Beach Volleyball - Nepal Vs Bangaladesh || Sanju || Raju || SAG Volleyball Match || mk gurung ||
HTML-код
- Опубликовано: 27 авг 2024
- #SagGame #SouthAsianGame
१३ औं साग गेम नेपालमा भएको थियो र तेसमध्य ८ गेम पोखरामा भएको थियो । तेहिभएर मैले पनि केही भिडियोहरु लिन सफल भए ।।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Player - Raju BK - From Baglung
- Sanju Shahi - From Syangja
म Lamjung को हो तर मेरो बेष्ट भलिबल खेलाडी राजु समान सोरूप सलामछ सफलताको कामना💐🌺🌻🌹🌷🌸
धेरै धेरै धन्यवाद छ
गण्डकी प्रदेशका 2 अब्बल हिरोहरु हुन राजु र सन्जु तर के गर्नु पैसा र पावरले अडियको हाम्रो देश्मा सोझा गरिब र निमुखाहरुलाइ त ठाउँ नि छैन ❣️🙏जय भलिबल rock sanju and raju proud of u both always
राजु र सन्जु सगै खेल्दा एक्दम खुसी लाग्यो सदै गेम मा जस्तै सदै यो मित्रता अमर रहोस best up luck राजु सन्जु😘❤️👌👌🎊🎊🎊🎊🎊🎊🎊
हो उनीहरु दुबै जना सुपर स्टार हो ।।
बिचारा येस्तो खेल खेल्ने राजु dai ऐले क्रोसिया आयछ्न!
Raju rw Sanju dheraii dheraii badai xa🥀🥀🥀🥀🥀🥀🌹💕💕💕
हो
Dami / Dami
dami raju n sanju
Raju sachchikai raju nai ho manxu maile salute xa raju sir
हो ब्रदर ।
उ बनेकै भलिबलको लागि हो ।
@@mkgurung1655 you
सारै राम्रो सनजु र राजुको खेल
हो हजुर ।।
Raju bk wa waa
Badai raju
congratulations nepal team sanju & raju
धन्यवाद छ , तपाईंको मिठो कमेन्टलाई
@@mkgurung1655 videoko lagi tapailai ni dharai dhandebat ajai ramro ramro video halnu hola agrim suvkamana
'
I missss you raju and sanju daii ❤❤❤❤❤❤
Honi
बधाई छ राजु बि क र सन्जु लाई
Thank you so much
Raju Sanju dammi
Well done both of you nepal.👍👍👍👍❤❤
Thank you
Dami dami jay Nepal
Raju Bk roks❤️❤️❤️
Thank you
baglung ra shyangja damdar jodi
हो बदर ।
सहि हो सहि
Love you raju and sanju
हाम्राे पुतली बजार नगरपालीका स्याङ्जा काे सन्जु बिक्रम शाह गण्डकी प्रदेश कै भलिवल काे हिराे
हो हजुर
राजु लाई त क्यिक बल हुनु पर्ने बाङ्लादेश को टाउको टाउकोमा हान्थ्यो ।
Hamro baglungko hiro raju bk vallyeballko
You are very very right
बधाई छ राजु बि क सन्जु बिक्रम शाह
Thank you do much
राजु बि.क बाग्लुङ को हजुर,सन्जु बिक्रम शाहि हो स्याङ्जाको
हजुर हजुर । अझ प्रष्ट गरिदिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद छ हजुर
राजु बधाई छ
Wow raju🎖️🎖️🎖️🎖️🎖️
Good badhai xa sirharulai
Thank you for beautiful comment
दामि राजू र संन्जू को खत्रा
हो ब्रदर
नेपालका हिरो राजु को टिमलाई सम्मान
यहाँलाई धेरै धेरै धन्यवाद छ ।।
बुढोदाजु हजुरको घर कहाँ पर्यो होला खेल र खेलाडीलाई निकै माया साथ सपोट र हौशला प्रधान गर्नु भाको छ , खुशी लाग्योम म बाग्लुङे है
@@purnab.c5248
हजुर
मेरो घर यहि ग्राउन्ड देखि जम्मा ५ मिनेटको बाटोमा छ । म लेकसाइडमा बस्दछु है ।।
ल केही महिना पछि दाइ संग बेलेक कफि पिउदै रमाईलो गर्ने छु अहिले केटो बिदेश छ
Badaixa raju ani sanju lai
Thank you Jitu sir
Nice game sanju and raju ko
Thank you sir
Best up lock
Jay nepal
जय नेपाल हजुर !!
सन्जु👌👌👌👌👌राजु।।।
Yes
Sanju Shahi is great player
Very Good
good nepala
Thank you Dipak sir
Sayabbas vai haru
Thank you sir
Badhai xa nepali team
Thank you
Nepal is a best
Sure my dear brother
Aaba yo Nepali Jodi Haru Lai Kaila dwkhana payna ho
यी दुई महान जोडीलाई देख्न सकिदैन होला । नयाँ खेलाडी चाहिँ आउनेछन !!
Sir ko video la aja maila euta kura sikna paya tyo kura chai 2 vs 2 poni volleyball hudo raixa hoii😊😊
Thank You
Bhiku Don
B b team hunxa ta
Good
Good nepal
Badhai.xa.raju.sanju.lai
धेरै धेरै धन्यवाद छ ।।
पेलेस गनु राजु दाई
हो ब्रदर
Good 🇳🇵 player
Thank you sir
Sanju r bikram ko game last khattam vayera gako xa mk ba
Abe herna babu pahile game tesai navuka
धेरै राम्रो छ ग्याम अझै घनस्याम भ कस्तो हुन्थ्यो
होत
राजु
Raju is great player
Strong short kasaiko dekhiyena.na nepal ko na banglades ko.chati phutne gari jhayam jhayam dinu parne.
हो हो ।
बालुवामा खेल्ने बानी छैन नि हजुर
@@mkgurung1655 hota hai.baluwa ma ta garo po hunxa ta hai.👍👍👍
Nepal ko kunai pani kheladima raju bk ko jasto technique kasai ko pani xaina
Ghanshyam hoen yo dubai mannu porx
Yo khel kaha vako nepal ma ho
पोखराको लेकसाइडमा भएको हो ।।
Kasto khalko game ho to vanya 2 2 jana matrw
Nepal
मैदान भएन लाजै लाग्ने
भिडियो हेरि सल्लाह अनि सुझाव दिनुभएकोमा धेरै धेरै धन्यवाद छ ।।
camera ali tadhabata khich nu ni
Ok okay
नम्बर घ्वाई घ्वाई गाछ है 😆😆😆😆🔔
तेति बेला भलिबल तथा सम्बन्धि युट्युब बारेमा ग्यान थिएन । तेसैले यस्तो हुन गयो ।
yo volleyball game kheleko ki pass kheleko hou
खेलेको हो ।
यो खेलको नियम बुझेपछि निकै मजा आउँदछ । यो खेलमा कोचरले कराउन पाउदैन र अर्को कुरा खेलाडी फेर्न पाउदैन ।।
Ghan syam hunu parne ho
अर्को भलिबल गेम र यो बिछ भलिबलमा धेरै फरक छ है । कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ ।।
दुई जानाकाे त मजा हुन्ना के
हो हजुर
Ali tada bata linu na sir video...
यो भन्दा केटीको खेल कदा हिन्छ
हो हजुर ।
केटिको त पुरै दामी हुन्छ नि ।
Kati hajar ko game hola ni yo
यो त हजार होईन कि दस लाखको गेम हो हजुर
Baje aba kahile hunna gandagi pardesh khel khud ma dherai rajniti xa ani ramro haina hamro matra chans pauxan k
Yesto dhulo ma khelnu vanda ta baru nakhelnu jati..essai fokso bigrane matra..
Ho hajur
yo video gareko vayena yesto ni hunxa ramro sangha hernai paiyena
Thank you for nice comment
Haha MACHIKNY 2.Vs 2 Laro jasto khelako
ए भाइ यहि हो बीच भलिबलको नियम अनि काइदा कानुन । यहाँ कोचरले कराउन र खेलाडी परिवर्तन गर्न पाउदैन ।।
@@mkgurung1655 के गर्नु दाजु तेस्लाइ थाहा नै छैन कुन खेल यो भनेर बिच भलिबल हो भन्ने कुरा के थाहा बेकार मा बोल्छ तर कुन थाउ हो दाइ game भाको
@@laurepardeep6879
हजुर यो गेम ईन्टनेसनेल जस्तै हो । गत साल सागगेमको हो र पोखरामा भएको थियो ।
@@mkgurung1655 धन्यवाद दाजु सुझाव को लागि हाल बाग्लुङ बुर्तिबाङ मेरो घर lover vollyball
@@laurepardeep6879
ओहो तपाईंको घर तेतापो । मेरो च्यानलको कुनै ग्यारेन्टी छैन । जस्तोसुकै भिडियो पनि राख्नेगरेकोछु । तपाईंको एरिया तिर पनि आउने बिचार गरेको छु । तर अहिलेसम्म साथदिने कोही पाएको छैन है ब्रदर ।
lo badhai x team #nepal B