धेरै राम्रो छ यो कार्यक्रम र मेरो बेस्त सिरियल हो र आज त अरु भन्दा पनि यो झरी परेको दृश्य मा छायांकन गरिएको अतिनै मन छोयो । साचै येस्तो हाम्रो गाउँ घरको दृश्य हेर्न नपायको पनि धेरै भयो।तर आज तपाइहरुको कारण आज साचिकै गाउघर र हाम्रो नेपाल देश को धेरै नै माया लाग्यो र आज महसुस पनि भयो कि ।जे जस्तो भय पनि हाम्रो नेपाल देस जस्तो कुनै देस छैन ।तपाइहरुलाइ धेरै धेरै धन्यवाद । हाल साउदी अरब।।।
हैन यो टेलिसिरियल एक दम राम्रो त छ्दै छ तर अब यो सिरियल बाट जतिपनी नेपाली युवाहरू बिदेस पलायन भएकोछ उनिहरुलाइ सोदेसमै केही हुन्छ भन्ने खाल्को एउटा सन्देस दियो भने अझै राम्रो हुनेथियो !!!! अन्ततः यो सिरियल हस्य टेलीशृङ्खला मात्र नभएर एउटा नेपाल्को दिगो बिकासको लागि पनि टेवापुर्यायोस किनकी यो सिरियल हेरेर बिदेशीएका नेपाली हरु नेपाल मैपनी गर्दा हुनेरहेछ भनेर नेपाल फर्कन आतुर हवोस जय नेपाल
aati ramro xa ...aasti gari savhi li hashaoow hi......hami haru li ramro la gyo khas khus keep going all the best ...savhi li...aaadum ramro xa....continue.....😄😄😄😄😄🖒🖒🖒🖒
एक्दमै राम्रो छ खास खुस प्रोग्राम हरेक हप्ता हेरि रहेको हुन्छु ।। बिदेश मा बसेर पनि नेपाली सिरियल हेर्न पाउँदा एक्दमै खुशी लाग्छ । यो हेरेर अफ्नो गाउघर को याद धेरै आउँछ ।
So gd character all of u keep it up from Dhurba Sushila n our baby Drishya from California!! Thanks khaskhus team for such funny episodes😄😄n all d best for future!!!!
खासखुस १६ औँ भाग पनि अरु भागहरुभन्दा भिन्न बिशेषताका साथ हेर्न पाईयो । १६ औँ भाग बिशेषगरी वर्तमान सुविधाभोगी मानसिकता र त्यसको सामाजिक प्रभावको बारेमा राम्रो खुराक पस्किनु भएको रहेछ । धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई । विल्सन दाइले डबल रोल गर्दा राम्रो हुन्थ्यो कि जस्तो लाग्छ दर्शकको माग पनि तक्मेमा बढी देखियो तक्मे र हाकिम दुबै रोल गरियो भने राम्रो होला । दिदी बहिनीहरुको अभिनयलाई सलाम छ । बान्द्रेको उपस्थितिले पनि अचार थपे जस्तो भएको छ । बटारे, राजुमास्टर, बल्छीको अभिनयले गरम मसलाको काम गरेको छ । सदा निरन्तरताको लागि कामना गर्दछु ।
धेरै राम्रो ,यो भाग चेतना मुलक रैछ ।....अहिलेका मोजमस्ती खोज्ने हरुलाई चेतना भय । तर .. हाकिम को रोल परिवर्तन गरेर, तक्मे कै भुमिका राखे आज धेरै राम्रो हुन्थ्यो ।
Hello to all khas khus team...My name is Raj Thapa. I am from India. And tapai haru ko khas khus malai dherai ramailo layo ani my favourite character is hakim saab... And I really miss takhme buda. Hope to see him in that role again. Love from India. Jai gorkha
la dherai ramro ajhai dherai ramro hudaijawos mero suvakamana xa khas khus kalakar daju deedi harulai yasarinai agadi badhdai janu hola avinash subedi saudi arab
I really enjoy n appreciate the khas khus team for their brilliant acting, and comedy punch. Keep going laughter is the best medicine..... With lots of love n wishes from Manipur, India.
सारै चित्त बुझ्दो छ ? प्राय सब हेर्ने गर्छु यो कार्यक्रम म ? सबै को आआफ्नो अभिनय सबै जायज छ ? र जनचेतना को लागि यो कार्यक्रम बिल्कुलै सहि छ । म हजुर हरु को फ्यान..सन्दिप महत हाल..साउदि
चेतना मुलुक हास्य टेलिफिल्म खासखुस सारै राम्रो छ म नियमित हेर्दै अाएकाेछु। र अागामि दिनहरुमा पनि समय सान्दर्भिक भुमिका देख्न पाईयाेस् धन्यवाद । उमाकान्त न्याैपाने झापा नेपाल हाल मलेसिया
I love watching ‘Khas Khus’ Thank you team for the effort to make us laugh 😆 especially after the work. Hudaina hudaina 🤣🤣🤣🤣 Mr. WBR you are a fantastic actor. Others contribution on the play are also amazing. Dubai, UAE
Hi I'm Manoj from USA live in Ohio Columbus I watch this all episodes it's was nice and it's make laugh thanks for this show.khas khus team I wish magne sir get well soon and all the best for this best show 👌👌👌👍👍
Location of this program remind my parents home town and my daughter also enjoy seeing this location. We always follow this program from Switzerland, keep it up guys.
la tapai haru lay bhanya jastai abu dhabi bata ho ma pratap khas khus ailay thikai bandai 6 khusi lag6 nepali comedy seriel herna pauda agami din haru ma pani yestai bandai jawos mero subhakamana 6 khas khus pariwar lai dhanyabad
हुदैन हुदैन - यति साह्रो हसाउनु त हुदैन नी... साह्रै राम्रो छ हजुरहरुको कार्यक्रम .... धेरै धेरै माया एव सफलताको शुभकामना सहित । दार्जीलिङ हाल आन्द्रा प्रदेश ( भारत ) बाट
Aahaaa gaaugharko paani pareko daami hariyaali really love my nepal i miss my birthplace .master , balxi and baadre's nice act .loveli khaskhus, so i have subscribed
सबै कलाकारको आ-आफ्नै प्रतिभा भय ता पनि तर मलाई चैँ विल्सन दाईको चैँ प्रस्तुति साह्रै मन पर्यो र वास्तवमै भन्नु पर्दा खेरी म उहाँको फ्यान नै हुँ।हजूरलाई स्यालुट छ मेरो तर्फबाट र विल्सन दाई र तरूनी दिदीको जोडि चैँ यस प्रस्तुतीमा साह्रै सुहाउँदो छ। धेरै राम्रो प्रस्तुति छ।अझै राम्रो गर्दै जानु होला मेरो तर्फबाट शुभकामना।
derai derai ramro lagyo khas khus sabai Banda ajako chhai derai ramro lagyo derai hasayo sabai Banda best chai ajako ani aru ta k banirane hajur harulenai baniranu hunchha and God bless you all khas khus members
yo episode ma dherai ramro sandes swastha mulak rahexa herera ramro lagyo esari nai sixa prad comedy le samajma jana chetnako bikas xittau garna sakinxa ajhai estai dherai safalta ko suvakamana khas khus team lai. binod rai from kr.
Aama Agni Kumariko Media pvt ltd. byaner ma Khas khus video matra upload hos . Teska baje ko notificationle dikka lagauchha RUclips darsak ko chahana. Admin jyu.
I love your show! You guys are awesome! Thanks for all the laughs everyday! From Los Angeles with love 💕👍🏽 keep it up!
यो भाग चाही राम्रो लाग्यो । सबैको अभिनय राम्रो छ बिशेष गरी सन्देश जी को अभिनय राम्रो लाग्यो । र केदार जी को सिघ्र स्वास्थ्य लाभको कामना ।
Aakdam dami xa aaja takma buda vako vaya ta ghan ramro huni thyo
धेरै राम्रो छ यो कार्यक्रम
र मेरो बेस्त सिरियल हो
र आज त अरु भन्दा पनि यो झरी परेको दृश्य मा छायांकन गरिएको अतिनै मन छोयो ।
साचै येस्तो हाम्रो गाउँ घरको दृश्य हेर्न नपायको पनि धेरै भयो।तर आज तपाइहरुको कारण आज साचिकै गाउघर
र हाम्रो नेपाल देश को धेरै नै माया लाग्यो र आज महसुस पनि भयो कि ।जे जस्तो भय पनि हाम्रो नेपाल देस जस्तो कुनै देस छैन ।तपाइहरुलाइ धेरै धेरै धन्यवाद ।
हाल साउदी अरब।।।
हैन यो टेलिसिरियल एक दम राम्रो त छ्दै छ तर अब यो सिरियल बाट जतिपनी नेपाली युवाहरू बिदेस पलायन भएकोछ उनिहरुलाइ सोदेसमै केही हुन्छ भन्ने खाल्को एउटा सन्देस दियो भने अझै राम्रो हुनेथियो !!!!
अन्ततः यो सिरियल हस्य टेलीशृङ्खला मात्र नभएर एउटा नेपाल्को दिगो बिकासको लागि पनि टेवापुर्यायोस
किनकी यो सिरियल हेरेर बिदेशीएका नेपाली हरु नेपाल मैपनी गर्दा हुनेरहेछ भनेर नेपाल फर्कन आतुर हवोस
जय नेपाल
इ v
एलम राइ
.
,
सरको च्यानल मलाई एकदम मनपर्यो,लाइक र सब्सक्राइब पनि गरिसके | मेरो च्यानललाई पनि कृपाय.................
aati ramro xa ...aasti gari savhi li hashaoow hi......hami haru li ramro la gyo khas khus keep going all the best ...savhi li...aaadum ramro xa....continue.....😄😄😄😄😄🖒🖒🖒🖒
My 3yrs old son like hudaina hudaina so Much and one of the best episode of khaskhus
dami x👍
k ho kganhi kahao
Amar
एक्दमै राम्रो छ खास खुस प्रोग्राम हरेक हप्ता हेरि रहेको हुन्छु ।।
बिदेश मा बसेर पनि नेपाली सिरियल हेर्न पाउँदा एक्दमै खुशी लाग्छ । यो हेरेर अफ्नो गाउघर को याद धेरै आउँछ ।
Hi i am sunil gurung from saudi arab malai hajur haru ko sabai episode ek damai ramro lagyo
raamro xannn khas khus ko all episodes maza aayo
from india .......
Very Impressive and educative Funny programme. Love it, Wilson Bikram Rai seems very funny in this programme
Khas khus comedy sabai femlly timlai Sewa. Semuna namskar🙏🙏🙏lo hudaena hudaena afu chae kam nagrne kati batho 😄😄😄😄 kamaunlai😄mali sarae man parne comedy 💁khaskhus👌👌👌👌👌
So gd character all of u keep it up from Dhurba Sushila n our baby Drishya from California!! Thanks khaskhus team for such funny episodes😄😄n all d best for future!!!!
Dherai ramro xa.. Full of humor... Din var ko thakan tens bata ekxin va ni mukti paye jhai lagxa yo program herunjel.. Thumbs up... From Finland...
Ma agari barna chahanchu.. the best Nepali comedy character I have even seen and laughed .. Thank you. Love Australia.
खासखुस १६ औँ भाग पनि अरु भागहरुभन्दा भिन्न बिशेषताका साथ हेर्न पाईयो । १६ औँ भाग बिशेषगरी वर्तमान सुविधाभोगी मानसिकता र त्यसको सामाजिक प्रभावको बारेमा राम्रो खुराक पस्किनु भएको रहेछ । धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई । विल्सन दाइले डबल रोल गर्दा राम्रो हुन्थ्यो कि जस्तो लाग्छ दर्शकको माग पनि तक्मेमा बढी देखियो तक्मे र हाकिम दुबै रोल गरियो भने राम्रो होला । दिदी बहिनीहरुको अभिनयलाई सलाम छ । बान्द्रेको उपस्थितिले पनि अचार थपे जस्तो भएको छ । बटारे, राजुमास्टर, बल्छीको अभिनयले गरम मसलाको काम गरेको छ । सदा निरन्तरताको लागि कामना गर्दछु ।
M
धेरै राम्रो ,यो भाग चेतना मुलक रैछ ।....अहिलेका मोजमस्ती खोज्ने हरुलाई चेतना भय ।
तर .. हाकिम को रोल परिवर्तन गरेर, तक्मे कै भुमिका राखे आज धेरै राम्रो हुन्थ्यो ।
guys you are always showing good episode really i like it keep it up i am from canada
Hello to all khas khus team...My name is Raj Thapa. I am from India. And tapai haru ko khas khus malai dherai ramailo layo ani my favourite character is hakim saab... And I really miss takhme buda. Hope to see him in that role again. Love from India. Jai gorkha
Raju master...nd Battare...ko acting saraii ramro....
Superb....
Frm...Sikkim..
Sumii Rai
धेरै राम्रो छ है गाउले परिवेश बनेको सिरियल खास खुस सधै यस्तै हसाउने नयाँ भाग को अपेक्षा गर्दछौ( हाल दुबई यु ए इ)
अनि हाम्रो हास्ये कलाकार केदार घिमिरे दाइ (माग्ने बुढा ) को श्वास्थको शिघ्र लाभको कामना गर्द्छु
Binod Shrestha
हामी नेपाली एक हौं
Dame
जनचेतनामुलुक कार्यक्रम छ धन्यवाद सम्पूर्ण खासखुस टिमलाई ।सफलताको शुभकामना।।। मलेसिया बाट
ramro programm cha keep it up .... from USA
Lsddd to
so good, i love that hudaina hudaina 😍
from Australia
la dherai ramro ajhai dherai ramro hudaijawos mero suvakamana xa khas khus kalakar daju deedi harulai yasarinai agadi badhdai janu hola avinash subedi saudi arab
mackni
I really enjoy n appreciate the khas khus team for their brilliant acting, and comedy punch. Keep going laughter is the best medicine..... With lots of love n wishes from Manipur, India.
सारै चित्त बुझ्दो छ ? प्राय सब हेर्ने गर्छु यो कार्यक्रम म ? सबै को आआफ्नो अभिनय सबै जायज छ ? र जनचेतना को लागि यो कार्यक्रम बिल्कुलै सहि छ ।
म हजुर हरु को फ्यान..सन्दिप महत
हाल..साउदि
Dherai raamro xa God bless you and your team
derae ramro xa yasarinai pargati ko bato ma lamkidai janu khas khus pariwar all tha best.......
I love u so much..
yes it is amazing show... l like it keep it up...best wishes ur team 4m Qatar
D
हुदैन हुदैन हेहेहे really nice saba kalakar haru thank you dearai ramro lagiyo malai
Dherai Ramro Lagyo Yo Programme *****************
Ma. ( UAE ) Bata ho :)
Aaroshi Khatri
हुँदैन हुदैन माग्ने र तक्मे नभई हुँदैन ।। अनि हुँदैन हुदैन रोलपनि ठिक छ। राम्रो अति राम्रो सारै राम्रो छ।।
from Salyan ,nepal.
now in malaysia .
gorgeous program
really really really I like it
👍👍👍👍👍👍👍👍👍
forme Saudi Arabia
खास खुस अति राम्रो छ यसरी नै अगाडि बड्नु होला।।
छिटो नै माग्ने बुडा लेउनु पर्यो।
सु स्व्ाास्थ्य को कामना मग्ने बुडा।
UAE
I m from myanmar.very🇲🇲🇲🇲 fun .love you Nepal.
चेतना मुलुक हास्य टेलिफिल्म खासखुस सारै राम्रो छ म नियमित हेर्दै अाएकाेछु। र अागामि दिनहरुमा पनि समय सान्दर्भिक भुमिका देख्न पाईयाेस् धन्यवाद । उमाकान्त न्याैपाने झापा नेपाल हाल मलेसिया
Really good show. I really enjoy watching. USA
Ramjanaki jfdvji hrwsfjrvhrirtevekegehelrkurgrjdldkehegebrheuyeejem3
Ebrbr
Kdhnkrurbrjfirh.
Rjrbekdue
@@divyachettri3503 4j
H
Ih
धेरै राम्रो छ मलाई धेरैनै मन परेको छ खासखुस म दोहा कतार बाट हेर्दैछु है...
I like your show it is the best showfrom akash
Dami. No 1 comdey serial in Nepal . Radio futako sence is best. Me Arpan in USA ...
I love watching ‘Khas Khus’
Thank you team for the effort to make us laugh 😆 especially after the work.
Hudaina hudaina 🤣🤣🤣🤣 Mr. WBR you are a fantastic actor. Others contribution on the play are also amazing.
Dubai, UAE
मलाई पनि धरै मन पर्ने कारेक्रम हो यो खास खुस हरेक भाग हेर्ने
गर्छु म साउदी बाट हो.
राम्रो छ अझई राम्रो बनाउदै जानू होला म साउदि बाट ॥॥॥॥॥॥॥॥
hoho sarai ramro xa hasaunuko sathi जनचेतना मुलक छ तर मग्ने बुढो भय मरिबास्सै फलप हुनेछ
धेरै राम्रो छ है । मलाइ त राम्रो लाग्यो ।
TaRa PrAkAsH K.c प्रदेशि ggyuure22fh
TaRa PrAkAsH K.c pradesi
हुँदै हुदैन भन्दा तक्मे बूढो रोल राम्रो छ ।wilson bikram rai दाईको watching from iraq
दामी छ ooooदामी
ma saudi bata
Hi I'm Manoj from USA live in Ohio Columbus I watch this all episodes it's was nice and it's make laugh thanks for this show.khas khus team I wish magne sir get well soon and all the best for this best show 👌👌👌👍👍
ati hasiyo...ki...hahaaha ramailo cha Now Im in UAE. .
sarai maja lagcha malai ta yo programme mero afnu dukha pir sab vulchu yo programme herera......USA bata
I m bhim from bhutan
from south korea ....program comedy king magne buda pani xittai niko vaediya ajha suna maa sugandha hunthyo ...
Ha ha ha so comedy, I can’t stop laughing. From USA
यसमा पनि बटारे कान्छा ईज द बेस्ट...
पानी परेको सिन, गाँउघर अनि हरियाली अत्ति सुन्दर...
Location of this program remind my parents home town and my daughter also enjoy seeing this location. We always follow this program from Switzerland, keep it up guys.
Birendra Khadka
la tapai haru lay bhanya jastai abu dhabi bata ho ma pratap khas khus ailay thikai bandai 6 khusi lag6 nepali comedy seriel herna pauda agami din haru ma pani yestai bandai jawos mero subhakamana 6 khas khus pariwar lai dhanyabad
my kids are enjoying your programme and they like wilson bikram chracter.From usa.
बिदेशमा रहनुहुने सानासाना बालबालिकाका लागि नेपाली भाषा सिक्ने माध्यम बनोस खासखुस
+Aama Agni Kumari Media ekdum sahi bichar
yaha america ma bachaharu nepali bolnu mandaina,yo herera sikchhani. ramro kura ho ni.
this Bater then Mari Bassi
cheto magna buds Lai halnuparo
म मलेशियाबाट हाम्रो यो खासखुस कार्यक्रम प्रत्येक भाग हेर्ने गर्छु साह्रै मन पर्छ। अझ राम्रो गर्दै गरि अगाडी जाऔस शुभकामना छ।
Khas Khus...I'm loving it.... bandre need to wear same dress like in meri bassai plz....long sleeve and half wear and blue topi.....
ati ramdo lagyo khaskhus episode haru ma South Korea vata here ko. yesai gari agadi badnu hos banna chahan chhu sabai khaskhus pariwar lai... thanks..
derai ramro xa sabbai ko
Great job🙏💯👍 khaskush all team from India🇮🇳
sahar.ma.bhada.gau.ghar.ma.khely.ko.seriyl.sarai.ramro.lagxa.love.uuuu.khas.khus
हुदैन हुदैन - यति साह्रो हसाउनु त हुदैन नी...
साह्रै राम्रो छ हजुरहरुको कार्यक्रम ....
धेरै धेरै माया एव सफलताको शुभकामना सहित ।
दार्जीलिङ हाल आन्द्रा प्रदेश ( भारत ) बाट
you all people Rocks .Love you all thank you so much for your hard work
Vv
PPCb h
go out and y
go out and y
Zbccccccczbpmc MP mzZmbMbbz!zm!mb@b@vxball cvvv VA vvmvvvvcbvbzzb
Dherai ramro lagchha malai ta yo khas khus ta.god blesss to all .from hong kong.dilu
hundaina hundaina hundai khas khus herita hundai hundain .. egypt bata ma pani agi badna chahanxuni ..😀
asdf
ssasdff
p
l
asdf
Dherai ramro chha.takme buda ra magne dai are talented actors.thank u
superb.show
धन्यवाद सम्पूर्ण खासखुस टिमलाई ।सफलताको शुभकामना।।।कोरिया बाट
nice comedy.
पारा राम्रो नै देखाको छ एकदम मन पर्यो मलाई।अगाडि बढ्दै जानुस
very nice nice nice so nice
Aahaaa gaaugharko paani pareko daami hariyaali really love my nepal i miss my birthplace .master , balxi and baadre's nice act .loveli khaskhus, so i have subscribed
nice episode & I'm from dubai)
सबै कलाकारको आ-आफ्नै प्रतिभा भय ता पनि तर मलाई चैँ विल्सन दाईको चैँ प्रस्तुति साह्रै मन पर्यो र वास्तवमै भन्नु पर्दा खेरी म उहाँको फ्यान नै हुँ।हजूरलाई स्यालुट छ मेरो तर्फबाट र विल्सन दाई र तरूनी दिदीको जोडि चैँ यस प्रस्तुतीमा साह्रै सुहाउँदो छ। धेरै राम्रो प्रस्तुति छ।अझै राम्रो गर्दै जानु होला मेरो तर्फबाट शुभकामना।
takme baje ko chai pat sarai ramro xa
Limbu Bishnu Raj
धेरै राम्रो छ यो खासखुस।। UAE bata
Maganta Narayan kaka r takme baje tapaheroko khas khus Badia Lago
I am enjoying this khas khus alot.... Espicaly Bataray.. Mo agai barna chahanchu... Keep up the good work..👍
ek dam ramro xa
hal saudi I love nepal
eakdamii ramro xa......... aba ka aagami din haru ma pani.... ramro gardaii janu.....
I like this program very much👍✌️😘🌹
सारै राम्रो लाक्छ मलाई यो खास खुस नेमित हेर्छु म मलेशिया देखी हेर्दै छु
I like the khas khus serial bros n sis.from US
Tara Tamang
derai derai ramro lagyo khas khus sabai Banda ajako chhai derai ramro lagyo derai hasayo sabai Banda best chai ajako ani aru ta k banirane hajur harulenai baniranu hunchha and God bless you all khas khus members
hudaina hudaina bhanna na hune sarai ramro..
जे होस एउटा सन्देस दिने खालको हुन्छ खासखुस ! !!
बिरामी नै भयेनी माग्ने लाई देखाउन पाये राम्रो हुने थियो ।।।
saudi takme buda ko bollne style damibx
Ganesh Dahal
👌🙏It's really good 😀make me happy 👍👍thank you khaskhus team🙏🙏
Gopal rai
"खासखुस" म कतार बसेर पनि नछुटाइ हेरी राखेको छु।
यस पछिका भागहरु पनि नछुटाइकन अघाडी बढ्न चाहन्छु।
yo episode ma dherai ramro sandes swastha mulak rahexa herera ramro lagyo esari nai sixa prad comedy le samajma jana chetnako bikas xittau garna sakinxa ajhai estai dherai safalta ko suvakamana khas khus team lai. binod rai from kr.
चेतना मुलक धेरै राम्रो
yo episode pani dherai ramro lagyo mlai arko episode hernako lagi ma pani agadi badna chahanchhu😂😂😂😂👍👍👍👍👍👍( kuwait)
Tarunu hudain hudain hudai hudain😂😂😂😂😂😂😂
Roshan Rai
मलाइ यो खासखुस सारै राम्रो लागयो भाग १ देखि आज सम्म न बिराइ हेरेको छु
Aama Agni Kumariko Media pvt ltd. byaner ma Khas khus video matra upload hos . Teska baje ko notificationle dikka lagauchha RUclips darsak ko chahana. Admin jyu.
thank you
+Aama Agni Kumari Media जसरी नि teskaa बाजे लाई रोक्नु पर्यो हैन भने suscribe offff गरिन्छ
show sahi cha.....
aagdai badai januass..
best wishes...
Saudi arab