हे भगवान, एकै दिन यति धेरैको चित्कार। पुर्व सैनिक जनरल र कलाकार बसन्त थापाले समेत मन थाम्न सकेनन ।

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BiramiMuddha_BasantaThapa #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 23

  • @fzre5di300
    @fzre5di300 26 дней назад +5

    दुःखी गरीब को जिउँदो भगवान ईन्द्रेणी र ईन्द्रेणी टिम 🙏🙏

  • @bishalmahar25
    @bishalmahar25 25 дней назад +5

    कृष्ण दाइ अब म के भनौ मैले भनेर लाग्ने भए त म त हजुर लाइ त भगवान होइन महा भगवान भन्छु यति धेरै बिरामी को आशा ,भरौशा भन्नु नै हजुर हुनुहुन्छ !हजुर बाहेक कुन छर हाम्रो देश नेपाल मा दुखि गरिब को दुखि रहेको घाउ मा मलम पट्टी लगाइ दिने !मैले हजुर लाइ जत्ति सम्मान गरेनि हजुर को लागि कमै हुन्छ कृष्ण दाइ मैले जति बयान गरेनि हजुर को लागि बयान कमै हुन्छ कृष्ण दाइ हजुर लाइ यि सबै दुखि गरिब को भगवान त बन्नु हुन्छ तर भगवान ले हजुर लाइ किन हेर्दैन हे भगवान कृष्ण दाइ दाइ को सरिलमा कहिले पनि दुख्ख कस्ट न दिनुहोस भगवान बिन्त्ति छ कृष्ण दाइ लाइ सयौ वर्ष सम्म केहि दुख बिरामि न लागोस भगवान कृष्ण दाइ हजुर नेपाल को 1 मा नै पर्नु हुन्छ !मेरो ब्यग्त्तिगत तफ बाट शिर झुकाइ नमन छ❤❤❤❤!बिरामी हरुको स्वस्थ्य लाभको कामना कृष्णा बजगाइ बहिनि लाइ धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाइ उत्तिकै माया ❤❤छ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤❤❤❤

  • @yamlalpandey1449
    @yamlalpandey1449 26 дней назад +4

    Jay indreni !!!

  • @naranaryal5124
    @naranaryal5124 26 дней назад +2

    इन्द्रेणी नभएको भए
    यी दुःखी काे के हुन्थो
    हाम्रा नेताहरु लाई कुर्चीको
    तानातान छ ये सरकार यता
    पनि ध्यान जाओस् ❤️🙏🇳🇵🇳🇵💯😢😢

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar9809 26 дней назад +3

    हाम्रो इन्द्रेणि
    राम्राे इन्द्रेणि
    दुखी गरिबको साथी
    Good morning all friends

  • @pritamregmi940
    @pritamregmi940 25 дней назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤❤🎉🎉

  • @lamjungebaje8736
    @lamjungebaje8736 26 дней назад +1

    जय इन्द्रेणी

  • @ramuneupaneneupane8144
    @ramuneupaneneupane8144 19 дней назад

    Jay indreni

  • @cutegopu3915
    @cutegopu3915 26 дней назад

    Jay I Indrani team live dhanyvad sthai gardai janu wala sadaiv Garib ko Mandir Banega kam kar dene wala

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 20 дней назад

    दुखी गरिब पीडित असाय हरुको मल्म लगाउने इन्द्रेणी संचाक कृष्ण कडेल दाइलाइ हार्दिक नमन दुखी गरिब को भगवान हुनुहुन्छ हजुर को जय जय होस 🙏🙏🙏

  • @chitrashrestha7741
    @chitrashrestha7741 26 дней назад

    Nice voice krishna bajagai sis

  • @hariacharya6034
    @hariacharya6034 26 дней назад +1

    थोरै थोरै सबै जना ले सहयोग गर्दिनु होला उहाँ हरुलाई

  • @kishanban4037
    @kishanban4037 25 дней назад

    प्यारी भुमिका बयक बहिनी प्यारी कृष्ण बजगाई बहिनीको गित सुनेर आँसु झन्छ धन्यवाद छ बहिनी सबै बिरामी लाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ अब सरकारले हेर्नुपर्छ बिरामीलाई चाेर सरकार जय नेपाल जय भगवान् 🎉😂❤

  • @kishanban4037
    @kishanban4037 25 дней назад

    ABC इन्देणी कृष्ण सर कलाेयुग काे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेको छ कृष्ण सर भुमिका बहिनी कृष्ण बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉😂❤

  • @user-pn8xc4bo2j
    @user-pn8xc4bo2j 26 дней назад

    ❤❤❤ हरु ठिक हाम्रो देश भ्रस्टचारै होउ हामी जानत लाई स्थाय म र किसन लाई मल र शिक्ष र रोजगार छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 26 дней назад

    Amazing indreni program

  • @BharatKurel
    @BharatKurel 25 дней назад

    Nice

  • @sumitrakhadka4319
    @sumitrakhadka4319 25 дней назад

    Kirsan dai jiudo vagban ho

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 26 дней назад

    हे भगवान हाम्रो देश नेपाल मा के हून लागेको हो ईन्द्णी मा हेरो बिरामी को पसारो समचार हेरो जता तत्तै दूर घटना नेता चोर हरूको हेरो कूर्सी तानातान हे भगवान जे गर्नू छ तिमी ले नै गर्नू पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 25 дней назад

    कृष्ण दाइ यति धेरै दुखि गरिब को भगवान त बन्नु नै भाको हुनुहुन्छ तर कहि काहि त मलाई नि सम्झने गर्नु नि हजुर दाइ ❤❤❤

  • @muiyathapa9042
    @muiyathapa9042 24 дня назад

    😭❤❤🇳🇵🇳🇵

  • @binabina7708
    @binabina7708 23 дня назад

    हत्यारा,लुटेरा,भष्टाचारी,बलातकारी , बिदेशिका गुलामहरुले शासन गरेकाे देशमा जनताहरुले दुख कस्ट पाउदाेरहेछन ।