건강보험 सम्बन्धी नियममा परिवर्तन नेपालीहरु पनि मारमा पर्ने।
HTML-код
- Опубликовано: 10 фев 2025
- यहाँहरु सम्पूर्णलाई हार्दिक नमस्कार ,
बिगत लामो समयदेखि कोरियामा रहेर हाल आप्रवासी सहयोग केन्द्र खिम्पोमा बिगत ३ बर्षदेखी कार्यरत छु ।
धेरै जनाको अनुरोधमा मा संग आउने प्रश्नहरु लगायत कोरियामा पर्न सक्ने अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन भूमिका खेलोस भन्ने उद्देश्यका साथ् आफ्ना अनुभवहरु तथा जानकारीहरु यहाँहरु समक्ष लिएर आएको छु। कृपया साथ् सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
साथै कोरियामा रहेर कुनै पनि समस्यामा पर्नु भएको छ भने हाम्रो सेन्टरलाइ सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्कको लागी
www.facebook.c...
/ officialpagegimpo
Great video