यो टिप्स तपाईंलाई ड्राईभिङ स्कूलले पनि सिकाउने छैन। driving school never let you know this tips
HTML-код
- Опубликовано: 14 дек 2024
- यो टिप्स तपाईंलाई ड्राईभिङ स्कूलले पनि सिकाउने छैन। driving school never let you know this tips
welcome to online jamana entertainment!
--Travel vlogs and many😁 more❤❤
हाम्रो च्यानलमा धेरै किसिमका भिडियोहरु केवल हजुरहरुका निम्ति मनोरञ्जनका लागि तयार गर्छौ ।हामि हजुरहरु प्रती समर्पित छौ दर्सक हाम्रा भगवान हुनुहुन्छ । कृपया हाम्रो च्यानललाइ SUBSCRIBE गर्नुहोला ।
Thanks for all your Love and Support !
-Keep supporting
jai Nepal!!!!!!!!!!!
laxmankhatri926@gmail.com
भिडियो राम्रै ज्ञानमुलक छ तर ओरालोमा कहिल्यै पनि न्युट्रलमा गाडी चलाउनु हुदैन किनकी न्युटलम गाडी चलाउदा इन्जिन ब्रेकिङ्ग सिस्टमले काम गरेको हुदैन इन्जिन र गियरबज्सको सम्बन्ध एकदम फ्री हुन्छ र गाडी एकदमै हुत्तिन थाल्छ त्यसपछी हुत्तिएको गाडिलाइ हामी सारा भार ब्रेककै भरमा मात्रै रोकिरहनु पर्छ यसरी धेरै ब्रेकलाइ प्रयोग गर्दा ब्रेक रोटर ब्रेक ड्रम तातेर झन ब्रेक फेल हुने सम्भाबना धेरै हुन्छ
म पनि फर्केपछी ड्राइभिङ सिकेर गाडी कुदाउने सोचाइमा छु। आज यो भिडीयो सहि लाग्यो। जानकारी हरु सहि छन। थ्यांक्स फर शेयरिङ।..
Tq so much.
अाेरालाेमा कहिल्यै पनि गाडी न्युट्रलमा राखेर ब्रेककाे भरमा चलाउनु हुन्न किनकि ब्रेकले मात्र नथाम्न सक्छ दुर्घटना हुन सक्छ।
हजुर सकेसम्म गियरमै हिंडेको राम्रो। धन्यवाद ।
Hjurko sujhab manpreyo malai tr hjur sanga kntek hune hola phon no vy sajilo hutheyo ki
Gear mai raknu close break focas garnu r gaer 3 4 ma hidnus abc no pres
Sir molai gadi sikna man lageiyo
Sahi kura
Dherai ramro . Tapaisag 2 din gadhi sikna Mann lagyo trialko lagi janu bhanda pahila. Thank u so much brother .
धेरै राम्रो जानकारी म भर्खरै सिक्दै छु यो भिडियो ले मलाई आत्मबल बढायो भन्ने लागेको छ तेस्को लागी धेरै भन्दा धेरै धन्यवाद सर।।
धन्यवाद सर like,comment,share & SUBSCRIBE गरेर साथ सपोर्ट गर्दै गर्नुहोला ।।
Video dami xa dai
@@madantamang5760 धन्यवाद brother सपोर्ट गर्दै गर्नुहोला ।।
@@onlinejamana nm
@@onlinejamana thankyou
एकदमै राम्रो कार चलाउने सम्बन्धी जानकारी दिनुभय को र यो भिडियोबाट कार चलाउन नजान्ने अथवा कार सिक्दै गरेका लाई भने धेरै सजिलो हुनेछ धेरै धेरै धन्यबाद अनलाइन जमानालाई।
ओरालोमा त गाडी नियुट्रलमा राखेर चलाउन डेन्जर हुन्छ । ओरालोको लेवल हेरेर त्यही अनुसारमा गाडी गियरमा राखि चलाए उपयुुक्त हुन्छ ।
धन्यबाद यहाँ को जानकारी मुलक टिपस को लागि ।
राम्रो तरिकाले सिकाऊनू भएकोछ नया सिक्ने हरूको लागि मात्र हैन पूरानो लाइ पनि काम लाग्छ, धन्यबाद
dhanyabad sir SUBSCRIBE garera saath support gardai garnuhola.
ओरालो मा न्युटन राख्नु मूर्खता हो। ब्याक गिएर को उपयोग गरेर गाडी रोक्न सकिन्छ।
तपाइको भिडियो हेरेरै सजिलो तरिकाले मलाई कार 2मिनेटमा चलाउन सफल भए धन्यबाद हजुरलाई
Thank you keep supporting.
धेरै उपयोगी टिप्स दिनुभो सर धन्यवाद।अनि पहाडी कच्ची रोडमा पानी परेको बेला कसरी चलाउने भन्ने बिसयमा पनि जानकारी दिनुभए आभारी हुने थिए।
Sk Teleshop dhanyabad sir pahad offrode ma jeep ko video banaune chhu support gardai garnuhola like share subscribe garera.
जानकारी र सुझाव को लागि धेरै धेरै धन्यवाद छ हजुर लाई सिकाउने ले का यो सबै सिकाउछ र पैसा लिने मात्र हो धेरै राम्रो लाग्यो
धन्यवाद सर सपोर्ट गर्दै गर्नुहोला ।।
@@onlinejamana अब नेपाल आएर तपाई सङ्ग class लिनु राम्रो होला
दाइ तपाईंले एकदम बुझने गरि सिकाउनु हुदो रहेछ ।
ठिक भनु भो , यतिको त driving school मा नि सिकाउदैनन ।
खातेहरुले पैसा मात्र खान खोज्छ्न । सालेहरु
म नि सिक्न गको थिए । तर फाइदा भएन । राम्रोसँग न सिकाए पनि छोडेको थिए ।
धन्यवाद छ तपाईलाई 😀दाइ
धन्यवाद brother मैले पनि धेरै नै दु:ख पाएको थिए सिक्दा खेरी lastमा गएर आफ्नै साथी मार्फत सिक्ने अवसर पाए। तेइ दु:ख सम्जेर आफुले जानेको कुरालाई यो youtubeमार्फत सबै सिक्न चाहने साथीहरुलाई केही सहयोग होस् भनेर शेयर गरेको हुँ। आज तपाईंको comment पडेर धेरै नै खुशी लाग्यो brother धन्यवाद ।
Veri good sir
malai ta sekeko bhanda pani yo video herda maja lagyo...but thanku..
thank you so much sir.
धेरै धेरै धन्यवाद संर राम्रो लागो
dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.
राम्रो सुझाब हरु। छ। धन्यवाद ।
dhanyabad sir SUBSCRIBE garera saath support gardai garnuhola.
Dharai ramro xa hajur
मलाई यो कुरा भन्न मन लाछ गाडी चलाउदा अगाडी कति हेर्ने रोड सानो देखिन्छ अनि गाडी ठुलो देखिन्छ अब कुन निसाना हेरेर चलाउदा सहि बाटो हिडेको हुन्छ बताई दिनु ल
गाडी को आफू बसेको ठाउँबाट बायाँ पट्टी हेरेरको कारको हेड लाइट हेरी आफू बसेको थुम dipend भई गाडी चलिनु पर्छ
tapaile steering heernus tesko daya baya bhag janerra dekhinxa tyai daya baya tyre hunxa.
yesari gadi saguro thau bata sahajai nikalna sakinxa
राम्रो सङ्ग भन्नू भयो सुरुसुरुमा गाह्रो हुन्छ । म आठ साल भयो गाडी चलाएर बसेको यो भनाइ लाई बुझ्नुस गाडी सिक्ने हरुको लागि राम्रो हुनेछ ।
In slope Neutral is not good because in some condition only foot break can’t stop the wheel rotation .Engine break should used to slow down the speed 😊😊😊
👍👍👍👍
engine break kun ho ?
धेरै राम्रो जानकारी म भर्खरै सिक्दै छु यो भिडियो ले मलाई आत्मबल बढायो धेरै धन्यवाद सर।।
Guess who have driving class in an hour? Well, this was helpful. Thank you🙂
Thank you Dikki mam.
Mero channel subscribe gardeu na😤
निकै उपयाेगी लाग्याे । यहाँलाइ धेरै धन्यवाद ।
Nice informations thanku sir gut job tack care😍👌👍
thank you so much sir.
thank you so much
धन्यवाद सर हजुर लैई
Chuda Mahato its okay sir thank you .
Yo tips ta sabai ko lagi ramro video chha Guruji, dhanyabad.
Dhanyabad sir.
Very useful. Aru pani paudai jau hai
धेरै राम्रो टिप्स दिनु भयो सर...!
you are most welcome sir. keep supporting
अोरालोमा निउटोल राखेर हिन्दा बिरेक लग्दैन मन्छनि अलि खतरा हुन्छ भन्छनि कस हो गुरु
ईष्कारभ्यु कार हरूको टिप्श देखाउनुन अउटामिटिक लक हरू अहिलेत चापिनै नचाहिने गाडिहरू अाको छनि ईनिहरूको टिप्स दिनुन गरू
@@purnagurung7231 ok sir in next video. keep supporting tq.
@@purnagurung7231 hajur sir oralo ma neutral ma hinnu hudaina.
Dherai ramro lagyo sikaune tarika ramro xa Thengkeyou so mach
Tq
Dami tips sir tara hami jasto load truck liyara hidnee manxe le ta oraloma nutal garnu ta vayan haina sir.
Sano gadi haruko lagi ta thikai xa
dhanyabad sir. oralo ma sake samma gear mai hideko ramro ho sano gadi hos ya thulo heavy. perfect driver bhaye paxi ta jasari pani kudauna sakunxa haina ta sir.
thanks you so much sir jankariko lagi ma pani sigdai xu halka🙏🙏👌👌👍️👍️👍️😍😍😘
Thank you so much sir for your important information.
❤❤ramro lagyo aru naya tipsko pratichyama chu hai ma
m ni paila choy siskna jadaixu Sr derai dhanebat
ok sir dhanyabad keep supporting keep learning.
Thanku tips derai useful bhayo 🙏🙏🙏🙏
Thank you for updating this important things for we
You are most welcome sir keep supporting.
नमस्कार जानकारी लागी धन्यवाद गुरुजि 🎉🎉🎉🎉🎉
राम्रो हजुर अनि अचानक ब्रेक फेलभयो कसरी रोक्ने
यस् बिषयमा भिडियो बनाएर अप्लोड गर्नेछु सर धन्यवाद ।
इन्जिन ब्रेक सिस्टम or हेन्ड ब्रेक सिस्टम
ईमेर्जेन्सी ब्रेक फेल कैले हुदैन किन कि सबैभन्दा पहिला ब्रेक को सर्भिस गर्ने साथै अचानक ब्रेक फेल भयो भने चाहिँ तपाईं ले क्लज अनि गेर को सायता ले रोक्न सकिन्छ सर
धेरै राम्रो अनि सजिलो तरिकाले सिकाउनु भयो।धन्यवाद 🙏
दाइ कसरी थाहा हुन्छ leFt side ma जुन रेखा हुन्छ तेहि रेखामा आफ्नो गाडिको wheel छ कि छैन भनेर सिकाउनु हुन्छ कि?
Aditee BudhaThoki Official
If you want to learn try with professional driver he is nothing more then a shit useless.
Useless tips for learners mechanics lai matra faida if you follow his tips 😂😂😂😂😂
@@binodmaharjan6904 ea ho ra sir aaunus na ta lets have test drive.
Aditee BudhaThoki Official
साईट्को लुकिङ्ग केश हेर्ने
अति राम्रो लाग्यो सर अझै अरु पनि हेर्न चाहन्छौ
4 गेर मा हिडिरहेको बेलामा एक्कासी रोक्न पर्यो भने कसरी रोक्ने हो हजुर ?
Next video banaune chhu naabin brother keep supporting.
Namaskar sir, hajur le dinu vhahekp knowledge akdam best tapalai lakh lakh dhanyabhad. Thanks
तपाईको ठेगान/ लोकेसन, कहाँ हो सर? मलाई गाडी सिक्ने अनुभवी जुरु जी को खाचो छ् ।
पोखरा देउराली daivaing sentaer
सम्पर्क नम्बर दिनु होला है
मलाई यो भिडियो एकदमै मन पर्यो यस बाट मैले धेरै कुराको ज्ञान पाया मैले पनि ड्राइभिङ स्कुल मा सिकेको थिए म ढुक्क छु कि म गाडी चलाउन सक्छु भनेर तर अलि कति कम्फिउज छु कि जब ड्राइभिङ सिट मा बसियो अनि कसरी थाहा पाउने मेरो गाडी यो बाटोमा छिर्छ कि छिर्दैन गाडीको अगाडिको लेफ्ट हेडलाइट कोकुना कानेर हुन्छ ओभर ट्याग कट्छकिनै भित्र बाट कसरी अनुमान लगाउने भन्ने बारेमा हातको इशारा सहित अघिल्लो भिडियो मा देखाउन अनुरोध गर्दछु सर धेरै धेरै धन्यबाद सर यो सन्देश मुलक भिडियो को लागि
Aru ta tik xa.oralo ko chai alik galat vayo hajur
ho ra sir. suggestion ko lagi dhanyabad feri banaune chhu.
होत वोरालो मा निउtoल गर्न हुन्छ र सर ?
Wow vary nice video sir ramro sanga sikunu vyo think you so much 🙏👍
तेहि उकालो मा स्टप गर्दै लादै गर्दा बेलेन्स न मिलेर हो कि पछाडि सरि हाल्छ हो।आनि डङ पछाडि को गाडि मा लाग छ तेहि सोर्हखुट्टे उकालो मा।😀
1st ma aafu confident hunu parxa sir. ani timing milauna jannu parxa paxadi sardaina tq.
mady niroula 😜😬🤣😂
म लाई भेट्नु एक मिनेट मा सिकाई दिन्छु, यो मान्छेले सिकाएको मिल्दैन , एसैलाई था रैन छ अलि अलि गाडी अगाडि बडाउन मात्र जानेको र छ एस्कोकुरा बाट था भो
गाडी चालकले सर्बप्रथम स्टार्ट गर्नुपर्ब मोबिल पानी र स्टार्ट लगत्तै ब्रेक चेक गरेर मात्रै गाडी कुदाउने बानिको बिकाश गर्नुपर्दछ
जानकारि त राम्रो हो तर सबै गाडी मा हन्ड बेक हुदैन नि राम्रो त कैची पार्नु पर्छ नि हजुर्ले सिकाको सानो गाडी को लागि मात्र हुन्छ हजुर
एक्दमै सहि कुरा गर्नु भो ठूलो गाडी हावाबाट लाग्ने ब्रेक सिस्टमका लागि त्यो हेन्ड्ब्रेक तानेर गाडी उठाउने सुत्र काम लाग्दैन
tapaiko sikaune tarika 100% sahi xa....thank you
I want learn how to drive
तपाइको भिडियो उपयुक्त छ अझै गाडिको गियर कुन टाइमिमिङ्ग्मा कति स्पिड पुगेपछी गियर सिफ्ट गर्ने त्यो पनि बताइदिए सिकारु बर्गका लागि राम्रो हुन्थ्यो अनि तपाइले भनेको हेन्ड्ब्रेक तानेर गाडी उठाउने प्रकृया ठूलो हावाबाट ब्रेक लाग्ने गाडिहरुमा सम्भब हुदैन र ओरालोमा सकेसम्म 654321 गर्दै स्लो गियरमै चलाए एकदमै सुरक्षित भैनछ किनकी घरी घरी न्युट्रलमा गाडि आफुले सोचेबराबर ब्रेक लाग्दैन किनकी न्युत्रलमा इन्जिन ब्रेकिङ्ग सिस्टम हुदैन
एकदमै सिकारुबर्गका लागि उपयुक्त छ भिडियो
धन्यवाद सर सपोर्ट गर्दै गर्नुहोला ।।
Tapaiko phone📱📞 number dinu daju ma ni sixu
धेरै राम्रो छ ।
सल्लहा सुझब को लागि धेरै धेरै धन्यवाद ।
हजुरको भिडियोले धेरै ज्ञान भयो म गाडि सिक्दैछु तर मेरो एक्सिलेटर र क्लजमा ब्यालेन्च हुन निकै गाह्रो भयो कृपया जानकारि भए आभािी हुने थिए ।
राम्रो सहयोगी भिडीयो छ। धन्यवाद।
राम्रो छ दाजु
dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu ra channel ma dherai video pani xan hernuhola.tq.
सारै राम्रो दा
dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.
Hami chalaunu naaaune haru lagi ekdam ramro Kam garnu vako xa tq
Thikai xa gadi sikne sochaima xu sastoma sikaune driving center khojdai xu
Akdam ramro tips dinu bha x sir dheroi deroi dhnyabad
Bahut dami layo sir inform ko lagi dhnyabad
सहि सुझाब दिनु भयो सर गुड राम्रो लागयो।।
Dherai ramro sikaunu vo 👍👍👍
धेरै राम्रो कुरा सिक्ने अवसार मिले धन्यवाद हजुर लाई
Dhanyabad sir. Channel lai subscribe garera support garnuhola tq.
Thanks Very much bro...
एकदमै राम्रो भिडियो धन्यवाद हजुर
धन्यवाद सर।
धेरै राम्रो तृप्स दिनु भयो सर धेरै धेरै धन्यबाद !
thanks sir keep supporting and subscribe the channel.
धेरै राम्रो भिडियो लाग्यो।लौ बधाई
Nice ramro lagyo dhanyabad 🙏🙏
म भर्खरै गाडी चलाउन थालेको छु।उक्कालोमा गाडी रोकेर फेरि हाँक्ने तरिका राम्रोसँग बुझाइदिन आग्रह गरें।
सबै ठिक छ, ओरालोमा चाही कहिले न्युटरल(N) मा राखेर नकुदाउनुस किनकी आफै स्पिड बडछ र गाडि कन्टोरल गरनु गारो हुन्छ। स्पिड भन्दा १ गिएर डाउन अथबा कम्तिमा स्पिड बराबरको गिएर छ भने गिएरले पनि बे्कको काम गरेको हुन्छ । ओरालोमा बिस्तारी बे्क लाउदै स्पिड अनुसार गिएर डाउन गरदै जानु पर छ है त।
Dherai Ramro lagyo.thank u...
राम्रो सजेसन को लागि धन्द्याबाद
Guruji lai Dherai Dherai Dhanyabad.
धन्यवाद सर like,comment,share & SUBSCRIBE गरेर साथ सपोर्ट गर्दै गर्नुहोला ।।
thank you sir hajur le basic dekhi aru videos pani banaunu paryoo sir zero level bata ani sasto and ramro driving centre barema pani vanidinu hola hajur sir
okay sir keep connected with our channel tq.
Malaysia Bata herdaixu daju maile tapaiko technology video le dherai kura haru sike dhanybad
Dherai dherai dhanyabad sir Sallah r sujhabko lagi.
धन्यवाद सर ।
Dheroi sikekoxu dai tapaile dekhayera yo video marfat ukalo oralo ko bare ma dheroi dheroi dhannebad xa dai tapailai 😊😊
Jankariko lagi hdanyabad sir
thanks sir keep supporting.
Nice xa Daju 👌🌺👍👌👌👌👌👌👌👌🌺
Damiii xa
dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.
@@onlinejamana always supporting for good work and you are doing good job that why
Plzz frnd suscribe the channel and
Support him to get success
@@globalentertainment3372 thank you so much brother.
@@onlinejamana always support for your channel 💞💞💕💕💕😍😍
Ati ramro jankariko lagi dhannebad
dhanyabad sir.
Waw verry verry nice tq so much sir yo video le malai dherai kura sikayo spesaly hajur lai fherai dherai dhanyabad
Thank you sir.
जानकारीको लागि धेरै धेरै धन्यवाद सर हजुरलाई म पनि भर्खर सिग्दैछु र बिशेष गरि ऊकालो ओरालो र कुदाऊदै जादा 3.4 गिएरमा भको गाडी कति गिएरमा कसरी राख्ने भनेर जानकारी भयो धेरै राम्रो भिडियो फेरी पनि एस्तै एस्तै भिडियोहरू लिएर आऊनुहोला नयाँ को लागि एकदम राम्रो हुनेछ धन्यवाद हजुरहरुलाई सर🙏🙏
Sai ho sai akdam ramro
धेरै राम्रो छ भिडियो सर
dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.
दाइ म सुरु देखि सिक्दै छु start देखि को भिडियो ।। मेरो लागि ।।
धन्नेबात सर जानकारीको लागि 🙏🙏
राम्रो tips हो
dhanyabad sir saath support gardai garnuhola tq.
Thank you sir ekdam ramro kura sikaunu vayo chalauna sikdai gareko lai
Its my pleasure sir keep supporting and share the video tq.
Good nice tips for me thanks hajur !!
Ramro saral tarikale tips dinu vayo dhanyabad...
Dhanyabad sir. Channel lai subscribe garera jodinuhola tq.
ठिकै हो सर तपाई को भनाई पनि
नया मान्छे लाई
tapaiko tutorial malai ekdam thik lagyo. aba malai gadiko side position ko barema pani kehi tips bataidinubhae bes hola
धेरै राम्रो लाग्यो
धन्यवाद
धेरै राम्रो भिदियो बनाउनु भय छ नया नया सिकदै गरेको लाई धेरै नै काम आउने भिदियो हो thanks
Dhanyabad sir.
Thik chha hajurko dribing cikaune tarika