रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Present :-
    रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Ramji Khand
    Raju Gurung
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Bhuwan Adhikari
    Ishor Bagale
    PrakashDura
    Tekraj Bhandari
    Shankar Sunar
    🎙गायिका/Singer
    Rebati Poudel
    Kalika Roka
    Tara Thapa
    Sabita Pariyar
    RenukaBhattrai
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9860019157
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

Комментарии • 550

  • @tarathapaofficial
    @tarathapaofficial  Год назад +175

    नमस्कार म लाेक तथा दाेहाेरि गायिका तारा थापा यहाहरु धेरै माया गर्नु भाछ माया कै याे गित लिएर आको छु माया गरिदिनु होला लाइक कमेन्ट शियर सस्कराइब गरिदिनु होला,

    • @robin_Chhetri
      @robin_Chhetri Год назад +5

      Boini vag 2 pni liunu hoi😢😢

    • @birendra9267
      @birendra9267 Год назад +2

      ramji daiko yakai sabdale sarai ruwayo 😢😢khani yautai vo 😢😂😂😂😂😂

    • @tgrock6914
      @tgrock6914 Год назад

      0:27 🎉G

    • @user-xj5tg1yp8t
      @user-xj5tg1yp8t Год назад

      😢😢😢😢😢😢

    • @kabitasubedi7620
      @kabitasubedi7620 Год назад

      हजुरको गित मलाई सारै मन पर्छ ❤❤
      धेरै धेरै सफलताको शुभकामना ❤

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Год назад +27

    सबिता सिस को शब्दले म सारै भाबुक भय कति रुए😢😢 मरे पछि त कहिले देख्न पाउदैन कहिले नआउने बाटो गको कसरी आउथेर 😢😢 किन कि बाबा आमा नहुनेको लागि पिदा दायक मन कसरी बुझाउनु साच्चि आयु दिन मिल्नि भय म पनि दिन्थे होला मेरो पनि बाबा हुनुहुन्न कति खुसि हुनु्न् थियो आज बाबा बिनाको सन्सार साच्चै कस्तो मन दुख्छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sarujoshi5998
    @sarujoshi5998 Год назад +28

    सबै गायक गायीका मा उच्च सम्मान काल काे जेठो कान्छो त काे हुन्छ र मेरो बाबा बित्नु भको अहिले २२ बर्ष भो यस्तै हो मलाई त हाम्रो बाबा कस्तो हुनु हुन्थ्यो भन्ने पनि था छैन😭😭🤒😭😭😭

  • @rupathapa2545
    @rupathapa2545 Год назад +52

    यो गित सुरु देखि अन्तिम सम्म रोयर सकियो झन भर्खरै आमा गुमायको राम्जी दा को सब्द ले झनै दुखी बनायो 😭😭😭😭😭😭

  • @kalpanakatel4762
    @kalpanakatel4762 Год назад +6

    रुदै भए पनि हेर्न नछाड्ने काे काे हुनुहुन्छ ।😢😢😢

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +22

    अजम्बरी कोहि छैनौ , जन्मे पछि मरण अवश्य हामी सबैको हुन्छ तर जन्म दिने आमा बाबाको बियोग ले सबैलाई रुवाउछ ,
    आफ्नो भर्खरै स्वर्ग भएको आमाको याद ले राम्जी खाण रुदा मन थाम्नै सकिन म पनि सगसगै रोए ,
    अति नै मार्मिक तिज गित ,
    सम्पूर्ण कलाकार टिम लाई लाखौं लाख धन्यवाद !!!

  • @AjayPariyar-hn3hw
    @AjayPariyar-hn3hw Год назад +14

    राजु परियार पछि काे लोक गीत काे किंग नै रामजी खाँड नई hoisinxa ❤❤ मनै छुने दोहोरी 👍👍🙏

  • @manubishwakarmaofficialcha1136
    @manubishwakarmaofficialcha1136 Год назад +15

    मानिसको चोला आखिर मर्नै पर्ने एकदिन , अब मैले मेरी आमा कहिल्यै देख्दिन । रामजी खाँड दाजीको यो शब्दले आँखाबाट आँसुका धारा बगे मेरो पनि मनै रुवायो आजको दोहोरी ले सबैलाई पिडा सहन सक्ने शक्ति प्रदान गरुन् श्री पशुपतीनाथले । 🙏❤

  • @babunischal6746
    @babunischal6746 Год назад +15

    आमाको सपना पुरा गर्न हिडेको म
    प्रदेश आको ३ महिना नपुग्दै आमा गुमाएको त्यो दिन मेरो लागि सधैंको लागि कालो दिन (दशैंको दिन)भयो 💔😢 ममी हजुर जहां हुनुहुन्छ खुशी रहनु है 😢

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Год назад +16

    खै आमा आमाको शब्द नै प्यारो कलाकारहरूले कहिले हसाउने त कहिले यो अँखा फुला पर्ने गरि रुवाउनु हुन्छ रुदा रुदै भिडियो सकेको पत्तो भएन 😢सायद सबैको कथा बेथा यस्तै छ ❤सबैलाई सम्मान बधाई छ🎉🎉🎉🎉🎉🎉

  • @Salina___Basnet
    @Salina___Basnet 6 месяцев назад +3

    रुदा रुदै सकियो गित 😢😭😭😭😭हरेक शब्द आफ्नै जीवन भोगाई संग मेल खायो 😭😭😭😭भर्खरै आमा गुमाएकी म यो गितले झनै रोवाएको छ😢😢😭😭😭😭😭अब मैले मेरि आमा कैले देख्दिन 😭😭😭😭

  • @namratarai8943
    @namratarai8943 Год назад +28

    तारा बैनी आजको यो मार्मिक प्रस्तुति ले सारै रुवायो सबै जाना भाइ बैनी हरुलाइ उच्च सम्मान 🙋🙋र सुभकामना तारा बैनी अझै धेरै प्रगति भएको हेर्न पाउ तपाई जस्तो गाइका को खाचो छ world लाई 🎉❤️❤️🎉🎉❤️🎉🎉

  • @sagarbcofficial
    @sagarbcofficial Год назад +5

    Aaha kati marmik geet

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib Год назад +4

    येस्तै येस्तै लोक दोहोरी मन पर्छ तर आसुले आखा छाेपेर हेर्न सारै गाह्रो हुन्छ ❤😢धेरै धेरै धन्नेबाद🙏🙏❣️साथै सुभकामना all timlai 🙏🙏❤️❤️

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Год назад +13

    रोखिएन आसुँं😭😭यो आमा भन्ने शब्द संसारको सबैभन्दा ठूलो महान सब्द हो,9 महिना गर्भमा राखेर मृत्यु संग लडेर जन्मदिने त्यही महान आमालाई सम्झिएर नरुने को पनि नहोला र😭😭
    सुरुवाती चरण देखि अन्तिम सम्म आँसु थाम्न सकेन्😭😭😭

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Год назад +22

    हैट बिहान बिहान कस्तो रुनु पर्यो यो गित सुनेर सम्पूर्ण टिमलाई शुभकामना ।। आमा बाबुलाई जिउदै हुँदा माया र सम्मान गर्नु होला ।❤❤आमा❤❤😢😢😢❤❤🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +13

    सारै मन छुयो यो प्रस्तुती ले सबै जनालाई हार्दिक सम्मान छ कसैले मन सानू न बनाउनु प्रकृति को नियम सहनै पर्छ🙏🙏🙏

  • @mayamgr8395
    @mayamgr8395 Год назад +5

    रुदा रूदा 😢गित पुरै हेरियाे सम्पूर्ण तिम लाई बिशेश धन्यवाद बाबा आमा काे नामै काफि छ सङसार्मा😢🙏🙏🙏🙏

  • @deepaghhhhhg6551
    @deepaghhhhhg6551 Год назад +4

    अामा बाबा दिदिबहिनी दाजुभाइ समेटिएको तिज गितले मन थामिएन सम्पुर्न टिमलाई बदाई सुभ कामना साउदि बाट हेरेको घर स्याङ्जा 4 वालिङ

  • @akalbahadur7394
    @akalbahadur7394 Год назад +4

    i miss mom dad बालाकै मा टुहुरो भयो बाबा आमा अर्को जुनि हजुर को कोखबाट जन्म लिन पाउ
    हेर्दाहेर्दै अँखा बाट आसु खसेको पतै पायन 😢😢

  • @sobitalemagar4136
    @sobitalemagar4136 Год назад +3

    अति मार्मिक दोहोरी प्रवासमा बसेर यो दोहोरी र भिडियो हेर्दा कति खेर आँसु झरेछ पत्यै पाइन् आमा शब्द त्यसै महान छ सम्पूर्ण कलाकारहरुमा मेरो सम्मान छ 🙏

  • @purnamagar795
    @purnamagar795 Год назад +1

    रुदिना भन्दा पनि मेरो अँखा र आसुले मनंले थाम्ना सकेना😪😪😪😪😪 आमा बाबालाई परिवरलाई खुसी राख्छु र दिदिहरुले दिनु भाको रिन तिर्छु भनेको पनि सपना जस्तो भाइ दियो भिजित मा आको सबै सपना चाक्न चुरजस्तो भयो यो गितले त झन मलाई सारै मनं छोयो 🙏🙏🙏🙏दाजुहरु दिदिहरुलाई धन्यवाद 🙏🙏🙏🙏

  • @sitelama1161
    @sitelama1161 Год назад +1

    सबै कलकार हरु म सम्मान छ तर राजी दाई सब्द ले धेरै मनरुवायो

  • @chandrasunar478
    @chandrasunar478 Год назад +5

    आमा सब्दनै सन्सारकै प्यारो सब्द आसु सम्हाल्नै गारो भयो तारा बहिनि आउने दिनमा अझ पर्गति गर्दै जानु शुभकामना

  • @indiraghimire4522
    @indiraghimire4522 Год назад +8

    सारै मार्मिक गित !! सुरु देखि अन्तिम सम्म हेर्दा त झनै आँसु नै रोकिएन !! सम्पुर्ण कलाकार हरु लाई शुभकामना छ

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 Год назад +5

    अब तिज नसकुन्जेल रुदै रुदै भयनी हेर्न त छोड्नी होइन😢😢😢❤😭😭

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад

    साच्चै गितका हरेक शब्द शब्दले रुवायो!!भन्न त भनिन्छ नि गित केबल गितमै सिमित रहोस कसैको जिबनमा मेल नखाओस भनेर तर कतिपय गित सङित कसैको जिबनमा बास्तबिकता अनि यथार्थ बनिदिन्छ तर कहिल्यै पनि गित कसैको जिन्दगीको यथार्थ सत्य कहानी नबनोस ,,गितसङितको शक्ति भनेको नै यहि रैछ हाँसेको मनलाइ रुवाउने र रोएको मनलाइ हसाउँने,माया पिरती,हाँसो रोदन,दु:खसुख,मिलन बिछोड,भोक तिर्खा प्यास,उकाली ओराली गाउँठाउँ पाखापखेरो इत्यादी गित सङितका बिसय बस्तु हुन गित हेरे हेर्दा हेर्दै अनयासै कतिबेला अँखाबाट आँसु खसे पत्तै भएन मन भावुक भयो,गितमा आबद्ध सम्पुर्ण अग्रज कलाकार प्रती हार्दिक बधाई तथा शुभकामना।🎉❤🎤🎉🎊❤️🎼

  • @deependraadhikari730
    @deependraadhikari730 10 месяцев назад +2

    मार्मिक गित अनि म्युजिकले झन रुवायो , सफलताको शुभकामना

  • @bijaykc497
    @bijaykc497 Год назад +7

    मन थामेर हेर्दा पनि आँसु आयको पतै भयन सारै मर्मिक दोहरी पस्किनुभयको मा हिर्दयदेखिनै नमन❤❤❤

  • @kajalmagar6304
    @kajalmagar6304 Год назад +4

    सारै मन छोयो सबै सुरु देखि अन्त्य सम्मको यो गितले आसु एकछिन पनि रोकिएन लास्त सम्म😭 । सबै कलाकार हरु प्रति मेरो सम्मान छ । आमा बाबा प्रतिको अथाह प्रेम ।। ❤❤🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Год назад +16

    सारै मर्मस्पर्शी गीत। मेरो पनि आँसु आयो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤

  • @sumitrabc9963
    @sumitrabc9963 Год назад +5

    कति मार्मिक तिज गित मन रुवाउने 😢😢😢😢😢😢😢😢

  • @dipakthapamagar3862
    @dipakthapamagar3862 5 месяцев назад

    आमा नै ति हुन जो संसारमा त्यो भन्दामाथी कोही हुदैन ।निस्वार्थ प्रेमको भाव एउटा आमामा मात्र देख्न पाइन्छ।

  • @shardabhatta4707
    @shardabhatta4707 Год назад +3

    मलाई सबै भन्दा मन पर्ने तारा sis❤

  • @user-lw7ee1tk2y
    @user-lw7ee1tk2y Год назад +3

    वा दिदि यस्तो मन छुने गित गायो मुटु भकाने र आयो

  • @user-nj1xg2oo5h
    @user-nj1xg2oo5h 8 месяцев назад +1

    सम्पूर्ण टीमलाई उच्चासंम्मान सारै राम्रो प्रस्तुति राम्ररो दोहरी।

  • @AhmedHassan-king
    @AhmedHassan-king Год назад +8

    I love nepal ❤❤ im from egypt 🇪🇬 but love nepal more 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @user-nh8bb2og3r
    @user-nh8bb2og3r 11 месяцев назад

    Mero mommy baba ta sathmai hunu hunxa tara maile kaile pani uha haru lai maya dekhauna sakdaina j xa manmai xa yo songs ma ahile India surat gujrat bata herdai the but maile sabai hernai sakina dherai yad aayo mommy baba ko i love you and i miss you all my family 🥰🥰🥰🥰

  • @omdani1820
    @omdani1820 Год назад +8

    सारै मार्मिक गीत सम्मान छ सबै कलाकार हरुलाई

    • @manjusunar123
      @manjusunar123 Год назад

      सबै कलाकार हरुको मार्मिक शब्द सबैको शब्द सुन्दा आँखा रसाएको पत्तै पाइन सुरु देखि आन्तिम सम्म रोएरै भिडियो सक्कियो सबै कलाकार प्रती हार्दिक सम्मान्🙏🙏🙏♥️♥️♥️🌹🌹🌹

  • @nabingurung4242
    @nabingurung4242 Год назад +1

    परदेशमा एकलै महसुस हुदा यस्तै यस्तै गित सुनेर आँसु झारी मन हल्क बनाउने गर्छु

  • @premdevkota-ut2dt
    @premdevkota-ut2dt Год назад +4

    तारा बैनि लगायत सम्पुर्ण टिमलाई सफलताको उच्च सम्मान तथा अनगिन्ती शुभकामना , आजको यो मार्मिक प्रस्तुति हेर्दा र सुन्दा सार्है भाबुक बनायो र रुवायो जति जे गरे पनि आखिर एकदिन मर्नु पर्छ अब हामी सबै सामालिएर बस्नु पर्छ ,अझै अनगिन्ती सफलता र प्रगति भएको हेर्न पाइयोस् धन्यवाद सबैमा 🙏🙏🙏

  • @user-qf9sq7fi2e
    @user-qf9sq7fi2e Месяц назад

    सबै कलाकारहरुमा उच्च सम्मान मेरी आमा पनि वित्नु भयकाे ९बर्ष भयाे हजुरहरुकाे याे भावुक गितले कस्काे मन नरुला र?

  • @user-do7mk8ec6m
    @user-do7mk8ec6m Год назад +3

    यो भिदियो हेर्दै जादा मैले मेरो मन सम्हाल्न कोसिस गर्दा पनि सम्हाल्न सकिन किन भने म 6 बर्ष को उमेरमा आमा गुमायकि यक अभागिनि हु 😢😢😢😢😢

  • @puskalsharma293
    @puskalsharma293 Год назад +1

    साचिकै तपाईं हरु रुदाखेरी मेराे नि बितेकाे बुवाकाे झल्काे अायाे अहिले ठेक एकसाल भाे मेराे बुवा बितेकाे मलाई त याे दाेहाेरी हेर्नै गाराे भयाे अाशु राेक्नै सकिना 😭😭😭😭😭😭😭😭 यस्ताे दाेहाेरी हेन्ना धेरै गाराे हुन्छ मलाई

  • @taraaryal8313
    @taraaryal8313 Год назад +2

    टिकटक मा एउटा शब्द सुनेर एता आउनी को को हुनुहुन्छ !😢😢

  • @jayashlama3834
    @jayashlama3834 Год назад +5

    यो सनसार यसरि नै चल्ने हो दिलो र छिटो अघि र पछि मात्र हो चिन्ता नलिनु हामि दर्सक सधै साथ म छौ

  • @kripadevkota7618
    @kripadevkota7618 Год назад +1

    सबै मा नमस्कार मार्मिक शब्द म छ पुरै गित यो गित सुनेर मेरो आमा बा को याद आयो रुदै सकियो गित्😭😭😭😭😭😭

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Год назад +7

    सारै मिठो मार्मिक तीज गीत । सबैलाई धन्यवाद

  • @robinhooddallakoti4248
    @robinhooddallakoti4248 Год назад +3

    यो गितको स्रस्टा सर्जक तथा गायक गायिका प्रती हार्दिक सम्मान ।

  • @ramunepali183
    @ramunepali183 Год назад +10

    धेरै मार्मिक गीत मनै रुवाउने

  • @BhojPal-p7i
    @BhojPal-p7i Год назад

    नमस्ते नमस्कार सम्पुर्ण कलाकार दाजु,भाई,दिदी,बैनीहरुलाई यो भिडीयो सुरु देखी अन्तिम सम्म रोएरै हेरे मैले पनी म पनी बाबाबाट ५ बर्ष को छँदा टुहुरो भएर होला धेरै आँसु बगेको यो तिजको गितले अति नै मन छोयो

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Год назад +5

    कठैबरी लैलै चुक्चुक्चुक्चुक्चुक के गर्नु र खोई धेरै दुखत 🎉 स्रान्द जली 😢😢😢😢😢😊🌹🌹😊😊

  • @kumar_skb
    @kumar_skb Год назад +1

    राम्जी खाड को शब्द्ले कसम कति आँसु आयो एकदम गाह्रो भयो😭😭😭😭😭😭😭😭tik tok video veter yata aayako हेर्न लाई अति मन रोयो

  • @dasuthapa2503
    @dasuthapa2503 Год назад

    राम जि खाड को यो शब्द ले मनै भत्कानियो।जिन्दगीमा जानेर रोएको थिएन।आज एक शब्द ले थाहै नपाइ रुन पुगेछु।

  • @tekbohara9365
    @tekbohara9365 Год назад

    सारै मन छुने शब्द कति रूने मेराे त अाशु नै सकियाे मेराे त बाबा अामा हुनुहुन्छ तर म नि धेरै दुखी छु बाबा अामालाई सुख दिन सकेकाे छैन धेरै दुखामा हुनुहुन्छ बाबा अामा 😢😢😭😭😭🙏🙏🙏🙏

  • @user-nx7jp8dh5n
    @user-nx7jp8dh5n Год назад +2

    Sabda Sunda dhaerai vabuk vy tysmathi sabai Jana ruwayko dekhda ta Mero aakhama aasuko mul phutyo 😢😢😢 eaa vagawan kin aauxk yo teej sansar ruwaun😢😢🙏🙏🙏🙏❤️♥️

  • @balkishanthapa9368
    @balkishanthapa9368 Год назад +3

    Sarai marmik yo dohori geet le baba aama ko yad le jhan aasu nai rokiyena aasu aama baba miss you 😭😭😭😭🙏

  • @ushabasnet6922
    @ushabasnet6922 Год назад +6

    आमा जस्तो ठुलो कोहि छैन सन्सार मा 😭राम्जी दा को सब्द ले एक दम मन छोयो 😭😭😭

  • @HarkaBhandarii
    @HarkaBhandarii 6 месяцев назад

    कलकार को के मन हुदैन र ? हामी हेर्न लाई त आँखा भरी आँसु भएको थहा पाइन त्यही ठाउमा बस्न गाउन कति गार्हो होला । बुझ्न सक्छु आमालाई चोखो माया गर्ने हरु को त कुरै नगरौ सलाम सबै कलाकार लाई ❤ राम जि दाई देखेर मन झनै भक्कानियो । lobe u dai

  • @tejendrabm7350
    @tejendrabm7350 Год назад +2

    साच्चिकै आखाभरी आँसु नै भयो राम जि को गितले

  • @phurinjisherpa
    @phurinjisherpa Год назад +7

    छाती थिची थिची यो गित skip नगरी सबै हेरियो ❤❤❤ कस्तो मार्मिक शब्द र लय ❤️❤️धन्यवाद हजुर सबैलाई ❤️ बास्तबिक जस्तो लाग्यो

  • @user-wt3jb9wk7n
    @user-wt3jb9wk7n Год назад +3

    namaskar hajur harulai kati mitho kati ramri geet hajurharuko bhabisya ujwal hos❤❤

  • @Pradippariyarofficial
    @Pradippariyarofficial 6 месяцев назад

    यस्तो हुनु पर्छ गित कला भनेको गाउने त रोए तर हेर्ने हरु को पनि कति आँखा रसायो मत हेर्दा हेर्दा कति रोय thank so much all tim

  • @user-uq9ms9gc6j
    @user-uq9ms9gc6j Год назад

    तिजको मिठो रिले गित्ले आमासम्झेर गाको गितले मेरोपनि आँसु थामीयन आँमाभन्ने सब्द अजमबरी हो धन्न्याबाद टिमलाई।

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 Год назад

    sabilie ❤❤❤❤🎉hardekak suvakamana haritalika tej ko barista ghyeak sarjak raju ramji kalika tara sabieta sampurna lok parakhi haruma atee nai mon xchoyoo🎉❤❤❤ dhukha lagyy pani ramroo panii lagyy sansaar yaestie ho kosie ko buwa hunuhunna kosie ko muma yestie ho mirta buba amaa parti hardek sardanjlie sathie sabilie 🎉🎉🎉🎉❤naman ghardaxchu🎉🎉🎉

  • @champathapa6264
    @champathapa6264 Год назад +3

    Sarai marmik geet ❤❤babako yad le jhan aasu nai rokiyena miss you baba 😢😢😢😢

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g Год назад +7

    धेरै राम्रो छ गीत बधाई छ सम्पूर्ण टीम् लाई ❤❤❤

  • @sadikshaoli8092
    @sadikshaoli8092 Год назад +2

    आज यो गित हेर्दा आफ्नो मन समाल्न सकिन

  • @user-hi4qn5fl9j
    @user-hi4qn5fl9j 11 месяцев назад

    अाफुलाइ जन्म दिने बाबा अामाकाे माया कति हुन्छ याे सन्सारमा

  • @user-oi8kt9ij2i
    @user-oi8kt9ij2i Год назад +2

    मेरो नि सारै मन छोयो all loi mero respect xa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @saugatgurung243
    @saugatgurung243 Год назад +4

    सारै भावुक बनायो आजाकाे गितले कतिखेर आखा बाटा आशु झरेछ थाहाहै भएन😂 सबैलाई उच्च सम्मान छ❤❤❤❤❤❤❤❤❤🎉

  • @DeviBudhaMagar-j1r
    @DeviBudhaMagar-j1r Год назад +5

    साह्रै रोय मत 😢😢😢😢 अरु केई भन्नै सकिन 😢😢😢 ❤❤❤❤

  • @SohamSingh7
    @SohamSingh7 Год назад +1

    याे गित ले मेरा अासुनै राेकिनन हरेक सबदले मन छुयाे 😢😢😢😢😢😢😢

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r Год назад

    हुने लाई कदर छैन न हुनेलाई कति चिज सबै कलाकर लाई समान् छ

  • @princeaaus1648
    @princeaaus1648 Год назад +6

    धेरै नैं भावुक भय,😢😢 आतन्तै मार्मिक गीत 😢😢

  • @topabagar2913
    @topabagar2913 Год назад

    दाजु भाइ दिदि बइनि आमा बुबा जन्मे पछि धिलो चादो यक दिन पकेेेेे मरण हुनु पर्ने हो रइछ तेसई ले मन लाई बलियो बनाउनु होला यउ गितले अक दमेेेेे मन छाेयाे ञासु झरेकाे पतेेेेे भयन समपण कलाकार हरुलाइ बधाइ

  • @indrasaha5947
    @indrasaha5947 Год назад +1

    वास्तविक चेलिको पीडा झल्किन्छ अनि तारा बहिनि को सुभचिन्कत हो शाहसी बहिनी हुन तारा नानी 🇳🇵🇳🇵🇳🇵💘💘💘👩‍👧👩‍👧👩‍👧🙏🙏🙏

  • @bishnuregmiadhikari1280
    @bishnuregmiadhikari1280 Год назад +2

    आमा शब्द नै प्याराे❤

  • @karanshrestha7872
    @karanshrestha7872 8 месяцев назад

    यो गितले मेरो आखाबाट आसु खसेको थानै भयन

  • @meedomeedo9826
    @meedomeedo9826 Год назад +2

    Dherai marmik dohori git sabai tim lai badhai xa 🎉🎉🎉🎉🎉🎉

  • @amritapariyar7262
    @amritapariyar7262 Год назад +2

    आमा बाबु छैनन् आज यो गित ले सारै मन रुवायो

  • @Anupritagameing
    @Anupritagameing Год назад

    बाबा आमा हुनु हुन्छ तर के गर्नी सुखले पाल्छु पराई घर जान्न भनेर नहुनी रैछ सानै उमेरमा जिम्बेवारी बोकेर बस्नु पर्नी 😭 साथमा बस्न नापइदो रैछ छोरीको जात 😔😔 तर फोन गर्न नि नजान्नी आमा बाबा हुनु हुन्छ 😪 धेरै टाडा छु आमा बाबा बाट यो गीतले धेरै मन छोयो 😭 missyou mami baba😘❣️

  • @SusmaRai-be1io
    @SusmaRai-be1io Год назад +3

    कत्ति मार्मिक गीत मनै रुवाउने गीत हेर्दाहेर्दै आँखा बाट आँसु झरेको पत्ताई पाएन ।

  • @purnimatamang9500
    @purnimatamang9500 Год назад +3

    yo song le mero Sarai man xoyo ani royo pani kina ki mero pani aama xaina buwa xa buwa pani bimari xa yogit senera molai ta jan derai runa man lagei sabai timlai safal ta ko subakamana🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @bhaktathapa263
    @bhaktathapa263 Год назад

    Sabai santanko pir tatha byatha ekai ho tarapani kalakar bhai bahini haru lai hardik sahanubhuti xa.

  • @RudraMafia999
    @RudraMafia999 Год назад +4

    गीत सुरु भए देखि अन्तिम सम्म रोय हो मत❤❤😢😢😢 स्याड सङ 😢😢

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +5

    अति मार्मिक ❤❤❤ गीत ❤❤❤❤❤ तारा बहिनी

    • @ramgthapa4835
      @ramgthapa4835 5 месяцев назад

      अति मार्मिक शब्द छ गित शुभकामना तथा बधाई

  • @binubashyal7672
    @binubashyal7672 Год назад

    आमा भन्ने शब्द मा यति माहान यति ठुलाे छ कि जब कि वरिपरि काेहि छ जस्तो लागदैन मिसियु आमा तिमी विना साच्चिकै साहार दुनिया अधुरो छ आमा आमा

  • @user-rn9ld5pc1j
    @user-rn9ld5pc1j Год назад

    हिटकाे सुत्र प्रयाेग गरियाे धेरै राम्राे छ यस्तै प्रस्तुति

  • @lalitathapa9116
    @lalitathapa9116 Год назад +6

    Marmik song ❤❤😢😢congratulations all team ❤❤❤❤😢😢❤❤❤

  • @rolpalibhai276
    @rolpalibhai276 Год назад

    सङसार मा आमा भन्दा थुलो कोछर राम्जी दादा को शब्द ले सारै रुवायो म आमा बुवा हुने लाई पनि😢😢😢

  • @sitabhandari-jn7xu
    @sitabhandari-jn7xu Год назад +1

    Aaha mnai royo Yo dohori sunda dherai ruy aama baba lai dherai miss grer 🙏😭😭😭😭😭

  • @durgagiri773
    @durgagiri773 8 месяцев назад

    यति लामो पनि हाइलाइट हुन्छ र भन्या ?
    बाबालाई अनादर शब्दमा गाएको सुहाएन वियोगान्त गितले स्तब्ध बनायो😭😭😭

  • @Gharagaule.jeeban
    @Gharagaule.jeeban 11 месяцев назад

    आहा अति मार्मिक तिज गित गाउनुभयो सबैजनाले।हेर्दहेर्दै सुन्दासुन्दै कसम इ आँखा रसाए।

  • @KrishnaKumar-po8xk
    @KrishnaKumar-po8xk Год назад

    यो गित धेरै मार्मिक छ सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद

  • @user-pm1ow2qu1j
    @user-pm1ow2qu1j Год назад +1

    सारै मार्मिक गित म पनि आमा सम्झेर रोए😢😢

  • @Saraswatimagar987
    @Saraswatimagar987 Год назад +1

    सारै मार्मिक गित सुरु देखिनै लास्ट सम्म आँशू रोकिएन😭😭

  • @krishnathapa5912
    @krishnathapa5912 Год назад +1

    मेरो पनि मन नै थामिएन यो भिडियो हेरेर 😭सम्पुर्ण कलाकार लाई उच्च सम्मान छ 🙏

  • @nirjallama4959
    @nirjallama4959 Год назад

    Maa kasam yarr yo teejjko giitale Mann xoyo yar...sabaii adarniya kalakarrr daju, Vai dd bahiniharuLai Mero dheraii dheraii dhanyabadd....,..

  • @narbirshestha1230
    @narbirshestha1230 10 месяцев назад

    सात समुन्र पारिछु तर मन भने नेपालमै छ अाजत यो गित सुनेर रोये मनि मेरि आमालाई सम्झेर 😭😭😭😭😭