Комментарии •

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +647

    उप मेयर सुनिता डंगोल बाट पार्टीका अन्धभक्तहरूले धेरै
    कुरा सिक्नुपर्छ ।
    देश भन्दा महान र जनता भन्दा
    शक्तिशाली कोही हुँदैन ।
    जय मेयर वालेन शाहजी 🎉🎉
    जय उप मेयर सुनिता डंगोलजी🎉🎉

  • @ritaghimireparajuli4922
    @ritaghimireparajuli4922 3 месяца назад +335

    कति राम्रो कुरा 👍बालेन शाह र सुनिता डंगोल जिलाई सबै मिलेर सहयोग गर्नेु पर्छ दुवै को बिचार कति राम्रो .👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MgGurung-h4y
    @MgGurung-h4y 3 месяца назад +419

    सानो मान्छे ठुलो दिमाग सुनिता ❤️👏👏👏👏बालेनसाह जस्तो र सुनिता जस्तो अरु जन्मोस❤️❤️

    • @hemchaudhary3019
      @hemchaudhary3019 3 месяца назад +3

      Try gardai chhu❤❤❤

    • @danbahadurrawat1883
      @danbahadurrawat1883 3 месяца назад +1

      nice बालेन सर and सुनिता मेम नेपाली जनताको ढुक ढुकि हो।

  • @balandaraissongs2982
    @balandaraissongs2982 3 месяца назад +233

    बालेन सफल हुनुमा उप मेयार सुनिता डंगोल ज्युको ठुलो हात छ | कती मिठो सुझाब पेस गर्नु भो वहाँले | गर्ब छ वहाँ जस्तो ब्यक्ति उपमेयार पाउनु |

    • @Bidhan290
      @Bidhan290 3 месяца назад

      😂😂😂😂

  • @rosanlibanglimbu3893
    @rosanlibanglimbu3893 3 месяца назад +156

    भविष्यको उदयमा नेता उप मेयर सुनिता डङ्गोल को वक्तव्य सान्दर्भिक र चाखलाग्दो रह्यो र समर्थन गरौँ।

  • @bidhyaranjit5219
    @bidhyaranjit5219 3 месяца назад +142

    राम्रो बिचार सुनिता ज्यू को, सबै वडा अध्यक्षहरूले सिकौ

  • @tarakhanal9844
    @tarakhanal9844 3 месяца назад +87

    सुनिता र वालेन एक आपसमा सहयोग भएर आज काठमाण्डौ ले विश्वलाइ केही भिजन दिन लागि रहेछ !नेपाल भिख मागेर होइन हामी आफै समर्थ छौ!हामी वन्छौ !

  • @sushilatamang7474
    @sushilatamang7474 3 месяца назад +65

    सानी तर बुद्धि यति ठुलो ।सलाम छ उप मेयर
    सुनिता ज्यु।🙏🙏🙏

  • @DZDrexZoid
    @DZDrexZoid 3 месяца назад +63

    सुनिता उपमेयर को बोलि ठिक छ बालेनलाइ साथ दिनु भाको छ युबा नेत्री हुनुहुन्छ बुझेर काम गर्नु हुन्छ

  • @jawansinghtamang
    @jawansinghtamang 3 месяца назад +229

    यो आइमाई वडा सदस्यलाई म राम्रो संग चिन्छु यसको पनि सुकुम्बासी बस्तीमा घर छ

    • @saritagurung4046
      @saritagurung4046 3 месяца назад +26

      Omg tai bhaera rish pokheki jathi le 🤮🤮

    • @samriddhishrestha5172
      @samriddhishrestha5172 3 месяца назад

      यो डेरि को त बोली पनि कति नमिठाे थुक्क तेरो बुद्धि। बिकास बिरोधि आइमाई

    • @shahjasmine8624
      @shahjasmine8624 3 месяца назад +16

      Tehi vayera ta balen ko khedo khandai😄

    • @pradeepkunwar9180
      @pradeepkunwar9180 3 месяца назад +13

      Omg tasaile po dharai boleko rahexa

    • @DipakBasnet-cl4ip
      @DipakBasnet-cl4ip 3 месяца назад +12

      Ghar ko photo halnu ni

  • @kailabhlon8567
    @kailabhlon8567 3 месяца назад +40

    उप प्रमुख सुनिता दङ्गोल जी धनेबाद असद्धे राम्रो पाठ सिकाउनु भयो कुपुत्र हरु लाई सुपुत्र बनाउनुस फेरि पनि धनेबाद!🇳🇵

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    जय होस देश र जनता को र मेयर बालेन को साथमा साथ दिनुभएको उपमेर सुनिता जि लाई धेरै धेरै धन्देवाद ।। आबो जति खोक्ने हो खोक खोक्रे पाटी हरु आबो जनता ले बुझ्दै गएको छ

  • @minkhatri1609
    @minkhatri1609 3 месяца назад +92

    कार्यदलमा पार्टीको बहुमत हुने भयकोले यो मान्छे ले बालेनलाई गिराउन खोज्दै छ हामी हेरि रहेका छौ

  • @sapunagurung9661
    @sapunagurung9661 3 месяца назад +66

    सुनिता ज्युको जति पनि बुद्धि छैन थुक यत्रो बर्स देश लाचाउनेको बुद्धि छि

  • @sherbahadurrai8567
    @sherbahadurrai8567 3 месяца назад +51

    सारै मार्मिक कुरेा गर्नुभयेा उप मेयर ज्यू हार्दिक नमन ।

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 3 месяца назад +26

    सुनिता पनि कडै रहिछन्। अझ कडा भयर साथ दिनोस मेडम बालेनलाइ😊

  • @kumarthapa5810
    @kumarthapa5810 3 месяца назад +64

    गुड भिऊ सुनिता मेडम ज्यू । ग्रेट स्यालुट

  • @PramilaRai-v8n
    @PramilaRai-v8n 3 месяца назад +25

    उप मेयर , सुनिता नानी को बोली सुन्दा नै मेरो मन यती अानन्द लागछ । कती मिठो बोली , लय , मधुर सालीन , सारै मिठो स्वरोसोती को बास छन , यी छोरी को बोलीमा सुनौ सुनौ लाग्छ । र सुनी पनी रहन्छु ।🙏🙏🙏🙏🌹

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 3 месяца назад +21

    साच्चिकै काठमाडौ का यी दुई मेयर र उपमेयर जस्ता मेयर उपमेयर सबै महानगर मा हुने हो भने देशले छिट्टै काचुलि फेर्छ

  • @moneylal-h8r
    @moneylal-h8r 3 месяца назад +12

    साँच्चीकै सुनिता डङ्गोल महाँन हुनुहुन्छ
    सुनिता डङ्गोल बाट सिक्नुहोस् सबै
    वडाको वडा अध्यक्ष हरुले ❤❤❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +23

    🤷‍♂️पुराना पार्टीहरुले नै सिहदरबार भित्रभीत्रै जलाएर खरानी बनाइसकेका छन् ।पुराना पार्टीहरु एमाले ,काग्रेस,मावोवादी लाई पाखा नलगाई यो देश बन्दै बन्दैन 😡😡 यती बुझ्ने चेतनशील नेपाली हुन् नबुझ्ने वा बुझपचाउने की झोले हुन् की भेडाहरु नै हुन् 🙏🙏🇳🇵🇳🇵

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +47

    सबै नेताले साथ दिनै पर्छ है दुबैजनालाइ सबको नाम।आउलाहै

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 3 месяца назад +31

    love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 SUNITA g yesari nai Balen Sir lai Saath Dinus hae ❤❤🙏🙏🙏 jay balen jay sunita 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Cristiano8848
    @Cristiano8848 3 месяца назад +11

    भित्र भित्रै घुसघुसे भएर देशलाई जलाउनु भन्दा सिंह दरबार जलाउँछु भन्ने के नराम्रो भयो र...

  • @golmangurung6660
    @golmangurung6660 3 месяца назад +7

    सबैले काठमाडौको मेयर उपमेयरबाट सिक्न जरुरी छ । जय बालेन जय सुनिता ।

  • @deevasthapa401
    @deevasthapa401 3 месяца назад +18

    यस्तै नौटंकी हो भने ८४ मा कंग्रेश,एमाले,माआबादी काठमानण्डौ उपत्यका बाट पत्ता साफ हुनेवाला छ

  • @UDLama38
    @UDLama38 3 месяца назад +24

    जय नेपाल 🇳🇵💪💪💪
    जय बलेन दाई 🇳🇵💪💪💪
    जय सुनिता दिदि 🇳🇵💪💪💪

  • @laxmanshrestha905
    @laxmanshrestha905 3 месяца назад +21

    सुनिता उपमेयर जीको कुरा सान्दर्भिक छ।

  • @roshankc1128
    @roshankc1128 3 месяца назад +36

    सलाम छ सुनिता ज्यु

  • @ssck67
    @ssck67 3 месяца назад +19

    यो सुनिता डङ्गोल वाट मात्र सफल होला प्रयास । गर्नु होला ! सुभ कामना

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 3 месяца назад +14

    बिकास गर्ने हो मिलेर झगडा गरेर पाइखाने केही छैन पाटि को झन्डा उचालेर देश बिकास हुदैन

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy 3 месяца назад +4

    यति राम्रो विचार भएको सुनिता and balen dai lai सम्मान गर्छु अब जनताहरूको आसा र भरोसा नै तपाईंहरू 2 जना हो

  • @GyanuMaharjan-v4l
    @GyanuMaharjan-v4l 3 месяца назад +28

    स्याबासुनिताडगोलजयहोसजयनेपाल जय सुनिता जय बारेन
    द्रसाहा❤🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 месяца назад +5

    शिक्षा प्राप्त गरेर मात्र हुँदैन ।सानु देखी ठुला नेता हरु ले गर्नु पर्ने के तर नेपाल मा खुट्टा तान्ने व्यवस्ता तुरुन्त खारेज गरिनु पर्छ।काम गर्ने नेता हरु लाई सम्मान गर्न सिक्नु पर्छ। पढाइ छ बुद्धि विवेक अर्को तिर धन मा व्यस्त हुने गरेको पाइन्छ।सलाम तथा शुभकामना छ। बालेन् र सुनीता जी लाइ।सारै चित्त बुझ्यो।🎉🎉🎉🎉

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 3 месяца назад +15

    उपमेयर ज्यू हजुरको कुरा एकदम सान्दर्भिक र जिम्मेवारी पूर्ण कुरा गर्नुभयो, तर यी पार्टीका वडा अध्यक्षहरू पार्टीको दम्बा power देखाउँदै छन्, एउटा देशप्रेमी विकास प्रेमी मेयर सापलाई असफल बनाउन उद्दत छन्

  • @phurbatamang1379
    @phurbatamang1379 3 месяца назад +9

    उपमेयर सुनिता डंगोल ज्युको कुरा उत्कृष्ट मान्य छ र पार्टीका झोलेहरुले पनि यस्ता कुरामा ध्यानाकर्षण जाओस् ।

  • @subhashpradhan9032
    @subhashpradhan9032 3 месяца назад +20

    धेरै राम्रो ।तर्क ।।

  • @BaburamKurmi-u9o
    @BaburamKurmi-u9o 27 дней назад +1

    उपमेयर, बहिनी, सुनिता, डङ्गोल को,, अभिव्यक्ती, सकरात्मक, रहेको,छ,वाडा, अध्यक्ष,चिनकाजी, ज्यु,तपाई, पार्टी को,झोले,भएर,नहिडु,महानगरको, प्रमुख,र, उपप्रमुख, ज्यु,समेत, संग, सहकार्य,गरी,हातमा,हात,मिलाएर,बिकास, कार्य,अगाडी,बडाउनु,र,बडनु, धन्यबाद

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 3 месяца назад +12

    उप मेयोर ज्यु तपाई लाई सलाम छ l तपाई ले मेयोर पद सम्हाल्नु पर्यो l बलेनलाई थाँती राखौं l

  • @bimalshrestha2012
    @bimalshrestha2012 3 месяца назад +23

    Salute deputy mayor Sunita Dangol

  • @Narjun2008
    @Narjun2008 3 месяца назад +10

    Deputy Mayor Sunita Dangol ज्यू लाई Salute छ।

  • @heartbeat1870
    @heartbeat1870 3 месяца назад +1

    बालेनको साथ नदिने वडा अध्यक्षहरू सबै झोले नै हुन्। १००% झोले हुन्।

  • @timalsinapramila
    @timalsinapramila 3 месяца назад +7

    जये बालेन जये सुनिता

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 3 месяца назад +1

    आहा कती महान बिचार उपमेयर ज्यू को युबाको आशा र भरोसा हो हजुरहरु मिलेर अगि बढ्नुहोस् । ❤❤❤❤❤

  • @LokmanGurung-i7d
    @LokmanGurung-i7d 3 месяца назад +15

    जय हो सुनिता ज्य़ु ❤🎉❤

  • @rautkeshav1480
    @rautkeshav1480 3 месяца назад +24

    सुनिता को पोलाइट बोली ले काठमाडौ बन्दैन,बालेन action चाहिन्छ

    • @janukaraee195
      @janukaraee195 3 месяца назад +1

      Tyo Pani ho

    • @Anupam-xn5br
      @Anupam-xn5br 3 месяца назад

      Sahi ho

    • @pradipsane52
      @pradipsane52 3 месяца назад

      सहि हो

    • @sujanrajbansishrestha5166
      @sujanrajbansishrestha5166 3 месяца назад +3

      टिममा आगो र पानी दुबै आबश्यक हुन्छ ।एउटाले ठोक्ने अनि अर्को ले फकाउने गर्नु पर्छ

  • @yamdhakal6351
    @yamdhakal6351 3 месяца назад +14

    वहाँ कुरा सहि लाग्यो

  • @rabindrathapa7317
    @rabindrathapa7317 3 месяца назад +1

    महिला होस् सुनिता जस्तो होस् कति जायज अनि सभ्य भएर बोल्नु हुन्छ उहाँको ई भनाई प्रतेक भरस्टचारि नेताहरु दिमाक मा गोबर भरिएको हरुले मनन गरुन् जय बालेन र सुनिता ।

  • @Kode_Hustler
    @Kode_Hustler 3 месяца назад +16

    Always Balen Shah ❤️❤️❤️

  • @ArtiPariAdhikari
    @ArtiPariAdhikari 3 месяца назад

    वाह सुनिता जि कति तार्किक प्रस्तुति दिनुभएको। नेताहरुले केही सिकुन न यी सानी नेत्री बाट जो उमेर ले सानो तर बिचार अनि व्यबहारले बुद्धिमानि छन❤❤❤

  • @dhurba3499
    @dhurba3499 3 месяца назад +6

    यो दलबाट आउनेहरु विकास गनॅ आएका हैनन विनाश र के कसरी हुन्छ आफ्नो खल्ती भनॅ आएका हुन।

  • @rameshmanpradhan9276
    @rameshmanpradhan9276 3 месяца назад +1

    यो जे गरेपनि लफडा मात्र गर्ने तर विकास को काम केहि पनि नगर्ने मान्छे हामी लाई चाहिंदैन l उप मेयोर ज्यु सुनिता डंगोल ज्यु, तपाइलाई सबै थाहा छ, सहन्सिलता छ, कुरा मिठो बोल्छ, तपाई मा काम गर्ने क्षमता पनि छ, बा लेन लाई साइड मा राखेर तपाई मेयोर हुनुस, सबै जन प्रतिनिधि ले साथ दिन्छl धन्यवाद l

  • @bingurung9928
    @bingurung9928 3 месяца назад +10

    Sunita Dongol Upa Mayer ko 100% Right kura.❤🎉❤

  • @braverytrust2671
    @braverytrust2671 3 месяца назад +1

    महान बिचार कि धनि उप मेयर सुनिता डङगोल ज्युलाई सलाम्।

  • @arjunpanday7048
    @arjunpanday7048 3 месяца назад +5

    कति राम्रो विचार उप मेयर ज्यूको🎉🎉🎉

  • @sitapanthi513
    @sitapanthi513 3 месяца назад +2

    सकारात्मक सोच की धनी युवा उप मेयर सुनिता डंगोल ❤❤

  • @JibalaSherpa
    @JibalaSherpa 3 месяца назад +6

    एकदम सहि कुरा सुनिता मेमको

  • @jhabilaldhakal9756
    @jhabilaldhakal9756 3 месяца назад +1

    Jay. Ho. Balen

  • @rakjarnikar
    @rakjarnikar 3 месяца назад +3

    घृणा ले घृणा अन्त्य कहिले हुन्दैन,
    सुझाव र समझदारी ले
    घृणा अन्त्य हुन्छ।

  • @AshokMagar00
    @AshokMagar00 3 месяца назад

    जये बालेन जये सुनिता डङ्गोल ❤❤

  • @MrGurungBTL
    @MrGurungBTL 3 месяца назад +3

    Flower hoina fire ho well done sunita we will support you👍️ jay #balen

  • @khadkasundas3315
    @khadkasundas3315 3 месяца назад +2

    💥💝🙏🇳🇵💯% sahi 👏 kati mitho prastuty 🤔💝💥👍💖jai hos meor/ up meor Ko""Des ra 3 karor jantale chaheko khojeko Pani Ahi ho🖕👏 jhole haru lai na banau,"👈 youba saqtile bichar puryaun 🤔☝️ bujhau 💥🤔"""""👈☝️"""jai Nepal Aama 💥👏💖🙏🇳🇵🙏 ,Jai Balen sir 🙏🇳🇵🙏

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 3 месяца назад +4

    पार्टीको झोले भएर आफ्नो राजनीतिक इतिहासलाई पोलेर खाए वडा अध्यक्षहरुले पार्टीका झोलेहरूले झोलेहरूलाई जनताले चेतावनी दिनुपर्छ नगरको विकासमा एकरुपता आउनुपर्छ। यसमा बाधा पुर्‍याउनलाई जनता लखेट्न सक्नुपर्छ।

  • @dawoodrai5668
    @dawoodrai5668 3 месяца назад

    सहि हो सुनिता जी यी वडालाई संसदमा पठाउ हामी सबै नेपाली हौ भनी चिनाउ सबैलाई समेटेर नेपाल बनाउने तिर लागौ मपाई होइन तपाई भन्ने सोच होस जय नेपाल ❤

  • @laxmibartaula-y4n
    @laxmibartaula-y4n 3 месяца назад +6

    सलाम छ सुनिता जी लाई

  • @ranjanbajracharya3491
    @ranjanbajracharya3491 3 месяца назад +1

    उपमेयर सुनिता डंगोल बहिनी हजुरको बिचार अहिलेसम्म कै उत्कृष्ट बिचार कुनैपनि नेता, अभियन्ताहरु दिएका बिचार भन्दापनि उत्कृष्ट बिचार तर मेयर बालेन लाइ सबैजना मिलेर दबाब दिन खोजेका छन त्यो पनि त भएन नि बालेन सर चक्रब्यूहमा परेका छन सबैले थाहानै छ बालेन सर यो चक्रब्यूहबाट उम्किन सक्नु भो भने सबैको नाम शान मान सब नासिने छन ।पहिला अभिमन्यु एक्लै भएकाले चक्रब्यूह टोड्न सकेन तर अहिले बिकास समर्थक काठमाडौं बासिन्दा मात्र होइन सम्पूर्ण नेपालीको साथ छन।जनता जनार्दन हुन भन्ने सबै लाइ थाहा नै छ।
    त्यसैले प्लिज हात जोडेर भन्छु बालेन सरलाई काम गर्न दिनुहोस्। पार्टी भन्दा पहिला आफु बन्नुपर्छ।आफु बनिसके पछि सुसंस्कृत समाज बनाउनुपर्छ
    अनि काठमाडौं बनाउनु पर्छ
    केहि समय पछि देश बनाउनुपर्छ।अनि हाम्रो जमिनमा बसेका विदेशीले हामी पनि अब नेपाली बन्नु पर्छ यो भूभाग नेपलकै हो भनाउनु सक्नु पर्छ अनि ग्रेटर नेपाल साकार हुन्छ।
    जय मातृभूमि।
    जय स्वाभिमान।
    जय महान नेपाल। धन्यवाद

  • @narayankarki5769
    @narayankarki5769 3 месяца назад +4

    मेयर उपमेयर ज्यु ❤❤सलाम ❤

  • @bijaybohara6003
    @bijaybohara6003 3 месяца назад

    उप प्रमुख ज्यु लाई धेरै धेरै धन्यवाद छ यसरिनै सबैलाई सम्झाएर बुझाएर महानगर लाई बिश्वमा चिनाउनु होस जय जय बालेन जयजय सुनिता नानि।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад +8

    सुनिता जि पनि एमालेको पुछछर लाग्यो अहिले आएर । राम्रो काम गरे पो नेताले बालेन जिले जे लेख्नु भयो एकदमै राम्रो।नेता भनेको जस्ले काम गर्छ उसलाई चिन्ने हो।

  • @hemrajdotel4028
    @hemrajdotel4028 3 месяца назад +2

    Good speech sunita dangol. Mahanagar palika jalayera sabai development rokera basaunata.

  • @ramubk7188
    @ramubk7188 3 месяца назад +3

    Good job sunita an balendra saha♥️♥️♥️♥️♥️♥️

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc 3 месяца назад +2

    कामाण्डै माहानगरपालीका सबै मिलेर बिशाेलाई चिनाउनु? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Arjunbhabana-wz5it
    @Arjunbhabana-wz5it 3 месяца назад +3

    Good bichar xa ho upamar❤❤

  • @bhubangurung
    @bhubangurung 3 месяца назад +1

    Outstanding thoughts and teachings to politicians including Mayor. Good job and you're doing great .

  • @kokilakoorganicmanjarifarm
    @kokilakoorganicmanjarifarm 3 месяца назад +2

    Sunita bahini well said very proud of you 🎉 keep it up 👍

  • @shivaramshrestha2870
    @shivaramshrestha2870 3 месяца назад +2

    aha kati ramro socha hamro upa mayor sunita bahiniko.janapratinidhi yasto hunuparchha

  • @kbrana4305
    @kbrana4305 3 месяца назад +3

    डेप्यूटी मेयर सुनिता डोंगोल को कति मीठो हर्ट टच स्पीच I’m really impressed with her speech. ऊहा को सालीनता उहा बाट हमिले धेंरई कुरा सिकन्नू परछ।
    मेयर वालेन बिकास प्रेमी हो । विकास चाहने संपूर्ण दाज़ु भाई दीदि वाहिनीहरु ले मेयर वालेन र सुनिता मेडम लाई हामीले फुल सेपोर्ट गरनु परछ।
    जये बेलन जये सुनिता❤❤❤❤

  • @SpreadSohan
    @SpreadSohan 3 месяца назад

    बोलीमा मिटास छ सोच बिचार एकदम ऊजवल लग्यो सुनीता डोंगल उपमयर ज्यु को ❤ अब राम्रो कामको शुभकामना छ मेरो🙏🙏 जय बालेन जय नेपाल 🇳🇵

  • @hiratamang946
    @hiratamang946 3 месяца назад +3

    जय मेयर उपमेयर ज्यु ❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnapaudel313
    @krishnapaudel313 2 месяца назад

    सुनिता डङ्गोल लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु।

  • @जगत
    @जगत 3 месяца назад +3

    नमस्कार छ.हजुरह🎉रूलाई ❤❤❤❤कस्तो.राम्रोबिचार.हामी.सबैजाना.मिलेर. अघि.बढौ❤❤❤❤

  • @homgurung2383
    @homgurung2383 3 месяца назад

    धन्यवाद उपमेयर सुनिता जी लाइ।

  • @youbatikc4923
    @youbatikc4923 3 месяца назад +3

    सुनीता को कुराहरु ठिक हो सबै हरूले बुझनुपर्छ

  • @chabilalpartel5780
    @chabilalpartel5780 3 месяца назад

    अति राम्रो बिचार सूनिता ज्यू को सबै वडा अध्यक्ष हरूले सिक्न जलूरी छ।

  • @KrishnaNhemaphuki
    @KrishnaNhemaphuki 3 месяца назад +5

    Nice Sunita dangol ko bichar

  • @babukajigiri665
    @babukajigiri665 3 месяца назад

    जय सूनिता डङगोल जय बालेन ।

  • @BanuBist-wc1zf
    @BanuBist-wc1zf 3 месяца назад +3

    सुनिता कति राम्रो कुरा वाह उप मेयर ज्यु

  • @saritatamang2441
    @saritatamang2441 3 месяца назад +3

    Jay balen sir jay Nepal jay desh 🙏🙏🙏🙏🙏🇳🇵💝🇳🇵💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DenishaLama-x6y
    @DenishaLama-x6y 3 месяца назад +4

    👍right Kura sunita ji ko 🙏🇳🇵❤❤❤

  • @IndiraRajbhandari
    @IndiraRajbhandari 3 месяца назад +4

    Balen sir ❤ sunita mam❤ good job

  • @llovenepal1106
    @llovenepal1106 3 месяца назад +3

    Balen sunita jindawad 🎉🎉❤❤❤

  • @pabitra62
    @pabitra62 3 месяца назад

    उपमेयर सुनिता डंगोल हार्दिक आभार! नेतामा हुने गुन ले पुर्न नेत्री जयहोस।

  • @binashrestha4497
    @binashrestha4497 3 месяца назад +10

    कामको कुरा गर्नु बालेनलाई नथर्काउनु

  • @mukundathapa1127
    @mukundathapa1127 3 месяца назад +1

    Queen sunila

  • @Barshu2051
    @Barshu2051 3 месяца назад +2

    Sunita ❤balen zindabad ❤good job ❤jay Nepal

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 3 месяца назад +1

    True n well talk Sunita ji ... salute Cha hajurlai ❤❤❤❤❤❤❤❤

  • @gramer4191
    @gramer4191 3 месяца назад +2

    Good job sunita mam leader vanneko yesto hunuparxa jhole harulia sikaunu parxa yi daka ra daki haru lai mam bikas ko barema pati ko barrema hoina

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад

    उपमेयरको कुरा त एकदम सही छ सबै भेडा नेताहरूले पनि सिक्नुपर्छ।

  • @samsergurung535
    @samsergurung535 3 месяца назад +4

    she is very talented lady. Let us support her.

  • @nawarajbudhachhetri9951
    @nawarajbudhachhetri9951 3 месяца назад

    अत्यन्तै मार्मिक तथ्य र भाष्य उप मेयर सुनिता ड्ङ्गोल ज्यु को ! पार्ट सिकौ सबैले ✍️🙏🙏🙏❤️🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏