तिजमा माईत गएकी दिक्षा भुपु माया सँग लागेपछि पवनलाई भयो तनाव | Pawan Vs Dikshya | Live Dohori 2081

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 31

  • @DikshyaSunaroffical
    @DikshyaSunaroffical 2 месяца назад +8

    नमस्कार सम्पुर्ण लोकप्रेमी मा पछिल्लो समय
    मैले गाएको सबै खाल को गीत मन पराउनु भको छ र आज फेरि नयाँ फरक बिषय मा पवन विश्व र मैले रमाइलो दोहोरी गाएका छौ हेरेर साथ दिनु होला लाइक कमेन्ट ,शेयर गरिदिनुस है धन्यवाद 🙈🙏🙏🙏🙏🎵🤘

  • @TikaSanu
    @TikaSanu 2 месяца назад +1

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 месяца назад +3

    Aaha❤❤❤❤🎉🎉😂😂😂

  • @RSJPTCreation
    @RSJPTCreation 2 месяца назад +1

    wow आहा क्या दामी दोहोरी ❤❤❤❤

  • @BulbuleMedia
    @BulbuleMedia 2 месяца назад +2

    आहा सारै रमाईलो दोहोरी ।

  • @GMEntertainment52
    @GMEntertainment52 2 месяца назад +1

    ❤ बधाई छ सम्पुर्ण टिम लाई ।❤❤

  • @Khumolibirahi
    @Khumolibirahi 2 месяца назад +4

    सारै मीठो अनि रमाइलो दोहोरी पवन दाइ र दीक्षा दिदिको शब्दको त कुरै नगरौ । 😍

  • @padamlwagoon43
    @padamlwagoon43 2 месяца назад +1

    दोहोरि निकै कडा छ है

  • @htofficial20
    @htofficial20 2 месяца назад +1

    सफलताकाे शुभकामना मेराे पनि रहर छ एकदिन यसरी गाउनि🇳🇵🇳🇵

  • @PratigyaBhujel-g8x
    @PratigyaBhujel-g8x 2 месяца назад +1

    ल बधाई छ पवन जि❤❤❤

  • @bishnudhakal3720
    @bishnudhakal3720 2 месяца назад +1

    सफलताकाे शुभकामना ।

  • @DipeshBishwokarma-nn7om
    @DipeshBishwokarma-nn7om 2 месяца назад +1

    ❤❤❤❤❤❤❤

  • @baishsunar6799
    @baishsunar6799 2 месяца назад +1

    निकै मार्मिक शब्द चयन गर्नु भको छ बधाई सम्पुर्ण टिमलाई ।🎤🎤🎤❤️❤️❤️🙏

  • @nanukopream
    @nanukopream 2 месяца назад +1

    आहा भाइ को नया कोसेली अति राम्रो बधाई छ भाइ
    बागलुङ हाल दुबई बात हेर्दै छु है

  • @gangamagarniofficial
    @gangamagarniofficial 2 месяца назад +1

    wow🎉🎉🎉lu conngratulations both

  • @Sangita-rq2zj
    @Sangita-rq2zj 2 месяца назад +1

    Wow dami❤❤🌹

  • @sandipsunar7769
    @sandipsunar7769 2 месяца назад +1

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना 🎉❤

  • @bimalkhadka2511
    @bimalkhadka2511 2 месяца назад +1

    शुभकामना पवन जी

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 2 месяца назад +1

    Mitho dohori song xa, best wishes to both of you ❤❤

  • @dilpun3810
    @dilpun3810 2 месяца назад +1

    owow

  • @sarinasunar3860
    @sarinasunar3860 2 месяца назад +2

    सफल्ता को शुभकामना 🎉🎉छ देबर बाबु ❤❤ Lot's of love 💕❤❤😊😊

  • @pawanbishwokarma5421
    @pawanbishwokarma5421  2 месяца назад +3

    पर्दा पछाडी बसेर गीत संगितका धेरै काम गरीयो । यहि क्षेत्रमा धेरै समय ब्यतित गरीयो । पर्दा पछाडी रहेर धेरै संघर्ष गरीयो । धेरै देखियो, धेरै बुझीयो । हजुरहरु सामु आउने एउटा रहर पुरा गरियो । यो मिठो साथको लागी दिक्षा सुनार जि लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । हिन्दु नारीहरुको महान चार्ड तिज नजिकीदै गर्दा यहि बिषयलाई लिएर दोहोरी गाएका छौ एक पटक हेरेर कस्तो लाग्छ सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला है ।
    धन्यवाद ।

    • @htofficial20
      @htofficial20 2 месяца назад +1

      राम्रो छ भाइ आगमि दिन सफल रहाेस best of luck vai

    • @nanukopream
      @nanukopream 2 месяца назад +1

      राम्रो छ अभिनय मा अलि match खाएन किन होला?

  • @HappyBeetle-ut2iy
    @HappyBeetle-ut2iy 2 месяца назад +1

    👍️👍️👍️👍️👍️

  • @pabitratulsha7413
    @pabitratulsha7413 2 месяца назад +1

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना

  • @DipeshBishwokarma-nn7om
    @DipeshBishwokarma-nn7om 2 месяца назад +1

    ❤❤❤❤❤❤

  • @ManjuBKOfficial
    @ManjuBKOfficial 2 месяца назад +1

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना

  • @NirjalaRodhiGhar
    @NirjalaRodhiGhar 2 месяца назад +1

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना

  • @gangamagarniofficial
    @gangamagarniofficial 2 месяца назад +1

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना

  • @sirjanakunwar4736
    @sirjanakunwar4736 2 месяца назад

    उत्कृष्ट दोहोरी सफलताको शुभकामना