बत्तीले कोपिला आउने सम्म हो। आएको कोपिला बढेर फक्रन र त्यसपछि फल बढन र पाकेर तयार हुन ताप नै चाहिन्छ। चिसोले 2 - 3 गुणा ढिलो पारिदिन्छ। अव फाल्गुण यता यसको खासै फाईदा छैन। बाल्न छाडि सक्यौ अस्तिनै बाट यो कुरा भिडियोमा भमेको पनि थिए। अब फाल्गुण बाट मात्रै बाल्न शुृरु गर्छौ
Bati chai kati watko xa hajur
15 र 12 को
अब तापक्रम घट्दै जाने हुँदा यो बत्तिले काम गर्न गारो पो हुन्छ कि सर?