म पनि मेरो आमा लाई तिमी भथिय अहिले मात्र हो आमा र बाबा लाई तपाई भने पहिले 30-33 वर्ष हाम्रो पालो मा सबै जनाले तिमी नै भथिय आफ्नो आमा र बाबालाई तिमी भने पनि माया त तेही हो नि
करिसमा जि तिजको शुभकामना छ, र यहाले आफ्नो ममिलाइ संस्कार सब्भ्यताको कुरा सोधदै गर्दा तिमी भनेर बोल्दा कति असब्भ्य लागेन र ? मैले जानेको त संमानको शब्द हजुर मायाको सब्द तह, तिमी अलि टाढाको शब्द जस्तो लाग्छ सानो सुझब मात्र
सस्कार को कुरो त गर्नु भयो करिश्मा जि ले तर अाफै अापनाे अामा सग बोल्ने तरिका राम्रो चाहिँ लागेन ;;के भनन चाहनछाै भन ,,तयसताे तरिकाले पनि अामा सग बाेलछन त कि धेरै सभभय शिक्षितले बाेलने भाशा हाे हाै मैले त बुझनैसकिन😆😆😪
अध्यात्माले हेर्नु हो तिज लाई अध्ययन गर्नु पर्दछ भन्ने बिषय छ। तिज भन्नु तत्व लाई जान्नु तर आजको समय मा त रमाईलो गर बस मान्नु मात्रै सिमित छ। र आरती मा भनेको छ.. तुम हो एक अगोचर प्राणपति... अनि आफै भित्र ओरिजनल प्राण शक्ति छ त। संसारी पति को उपासना भनेको होईन नि... कहिले पनि मृत्यु नहुने नाश नहुने प्राणपतिको पूजा ब्रत ध्यान साधना अभ्यास गरेको थियो... तर यसमा पत्नी ले मात्रै होईन पति ले साधना अभ्यास गर्नु पर्दछ किन भने पति भित्र पनि प्राणपति प्रतिष्ठा विद्यामान छ यदि दुवैले आफ्नो आयु लाई साक्षत्कार गर्नु पर्दछ । फेरि यसमा खानपान पनि शुद्ध शात्विक साकाहारी भोजन पवित्र खाना ग्रहण गर्नु पर्दछ। तर वर्ष पछि यसलाई पर्व को रुपमा मानेर सिमित छोड़िदिन्छ। यो संसारी पति ब्रत त क्षणभंगुर नाशवान छ नष्ट हुन्छ..प्राणपति प्राणपत्नी को उपासना ध्यान गर्नु भनेको होला तब पो आयु स्वास अनन्त लामो हुन्छ भने को। किनभने प्राणपति न त छोटो छ नत लम्बाई छ प्राण त आजीवन अनन्त असिम छ।
Timi bhanera maya kam hune haina . Ama first sathi ni ho sathi jasto sochera timi ni bhannu huncha kohi kohi le so j bhanda ni pharak naparla , aru lai dekhauna hajur Hajur garne bhanda j ho tehi dekhaunu bhako cha tehi thik ho
दुइ महिना पहिला बाट दर को नाउ मा party place मा बिदेशि रक्सी को साथ मा गरिने party को video हेर्दा दिक्क भएको हामि करिस्मा दिदि को organic video ले मज्जा आयो🤪
अामालाई तिमी भनेकाे सारै मन पर्छ कति सरल भाषा करिश्मा दिदीकाे।
मेरो नि मन पर्नी कलाकार हो । करिस्मा तर जन्म दिनुभएको आमा ला कस्तो तिमी भन्नुभएको । पछि हजुर लाई पनि कबिता छोरी ले तिमी भन्दा हजुर को मन खुशी होलात ।।
म पनि मेरो आमा लाई तिमी भथिय अहिले मात्र हो आमा र बाबा लाई तपाई भने पहिले 30-33 वर्ष हाम्रो पालो मा सबै जनाले तिमी नै भथिय आफ्नो आमा र बाबालाई तिमी भने पनि माया त तेही हो नि
करिशमा जी जति राम्रो धनी भए नी मन काे गरिब र घमण्डी छ
100%kathai niharika
No hoena .
exactly correct vannu vayo I'm agree with u
Happy teej di ❤️❤️ ma hajur ko big fan ho .god bless you.
हलो मेरो साथी करिषमा के छ ताजा खबर ठिकै छ 🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🤷♂️🙋🕺🙋🙋🙋🙋🙋🙋🙋💃💃💃💃💃💃💃💃💃💃
Malai man parne naika karishma❤️❤️❤️❤️❤️
Nice
Exactly.. happy Teej mam ❤️🙏
मलाई त आमा लाई तिमी भनेको सारै मनपर्छ .र मायालु लाग्छ 🙏🙏💕💕
happy teej lovely so beautiful dd🙏❤️❤️🇳🇵
Most beautiful 😘 lady Karishma ji 😍
Afule khana napayepani herera man bujhyo thanks dijju love you
Happy teej karishma ji.
beautiful ❤️😍 Karishma mam
very biutyfull karisma mannadhar 👌👌
May favourite actress ❤️
Karishma ji ra mumy lai pni happy teej
Good Milan sar actress karisma manandhar
Happy teej
karisma Di😘
🙏🌹happy teej hajur lai
Ki na hola aama lai timi bhanera bolne chhya
God bless you.
करिसमा जि तिजको शुभकामना छ, र यहाले आफ्नो ममिलाइ संस्कार सब्भ्यताको कुरा सोधदै गर्दा तिमी भनेर बोल्दा कति असब्भ्य लागेन र ? मैले जानेको त संमानको शब्द हजुर मायाको सब्द तह, तिमी अलि टाढाको शब्द जस्तो लाग्छ सानो सुझब मात्र
Happy teej didi
Happy teej d beautiful nepali actress
Aama namaste❤❤
Happy teej mam from dharan
beautiful aama😘🙏❤️
Beautiful Aama🙏
Happy teej
Prayer for good health n happiness in life
U still look so beautiful ma'am,..
Y😊
Happy Teej
Aama lai pranam 🙏❤️
Xixi hawa
करिस्मा जी नमस्कार 🙏🙏 हरितालिका तीज को हार्दिक शुभकामना 🌷🌷 मेरो एउटा जिज्ञासा तँपाई को बहिनि पनि छ भनेको सुनेको थिएँ तर कहिँ कतै देखिदैन त ...
Ko. Hoix
Happy teej dd ji.
hi didi happy teej
namaskar aama happy teek
Naaste.karisma.didi
Karishma dee newar ley ta teej mandaina hoina ra? Anyway happy teej jojolapa🙏
🙏🏽happy Teej ko suvakamana
Happy teej my favorite ❤️❤️
।Happy teej 🌹🙏🙏🌺🙏🌼💕♥️💕
Katii bujni aama🙏
Happy teej diju♥️♥️♥️
Good mam
Happy Teej Madam
Happy teej all of you 👍👍👍
Happy Teej "Di"❤️❤️❤️
हेप्पी तिज करिश्मा जि हिजोआज vlog नै बनाऊनु हुन्न।
Happy teej
Namaskar dijju hjr ❤️❤️❤️
Happy tej
Good
सस्कार को कुरो त गर्नु भयो करिश्मा जि ले तर अाफै अापनाे अामा सग बोल्ने तरिका राम्रो चाहिँ लागेन ;;के भनन चाहनछाै भन ,,तयसताे तरिकाले पनि अामा सग बाेलछन त कि धेरै सभभय शिक्षितले बाेलने भाशा हाे हाै मैले त बुझनैसकिन😆😆😪
K vota afno aamalai timi vanera mani dherai khusi vaye,Maya lagda timi nai vanchhu
मेरो आमा २१ वर्षमा बिधवा हुनुभयो र वाहा को नजिक को साथी सहयोगी म नै थिए !! उनले सिकाइन मलाई उन लाई गर्ने सम्बोधन ।
म उनको छोरी र साथी पनि हु ।।
Happy teej💐
Ama
Happy Teej 🙏💞
happy teej 🙏❤️
राम्री आमा ❤️😘
but didi aamaalai timi bhanera nabolnus🙄 respect to mom by word.. kasto nasuhaaeko
Malae ta chaena 🥲 maita tadha cha … but tyo khana chae kasto mitho
Teej Ko ramailo
Happy teja
tapaivandata khero jadainahola
Hai hai..... Hoina bhanyo bhanera bhare gaali garla....
Bichara Niharika ko halat chai k hola
hait, mom laai timi vaneko chai ali ramro lagena.
Mero opinion ma ta Jhan aathmiyata dekhinxa
अध्यात्माले हेर्नु हो तिज लाई अध्ययन गर्नु पर्दछ भन्ने बिषय छ। तिज भन्नु तत्व लाई जान्नु तर आजको समय मा त रमाईलो गर बस मान्नु मात्रै सिमित छ। र आरती मा भनेको छ.. तुम हो एक अगोचर प्राणपति... अनि आफै भित्र ओरिजनल प्राण शक्ति छ त। संसारी पति को उपासना भनेको होईन नि... कहिले पनि मृत्यु नहुने नाश नहुने प्राणपतिको पूजा ब्रत ध्यान साधना अभ्यास गरेको थियो... तर यसमा पत्नी ले मात्रै होईन पति ले साधना अभ्यास गर्नु पर्दछ किन भने पति भित्र पनि प्राणपति प्रतिष्ठा विद्यामान छ यदि दुवैले आफ्नो आयु लाई साक्षत्कार गर्नु पर्दछ । फेरि यसमा खानपान पनि शुद्ध शात्विक साकाहारी भोजन पवित्र खाना ग्रहण गर्नु पर्दछ। तर वर्ष पछि यसलाई पर्व को रुपमा मानेर सिमित छोड़िदिन्छ। यो संसारी पति ब्रत त क्षणभंगुर नाशवान छ नष्ट हुन्छ..प्राणपति प्राणपत्नी को उपासना ध्यान गर्नु भनेको होला तब पो आयु स्वास अनन्त लामो हुन्छ भने को।
किनभने प्राणपति न त छोटो छ नत लम्बाई छ प्राण त आजीवन अनन्त असिम छ।
Ma pani aama lai timinai vanchu sano Dekhi nai lageko bani
Xya yeti thulo maha nayeka ra dhani vayera ni aafno aamalai ni Timi re somat navako budhiaaimai yesto ni thulo kalakar 're xya
Timi bhanera maya kam hune haina . Ama first sathi ni ho sathi jasto sochera timi ni bhannu huncha kohi kohi le so j bhanda ni pharak naparla , aru lai dekhauna hajur Hajur garne bhanda j ho tehi dekhaunu bhako cha tehi thik ho
Tara yetro thulo kalakarle Timi vaneko ramro hoina...bani lagauna vayeni hajur vaneko ramro ho...sirsovab navako kasto k ko Timi ni aamalai pakhe jasto chalan yeti thulo maha nayeka vayera ni...yeti dhani vayera ni chalchan garib raixa
english bolna pane auxa
tapai lai
Daru khana din ho aju
दुइ महिना पहिला बाट दर को नाउ मा party place मा बिदेशि रक्सी को साथ मा गरिने party को video हेर्दा दिक्क भएको हामि करिस्मा दिदि को organic video ले मज्जा आयो🤪
Happy teej karishma ji.
Happy teej bunu
Happy teej
Nice
Happy teej
Happy teej
Happy teej
Happy Teej