केपि ओलि मुर्दाबाद मलाइ लागेको थियो केपि ओलि ले चाइना को फ्रेमवर्क मा साइन गरेको ले अलिकति ठिक गर्यो भन्ने लागेको थियो तर आज आरेन राइ को टिमले प्रत्यक्ष निर्बाचन हुनु पर्छ भनेर अभियान चलाइरहदा गिरफ्तारै गर्नु पर्ने कति डराएको थुइक्का सरकार 😊😊😊😊😊😊
हर्क साम्पाङकाे जाने मान्छे हरु एक पैसा भ्रष्टाचार नभाकाे ढुङ्गा माटाे सँग खेल्नु बस्नु सक्नु पर्छ श्रमदान गर्ने दिन रात जन्ता सँग हिड्ने बस्ने जन्ताकाे मन मुटमा बस्नु सक्ने खालि खुट्टा चपलमा हिड्ने ब्यक्ति हुनु पर्छ नत्र कसैले हर्क बादमा जानु नसाेचे हुन्छ हजुर
बिदेशमा रहनु भएको नेपाली जनता हरूको पैसा प्यारो जनता हरूलाई चै बिदेशी बनाउने हरूलाई केहि गर्नुपर्छ!! दोहोरो नागरिकता नेपाली जहाँ बसे पनि पाउनु पर्छ भन्ने सरकार चाहिएको छ सबै देशमा चलेको चलन चलाउनु पर्छ निरकुंश सासन जस्तै भै रहेको छ नेपालको कानुन!! कित बिदेशमा जान नदिए बिदेशको जस्तो सुख सुविधा रोजगार सुबिधा दिनु पर्छ सरकार ले🙏🙏💪💪 केहि गर्न नहुन को लागि यतिका जनता सहित भएको हुन!! जनता स्वतन्त्र होस् भनेर जनता हरूले ज्यान दिएर ल्याइएको प्रजातन्त्र गणतन्त्र हो अझै अब बिदेशमा बस्ने नेपाली नै हुन र दोहोरो नागरिकता पाउनुपर्छ भन्ने आन्दोलन गर्नु पर्ने हो!! जुनै तन्त्र आए पनि जनता हरूलाई मात्र कानुन मर्नु पर्ने केहि गर्यो कि जेल लगाउनु पर्ने कति ठूलो ठूलो तस्करी हरूलाई खुल्ले आम वास्ता छैन!! यति गर्न को लागि नेपाली जनता हरूले भोट दिएका हुन!! मैले केहि बुझ्न सकिन गल्ति भएमा माफ गर्नुहोला 🙏🏻🙏🏻💪🏻💪🏻

❤❤❤जय जय हर्कबाद❤❤हर्कबाद भन्दा उन्नत अर्को कुनै वाद हुनै सक्दैन 100%❤❤
सहि कुरा जय हर्क
सही कूरा गर्नु भयो पुन्य सर ।
यसरी स्वतन्त्र नागरिक थुन्न पाइदैन तुरुन्तै बिना सर्त रिहाई गर। भ्रष्टाचारि सरकार मुर्दाबाद
कुरो सहि भन्नू भयो।
सहि कुरा हाे
Jay sotantra Jay harka sampang A Revolution 👑🇳🇵✊🏹❤🙏✊✊✊✊
आज आएर पुन्य गौतम सहि कुरो बोलेछन है😊😊
Sahi ho
हर्क साम्पाङकाे जाने मान्छे हरु एक पैसा भ्रष्टाचार नभाकाे ढुङ्गा माटाे सँग खेल्नु बस्नु सक्नु पर्छ श्रमदान गर्ने दिन रात जन्ता सँग हिड्ने बस्ने जन्ताकाे मन मुटमा बस्नु सक्ने खालि खुट्टा चपलमा हिड्ने ब्यक्ति हुनु पर्छ नत्र कसैले हर्क बादमा जानु नसाेचे हुन्छ हजुर
सहि हो पुन्य सर,जय हर्कबाद,जय धरान्।
🙏🙏
बिदेशमा रहनु भएको नेपाली जनता हरूको पैसा प्यारो जनता हरूलाई चै बिदेशी बनाउने हरूलाई केहि गर्नुपर्छ!! दोहोरो नागरिकता नेपाली जहाँ बसे पनि पाउनु पर्छ भन्ने सरकार चाहिएको छ सबै देशमा चलेको चलन चलाउनु पर्छ निरकुंश सासन जस्तै भै रहेको छ नेपालको कानुन!! कित बिदेशमा जान नदिए बिदेशको जस्तो सुख सुविधा रोजगार सुबिधा दिनु पर्छ सरकार ले🙏🙏💪💪 केहि गर्न नहुन को लागि यतिका जनता सहित भएको हुन!! जनता स्वतन्त्र होस् भनेर जनता हरूले ज्यान दिएर ल्याइएको प्रजातन्त्र गणतन्त्र हो अझै अब बिदेशमा बस्ने नेपाली नै हुन र दोहोरो नागरिकता पाउनुपर्छ भन्ने आन्दोलन गर्नु पर्ने हो!! जुनै तन्त्र आए पनि जनता हरूलाई मात्र कानुन मर्नु पर्ने केहि गर्यो कि जेल लगाउनु पर्ने कति ठूलो ठूलो तस्करी हरूलाई खुल्ले आम वास्ता छैन!! यति गर्न को लागि नेपाली जनता हरूले भोट दिएका हुन!! मैले केहि बुझ्न सकिन गल्ति भएमा माफ गर्नुहोला 🙏🏻🙏🏻💪🏻💪🏻
You are right sir 🎉
Jay harka sampang selute great leader jay hos Janata
Sahi kuroo gar nau vhaa xa Pune ya Gautam Daay jay saram pitaa har kha baad jindabad ✊✊🙏🙏
kp लाई पशुपतिमा कहिले हो पुर्याउने
Bhim Rawall Welcome Harka Sampang Team
Jay harka sapaen sir Jay balna sir 🇳🇵🙏💯🇳🇵🌹🙏
सेरे ओलि प्रहरि सङ्स्था अर्को सरकार आयो भने नेपाल मा खारेज गरेर सबै नेपालदेसको डुटि नेपाल आर्मिलाइ दिनु पर्छ ?
पन्यजि तपाईजस्ता झाेले पिछलग्गु दैचिउरे हुडार पर्बिध्धि भयकाेमान्छेले भिम रावलकाे बस्लेशण गरिरहदा तपाईकाे हाईड कतिहाे त्याे तपाईलाइ थाहाछ
के को नेता यस्तो पनि नेता हुन्छ
🥰🥰🥰
Jay harkabad Jay sram kranti 🎉❤
jai hark ❤❤❤
के पी बा ड राकै हो त??😅😅
👍👍👍👍👍👍
Right
Punya sir hjr ko adhagxey ko kam hota ani hjr kuro chapayera kuro garnu huncha
यो लोकत्रन्त हो कि केपी सेरेको अधिनायकवाद हो ? अब जनताले बुझ्नर्ुपर्छ
अहिलेको चोर सरकार भ्रष्टाचार गर्ने सरकारले देशको लागि के हि सोस्ने क्ष मता छइना ।
यस्तो भिम रावल जस्ताहरु स्वच्छ पाटीमा प्रबेश गराइयो भने छवि बिग्रन्छ यसैले न ....
डरायो के पी 😂😂😂
Jai mno dgg Jai mongol Jai mulbasi
Punya sir ko kura jahile chita bujdo hunxa 🙏🙏🙏🙏
🙏🙏🌺🌺🙏🙏💖💖💐💐😍😍💖💖
Punniyr Goutam sir jiu.
Tapaile partaxe karye kari Rastpati wa pardhanmanree Bisayema Abhibekti Dinu bhayeko 100 % Right chha .
Tar yes parnali Biyabastha Lai kun Sangharsa Maddhiyam Duwara Liyaune ho .
Yes Bisayema Ramari bhumika khelna Anurodh garda chhu .
Yo bhrasta Naike Oli ko Bahun Bad bahiskar garau, Ati bhayo Tangadhari sasak ko hoinara ??
पुण्य दाईं पनी सेलाउनू भो 🥲 बिचरा
It was well planned searching for Nepal zelensky anyway don’t trust listen to arjun to arjun gyawali channel
parxi nirbacha hujaruri xa !
Punney Gautam buddijibi manxae hunuhunxa Sai bolanu hunxa KP ba jindabad
Yti good subject lai nmannu k kura ho ? Bideshi ko gulami garer khile samma sarkar ?
Yo Nepal ko party jhole jhayamte haru le Desh Bigaeeko👎.. aba Harka Baad ko Bicalpa Chaina Nepal 🇳🇵 mah. Harka Baad JindaBaad 🫡❤❤🎉🎉
SHAMPATI SHUDIKARAN SABAIKO HUNU PARCHHA NEPAL EUTA LAI MATRA HOINA SABAIKO HUNU PARCHHA.
Janjatiko party maa jaanjatinai adexa hunuparxa yi tapare haru nai ho sab bigaareko yo nepalmaa
Natak ho vime ra kp ko janatalai ullu banayako hatka balen haru Lai side lagauna janatabata majale thaxa hamlai
Sahamat
गलत सलतप्रचारबाजी ओलिकोपुच्छर
Rajman.maharjan
Harka.sampang🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🔑💯💯💯💯💊💊💊📻📻📻🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆
Now presiden
System.nepal