नेपालमा सुन्तला खेतिगर्दा निलो तुथो कसरी तयार गर्ने जान्करिमुलक भिडियो💖💕💝💝

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 10

  • @subashkishan2097
    @subashkishan2097 Месяц назад +1

    भिडियो को लागि धन्यवाद

    • @mukeshkhawas4778
      @mukeshkhawas4778  Месяц назад

      @@subashkishan2097 हजुरलाई पनि धन्यवाद suppport गर्नु भको मा

  • @RobarPun
    @RobarPun 11 дней назад +1

    कागतीमा पनि यही तरीका बाट गर्न मिल्छ सर

  • @RobarPun
    @RobarPun 11 дней назад +1

    सर यो सालमा कति पटक र कहीले कहीले लगाउन पर्छ।

    • @mukeshkhawas4778
      @mukeshkhawas4778  11 дней назад +1

      @@RobarPun yo saal ma १ patak matra lagauni ho phal tipe pachi mal halna bhanda pahila❤️🙏

  • @HemMagar-t6q
    @HemMagar-t6q Месяц назад +1

    यो निलोतुथो कहाँ र किलोको कति मूल्य पर्छ? कृपया बताइदिनु होला ! धन्यबाद

    • @mukeshkhawas4778
      @mukeshkhawas4778  Месяц назад

      @@HemMagar-t6q निलो तुथो 700 पर्ति किलो पर्छ म स्याङ्जा बजार बाट हो यो कृषि समान् पौउने ठाँउ र येग्रो कुखुराकाे दानापसल हरुमा पाउछ।येदि अजै अरुकुर बुज्न मन लगे मेरो facebook ling ma जोडिएर पनि सोद्न सक्नुहुनेछ 🙏🙏

  • @KishanPaudel-u2i
    @KishanPaudel-u2i Месяц назад +1

    काहा पईन्छ यो सबै र किलो लाई कति पर्छ

    • @mukeshkhawas4778
      @mukeshkhawas4778  Месяц назад

      @@KishanPaudel-u2i यो सम्पुर्ण समान कृष्णको बिउ पाउने पसल मा पाइन्छ येत स्याङ्जा मा तुथो लाई 700 kg र चुना लाइ 150 kg पर्छ येदि अरु कुरा बुज्न परे म facebook ling मा आयेर पनि सोद्न सक्क्नु हुन्छ 🙏