NarbahadurmidunMagar
    @NarbahadurmidunMagar 3 часа назад +1

    चिनीकाजिले बहुमतले जित्छ उहाले जहिलेपनी महानगरको अत्याचार विरुद्ध बुलन्द आवाज उठाउनु हुन्छ धन्यवाद चिनिकाजिलाइ।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 часа назад +1

    ❤Good news for civilian

  • @Positivevibes973
    @Positivevibes973 2 часа назад +2

    अर्को पल्ट यस्को काम देखिन त्याहा साथी हो😂😂

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 2 часа назад +2

    good issue

  • @PremThapa-t9p
    @PremThapa-t9p Час назад +1

    पुण्य गौतमको टाउको फुटाउनुको साटो यो जाठाबाट अध्यक्षको टाउको फुटाए हुन्थ्यो नि हो।

  • @purnapurna8729
    @purnapurna8729 Час назад

    कति राम्राे प्रश्न र जवाफहरू बल्ल मेराे देशकाे राजधानी राजधानी जस्ताे लाग्याे।
    सम्पुर्ण उपस्थित जनप्रतिनिधि मेयर साहाब उपमेहर साबहरू वडा अध्यक्षहरूमा आउदै गरेकाे सम्पूर्ण चाडपर्वहरूकाे हार्दिक न्यानाे मंगलमय शुभकामना। ❤️🇳🇵🙏

  • @James24538
    @James24538 44 минуты назад +1

    केपि बाको त मेयर सङ्ग केही सीप लागेन जाबो यो झोले वडाध्यक्ष ठुलो कुरा गर्ने? यो झोले बिकास बिरोधिलाई कान समातेर उठबस गराउनुपर्छ।

  • @rajanrai7925
    @rajanrai7925 3 часа назад +3

    Yo Kun jhole ho jay balen sah

  • @prabinbishowkarma5200
    @prabinbishowkarma5200 3 часа назад +2

    Jaya balen

  • @kesharniroula4345
    @kesharniroula4345 3 часа назад +4

    Chinikaji हैन तितेपाती काजी हो

  • @seenga25
    @seenga25 2 часа назад +3

    आयो फेरि केपिको पुच्छर

  • @DawaTmg-je6he
    @DawaTmg-je6he 3 часа назад +1

    Balen shah ko samarthak yeta like gharidinu hoala ❤

  • @chetbdrbaram2298
    @chetbdrbaram2298 3 часа назад +3

    Yo jole ho yamale ko❤❤❤❤❤😊

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 Час назад

    बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल

  • @MadanPoudel-v4v
    @MadanPoudel-v4v 3 часа назад +1

    बालेन ❤

  • @Yadavbudhathokimagar
    @Yadavbudhathokimagar 3 часа назад +1

    केपि को झोले वडा अध्यक्ष लाइ सबै को दुई शब्द जावस

  • @gauravshakya2684
    @gauravshakya2684 2 часа назад +2

    22 ko file ko audit garnu paryo ....dheri kura thaha hunx ...

  • @Bhimkumarranamagar-m9o
    @Bhimkumarranamagar-m9o 3 часа назад +2

    क्या आरे मान्छे रहेछ याल यो चिनि भन्ने मान्छे

  • @RamKRai-v9m
    @RamKRai-v9m 2 часа назад +2

    लाले एक तर्फि कुरो भो। चिनीले चिनी दियो क्या हो ?

  • @asbindhakal1567
    @asbindhakal1567 3 часа назад +3

    Raju pande sir vs jhole😆😆😆

  • @MotivationbyNabin
    @MotivationbyNabin 2 часа назад +1

    Balen only hope ❤

  • @premmalla3032
    @premmalla3032 2 часа назад +2

    यो ओलि बाको छोरो देख्दा नि रिस उठेर आउछ

  • @nikeshchaudhary9385
    @nikeshchaudhary9385 2 часа назад +2

    Kasto jhole raixa
    Local level ma independent nai hunuparxa

  • @SureshParajuli-o3j
    @SureshParajuli-o3j 3 часа назад +3

    Yeslai pani punye gautam lai jastai karbahi garxan janata le samaye aux

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 часа назад +2

    यो तेरै साजिस हो यो साजिस हो यो।

  • @GomaGhimire-f2v
    @GomaGhimire-f2v 2 часа назад +2

    आलु पाजि वाड अध्यक्ष

  • @kkg8785
    @kkg8785 2 часа назад +2

    यो ज्यापु वडाअदक्ष्य चिनिकाजी जाठा चाकको पिलो जस्तै रहेछ...

  • @tejkc8571
    @tejkc8571 51 минуту назад

    यो 22 नं को वडा अध्यक्ष लाई पहिला अनुशासन भनेको के हो भनेर 2 कक्षा को बिधार्थी संग पढाउनुपर्छ है

  • @katakbdbasnet3261
    @katakbdbasnet3261 3 часа назад +3

    Yo,a,ma,le,kojholelai,kathalo,samater,bahir,nikalnu,paryo,

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 3 часа назад +2

    Yo woda adakchya lai ek danak chai chainey nai vayo jasto lagyo😡😡😡😡😡😡😡😡😡

  • @bikashyonjan3659
    @bikashyonjan3659 3 часа назад +4

    Ta ta ra ma ta garcha bichara boleko no bhujdaina

  • @Maynepharma
    @Maynepharma 4 часа назад +2

    Raju nath dai ko voice ta mic ma ravi lamechane ko jastai lagyo

  • @topkhadka6491
    @topkhadka6491 2 часа назад +2

    याे केपिकाे छाेरा

  • @MegaParajuli
    @MegaParajuli 2 часа назад +1

    ओलिलाई खुशी पार्न कति हद सम्म गिरेको होला

  • @roshanbhandari4919
    @roshanbhandari4919 3 часа назад +1

    हैन यो चिनकाजि के पि को झोले जैले निहुँ मात्र खोज्छ

  • @krishnarai4212
    @krishnarai4212 3 часа назад +2

    Yo jasto manxele nepalma aba janma naliyos.

  • @himalkulung9994
    @himalkulung9994 2 часа назад +1

    Jaya Raju Pande Chini kamilo Rip

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 2 часа назад +1

    यो कस्तो अध्यछे हो यस्को जवाफ देहिता तेरो हो कि होइन चिनी काजि

  • @Ujirkadayat123
    @Ujirkadayat123 3 часа назад +1

    यो अलछिना को अनुहार देखियो फेरि😂

  • @ChijaChijagurung
    @ChijaChijagurung 3 часа назад +3

    yo wada adechya khatam raicha yar

  • @kamalgurunggorkha8200
    @kamalgurunggorkha8200 3 часа назад +1

    Yo Sunita KO mukh kina kaile Pani pauriti jasto fullera basxa jaile

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 37 минут назад

    हैन,यो चिनी काजी हो कि नमन काजी हो ,हरेक बिषयमा विवादमा रहिरहन मजा मान्ने रहेछ भन्या,सायद यो उनको भाइरल हुनलाई यस्तो गर्छन् कि !

  • @rajusapkota7711
    @rajusapkota7711 2 часа назад +1

    यो एमालेको झोले वडाध्यक्ष

  • @yangdulama2385
    @yangdulama2385 3 часа назад +1

    रूँची अदकछ केपी ओलि को पूछर

  • @rupeshmaharjan47
    @rupeshmaharjan47 2 часа назад

    यो खाते को अनुहार हेर्नु पर्यो । बालेन सर ले एक चोटि हमर हानु पर्यो टाउकोमा बुधी अलि कति आउ थियो कि ।

  • @Laxmandrawing
    @Laxmandrawing 2 часа назад +1

    बालेन साह जिंदाबाद जिंदाबाद

  • @rajlimbu5997
    @rajlimbu5997 2 часа назад +1

    यो गोरुको काम छहिना हो

  • @deepaksen7283
    @deepaksen7283 24 минуты назад

    राजनैतिक कुरा एमाले देश वनाउन चाहंदैन

  • @sajanraijhamke
    @sajanraijhamke 2 часа назад

    यो वडा अध्यक्ष चै एमालेको धोती नै भयो।

  • @kirank.c5162
    @kirank.c5162 3 часа назад +2

    jholae na pryo

  • @VizanGurung
    @VizanGurung 3 часа назад +2

    Yo sugur chi..k..ni yasta jabaf k hunxa vanideu 3 crod janta oda aghyaxa topaler purai afnai nigi jasto kura garxa

  • @apkafle6967
    @apkafle6967 2 часа назад

    टाउका को रौ खुसी सक्यो कति रिस गरेको यसले बालेन को😡😡

  • @SajanGurung-go8hy
    @SajanGurung-go8hy Час назад

    काठमाडौँ महानगरपालिका को कुहिएको आलु भनेकोइ चिनिकाजी हो

  • @AnsonGurung-h1o
    @AnsonGurung-h1o 2 часа назад +2

    chinikaji lai tol oda jilla haina desh nakala garnu pareyo .. khali neu khojne kura garxah kp ko jhole

  • @dhurba3499
    @dhurba3499 Час назад

    यो वाडॅ अध्यक्ष काम तिर ध्यान छैन खाली झगडा गनेॅ बाहेक अरु केही जानेकै छैन जस्तो लाग्छ

  • @DharmaRawal-ne8kp
    @DharmaRawal-ne8kp 26 минут назад

    एमाले काङ्ग्रेस भनेका यो देशको लागि ठुलो रोग हो , यो रोगलाई नियन्त्रण गर्नको निमित्त भए पनि ८४ मा मत बदल्न जरुरी छ

  • @rupakrajghimire4452
    @rupakrajghimire4452 Час назад

    कैले आउला हो ८४ यी झोलेहरुको अनु हार त देखन पर्दैन्थ्यो

  • @phurbatamang1379
    @phurbatamang1379 Час назад

    वडाध्यक्षको अतिनै भयो यार ताइन तुइको विवाद गरेर ल्याङ ल्याङ छि ! कसैले तपाईं नभनी आफै मपाईँ।