Bekti Bishaya Ra Bishesh - Khagendra Sangraula

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 101

  • @khimbudhathoki3851
    @khimbudhathoki3851 6 лет назад +4

    क्या दामी

  • @Arjunbhai97781
    @Arjunbhai97781 6 лет назад +17

    मेरो पसंददीदा लेखक हुनुहुन्छ, लेखहरु दमदार हुन्छन् उहाँका, सरकारको आलोचना भनेको सरकार प्रति गरेको मायाँ र उसले केही देशकोलागी गर्नुपर्छ भन्ने आसय हो, उहाँकी छोरी ज्वाला बैनी पनि हाल म बसेको देश जापानमा छिन् उनी पनि बाउको गुण लिएकी छन् कडा छन् बैनी पनि, लेख बाटै धनुषबाणँ हान्न सक्ने!

  • @sanjangautam2145
    @sanjangautam2145 6 лет назад +8

    राजा आऊँ देश बचाउ

  • @ruppun1558
    @ruppun1558 6 лет назад +1

    very good bislesak sangraula ji salute

  • @pembagelu
    @pembagelu 6 лет назад +15

    खगेन्द्र सङ्ग्रौला एउटा नेपालको सच्चा लेखक तथा बुद्धिजीवी हुन । वास्ताविकतालाइ कोहि कसैसग, कुनै शक्तिसग नडराइकन निडरताका साथ प्रस्तुत गर्न सक्ने हिम्मतवाला ब्यक्ती मेरो आदर्श हो । आफ्नै कर्मले उहाँको आलोचनाको शिकार भएकाहरुको पवनगिरीहरुले मात्रै उहाँलाइ नराम्रो देख्छ, भन्छ ।

    • @breeze8908
      @breeze8908 6 лет назад

      Pemba Gelu Sherpa जि यो कुरा बुज्नु कि सङ्रौला ngo,ingo बाट परिचालन गरिएको मान्छे हो।, पश्चिमा एजेन्ड बाट संचालित ब्यक्ति हो यो जुन एजेन्ड हरु नेपाल मा जातिय नारा फैलाएर जातजाति बिच घृणा फैलाएर नेपाल मा फेरि गृहयुद्धको तयारी गर्दै छ र नेपाल लाई जातिय युद्द को प्रयोगशाला बनाएर आफ्नो स्वार्थ लुट्न खोज्दै छ, खगेन्द्र सङ्रौला तिनै मनुवा हो जस्ले यो काम लाई इमानदार साथ निभाउदै छ, जनजाति को पक्ष मा बोले जस्तो गरेर खास मा नेपाल लाई धोका दिन खोज्दैछ, लाटा जनजातिहरु, हो न हो यस्ले सहि कुरा गर्यो भन्दै सङरुला को जयजयकार गर्दै छ्न।

    • @राउटेदाई
      @राउटेदाई 6 лет назад +1

      कुरा जति नै मिठा गरेपनी यो मान्छे अन्तैबाट संचालित छ एस्ले कहिँले पनि नेपालको हितमा बोलेको छैन खाली बिखन्डनकारी कुरामात्रै गर्छ ।।।।

    • @राउटेदाई
      @राउटेदाई 6 лет назад +1

      @@breeze8908 म एउटा राउटे हुं सबैभन्दा बिछ्डिएको मेरो पैचान छ तर म एस्ता समाज भाडुवा खगेन्द्र संग सहमत छैन पैला देश अनि आफ्नो कुरा एस्को कुरा सुन्दा कप्पारो तातेर आउँछ।।

  • @ujwaldong8169
    @ujwaldong8169 6 лет назад +3

    खगेन्द्र संग्रौला जिन्दावाद✊✊✊

  • @ramchandrashrestha5309
    @ramchandrashrestha5309 6 лет назад +2

    खगेन्द्र संग्राैलाकाे धैर्यता अनुसरणीय छ । अाफ्नाे बारेमा छुद्राे भाषामा टिप्पणी र अाराेप लगाउँदा पनि धैर्य नगुमाइ हाँसी हाँसी तार्किक जवाफ दिनु उदाहरणीय छ । उनकाे ठाउँमा सत्तासीन नेताहरू भएकाे भए कस्ताे जवाफ अाउँथ्याे हाेला ? कल्पना गराै त ।

  • @tirtharai642
    @tirtharai642 6 лет назад +2

    Khagendra sir ! You are crystal clear personality ! Solute to you and please ! go ahead even more higher gear .

  • @mahendrapasman5074
    @mahendrapasman5074 6 лет назад +1

    जय हो संग्रउला जी ।

  • @tintinex
    @tintinex 6 лет назад +3

    The legend!

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 6 лет назад +2

    Right Kura Sangraula Sir thanks , Aba Raja Aaunu parx 601 jana Raja haru gareb janta la palna Sakdhaina jay desh jay Naresh pasupati Nath la hami sabi ko kalaran garun jay Nepal

  • @mahendrapasman5074
    @mahendrapasman5074 6 лет назад +5

    जय हो खगेन्द्र जी एकदम राम्रो बिश्लेसन ।

  • @Omkrishnakc
    @Omkrishnakc 6 лет назад +3

    absolutely right

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 лет назад +2

    अति मिठो बहस

  • @janakchhetri8071
    @janakchhetri8071 6 лет назад +11

    Ck raut लाई समर्थन गर्ने पनि देश द्रोही हो।

  • @atozentertainment2153
    @atozentertainment2153 5 лет назад +1

    Good kaka1000%good kaka

  • @nepal.999
    @nepal.999 6 лет назад +1

    खगेन्द्र सग्रौला सही र सत्य बोल्छन तर सत्य तीतो हुन्छ

  • @sadikshyaphuyal7736
    @sadikshyaphuyal7736 6 лет назад

    दाइ को दृस्ठि सदैव सहि र जिवन्त रहिरहोस 😍✊🌹

  • @imanthing9026
    @imanthing9026 6 лет назад +3

    एउटा जिउदो मान्छेको अन्तर्वाता धेरै पछी फेरी हेरियो।हुनत दास,पुर्बाग्रही ,नुनको सोझो गर्नेहरुलाइ सत्य कहाँ पच्छ र?

  • @sangitalama5439
    @sangitalama5439 6 лет назад +3

    सही विश्लेषण ...यो लोगतंत्र पनी होइन गण्तंत्र पनी होइन श्रिपेच बिनाको राजतंत्र हो एकल जाती हिन्दु तंत्र हो

  • @hombahadur2369
    @hombahadur2369 6 лет назад

    तथ्य सङत सत्य वचन सङ्रौला सर नेपाल मा जनजाती र दलित माथी बिबेध छ थिचोमिचो गरेको छ यो चाहिँ 200% सत्य हो अब देशमा सबै जातिको समान सभागिता सहित को समाबेसी नीति लागू गर्नु पर्छ मन्त्री मन्दल र कर्मचारी तन्त्रमा बल्ल देश र जन्ताको बिकास हुन्छ

  • @abhash465
    @abhash465 6 лет назад +2

    खगेन्द्र संग्रौला यथार्थवादी लेखक हुन केहि सत्ताका पुजारी पवनपुत्रहरुले उनको बिरोध गर्नु अनौठो कुरा होइन

  • @ramkumarmagar9618
    @ramkumarmagar9618 6 лет назад

    Sahi jabab hajur

  • @padamthapa776
    @padamthapa776 6 лет назад +5

    He is absolutely right

  • @kiranrai7939
    @kiranrai7939 6 лет назад +3

    Kunsang kaka is true trailblazer for unheard and unsong voices....CK raut - case is political...due to descrimination between madesh and pahard....so political issues ought to be solved through mutual understanding.....

  • @govindakhanal3718
    @govindakhanal3718 6 лет назад +1

    Anyone with common sense can draw the line from the comments on this post..All CHUCHCHE hate him and all THEPCHE aprreciate him..I grew up reading his literature like Junkiri ko sangeet, stories like singari bakhri, petari bhaisi etc love him for his literary sense and his creation revolves around poor people in rural settings...Noone has evidence to suggest that he is funded by west or India ...but I donot like his support towards few congress politicians..As a Marxist, I believe congress in Nepal should not be supported by Sangraula Sir being believer in Marxism..whatsoever I love him ...despite being Chuchche..hehehe
    .

  • @nepallovers6562
    @nepallovers6562 6 лет назад +1

    Yo khagendre ni sangraula ...dr Yubaraj sangraula ni sangraula ..tara yo khagindre bhanni kahilei desh ko barema sochenan ...jati dr Yubaraj sangraula ji sochnuhunxa ...yo thik manxe hoina ...
    Ksaile chahana le lagayo tika k bigryo ..ramailole lagayo k bgryo ..bideshi gorale ramailole lagaulan sma k ko aapatti bipatti ra .? ..kohi jabarjasti gayanan hola ta tyaha .?jastai dherai gako xainan ..

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 6 лет назад +5

    जुन विषयमा खगेन्द्र सरले बिश्लेषण गर्नुभाछ १००% सहि गर्नुभो

  • @ujjwalkarki8256
    @ujjwalkarki8256 6 лет назад +5

    खगेन्द्र, सिके लालहरू जस्ता व्यक्ति सि आई ए र रहका एजेन्ट हुन् ।ईनिहरूलाई अमेरिकाले र भारतले सन्चालन गर्छ ।

    • @jewangurung5135
      @jewangurung5135 6 лет назад +1

      Khagendra Sangraula CIA ra RAW ko agent ho vanne jasle aarop lagauxa tiniharu chahi NE KA PA ko dalal haru hun😂😂😂😂

    • @ujjwalkarki8256
      @ujjwalkarki8256 6 лет назад

      Jewan Gurung nekapa murdaabaad, kongress murdabaad ,naya sakti murbaad
      Hami nepal ko jhanda bokera hidne manxe party ko jholey haina

    • @jewangurung5135
      @jewangurung5135 6 лет назад

      Khai timro comment herda ta NE KA PA kai jhole jasto feel vayo kinaki Sangraula mukh chhucho vayeni niswarthi manche jasto lagxa

    • @ujjwalkarki8256
      @ujjwalkarki8256 6 лет назад

      Jewan Gurung niswartha? 😂 😂 eslai dollar auxa tei vayar sthahi prati pakshey jasto dekhinxa chor. Nekapa pani jholey haru ko dalaal party ho

    • @jewangurung5135
      @jewangurung5135 6 лет назад +1

      Yeti dherai ghrina Kina hola 😂😂😂😂

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 6 лет назад +9

    खगेन्द्र संग्राऊँलाले समाजमा घटेका घट्ना र तिनका श्रोत प्रति खरो टिप्पणि सहित खवरदारि गर्नुहुन्छ, यसले कतिपय झोले, हुक्के चिलीमेहरुको मन दुख्छ, यहां नकारात्मक कमेन्ट गर्नेहरु यि तिन मध्य एक हुन!

  • @golebaba5765
    @golebaba5765 6 лет назад +1

    नेपाल जस्तो third world country मा जुन पार्टी जति बलियो हुन्छ त्यो पार्टी त्यतिनै भ्रस्ट हुनुको साथै ठुलो syndicate को जालो हुन्छ| example को लागि ओली सरकार र देउबा सरकार|

  • @sagarbdr9991
    @sagarbdr9991 6 лет назад +14

    सि के राउतलाइ समर्थन गर्ने यो मरेको लास हो नेपाली जनता माझ

  • @karnasunam5942
    @karnasunam5942 6 лет назад +1

    Bura lay sahi kura garxan

  • @AmitKumar-cw2fo
    @AmitKumar-cw2fo 6 лет назад +1

    ✌️

  • @sarojparajuli678
    @sarojparajuli678 4 года назад +1

    Dollare budho

  • @haribista9761
    @haribista9761 6 лет назад +3

    यो निर्बिबाद छ खगेन्द्र संग्रौला लोकप्रिय लेखक त हुँन नै संगै बोलीमा मिठास र माधुर्यता पनि रहेछ तर उहाँ जस्तो व्यक्तिले मधेश मुद्दामा समर्थन र जातीयता उछाल्ने काम गर्नु किन ठिक लाग्दैन भने C K रावत देखा परेको र जातजातिबीच घृनाभाब पैदा भएको धेरै भएको छैन !

    • @nepal.999
      @nepal.999 6 лет назад

      बहुजातीय बहुभाषिक बहुधार्मीक मुलुकमा एक जातीले अर्को जाती माथी धावा बोल्छ विभेद गर्छ भने अबको दीनमा चुप लागेर बस्दैन खगेन्द्र ज्यु सधै समानताको अडानमा रहनुहुन्छ यो नै उहाको सबैभन्दा राम्रो गुण हो

  • @ramsapkota7326
    @ramsapkota7326 6 лет назад

    Aalochak ta chaincha Tara missionary aalochak chai katarnak abasya chan.

  • @thapadinesh7168
    @thapadinesh7168 6 лет назад +3

    जस्तोलाई तेस्तै ढिडालाई निस्तै
    खगेन्द्र सङ्रौला हजुरबाले ठिक्कै टिप्पणी त गरिराख्नुभएको छ नि।।।🌹🌹🌹🌹

  • @sunilthapa2440
    @sunilthapa2440 6 лет назад

    हामि कुन धरातलमा छाै लेख ज्यु

  • @himalayanviagra6255
    @himalayanviagra6255 6 лет назад +2

    देशमा अब धार्मिक, साम्प्रदायिक, जातिय युद्धको विरुद्धमा, देश विघटनको विरुद्धमा यदि देशभक्तिपुर्ण आन्दोलन भयो भने सबैभन्दा पहिला यो हरामखोर देशद्रोही दलालको घाँटी रेट्नुपर्छ।

  • @jewangurung5135
    @jewangurung5135 6 лет назад

    Satik bislesan.Bichara NE KA PA ka dalal le harule ta Sangraula ko aalochana garnenai vayoni.Keep it up Sangraula ji 👍👍

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 лет назад +6

    खगेन्द्र सङ्गौला ज्यु को पनि बिरोध गर्ने त हरि लठ्ठक ,घ्वाक र केही नबुझेको अबुझले मात्र हो , बुझेको र बुझ्न सक्ने ब्याक्तिले बिरोध गर्दैन समर्थन गर्छ्न ।

    • @himalayanviagra6255
      @himalayanviagra6255 6 лет назад +1

      सिके राउत जन्माउने असली बिउ यो लगायत अन्य केहि देशघाती दलालहरुले रोपेका हुन। बाबुराम प्रचन्डे त यसका ज्यालादारी भरिया हुन। देश क्षतबिक्षत पार्ने भारतीय मसान खाओबादी बाहेक कसैले यो धुर्त कुटिल दलालको समर्थन गर्दैन। नतिजाले नाकैमा हान्दा समेत अझै चेत नखुल्ने यो दलालको मतियारहरु घाँस खाने भेंडा हुन।

    • @dilpun3756
      @dilpun3756 6 лет назад

      Hola hila yo ibdian nai ho ck rautko sapat yi indianharu sanga sabdhan hai hami npli haru

  • @dbmalla1272
    @dbmalla1272 6 лет назад +2

    विखण्डनकारी भारतिय" रअ" "RAW" को कर्मचारीलाई किन बोलाएको हुन?

  • @sewakrai344
    @sewakrai344 6 лет назад +9

    यस्ता विखण्डनकारी भारतिय" रअ" "RAW" को कर्मचारीलाई किन बोलाएको हुन त सबै नेपालको संचार माध्यमहरु INGO बाट परिचालित छ बेल्जियम र नर्वे जस्ताको पैसामा चलेको किन नबोलाउस त?

  • @sunilthapa2440
    @sunilthapa2440 6 лет назад

    जनताले हाेईन पार्टिले हाे लेखक ज्यु

  • @dhakarampaudel9200
    @dhakarampaudel9200 5 лет назад +1

    Bolna ra lekhna ustai sipalu k kaka ta

  • @demsbudhamagar9918
    @demsbudhamagar9918 6 лет назад +1

    अलि धेरै समय बढाउन पर्यो कार्यक्रमको।

  • @prabhupoddar2383
    @prabhupoddar2383 6 лет назад +4

    Great men, but ptrukar ko bolne saili vayen , world kasto use garya , 👎🏿

  • @sunilthapa2440
    @sunilthapa2440 6 лет назад

    पहिलाे कुरा हामि काेहाै बुझाे लेखक ज्यु

  • @thepoliticalthinktank
    @thepoliticalthinktank 6 лет назад +1

    यो तेही हो जो पारी माम खानी अनि वारी ढुङगा हान्नी गरेको हो नाकाबन्धीको बेला ।

    • @dilpun3756
      @dilpun3756 6 лет назад

      Yo praja tantra badi haru pani sabai testai hun

  • @bhimchalisebidhikosaasanko7443
    @bhimchalisebidhikosaasanko7443 6 лет назад

    Sahei bislasen ho tara diksha pura vayana ke

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 6 лет назад +1

    आलोचना गर्नुपर्दछ तर रचनात्मक हुनुपर्यो, बिकल्प दर्शाउनु पर्यो तर यो बादरले कत्तिन बिद्द्वान झै असभ्य सब्दहरु लेख्ने गर्दछ। कारण यसलाइ केपि ओलि मन पर्दैन।हुनसक्छ यसले ललिपप चुस्न नपाकोले ।

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 5 лет назад

    Jaha Ram huncha tyaha hanuman huncha bhane jhai tapai chahi kun ran ko hanuman ho?hahahah

  • @bishnuadhikari6244
    @bishnuadhikari6244 6 лет назад +1

    ट्वाके पनि भारतको चाकरी गर्न खप्पिस नै हुन ।

  • @dilpun3756
    @dilpun3756 6 лет назад +1

    Yo manxe pani ghus khana pae uhi hola ni kuri ta sahi garnu vako x ck lai sapat ghiya mantralayabata nai vako x vanne kura chahi k ho bujny jaruli x

  • @gangathing1755
    @gangathing1755 6 лет назад

    Sangraulajiu mao kpma bilaya vayo vaneko man. Parena .mao ta pahilo sarkar. Ma basera gareko kriya. Kalap le dosro chunabma aaune parinamko oralo lagne laharlai. Brake garera bachau garna badhya vaeko ho .dos kplai matra hoina prachandako . Pani byakhya garnu parchha . E. Duita milnule sabai vanda ghata rastra. Ra nagarikle bihorekachhau .

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 лет назад +10

    तपाईलाई बौद्धिक ब्यक्ति भन्ने मानिथ्यो तर आज बाट तपाईलाई त भारतिय को दलाल र बिखण्डनकारि जस्तो लाग्यो।आफ्नो निहित स्वार्थको लागि बिदेशी सङ्ग मिलेर देश लाई धोखा दिने अभिव्यक्ति दिन बन्द गर्नु पर्छ तपाईं ले।

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 6 лет назад +3

    यो डाका लै लेखक बिश्लेषक कसले बनायो? आलोचना भए मात्र जिउदो हुन्छ रे ,अवे पाखण्डि कम्तिमा बहुसंख्यक ब्याक्तिले स्विकार गर्न सक्ने लेख लेख्नुपर्यो नि। नेपालमा कुनै एउटा हरिलण्ठक छ भने यहि ट्वाकेन्द्र बादर बूढो छ। जुनसुकै तन्त्र आओस राज्याको प्रमुख पदमा त बस्नुपर्यो , रास्ट्रको विशिष्ट ब्याक्तिको हातबाट टीका लगाउने हामी जनताको चाहना हो यो गधालाइ हाम्रो परम्परा संस्कृत ले यसलाइ के बिगार्यो।
    एउटा असफल प्रधानन्यायाधीश ले झुकेर टीका लाउदैमा देसलाइ कति घाटा लाग्यो,
    चेन अफ कमाण्ड अनुसार सेनाले राष्ट्रपतिका अगाडी कुर्सीमा बस्न मिल्दैन भन्दै कुर्सी हटाएको र पछि राख्न बिर्सिएको सेनाले राष्ट्रपतिलाई जवाफ दिएको छ ।
    नेपाली सेनाको प्रचलनअुनसार राष्ट्रपतिसँग झुकेर टीका लगाउने परम्परा रहेकाले कुर्सी हटाएको र तत्काल नराख्दा समस्या भएको राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले नेपालपाटीलाई जानकारी दिए । ‘सेनाको परम्परा अनुसार सेना आफैले कुर्सी हटाएको हो, ’ उनले भने, ‘सेनाले टीका लगाउने बेलामा नै पूर्वप्रधानन्यायधीश गोपाल पराजुली आएपछि पालो छोडिदिँदा घुँडा टेकेर टीका लगाउनु परेको हो । ’
    नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा टीका लगाउन आउनुअघि टीका लगाउने ठाउँमा कुर्सी राखिएको भए पनि थापाले टीका थाप्ने बेलामा भने सैनिकले कुर्सी हटाएका थिए

  • @sarojparajuli678
    @sarojparajuli678 5 лет назад +1

    Yo chor dollare nai ho

    • @Shulavfreelancer
      @Shulavfreelancer 5 лет назад

      Dont be sheeple !! Be brave to stand for truth

  • @sandeepkarki8563
    @sandeepkarki8563 6 лет назад +1

    "tapaaiko mukh chilairahancha" patrakaar ko yesto bhassa lajjaspad

  • @ishworkumal3946
    @ishworkumal3946 6 лет назад

    Feri arko antarbatra herna paiyos

  • @suvashgorkhali
    @suvashgorkhali 6 лет назад +3

    Yesta ka k kura sunnu .. usle aalochana gareko chai ramro .. uslai aalochana garne chai naramro .. pitda pitda garnu parni ....

  • @LB-917
    @LB-917 6 лет назад +1

    यो डलरे बुढो हो

  • @bikramangdembe3997
    @bikramangdembe3997 6 лет назад +2

    गगन थापाको झोला बोकेर बढोको मति मरेछ।

  • @jantarejantari8549
    @jantarejantari8549 6 лет назад +1

    यो पत्रकार पनि झोले नै रछ भन्ने बुझियो

  • @rajkumardhakal8342
    @rajkumardhakal8342 6 лет назад +1

    बुढो बिखन्डनकारी पो रहेछ

  • @Newsonkunwar
    @Newsonkunwar 5 лет назад +1

    Yo dalaal ho paschimi muluk ko kukur

  • @ishworkumal3946
    @ishworkumal3946 6 лет назад +2

    Yesta bekti ko po kura sunnu....hait rajandra sir yestai bekti ko kura sunna paiyos......bakambhuse bekti ko antarbarta herna naparos....yo programme ma....

  • @deepaksapkota5816
    @deepaksapkota5816 6 лет назад +2

    Culture beerodhi

  • @swavhimanmahanaveyan3368
    @swavhimanmahanaveyan3368 6 лет назад +2

    twake rastraghati muji

  • @mohandc5455
    @mohandc5455 6 лет назад

    indian dalaal

  • @surendraparajuli4152
    @surendraparajuli4152 6 лет назад +1

    अरु पागलहरुकाे पनि बानिया सरले अन्तरवार्ता लिनुपर्याे सुरेन्द्र के सी,खगेन्द्र संग्राैला,मुकुन्दे जस्ता ज्यादै ट्विटरमा फलाेअर्स भएका र धेरै कमेन्ट अाउनेलाई बढी प्राथमिकता दिदा कार्यक्रम काे उचाई ह्वातै बढेर पातालमा पुग्ला की ?

    • @Lostkulture
      @Lostkulture 6 лет назад

      Surendra Parajuli eh pagal ta ta jasto jhole haru le dubako ho desh..

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 6 лет назад

      Surendra Parajuli, तँ बलात्कारी भ्रष्टचारीको सन्तान लाई चाहि राम्रो मान्छे मन पर्दैन र डाका ??

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 6 лет назад

      Surendra Parajuli, तँ बलात्कारी भ्रष्टचारीको सन्तान लाई चाहि राम्रो मान्छे मन पर्दैन र डाका ??

  • @rockmesushil
    @rockmesushil 6 лет назад +2

    samaj lai durgandha banaune mareko sino ho khagendra sangraula. yesto sanga interview linu nai fohor kura ho

  • @dhamalaparshu1674
    @dhamalaparshu1674 6 лет назад

    Besyako choro khate kukur khagendra

  • @dipajjunggc4689
    @dipajjunggc4689 6 лет назад +1

    Ta muji pani bahun, sabai neta bahun, krantikari pani bahun, bhrastachari pani bahun kukur bahun le bigareko desh. Bahunbaad murdabad.