यो देसमा केई गर्दापनि किसान सफल हुनसक्दैन जेहेन तेहेन उत्पादन गरिन्छ तर बजार भाउ छैन दलाल बिचौलियाको सिकार भईन्छ सरकार संग अनुदान माग्न जादा ३०/७० सत्तरी प्रतिसत ख्वाउन पर्छ
सर मेरोमा लोकल कुखुरा अर्गानिक छ किर्तिपुर बट। कुनै आैसधि खुवाको छैन जुकाको ओेसधि बाहेक तर कहाँ कसरी कतिमा बेच्ने अाइडिया छैन मधत गर्नु होला 140 लोकल कुखुरा छन् #luckyboyshostel
Good work
Ati sarahani ya karya
बजार नपाऐर मेरो बिजोक रमाईलो भाको छ मेरो
तपाईं कता बाट हो?
Good job 👍🏻❤🎉
यसरी लेकल भनेर पाल्नु भन्दा बरु गोरे पाले भैहाल्छ नी, यो झुठो हो!!
Sarai ramro Kam malaini challa palna man lagyo
पाल्न त जति पनि पालिन्थ्यो बजार पाइदैन पालेर मात्रै के गर्नु
Sabji banaun sakinx 😂
Bistarai business badx sir kam lai nirantarsat dinu
Nice job I like it gest of luck
चल्ला कसरी बचाउने ? मेरो त सबै मर्यो ।
ReF karjaa lagera saraniyabkam garnubbhayko ma dhanyawad
यो देसमा केई गर्दापनि किसान सफल हुनसक्दैन जेहेन तेहेन उत्पादन गरिन्छ तर बजार भाउ छैन दलाल बिचौलियाको सिकार भईन्छ सरकार संग अनुदान माग्न जादा ३०/७० सत्तरी प्रतिसत ख्वाउन पर्छ
very good
Nice
👍️👍️👍️🇳🇵❤️
बजारिकरन कसरी र कहाँ गर्न सकिन्छ सर हाम्रो तिर बिच्न अलि गारो हुन्छ
हजुर कहाँ देखि हो ?
बजारको बेबसता कसरिहुनछगरिदिनुभए मपनि यसतोजबगरनुमनछ रयोकुन ठाउहो बताएहुनथो
Yo banke raptisonari 05 ko ho sir
Nice❤
सर मेरोमा लोकल कुखुरा अर्गानिक छ किर्तिपुर बट। कुनै आैसधि खुवाको छैन जुकाको ओेसधि बाहेक तर कहाँ कसरी कतिमा बेच्ने अाइडिया छैन मधत गर्नु होला 140 लोकल कुखुरा छन् #luckyboyshostel
9866727368 मा कल गर्नु sir sabi जन जन्करीका लागी
Challa uutpadan kasar hunxa bataee dinuhos na. //
लोकल नै हो कि ह्याचरी बाट किनेको हो ?
भाले चल्ला कसरी छ?
बजार को ब्वस्थापन गर्न गारो भो बजार अभाव
हजुर कहाँ देखी हो खवर पाउ सर?
Bazaar xaena ho
Man chaudhary kocantek nmb
1600 + 500 = 2000😂😂
Good job
चल्ला कसरी बचाउने ? मेरो त सबै मर्यो ।
चल्ला कसरी बचाउने ? मेरो त सबै मर्यो ।