सुबास जि नमस्कार 🙏🙏🙏🙏 सारै सरल जवाफ दिनु भयो अनाम साधु महाराजले ,म पनि मष्टको धामी हो हुन सक्छ प्रभु र मेरो उमेर एकै होला ,खुशी लाग्यो यहि नै हो हामी सबैको कर्म अनुसारको फल मिल्नेछ , जय होस दारे मष्ट १२ भाइ मष्ट ,१८ गण,१६ बहिनी भुवानी सबैको कल्याण गरून्
दुबै सन्त तथा प्रस्तोता साधकहरुमा हार्दिक नमन:!! अध्यात्म रुझान मात्र मानौं भ्रुण जस्तो अल्पबुध्दि ले के बिश्लेषण गर्न सक्नु र,तैपनि यति त लाग्यो सत्यको कसी नै हुदैन होला। प्राकृतिक रुपमा दर्शकको आआफ्नो अनुभूति , बिचार हुन्छनै, जे जति टुक्रा टुक्रि सत्सग प्रवचनहरु सुनेको आधारमा सत्य तत्वबोध को लागि उत्तम लाग्यो,कतै यो त खै भन्ने संकोच केहि लागेन,सन्तको भनाइ जस्तै परमात्माको महात्म्य उहाकै कृपाले नै पो सुन्ने सुअब्सर पाएको भाव भयो। जय सत्य!! जय परमात्मा!!!
ॐ नमः शिवाय जय होस् दुवै जना गुरु लाई।।।।अनि सुबास गुरु को भिडियो आउने बितिकै भगवान आए जस्तो लाग्छ।।।हरेक भिडियो मा भगवान देख्न पाए। जस्तो लाग्छ मन जिरिंग हुन्छ ।।।हजुर भगवान हाम्रो लागि हेरम पाइएको छा।तन् मन ध्यान प्रदेश मा बसेर नी भगवान मन भगवान बस भए जस्तो हुन्छ।।।।।यस्तो भगवान हामी ले कैले पाउनु हजुर को सहयोग ले भिडियो मार्फत भगवान पाए जस्तो लाग्छ।।।।।🙏🙏🕉️🕉️
Shiva Baba ko bhaktima dubnu bhayeko raicha . Maharaj jee ko kura sunda khusi lagyo. Uhako kura sunda uhalai Mystical anubhuti hune kura pani bujhiyo. Dherai Shiva bhakta haru ko kura sunda sabannaye bhab payeko chu maharaj jee ko kura chai Ali farak paye.
Santako mahima ramro lagyo...ganga nadile sabaiko paap dhunu huncha re ani ganga nadile chahi sadhai sadhu santako parkhaima nai basi rahanu huncha re taki ganga le pani aafulai pabitra banayara sabaiko kalyan garnu huncha re...yo suneko ho suvas sir ajhai prasta pari dinus na la.
आहा यति आन्द आयो यहाँ सत्तसंङ सुन्दा साक्क्षात सिब जि नै बोलनु भ को अनुभब भयो यो हो नि त भकति को पर्रकास्टा हजुर लगायेत हामी सबै को जये जय गुरु बाबा
कॉहा कसरी फेलापार्नुभयो यस्ता चम्किला अदृष्य रत्न लाइ सुवाष सरले । मेरो आजको बिहानी यो सत्संगले सार्थक भयो । नमःॐकार ।
ॐ आदि अनादी अदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
सत्यको बाटोमा हिड्न नसक्दा आज विश्व नै अशान्त भएको छ ! जबसम्म मानिसमा धर्मको चेतना जाग्दैन तबसम्म शान्ति प्राप्त हुदैन ! ॐ नम: शिवाय
जय श्री गुरु देव नमन ॐ नमः शिवाय हर हर महादेव शँभो जय भोलेनाथ
महात्मालाई प्रणाम अनि सुवास सरलाई धन्यवाद ❤
अनाम साधु बाबाकाे अनुहार देख्न नपाएपनि उहाँकाे स्वर सुन्न पाइयाे । उहाँ परमात्मा प्रति आस्था भएकाे अध्यात्मबादि साधु बाबामा नमन छ ।
साधुसन्तको बचन श्रवण गर्दा खुशी लाग्यो,आनन्द महसूस भयो। जय होस सबकोॐनमशिवय, 🙏
फटाहा, लुटाहा, बैमान मात्रै छैनन् यो दुनियाँमा यस्ता धेरै सच्चा र सत्यवादी हरु पनि छन यिनको बाटोमा हिड्ने कोशिश गरुन, जय होस् सबैको ।
सुबास जि नमस्कार 🙏🙏🙏🙏
सारै सरल जवाफ दिनु भयो अनाम साधु महाराजले ,म पनि मष्टको धामी हो हुन सक्छ प्रभु र मेरो उमेर एकै होला ,खुशी लाग्यो यहि नै हो हामी सबैको कर्म अनुसारको फल मिल्नेछ , जय होस दारे मष्ट
१२ भाइ मष्ट ,१८ गण,१६ बहिनी भुवानी सबैको कल्याण गरून्
जय गुरु देव ।
ॐ नम शिवाय !
जय माता कि।
सत् सत् नमन महाराज❤ करोड करोड धन्यवाद शुभास जी❤ दिव्य दिव्य साधु सन्तहरुको अमृत बचन हजुर को माध्यमबाट गरण गर्न पाइयो❤
दुबै सन्त तथा प्रस्तोता साधकहरुमा हार्दिक नमन:!!
अध्यात्म रुझान मात्र मानौं भ्रुण जस्तो अल्पबुध्दि ले के बिश्लेषण गर्न सक्नु र,तैपनि यति त लाग्यो सत्यको कसी नै हुदैन होला।
प्राकृतिक रुपमा दर्शकको आआफ्नो अनुभूति , बिचार हुन्छनै, जे जति टुक्रा टुक्रि सत्सग प्रवचनहरु सुनेको आधारमा सत्य तत्वबोध को लागि उत्तम लाग्यो,कतै यो त खै भन्ने संकोच केहि लागेन,सन्तको भनाइ जस्तै परमात्माको महात्म्य उहाकै कृपाले नै पो सुन्ने सुअब्सर पाएको भाव भयो।
जय सत्य!! जय परमात्मा!!!
प्रभुको लिला अपार जय होस सबैको🙏🙏🙏🙏
गुरु को कुरा सुनेर पत्रकार रल्लै 🙏🙏🙏
om nama:shivaya jaya hos vole baba hjrko jaya jaya hos prabhu.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sadhudantaharuko kura sunday Sarai ananda audio rahexa hajurko Jay hos🙏🌷🙏🏼🙏🌷
Jai shambu 🙏🙏🙏 guru haru lai
Suni rakhnu maan lagne dherai ramro satsang raixa.... truth is always truth 😊
ॐ नम:शिवाय 🙏🙏ॐ
यी साधु लाई इश्वर आभास हुदैछ तर ज्ञान प्राप्त हुन बाकी छ
गुरु जि को प्रबचन सुन्दा सारै आनन्द महसुस् भयो फेरी पनि यस्तो राम्रो दिन छिटै आवोस भन्ने अभिलाषा मा छु ॐ नमः शिवाय 🙏🙏🙏
दुबै जनालाई हार्दिक धन्यवाद ! चेननामुलक अन्तर्वार्ता को लागि।
महाराज जि को चरण मा सास्टङ्ग दण्डवत प्रणाम
नमन गुरु सधु मैले व्यस गुफामा हजुर्ले दियको अन्न प्रसाद ग्रहन गरेको छु।
हरहर महादेव🙏🙏🙏🙏🌺🌸
एकदमै सत्य प्रभु 🙏🌷🌷🙏
Truly pure soul नमस्कार हजुर अति राम्रो कार्यक्रम हजुर ❤ राम्रो कुरा सिखियो जानियो ❤
Om nava sibae mero bhole baba om parbati patae nava
ऊं नमो नारायणा रामरो प्रसंग
ॐ नमः शिवाय 🕉️🌹🏵️🌸🌺💅🙏🙏🙏🙏
Khusi lagyo sabai kura sunda jaye hos aafule socheko Pura hos
मनको इश्वर चिन बाहिर खोज्दै नहिड।
ॐ नमः शिवाय जय होस् दुवै जना गुरु लाई।।।।अनि सुबास गुरु को भिडियो आउने बितिकै भगवान आए जस्तो लाग्छ।।।हरेक भिडियो मा भगवान देख्न पाए। जस्तो लाग्छ मन जिरिंग हुन्छ ।।।हजुर भगवान हाम्रो लागि हेरम पाइएको छा।तन् मन ध्यान प्रदेश मा बसेर नी भगवान मन भगवान बस भए जस्तो हुन्छ।।।।।यस्तो भगवान हामी ले कैले पाउनु हजुर को सहयोग ले भिडियो मार्फत भगवान पाए जस्तो लाग्छ।।।।।🙏🙏🕉️🕉️
🙏🙏🙏
Radha Radha guru ji
धार्मिक सोच र भुमिगत सक्ति
शिब शिब हरि यति ग्यान भक्ति बाध्य मान रहें छ हजुरकोजै हो स हजूरहरु लाइ धनेबाद टकरयाउछू
आध्यात्मिक गुरुलाई प्र णाम ।
Om nam shibay
गुरु नमन छ है जयसभो भोलेबाबा🔱🔱🔱🔔🔔🔔🔔🌙🌙🌙🌙🌻🌻🌻🔔🌻🔔🌻🔔🏵🏵
परमात्मा को जय होस
जय गुरू जी 👍
ॐनमः शिवाय ❤जय श्री राम ।🙏🙏
ॐ नमः शिवाय🎉🎉🎉
Youngsters would be more influenced by this young GURU. We want to see him❤
Jay Shri radhe radhe
Jay bhole baba
Hajur haru lai pranam 🪷🪔🙏
जय जय
ॐ नम:शिवाय 🙏
ॐ❤❤❤❤❤❤❤
ॐ नम: शिबाय ।🙏🙏🙏
योसमभाद लेसारैआनन्द लाग्यो🙏🙏🔔🔔🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
Om namo siway guru mahatma ko jay hos
Jaya hos
जय भोलेनाथ 🙏🙏नमन हजुर हरु दुवै जनामा
Har har mahadev
Shiva Baba ko bhaktima dubnu bhayeko raicha . Maharaj jee ko kura sunda khusi lagyo. Uhako kura sunda uhalai Mystical anubhuti hune kura pani bujhiyo. Dherai Shiva bhakta haru ko kura sunda sabannaye bhab payeko chu maharaj jee ko kura chai Ali farak paye.
ॐ नमः शिवाय
🙏🏼🙏🏼jay hos
Kati mahan hunuracha guru koti koti naman
अति मिठाे समबाद
Jay hos naman swami hajur harulai
धेरै धेरै धनेबाद सुबाससरलाइ कहाबट जुटाउनु हुन्छ
मत सुबाष सरमा नै ठुलाे सक्त देस्छु
अनुहार मात्र हाेईन सर 😊बाण नै उतम छ
जय होस
ॐ नम:शिवाय 🙏🙏ॐ
शिव मेरो प्रेमी ,पार्वती मेरो प्रेमिका
Radha radha guru ji.
Jai sati shivaya💙💙🙏🌺🌺naman both of you🙏🙏🌺🌺🇳🇵
🕉
Jay guru Deb🙏🙏🙏🙏🙏🙏
Thari ramro Lago guru ko kura Thanku 😅
Good person, good conversation Thanks you 🙏🙏🙏🙏🙏🙏
हर हर माहादेब्🙏🙏
Om namaha sivaya.
Jaya shiva parbati ama baba hajurka chard ma koti koti sastanga dandabat garxu plz swikarisyo na...
Jaya hosa🙏🙏
Namaste sarbhutatman sarbasakti dharabya biawakarma namastedtu twam bayam saranamgata yo twatta bujnunai Param Satya parpta garnuho.
जय गोरखकाली माताको जय
Very Inspirational. ❤
Har har mahadav🙏🙏🙏🙏
श्री गोरखनाथ बाबा कि जय ॐॐ🌺
राधे राधे 🙏🙏🙏
जय सत्य सनातन🙏🇳🇵🕉️
Good inspiration.
Good conversation.
Jati sune pani sunirahan man lagne
नमन हजुरहरूमा🙏🙏 गुरू जि को दर्सन पाईन्छ होला त सुवास जि,? कृर्पा रहोस म माथी,,
एउटा साधुले नाम बताउन चाहेको छैन , मुख देखाउन चाहदैन भने अब कहाँ होला भनेर कृपया नसोधिदिनुहोला । सुहाउदैन
म मा भक्ति भयो भए एक दिन मलाई दर्सन दिसेला गुरु जिले,, शिव दासी बन्न सकु भन्ने हर क्षण जपि रहेछु 🙏🙏
ठाउँ बताउन त मिल्ला
जयहोस कुनैदिन हजुको दसनहोला आशाराखै । धेरै धेरै सुभास सर र परिचयनदिने गुरुजिलाई धन्यबाद
😅@@HolisticSphere
Om namaha sibaye ❤️❤️
❤❤❤Jay shree krishna 😢😢😢😢
Yes sateyahi ho
Sampatiko kura garnuvayoni yo kura ma pani hridaya dekhi nai manxu haii
Om namam shivaya
Ananta koti bramanda nayek nayeikaka chard ma koti koti dandabat garxu
Namaste suwas ji arko episode pani banaunu hola dhit morena yetile
Naman🙏🙏🙏🙏🙏
Radhey radhey 🙏🙏♥️❤️
Nam narayen
🙏🙏
Santako mahima ramro lagyo...ganga nadile sabaiko paap dhunu huncha re ani ganga nadile chahi sadhai sadhu santako parkhaima nai basi rahanu huncha re taki ganga le pani aafulai pabitra banayara sabaiko kalyan garnu huncha re...yo suneko ho suvas sir ajhai prasta pari dinus na la.
हुन्छ
🕉️🕉️🕉️🙏🙏🙏
परिवर्तन नै सत्य हो र सत्य नै भगवान हो भन्यो भने साधु बाबालाई कस्तो बोध हुन्छ?
परिवर्तन सत्य हो तर भगवान अपरिवर्तनीय हुनुहुन्छ ।
@@SuvasAgam हजुरको बिचार हजुरोलागी ठीक हो किनकी हामी परिवर्तनको फरक धारमा सृजना भएका हौं र हाम्रो बिचार एउटै नहुनु स्वभाविक हो।🙏
❤❤❤❤
यो मन्दिर कुन ठाउँमा हो सन्तज्यु?
Om