अनौठो शोख नागढुंगाको पाखामा बन्यो अपत्यारिलो घर || Nagdhunga Amazing House Prithvi Highway

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • We, Will, Provide You Nepali News, Latest Update, Celebrities Biography, Manka Kura, Profile, Struggle and Inspiring Stories.
    Voiceover - Karishma KC
    Script/Video - Hari Jang Thapa
    Music Credit - Raman Maharjan
    आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebook र mail.mankakura@gmail.com मा पठाउनु होला । साथै RUclips र Twitter मा जोडीएर हाम्रो परिवार पनि बन्नुहोला ।
    Visit - www.mankakura.com
    Subscribe - / mankakura
    Like - / mankaakura
    Follow - / mankaakura
    #Bhitteghar #mankakura #amazinghouse

Комментарии • 655

  • @harekpost
    @harekpost  4 года назад +18

    भिडियोमा देखिएका व्यक्ति (राजाराम प्रधान) केहि महिनादेखि हराईरहनुभएकाले देख्नुहुने महानुभावले प्रहरी वा आफन्तजनलाई जानकारी गराईदिनुहुन अनुरोध गर्दछौं ।

    • @zigzagdropper4248
      @zigzagdropper4248 4 года назад +1

      Ailey bhetinu vo hola kinai 😢

    • @seemaacharya
      @seemaacharya 8 месяцев назад

      @@zigzagdropper4248ajai vetinu vaxen re

  • @rameshbohara1487
    @rameshbohara1487 5 лет назад +41

    दिन भरि काम गरेर राति यति रमाईला भिडियो हेरेर मन फिदा हुन्छ मेरो सोच पनि अनौठो घर बनाउने सोग छ खुसि लाग्यो धन्यवाद हजुर लाई

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +100

    यो घरमा पर्यटनको अत्यन्तै राम्रोसँग सम्भावना छ राम्रोसँग बनाउनेतर्फ हामी सबैको चासोको बिषयमा सहभागी छाैँ

  • @krishnamagar2336
    @krishnamagar2336 5 лет назад +71

    आच्या यो घर त मैले पनि देखेको हो याद गरेको हो म त सोची रहेथे यो घर नभएर एउटा धार्मिक स्थल हो कि क्याहो जस्तो लागि रहेको थियोे । आज यो मिडिया मार्फत जानकारी पाउदा धेरै खुशी पो लाग्यो त हो।

    • @harekpost
      @harekpost  5 лет назад

      Thank you ... can you share this please ?

    • @khushi6454
      @khushi6454 5 лет назад

      Ah ta really maile ni dekheko sacho kura aja po thaha vo

  • @gokarnarana2291
    @gokarnarana2291 5 лет назад +6

    amazing यक पटक यो घरमा जान्छु निकै राम्रो लागो। यो मिडियालाई धन्यवाद भन्न चाहान्छु

  • @NBN001
    @NBN001 5 лет назад +2

    Dammmi

  • @Anjan_raj2024
    @Anjan_raj2024 5 лет назад +35

    धेरै राम्रो । म काठमाडौ आउदा अबश्य घुम्नुपर्ला यो अचम्मको घर

  • @kamalsejawal4671
    @kamalsejawal4671 5 лет назад +7

    साँच्चै नै मनै लोभ्याउने प्राकृतिक र कृतिम संरचनाले भरिपूण रहेछ

  • @a.s.r4819
    @a.s.r4819 5 лет назад +57

    Wow ..wow ..i like this house very much so peace and relax.😇😇😇😇

  • @ramjisharma5832
    @ramjisharma5832 5 лет назад +46

    येस्तै येस्तै भिडियो लिएर आइ राख्नु होला.. अति रमाइलो लाग्यो ... तर यो घर के का लागि किन बनाइयेको हो सोध्नु होला र हामीलाई जानकारी दिनु होला।

    • @harekpost
      @harekpost  5 лет назад

      Thank you

    • @gowinteng3350
      @gowinteng3350 5 лет назад +2

      घर भनेको बस्नको लागि हुन्छ नि हौ ब्रो 🤣✋

  • @manilagurung7373
    @manilagurung7373 5 лет назад +1

    👌💖👍अति सूदर रहेछ।आनद मनोहर दिशय लागयो।।💖👏👏👏😎

  • @madhabdahal3529
    @madhabdahal3529 5 лет назад +5

    बा को सीप , कला र प्रकिर्ती प्रेम प्रसंसनीय छ ।

  • @shraban706
    @shraban706 5 лет назад +2

    Wow 😍
    एकदम राम्रो मनमोहक

  • @city96433
    @city96433 5 лет назад +6

    धेरै मन पर्‍यो यो घर, बसिरहन मन लाग्यो, सृजना अत्ति नै आनन्ददायी, हेर्न पर्ने ठाउँ रहेछ।

  • @prameelapp2084
    @prameelapp2084 5 лет назад +88

    This is called khoj patrakarita hats off u guys

    • @harekpost
      @harekpost  5 лет назад

      अहिलेको परिस्थितिमा यस्तो प्रतिक्रिया पाउँदा हर्षित छौं साथमा जिम्मेवारी पनि बढेको महसुस भईरहेको छ । यद्यपि, हामीले मनको जिज्ञासा मेटाउन भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउन हामी प्रयास गर्ने छौं ।

  • @narbahadurkafle3232
    @narbahadurkafle3232 5 лет назад +5

    आमामामामा मेरो जस्तै रहर र मन भको दाजु हुनुहुदो रछ हैन म जे कल्पना गर्छु तेहि बन्छ बनाउछन के भको अचम्म जय होस उहाँ को म नेपाल आउदा मजाले घुम्छु र दाइ लाई दर्शन पनि गर्छु सलाम छ दाइ लाई अनि यो भिडियो बनाउने पत्रकार जिउ लाइ

  • @hemaale6250
    @hemaale6250 5 лет назад +24

    म जहिले काठमाडौं जादा तेहा बाट फर्कदा सधै मेरो नजर परेको हून्छ यो घर आस्चर्य लाग्थ्यो कूनै रिसोर्ट होलाकी घर नै होला भन्ने कुरा खूब मनमा आउथ्यो तर आज भिडियो हेर्न पाउँदा खुसी लाग्यो ...

  • @mannmagar1951
    @mannmagar1951 5 лет назад +213

    यो ३३ जना डिस लाइक गर्ने कुन घाँस खाने नालायक पसुहरु हुन?यस्तो राम्रो कला र संरचनाको माया नलाग्ने कुलङघार हरु?

    • @mausamheyleena4342
      @mausamheyleena4342 5 лет назад

      Ho ra vanya

    • @Hatkhola.Chautari
      @Hatkhola.Chautari 5 лет назад

      117 pugecha aba.

    • @manojthapa3698
      @manojthapa3698 5 лет назад +1

      Social Society pun 147 pugi sakexa 😀

    • @johnpurbachhane9510
      @johnpurbachhane9510 5 лет назад

      Oe solti 149 pugecha.. 🤣

    • @harekpost
      @harekpost  5 лет назад +1

      अहिलेको परिस्थितिमा यस्तो प्रतिक्रिया पाउँदा हर्षित छौं साथमा जिम्मेवारी पनि बढेको महसुस भईरहेको छ । यद्यपि, हामीले मनको जिज्ञासा मेटाउन भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउन हामी प्रयास गर्ने छौं ।

  • @sonithakuri2887
    @sonithakuri2887 5 лет назад +2

    aha kati ramro

  • @ShyamKumar-xj3sv
    @ShyamKumar-xj3sv 5 лет назад +3

    राम्रो च्यानल रहेछ

  • @कोशिसहाम्रो
    @कोशिसहाम्रो 5 лет назад +2

    अति सुन्दर ठाउ 💕💕💕

  • @yojanvlogs2235
    @yojanvlogs2235 5 лет назад +5

    नेपालका प्रायः सबै ठाउँहरुमा यस्तै संरचनाहरु बनाउन सकिने भय कति राम्रो हुने थियो!
    गाडीमा जादा सधै देख्थे यो घर कस्ले बनायो होला भन्ने कौतुहल्ता मनमा भैरहन्थ्यो सधैं आज हेर्न पाँए खुशी लाग्यो!कास म पनि यस्तै घर बनाउन सके?😊😊😊
    धन्यवाद छ है हजुरहरुलाई ।

    • @harekpost
      @harekpost  5 лет назад

      Hajurlai pani Thanks .... For this comment

  • @pramilove8836
    @pramilove8836 5 лет назад +27

    मलाई पनि येस्तै ठाउमा बस्न मनपर्छ

  • @sujandahal6292
    @sujandahal6292 5 лет назад +2

    Kati ramro rexa 😍😍😍

  • @basanteepradhan6903
    @basanteepradhan6903 5 лет назад

    रमाईलो video को लागि Thanks. voice अति मीठो , मिथिलाजीको जस्तै।

  • @पारुहाङहस्तकला

    दामी लाग्यो

  • @differentway4us
    @differentway4us 5 лет назад +1

    दामि छ

  • @rivaakc6615
    @rivaakc6615 5 лет назад +3

    मान्छेको आ आफ्नो जीवन जिउने चाहना respect respect 😍😍😍
    जय जननि 🌹😀😀

    • @harekpost
      @harekpost  5 лет назад

      Thanks for your comment

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 лет назад +4

    राम्राे लाग्याे रेष्टुरेण्ट वा हाेटल ब्यबशायकाे लागि अति उत्तम ।

    • @harekpost
      @harekpost  5 лет назад

      Yes you are absolutely right

  • @bsoamatya2002
    @bsoamatya2002 5 лет назад +2

    हेर्दै मनै आनन्द

  • @sangitstha9920
    @sangitstha9920 5 лет назад +7

    Ma gako xu ni yaha damiiii xa yrrr

  • @dhanbahadur4137
    @dhanbahadur4137 5 лет назад +2

    सलाम एवं सम्मान छ, यस्ता मिहनेती,लगनशिल, प्रकृतीप्रेमी अद्भुत कलाका धनी व्यक्तित्वलाई, सहृदय नमन ।

  • @rajanimalla5732
    @rajanimalla5732 5 лет назад +1

    video हेरेर खुसी लाग्यो 😍😍

  • @rajendraacharya9586
    @rajendraacharya9586 5 лет назад

    नयाँ सोच, अब सायद नेपाली फिल्मको सुटिङ हुन्छ होला यो घरमा, खोजीखोजी सबैसामु लुकेका यस्ता नयाँ तथ्य बाहिर ल्याएकोमा धन्यवाद ।

  • @sunitakathayat2513
    @sunitakathayat2513 5 лет назад +3

    पहिलो पटक ktm आउँदा यो घर देख्दा मलाई एकदमै मन परेको थियो अनि केहि बेर के के कुरा सोच्न बाध्य बनायको थियो।।।।जहिले यो घर मा नजर पर्छ मनै आनन्द हुन्छ अनि हेरिरहु लाग्थियो ।।।।आज यो घर को बारेमा धेरै कुरा जान्न पाइयो धेरै खुसी लायो।।।।।

    • @saroj9125
      @saroj9125 5 лет назад +1

      Sunita Kathayat : malai pani khusi lagyo , aba Nepal jada kheri herna janu paryo

    • @cozytaker4130
      @cozytaker4130 5 лет назад

      Sunita Kathayat55t5f5szdz@@
      Bfv

  • @rajthapa6995
    @rajthapa6995 5 лет назад +4

    amazeing

  • @SujanTigelaLimbuOfficial
    @SujanTigelaLimbuOfficial 5 лет назад +1

    Good Very Good Video.

  • @stayinnepal5898
    @stayinnepal5898 5 лет назад +35

    मनका कुरा युटुब च्यानलका फ्यानहरु जति यता हाजिर हुम।।🖐🖐🤚🏽

  • @jamkaabhet
    @jamkaabhet 5 лет назад +5

    अचम्मकाे शाेख बाकाे ।

  • @techbuzz1507
    @techbuzz1507 5 лет назад +20

    Bideshma bhaye eslai creativity Manithyo Nepal ka ghansharu bhutghar bhandinchha. Innovation bhanne bujdainan.

    • @minathakuri9748
      @minathakuri9748 5 лет назад

      Dinesh Sharma 😂😂😂ho vnya bhut ghar re k

  • @सुजितअधिकारी-छ9भ

    करिसमा दिदी बधाई छ अाहा यो होनि खोज पत्रकारिता ।।

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 лет назад +4

    राम्रो लाग्याे...

  • @pathivaracybercafe8397
    @pathivaracybercafe8397 5 лет назад +1

    Sansar Ma Sunako Thiya ...yesto ghar hunxa bhnara tara ahila afano desh ma ghar...wawooo...nice amazing....wawoo.....beautiful........seen n house.....good concept......keep it up.....

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 5 лет назад +7

    कति रमाइलाे

  • @anishlimbu486
    @anishlimbu486 5 лет назад +1

    Wow ramailo ramro xa

  • @tirthathapaliya7141
    @tirthathapaliya7141 5 лет назад +2

    best youtube channel

  • @karanpariyar364
    @karanpariyar364 5 лет назад +3

    Wow

  • @savitribhandari5650
    @savitribhandari5650 5 лет назад +3

    अम्मर रै रहोस यो घर र इ पूर्खाहरूको कला रचनूभयकोमा पुस्तौँ पुस्तक सम्झना भै रहोस

  • @sitasubba1730
    @sitasubba1730 5 лет назад +3

    Wow....wow

  • @narayanpanthee2567
    @narayanpanthee2567 5 лет назад +1

    wow मनै लोभ्याउने

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 5 лет назад +2

    wow...man...made my life....
    Nice one, Subscribed. Please keep them coming.....

    • @harekpost
      @harekpost  5 лет назад +1

      Thanks for became a member of #Mankakura

  • @narayanpun8363
    @narayanpun8363 5 лет назад +1

    subscribed gari sake sarai रमाइलो भिदियो

  • @shantarai1171
    @shantarai1171 5 лет назад +2

    येस्तो संरचना china मा देख्न सकिन्छ । जस्ले जस्तोसुकै आलोचना गरेपनी येस्तो महान ब्याक्तिलाइ हार्दिक धन्यवाद ।।

  • @sarukandel9370
    @sarukandel9370 5 лет назад +13

    मलाई पनि यक्दमै कौतुहल थियोे यो घर बारे जान्न..।

  • @rajanikhatri7002
    @rajanikhatri7002 5 лет назад +6

    Malai yo ghar last Mann parxa ...Childhood bata malai yo ghar Mann parxa Aja herna pni payo

  • @gowinteng3350
    @gowinteng3350 5 лет назад +2

    मनका कुराले पनि छिट्टै नै युटयुवमा ठाउँ पाउछ किनकि यसको विषयबस्तु र देखाउने शैलिले मोहित बनाउछ ।।। नया नया विषयका साथ 😃✋🤣😄😘🌷🌼🌻🌺😊😍 शुभकामना छ मनका कुरालाई 😊😍

    • @journalistjang
      @journalistjang 5 лет назад +1

      यो शुभेच्छा का लागि धन्यवाद ।

    • @harekpost
      @harekpost  5 лет назад +1

      #Mankakura मा मनको जिज्ञासा मेटाउने भिडियो बनाउने अठोट गरिरहेका छौं । कुनै यस्तै पर्यटकीय सम्भावना बोकेका अनौठो, अपत्यारिलो सत्य अनि मनमा कौतुहलता लागिरहेको विषय यहाँहरुसँग छ भने हामीलाई जानकारी दिएर सहयोग गरिदिनुभएमा यहाँको मनको जिज्ञासा मेटाउने भिडियो बनाउने कोशीस गर्ने छौं ।

  • @lunysasubba1873
    @lunysasubba1873 5 лет назад +30

    He is amazing man and he is different then other people

    • @harekpost
      @harekpost  5 лет назад

      He is also amazing person ... So much friendly ...

  • @SukSubba88
    @SukSubba88 5 лет назад +4

    हरीयो बन नेपालको धन भनाई भन्दा सुन्दर र राम्रो लाग्यो आज यो घर र संमरचना हेरेर
    Self Engineer ..र तपाई मरेर गए पनि तपाईको यो संमरचना पछी सम्म पनि ईतीहासमा रहनेछ अझै बढाँउदै जानु होला

  • @sungava431
    @sungava431 5 лет назад +2

    यो भिडियो हेरर मनै फुरुङ्ग भो। प्राकृतिक सुन्दरताले भरिपुर्ण दृश्य अनि चराहरुको चिरबिर ......thank you for awesome video. 🙏🏻

  • @anuragsudha5676
    @anuragsudha5676 5 лет назад +1

    wowowow कति रमणीय 👍️

  • @tikarai8948
    @tikarai8948 5 лет назад +5

    सारै राम्रो छ
    मेरो सपना को घर जस्तो
    कुनै दिन हजुर लाई भेट गर्नु आउने छु

  • @sazanatimalsina7971
    @sazanatimalsina7971 5 лет назад +2

    Thank u so much maile yo ghar deykheko thiya n jaba yo bato hidxu saddai dhekhthiyo & kura pani maan ma kheleko thiyo .Aaaja Jane mauka paya thank u so much

  • @lokendraayer6096
    @lokendraayer6096 5 лет назад +3

    ATI ramro

  • @himasaru2281
    @himasaru2281 5 лет назад +2

    यति सुन्दर घर ! कति मेहनत गरेर बनाउनु भो! यस्को धेरै महत्व छ! रहस्य पनि छ। really love it.

  • @bedneeracreation6295
    @bedneeracreation6295 5 лет назад +1

    Wow kasto anautho ghar katti ramro kalakritiko ghar.
    Sabaiko majhma pugos yo video.

  • @moktanprabina8530
    @moktanprabina8530 5 лет назад +14

    Wow ...ma gau Jada aauda yo gharlai herthe kohi basdaina holan vanthanthe bt aaj tha vo khusi lagyo ....👌👌👌

  • @prajwalk.c656
    @prajwalk.c656 5 лет назад +4

    Yo Ghar ko bare ma bugna pauda khusi lagyo

  • @subashthapa5132
    @subashthapa5132 5 лет назад +20

    कतिले त भुत घर भन्थे तेहा पुगेसी बास्तबिकता यस्तो पो रैछ।
    धादिङ देखि केटीएम जादा याद गर्थे मलाइ तेहा एक्लै छोडदिय भने के होला जस्तो लाग्थो अलि माथी माथी त गाउनै रैछनी।

  • @sangitabaskota7505
    @sangitabaskota7505 5 лет назад

    हजुरको शोचलाई हजुरलाई मेरो रिदय देखी नै
    नारायण नमसका छ अति नै मन छुने बंङगला🌷🌷🌷🌷🌷🌷🌷

  • @JagaranMediaTv
    @JagaranMediaTv 5 лет назад +5

    Great Buda Baa

  • @jonikalamabomjan2835
    @jonikalamabomjan2835 5 лет назад +1

    Dherai ramro mailai ta dherai man parxa Yesari basna lai

  • @meenumuktan2347
    @meenumuktan2347 5 лет назад +1

    Dami cha ghar ta

  • @mrsantoos7129
    @mrsantoos7129 5 лет назад +1

    आहा......

  • @tejbahadurchhetri8421
    @tejbahadurchhetri8421 5 лет назад +1

    आहा कति शान्त र सुन्दर घर
    धेरै मेंहनत र जाहागर ले बनाएको
    👌👌👌👌👌fo. India.

  • @shrijanagurung8661
    @shrijanagurung8661 5 лет назад +4

    Maile ta yo thau kunai itihasik sthal.ya feri kunai mandir .

  • @उत्सबबुढाथोकी-द3व

    वा ! कती रामारो होम 💕💕💕💕💕

  • @ashmitathapa209
    @ashmitathapa209 5 лет назад +5

    Maile pni yad gareko thiye k yo ghr.. Kole banako hola.. Ko basch hola ya basx ki nai... Hotel hoki.. Sarkari purano Pala ko ghr hoki k ho vnerw bt aja Mero sab khulduli metiyo.. Thank you Ani k Malae yo baje ko boli suna mn lax k I mean ysko mukh Bata uha ko sab khani sunna mn lax sukha dukha ko kura haru 😘😘😘 great baje 👍👍 uha ko soch ramro lagyo... Pxi yo ghr lae restaurant Ani hotel banayo vni ekdm ramro hunx uha le sochko kura pugos keep going baje... Bst wishes for you 😊😊 how innocent baje 😁

  • @nirashrestha1665
    @nirashrestha1665 5 лет назад +1

    Yo ghar ...yaad gareko xu.....ekchoti herna jana...man lagyo...

  • @heemabhusalprakirti2040
    @heemabhusalprakirti2040 5 лет назад

    वाह!!
    यस्तो पो हो पत्रकारिता 👌👌🙏सलुट छ आगामी दिनहरूमा पनि यस्तै रोचक भिडियो लिएर आउनु होला 🌹🌹

  • @surendrapuri3369
    @surendrapuri3369 5 лет назад +2

    its realy amazing house, तपाईंको प्रस्तुति गर्ने शैली र आवाज अति राम्रो लाग्यो।

    • @harekpost
      @harekpost  5 лет назад +1

      तपाईको मनलाई छुन सकेकोमा हाम्रो मन पनि खुशीले गद्गद् भएको छ । माया र सद्भाव देखाउँदै गर्नुहोला । धन्यवाद ।

  • @saralamagar1030
    @saralamagar1030 5 лет назад +21

    Ma yo ghar lai kasto notice garthe jahile ni ani ma vanne garthe malai yo ghar sarai man parxa vanera.... aja dekhnu paye khusi lagyo

  • @kopilapuri3155
    @kopilapuri3155 5 лет назад +4

    कति राम्रो हो गरे नहुने केही रैनछ उहाँ लाई शुभकामना

  • @sishambny6134
    @sishambny6134 5 лет назад +3

    😍😍😍😍😍😍😍😍😍 baaa ko mahan gharr

  • @gaganthapa4959
    @gaganthapa4959 5 лет назад +2

    सधै अाउदा जादा बाटाेमा देखि रहेकाे याे गुम्बा जस्तो घरकाे रहस्य बल्ल थाहा भयो जिज्ञासा मेतियाे धन्यवाद

  • @smritisapkota2938
    @smritisapkota2938 5 лет назад +59

    Ma ktm jada jaile herthe yo ghar malai ekdam man parcha yo ghar❤️❤️

  • @bishalkarki9614
    @bishalkarki9614 5 лет назад +29

    मैले जहिले काठमाडौ जादा जहिले ख्याल गरिराखेको हुन्छु

  • @rajatuladhar4405
    @rajatuladhar4405 5 лет назад +4

    natural 💖 lovers

  • @Jgc81
    @Jgc81 5 лет назад +1

    Yo ghar ko priceless ho...super

  • @rajivdahal2741
    @rajivdahal2741 5 лет назад +15

    Nice video,subject,background flute and presentation..ur every subject is excellent..keep carry on

    • @dhrubagorkhalee9629
      @dhrubagorkhalee9629 5 лет назад

      Karisma Ji. Tapai ko voice pahile pani sune justo lagcha. Very nice presentation.

  • @purnadhojdhoj176
    @purnadhojdhoj176 5 лет назад +3

    Malai derai jigyasa thiyo aaja balla tha paiyo .tq

  • @omsova9242
    @omsova9242 5 лет назад +3

    Wow nepal ma j x yar

  • @hemmagar8410
    @hemmagar8410 5 лет назад +4

    Ramro lagyo

  • @Reverend-Insanity9
    @Reverend-Insanity9 5 лет назад +4

    Next Tourist attraction 😎

  • @priyagurung9887
    @priyagurung9887 5 лет назад +1

    Dammi

  • @aratigurung1051
    @aratigurung1051 5 лет назад +2

    Wow kasto ramro ghar ho👌👌💕💕

    • @harekpost
      @harekpost  5 лет назад

      Do you like it ? Please share in your circle.

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 5 лет назад +10

    New concept ,new model.. kati ananda hola yo thau..

  • @sumanchaudhary6017
    @sumanchaudhary6017 5 лет назад +3

    Wow naulo lageyo ani ramro pani

  • @milanlimbu7335
    @milanlimbu7335 5 лет назад +1

    Wow malai tw ghar man paryoo

  • @purjabhupen8716
    @purjabhupen8716 5 лет назад +1

    wow kati sundar sorga kai tukra ho yo

  • @gopallimbu79
    @gopallimbu79 5 лет назад +1

    उहाँकै आवाज सुन्न पाएना अनि अलिकति खल्लो भो video 💠

    • @harekpost
      @harekpost  5 лет назад +1

      घरबेटी बुवाले मान्नु भयो भने केही समयपछि सिंगै दिनको कथाको प्रस्तुत गर्ने विचारमा छौं ।