नेपाली भाषाका सबैभन्दा धेरै उपन्यास लेख्ने प्रकाश कोविद | Biography of Prakash Kovid

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • नेपाली भाषाका सबैभन्दा धेरै उपन्यास लेख्ने प्रकाश कोविद | Biography of Prakash Kovid
    #Biography_of_Prakash_Kovid #Prakash_Kobid #PhalaichaEntertainment
    Prakash Kovid is the most prolific novelist in Nepali language. And the most read novels in Nepali language are also by Prakash Kovid. He has published more than 50 novels. Books of plays, stories and essays by Prakash Kovid have also been published. Similarly, his children's literature books have also been published. In this video we have presented the biography of the same popular novelist Prakash Kovid.
    नेपाली भाषका सबै भन्दा धेरै उपन्यास लेख्ने उपन्यासकार हुन् प्रकाश कोविद । र नेपाली भाषामा सर्वाधिक पढिएका उपन्यास पनि प्रकाश कोविदका नै हुन् । उनका ५० ओटा भन्दा धेरै उपन्यास प्रकाशन भएका छन् । प्रकाश कोविदका नाटक, कथा र निबन्धका पुस्तक पनि प्रकाशन भएका छन् । त्यस्तै गरी उनका बाल साहित्यका पुस्तक समेत प्रकाशन भएका छन् । यस भिडियोमा हामीले उनै लोकप्रिय उपन्यासकार प्रकाश कोविदको जीवनकथा प्रस्तुत गरेका छौँ ।
    Script:
    Sharad Pradhan (ekagaj.com)
    Link:
    ekagaj.com/art...
    Background Music:
    Gaurav Darpan
    Audio/Video:
    Krishna Udashi
    Advisor:
    Kishor Shiwakoti
    Kshitiz Siwakoti
    Gaurav Darpan
    Leela Neupane
    Bishnu Dhital
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
    Website:
    phalaichakhaba...
    Our next channel: Phalaicha Infotainment
    / @roshandhimalofficial
    Facebook Page:
    / sirjanako.bagaicha

Комментарии • 98

  • @nabinrai3374
    @nabinrai3374 3 года назад +7

    अर्को जन्म उपन्यासले मेरो मन धेरै रुयेकोछ ! मलाई सारै मन परेको उपन्यास ! अनि गोठाले ,युधिर थापा र अन्य साहित्य कारका उपन्यास हरु पनि पढिसकेको छु ! धन्यवाद महोदय लाई सम्झाइ दियेकोमा !

  • @jitendraangbo5948
    @jitendraangbo5948 3 года назад +6

    प्रकाश कोविद नेपाली उपन्यास विधामा महानतम नाम हो जो नेपाली साहित्य आकाशमा युग ...युगान्तरसम्म चम्कि रहनेछ।( अर्को जन्म ) त्यस्तो कृति हो जसलाई पढेपछि ...मन भक्कानिन्छ ....आंसुको भेल बग्छ .......।

  • @annanepal3251
    @annanepal3251 3 года назад +5

    इतिहास ले सम्जिने महान साहित्यकार प्रकाश कोबिद
    उहाँ को उपन्यास सबै दामी छ
    यो अमुल्य ज्ञान को लागि
    Thank Uh Sir

  • @chamlingchamling7743
    @chamlingchamling7743 4 месяца назад

    नेपाली उपन्यासका उपन्यासकारहरू मध्ये सब भन्दा मन पर्ने प्रकाश कोबित हुन वहाको उपन्यास पढन मेरो बिधार्थीजीवनमा लुकी लुकी पढेको उपन्यास नोयो , हारजित , साहब , अर्को जन्म , देवता आदि हुन आज भन्दा चारदसक अगाडी पढदा वहाले लेख्नु भएका कभरका वाक्यहरू अझ कण्ठस्त छन “ यताउता छरस्ट छन मायाका सुकमोल पत्ताहरू … , मोती दिएर आशु बचुले…., सूर्योदयको बिहानी पखमा शित लुक्छ धर्तिमा आदि सम्झना ताजै छ वहा प्रति श्रद्धासुमन ❤❤

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 3 года назад +3

    प्रकाश कोविद का उपन्यास धेरै पड्केको छु युवा अवस्था मा सारै आन्नद आउथियो फिल्म हेरे जस्तैः लाग्थ्यो

  • @Senpay-Liyana
    @Senpay-Liyana Год назад +1

    देवता उपन्यास धेरै राम्रो लाग्यो।

  • @KrishnaSingh-sx1ew
    @KrishnaSingh-sx1ew 5 месяцев назад

    सबै उपन्यास अध्ययन गर्ने बिचार छ तर अहिलेसम्म अध्ययन गरेका 4/5 ओटा उपन्यास हरु मध्येमा मलाई असाध्यै मन परेको उपन्यास हाे"अर्को जन्म"💕🙏

  • @laxmithakur726
    @laxmithakur726 2 года назад

    मलाई सब भन्दा बढी मन पर्ने कथा,,तेजु लेखीन,आँशुको हुन् त अरु पनि पढे तर अरु पनि धेरै राम्रो रहेछ !! हार्दिक श्रद्धा सुमन प्रकश कोबिड

  • @dblvlog3934
    @dblvlog3934 Год назад

    Prakash kobid sir Ko upanyas padera aasu najharne sayad kamai hola... today I'm feeling so lucky that I got the opportunity to read his novels ..and I also like to thank.. to Gopal dai for giving me..aarko Janna and prem patral to read ..those days.feels like yesterday but it's been already more than 2 decade...at the end beautiful memories are the best thing in our lives..😍😍😍..and leaving my thoughts...I wanna salute to Prakash kobid sir for his excellent work on the novel field..I will always remember you by your beautiful...aarko Janna and prem patra...❤️❤️❤️🙏🙏🙏.... You

  • @mekhmuskan4149
    @mekhmuskan4149 3 года назад +2

    प्रकाश कोबिद ज्यु को साहित्यिक कृतिको लर्कोमा अर्को जन्म ........एउटा अजर अमर कृति .....फेरि पढन मन लागेको पुस्तक ।खोज्दा खोज्दा नभेटिएको .....

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 года назад

    प्रकाश कोबिद ज्यु को लगभग उपलब्ध भए सम्म सायदै दुई दर्जन उपन्यास मैले पनि पढ्न पाको छु ,ती मध्ये अर्को जन्म, देउता , नोयो , चालीस दिन,आदि चाहिँ सम्झाना मा छ बाकी सम्झादै जादा याद आउला ,उ बेलाको मेरो रोजाईको उपन्यासकार प्रकाश कोबिद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gangagurung1471
    @gangagurung1471 Год назад

    हार्दीक नमन प्रकाश कोबिद
    मैले पढेको उपन्यास मध्ये धेरै राम्रो लागेको "" बादल पारी ""

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 года назад +2

    प्रकाश कोबिद को जिवनी को बारेमा धेरै राम्रो प्रस्तुतीकरण हजुर को धन्यवाद हजुर लाई ।

  • @SanjooRaiii
    @SanjooRaiii 8 месяцев назад

    Forever favorite❤❤

  • @indrabahadurpandey9403
    @indrabahadurpandey9403 2 года назад +1

    मलाई धेरै मन पर्ने उपन्यास अर्को जन्म र प्रेम प्त्र हो

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 3 года назад +2

    आजभन्दा 30/35 बर्ष पहिले युवा अवस्था का धेरैले उपन्यास पढ्ने चलन थियो त्यो बेला धेरै उपन्यास बजारमा जताततै पाउने गर्थे अनि धेरै उपन्यास किताबको पानामा चै लेखक प्रकाश कोबिद भनेर लेखेको हुन्थ्यो अनि हिन्दी को किताब मा बेद प्रकाश शर्मा का धेरै उपन्यास हुन्थे ।

  • @ALLMOZ2831
    @ALLMOZ2831 2 года назад +1

    प्रेम पत्र उपन्यास मैले जिन्दगी मै पहिलो पल्ट पढेको उपन्यास हो । नोयो पनि पढेको छु । कोविदका धेरै उपन्यास पढियो तर बिर्सी सकेछ ।

  • @parbatrai
    @parbatrai 2 года назад +2

    Noyo sab vanda best ho

  • @asmitasiwakoti6392
    @asmitasiwakoti6392 2 года назад

    Maile arko janma padheki chu yo upanyas malai ati marmik ani karunik lagcha.

  • @sankalparai6250
    @sankalparai6250 2 года назад

    upanyas vanne bitikai uhako yad auchha mero eutai matra man parne upanyaskar prakash kovid♥️🙏🙏

  • @timroyadma4094
    @timroyadma4094 2 года назад

    अर्को जन्मा सब भन्दा मलाई मन्पर्ने उपन्यास ।👍️👨‍😍

  • @mausamimbung
    @mausamimbung 3 года назад +5

    हार्दिक सम्मान!!

  • @gsgs8719
    @gsgs8719 3 года назад +5

    ईतिहासकै महान उपन्यासकार प्रकाश कोविद! 🙏🏻🙏🏻

  • @krishnaBantawarai1957
    @krishnaBantawarai1957 Год назад

    मैले उहाँ को कृतिहरु लगभग सबै बढेको छु। प्राय मलाई सबै नै मन पर्छ त्यस मध्ये पनि औधी मन पर्ने भने को अर्को जन्म र देवता हो। हुन त अरु लेखकहरुको पनि मैले धेर थोर कृतिहरु त पढे को छु तर उहाँ को जस्तो राम्रो लेखन शैली अरुमा मैले पाउन सकिन।
    मेरो भनाइ को तात्पर्य फेरि अरुहरु को कृति न राम्रो भन्न खोजीएको पटक्कै हैन। जे होस मलाई चाहिँ उहाँ को लेखन शैली चाहिँ औधी मन पर्छ।

  • @मिगिनथापामगर
    @मिगिनथापामगर 3 года назад +2

    मैले पनि एउटा उपन्यास पढ्ने मौका पाएको छु प्रकाश कोबिद ज्यु को

  • @tirthakarki1989
    @tirthakarki1989 6 месяцев назад

    बच्चैमा नाेयाे पढेकाे,हुर्केपछि बुझेर मन दुखेकाे मान्छे म।दादाले पुरस्कार पाएकाे पुस्तक थियाे त्याे।

  • @ratnarai2940
    @ratnarai2940 2 года назад +1

    One of my best

  • @tulsirai6445
    @tulsirai6445 Год назад

    हार्दिक श्रद्धाञ्जली प्रकाश ज्यू ।

  • @ujalrai9792
    @ujalrai9792 Год назад

    Deuta n Noyo my favorite❤❤❤❤❤

  • @SeyaluLimbu
    @SeyaluLimbu 6 месяцев назад

    मैले पनि प्रकाश कोबिदको धेरै पढे अन्तिममा प्रेम पत्र

  • @chandrakarki4500
    @chandrakarki4500 2 года назад

    maile jiban ma padeko upnyas nai prakash kobid ko ho he is legend of love maya lai sansaar samu pokhna sakne eutai manchhe prakash kobid hun...mrityu pachhi pani amar prakash kobid...

  • @saritarai2283
    @saritarai2283 3 года назад

    मैले कोबिदको उपन्यास पडेकोछु ।मलाई मनपर्ने महान उपन्यासकार हुन

  • @arjunsyangbo3345
    @arjunsyangbo3345 Год назад

    सोलुखुम्बु बाट २०६१ मा एस एल सी सकेर पहिलो चोटि काठमाडौमा आउदा प्रकाश कोवित को अर्को जन्म देउता र सुवास घिसिङ ज्युको निलो चोली एकैदिनमा पढेर सकाएको थिए। विहान सात बजे देखि राति साढे एक बजेसम्ममा । त्यस पछि धेरै बर्षसम्म उपन्यास पढ्ने लत बस्यो ।

  • @sanu425
    @sanu425 Год назад

    Dui mutu❤

  • @gitapun5164
    @gitapun5164 2 года назад

    अर्काेजन्म धेरै मन पर्याे।

  • @dipanslife
    @dipanslife 3 года назад +2

    One of my fav upanyaskar in my teenage

  • @bhabindrasharma8851
    @bhabindrasharma8851 3 года назад +4

    Sumira

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 года назад +2

    मलाइ अतिनै पर्ने उपन्यास्कार।🙏🙏

  • @nalmi967
    @nalmi967 10 месяцев назад

    Devata,rah Arko janmma maile Pani padheko 2016 ❤❤

  • @basnetcreation
    @basnetcreation 2 года назад

    हार्दिक सम्मान र श्रद्धाञ्जली

  • @DilliPhejong
    @DilliPhejong 5 месяцев назад

    प्रकाश कोविदको उपन्यासहरुमा चित्रकलाको बारेमा पनि धेरै पढ्न पाइन्छ त्यसैले उनी चित्रकार पनि थिए कि भन्ने लागिरहन्थ्यो, आखिर हो रहेछ ।

  • @rajenrai1451
    @rajenrai1451 Год назад +1

    Asesh sabai bhanda man pareko upanyas aseh Ani dewata

    • @rajenrai1451
      @rajenrai1451 Год назад

      Maile padheko dewata .asesh Har jit .arko janma due full 1 vul 40 din chot pratichot

  • @monigurung2032
    @monigurung2032 3 года назад +2

    मैले पनि पडेको छु उहॅा को उपन्यस अर्को जन्म

  • @sanjurayee7634
    @sanjurayee7634 3 года назад +1

    पढेको छु अर्को जन्म

  • @hasantrajya7107
    @hasantrajya7107 Год назад

    “Sumira” katijanale padhnuvayeko chh?? Chhain vane try plz-one of my fav prakash kovid

  • @santoshrai340
    @santoshrai340 2 года назад

    अर्को जन्म, देवता👌👌💖💖✌️✌️😍😍🙏🙏🙏🙏

  • @baldhwajrai630
    @baldhwajrai630 2 года назад +1

    म रोएको थिय, टिष्टा रंगगित् उपन्यास पढेर ।

  • @ambikarai5931
    @ambikarai5931 Год назад

    मलाई मन पर्ने उपन्यास “अर्को जन्म “

  • @kamalkhapung7444
    @kamalkhapung7444 2 года назад

    देवता ,अर्काे जन्म ,,,नाेयाे अलिक अखरमाउलाे छ,,,लगभग १० वटा चाहि पढेर library जस्ताे बनाउने पनि साेच भएकाे थियाे उसबेला

  • @mrnepali9207
    @mrnepali9207 2 года назад +1

    Hjr ko voice surilo ♥️♥️

  • @sapanaghimire4692
    @sapanaghimire4692 Год назад

    दोबाटो , दुई फूल एक भूल

  • @sajanraijhamke
    @sajanraijhamke 2 года назад +1

    प्रकाश कोविदको उपन्यासहरु अपलोड गर्नुस न।

  • @laxmiraee8220
    @laxmiraee8220 Год назад

    Arko janma, badalparima, debta mlai sabai man parx

  • @devshahi6201
    @devshahi6201 Год назад

    kovid is the best novelist

  • @harkabahadurthapathapahark973
    @harkabahadurthapathapahark973 2 года назад

    अर्को जन्म पढेको छु

  • @PhunghangLimbu-x3y
    @PhunghangLimbu-x3y Месяц назад

    अर्को जन्म र देवता ।

  • @subandarai9421
    @subandarai9421 7 месяцев назад

    अर्को जन्म ,निलो आकश , देवता

  • @NBDahalNavin
    @NBDahalNavin 2 года назад

    बिर्सन नहुने नाम प्रकाश कोबिद अनी वरिष्ठ गीतकार नोर्देन रुम्बा पनि हुन ।

  • @krishnakerungthegim1861
    @krishnakerungthegim1861 2 года назад +1

    मलाई अर्को जन्म र देउता उपन्यास सारै राम्रो लाग्थ्यो

  • @mumin1454
    @mumin1454 Год назад

    Where can I find his book? I have searched many places but sadly I couldn't find

  • @sabitabhujel1153
    @sabitabhujel1153 2 года назад

    Aarko Janma Saraii Man paryko Ho Parda pardaii ruyko xu

  • @priyachettri1542
    @priyachettri1542 2 года назад

    My fev novel is Arko janma.

  • @tilachapagai7523
    @tilachapagai7523 2 года назад

    Where do we get prakash kovid upanesh plz let me know I want to read

  • @dhirendrarai3978
    @dhirendrarai3978 2 года назад +1

    Moti diyera aasnhu batule haar bhayena jeet haanga batta jhareko phool le bhul na sakena preet. Mero ma sanchai nai chaina khai k ko upadhi dinu

  • @raisusan3769
    @raisusan3769 2 года назад

    अर्को जन्म, आकाश झुक्छ, धन्यवाद आदि ।

  • @djrajurai9293
    @djrajurai9293 3 года назад +1

    (Arko janma)

  • @shobharai5791
    @shobharai5791 3 года назад +1

    Arko janma

  • @ratnarai2940
    @ratnarai2940 2 года назад +1

    अर्को जन्म

  • @prembudathoki2019
    @prembudathoki2019 2 года назад

    How can we get chance to read arko janma

  • @dutarajrai981
    @dutarajrai981 Год назад

    चोट-प्रतिचोट,,,

  • @alexrai3808
    @alexrai3808 3 года назад +2

    Ek phul dui bhool ra arko jsnma

  • @paul_rongkup
    @paul_rongkup 2 года назад

    Why he is called Kobid?

  • @praneshdhital7815
    @praneshdhital7815 2 года назад

    Dewata

  • @silentcrazzy8096
    @silentcrazzy8096 7 месяцев назад

    Dewata ra aarko janma

  • @dilbahadurthapa7724
    @dilbahadurthapa7724 Год назад

    ,सिमा ।ऊपन।यस

  • @queensmaya8116
    @queensmaya8116 2 года назад

    Aarko janma

  • @arjunshakya4228
    @arjunshakya4228 3 месяца назад

    Debataa

  • @awantikarai6851
    @awantikarai6851 2 года назад

    Mero tai tra khylae

  • @anandchhetr8334
    @anandchhetr8334 6 месяцев назад

    Feri ekpatak sabai upanyas haru padne man cha……. Khojdai chu

  • @chesumlama5630
    @chesumlama5630 3 года назад +1

    What is the real name of prakash kovin?

  • @indrarai273
    @indrarai273 2 года назад

    40 din ra noyo

  • @socialteacher-x5x
    @socialteacher-x5x 2 года назад +1

    अर्काे जन्म

  • @IndraKarki-l5v
    @IndraKarki-l5v 13 дней назад

    Deutaa

  • @recikalimbu3651
    @recikalimbu3651 2 года назад

    अर्को जन्म

  • @meronepal3009
    @meronepal3009 Год назад

    अर्को जन्म