[FactPlus] परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्न ?, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
HTML-код
- Опубликовано: 12 дек 2024
- परमेश्वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्न ?
स्वर्ग अस्तित्वमा छ ? छैन ?
ईश्वरको अस्तित्वलाई लिएर थुप्रै विवादहरू भइरहेको छ ।
चाहे त्यो नास्तिक होस् अथवा आस्तिक, तिनीहरूको जिद्दीलाई सही ठहराउने प्रमाण के होला ?
“आँखामा नदेखिने भएकोले हामी विश्वास गर्न सक्दैनौं” अथवा “केवल विश्वासलाई जोड दिँदै मानिसहरू अन्धविश्वासको माग गर्छन्” जस्ता थुप्रै विचारहरू छन् । तैपनि मानिसको सीमित सोचाइ, अनुभव,
ज्ञान वा बुझाइद्वारा परमेश्वरको अस्तित्वबारे निष्कर्ष निकाल्न सकिँदैन ।
त्यसोभए परमेश्वरको अस्तित्वबारे कसरी थाहा पाउन सकिन्छ होला ?
अदृश्य ईश्वरीय संसारभित्र हेर्ने तरिका के होला ?
#परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #आनसाङहोङ #मातापरमेश्वर #परमेश्वरकोमण्डलीफ्याक्टप्लस #बाइबल #परमेश्वर #नास्तिक #परमेश्वरकोअस्तित्व #ईश्वरीयसंसार#स्वर्ग #अन्धविश्वास #विश्वास
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
बाइबल बाट हजुरको बिसयमा बुज्नसक्ने हृदय दिबक्सेकोमा ऐलोहिम परमेश्रलाई हृदय दखि धन्यवाद चढाउँछु।❤️❤️❤️💞💞💞💞
धन्यवाद पिता माता ज्यु बाइबलले गवाही दिनुभएको परमेश्वर निश्चित अस्तित्वमा हुनुहुन्छ र स्वर्ग पनि अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा जानकारी दिनुभएकोमा परमेश्वरलाई धन्यवाद बाइबलले गवाही दिनुभएको पिता परमेश्वर र माता परमेश्वरलाई अन्त्यसम्म पछ्याउने छु आमिन❤️💖
पिता माता धन्यवाद 🙏🙏🙇♀️🙇♀️
म जस्तो अति कम्जोर पापी लाई परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्ने हृदय दिइबक्सिनु भएकोमा स्वार्गिय प्रेम पत्र पबित्र बाइबल पबित्र बचन लाई बुझ्न सक्ने गरि हृदय को खोली दिइबक्सिनु भएकोमा अन्न्त अन्न्त धन्यवाद महिमा चढाउद छु🙏🙏🙇♀️🙇♀️
आमेन नदेखीनुहुने साचो परमेश्वरलाई चीन्न सकीने बाईबल दीनुहुने पीता र माता जीऊलाई धन्यवाद ❤❤❤❤❤
पिता माता लाई साच्चै धन्यवाद चढाउदछु ।पिता माता परमेश्वरको अस्तित्व निश्चित रहेको कुरा सम्पूर्ण मानव जाति लाई सुनाउन चाहन्छु ।पिता माता परमेश्वर सहयोग गरिदिबक्सियोस।
धन्यवाद स्वर्गीय पिता और माता परमेश्वर आपने मुझे आप का अस्तित्व जाने दिया बहुत धन्यवाद पिता और माता परमेश्वर।
Amen pita mata dhanyabad. We love you❤️❤️
अामेन!
पिता माता परमेश्वरलाई धन्यवाद ❣️🙇
परमेश्वर अवश्यमय अस्तित्वमा हुनुहुन्छ।
पिता माता धन्यवाद।
آمين 🙏🙏
Pita mata dhanyawad 😇
Thanks to God the Father and God the Mother I love you so much ❣⚘❣⚘
पीता माता धन्यवाद ❤️❤️❤️❤️❤️
धन्यवाद पिता माता हजुर लाई चिनसक्नेगरि आँखा खाेलिदिनु भयकाेमा❤❤❤
विश्वास् गर्छु, पिता मात धन्यवाद।।
Amen!! thank you so much father god and mother god.
परमेश्वर साचैइ हुनुहुन्छ उहाँ नै आत्मिक पिता माता हुनुहुन्छ 🙏🙏🙏
Pita Mata Dhanyabad🙏😇😀❤
Thanks to God the Father and God the Mother 🙇♀️
We love Heavenly Parents forever 💛💛💛💛💛💛💛
Dhanyabad pita mata ❤️💙
Thanks to heavenly father and heavenly mother 💞💞💞
यो चाहि साच्चिकै वास्तविक कुरा हो नि ।देखिने कुराहरूको मात्र पछि लागेर सबैभन्दा महत्वपूर्ण थोक गुमाइरहेका छौ।😭
We give thank's to Heavenly Father and Heavenly Mother for giving us blessing of Salvation. 🧡💛
Thanks to father and mother 🌿
Thanks to heavenly father and mother .❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Thanks to father and mother 👼👼
धन्यवाद हो पिता और माता जी
स्वर्गीय दुनिया दिखाने के लिए
❤️💙💜Eomeoni Abeoji💞💝💕
Thanks to God Father and God Mother💕
பரலோக தந்தை தாய்க்கு நன்றி💛💛💛
आमेन। पिता माता धन्यवाद।♥️♥️🙏🙏🎺🎺🌾🌾🐑🐑🇳🇵🇳🇵👸👸🏡🏡🧚🧚💝💝🌼🌼💞💞💟💟👑👑💗💗🌈🌈🌌🌌
Amen
@@kalpana9660 ♥️🎺🌾🐑👸💝🌌🧚
आमेन! परमेश्वर निश्चय नै अस्तित्वमा हुनुहुन्छ। यस्तो अमूल्य सत्यता थाहा दिनुहुँदै हामीलाई आफ्नै सन्तान बनाईदिबक्सनुहुने एलोहिम परमेश्वरलाई धन्यवाद।
Aamen thankyou Heavenly father & mother
آمين 😊
साच्चै परमेश्वर अस्तित्वमा हुनुहुन्छ हाम्रो पापी आँखा द्वारा देख्न नसकेता पनि उहाँ हरु हाम्रो साथमा हर क्षण हरपल अस्तित्वमा रहेर कार्य गर्दै हुनुहुन्छ ❤❤
aamen! papi hamilai gindagiko artha thaha napai hide ko yo atmalai sorgako rahasseya thaha dinu hune pita matalai ridayadekhi dhannebad chadauda xu❤❤😊
Pitamata dhanyabad ❤🎉
Thanks to God the Father and God the Mother ❤
साँच्चै तर्कसङ्गत कुरा हो। नाङ्गो आँखा अथवा कुनै यन्त्रले देख्न नसकेको परमेश्वरलाई बाइबलको माध्यम द्वारा चिन्न पाएँ । एलोहिम परमेश्वर लाई साँच्चै धन्यवाद चढाउँछु।
Thank you, father and mother
आमेन पिता माता धन्यबाद
하늘아버지 하늘어머니 감사합니다.
아버지 어머니 감사합니다
Pita mata dhanyabad😊
감사합니다 어머니💞💞💞💞
아멘 🙏 하늘아버지 하늘어머니께 감사드립니다 🙏 😇 💕
아버지어머니 감사드립니다 ~♡
Amen pita matalai dhanyabaf
Cảm Tạ Cha Mẹ Ạ.
Chúc Phước Nhiều Anh Chị Em Ạ.
Chúng Con Yêu Cha Mẹ Ạ.
💓💓💓💓💓💓💓
❤😊😊❤
Amen🙏 I truly believe that existence of God is indeed. Elohim God is our saviour🌸
Thank you so much Heavenly Father and Mother 💞🙇
하늘아버지 그리고 하늘어머니께 진심으로 감사드립니다 🙏 💕 😊 😄
Amen 🍇🍇
아멘
पिता माता धन्यवाद।
아버지 어머니 감사합니다~ ❤❤❤🙏🙏🙏🙏🙏
साच्चै परमेश्वर हुनुहुन्छ,नि हामीले ईच्छा गरेमा उहा परमेश्वरलाई भेट्न पनि सकिन्छ।साच्चै जस्ले खोज्छ,उस्ले अवश्य भेटाउनु हुनेछ।
Pitamata dhanybad ❤❤❤❤
Thanks to Father and Mother
Amen😃
पिता माता लायि साच्चै धन्यवाद चढाउदछु। अमेन❤❤❤❤
真心的感谢为我们展开天国之路的父亲母亲上帝。
성경에 증거되있는 하늘아버지 하늘어머니 감사드립니다
Amen❤❤❤❤❤
Thanks to Heavenly Father and Heavenly Mother I love you so much 🥰🌻🥰🌻
सचमुच बहुत धन्यवाद मेरे जिवन दाता स्वर्गीय पिता और माता परमेश्वर को मुझे अनंत दुनिया बताया।
आमेन परमेस्वरकाे अस्तित्व जान्न पाएकोमा पिता माता ज्यूलाई धन्यवाद ❤❤❤❤❤
पितामाताधनेबादमायागछु👍🙏❤
THANK YOU VERY MUCH HEAVENLY FATHER AND HEAVENLY MOTHER WE ❤️ U.
آمين ❤
I guess "pita Mata Dhanybad" is God bless You ... in what language? ... so to all brothers and sisters, who understand this "Pita Mata dhanybad, po;)"
सृष्टिका प्रत्येक थोक बाट हाम्रा परमेश्वर अस्तित्व मा हुनुहुन्छ भन्ने कुरा छर्लङ्ग देख्न सकिन्छ। पिता माता धन्यवाद ।माया गर्छु ❣️
아멘 🥰😍😆
父なる神様と母なる神様の愛と恵みに感謝致します。
आमेन परमेश्वर हुनुहुन्छ हुनु
सहि हो। वाउ कति राम्रो प्रतिवाद।
하늘부모님 사랑합니다
감사합니다
खाम्साहाम्निदा
아멘 🥰😆😍
हजुर!स्वर्गीय माता परमेश्वर अस्तित्व मा हुनु हुन्छ भनी म विश्वास गर्छु 🤗♥️हामीले आत्मीक अनन्त जीवन पाउन को लागी आत्मा आमा लाई भेट्नु पर्छ!♥️
Amen
Amen ❣❣
💖💖💖💖💖💖💖
Thanks to alohim god❣️❣️
आमेन पिता माता साच्चै अस्तित्वमा हुनुहुन्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Amen 🙏🙏🙏😊😊
Thank you father and mother for giving us blessing of salvation 😘😘😘
आमेन।पिता माता धन्यवाद 🙇♀️
아멘 ,아버지 어머니 감사합니다 💞
아버지 어머니 사랑합니다💓💓💓💓
पिता मात धन्यवाद।❤️❤️
Amen pita mata jui dhanyabab 🤗🤗
Thanks to God the Father and God the Mother
❤😊😊❤
🎆🪐🌌~Thanks to heavenly father and mother ~~💚💚💚~~
성경이 천지만물을 만드신 하나님의 말씀이며 사실임을 깨닫게 하여 주심에 엘로힘하나님께 감사드립니다
아멘 엘로힘 하나님께 감사드립니다
Amen pita mata dhaneabathe
真心的感谢赐予我们祝福和救援的父亲母亲上帝。
पिता माता परमेश्वरलाई धन्यवाद चडाउछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
유월절떡과 포도주로 영생주시고 죄사함주신 하늘아버지 하늘어머니께 감사와영광을 돌립니다~^^♡♡
पिता माता ज्युलाई ह्रदय देखि अनन्त अनन्त काल धन्यवाद चदाउँछु ❤❤
Amen pita mata parmeshor astitoma hunuhunchha🙏 dhanyebad
절기로 축복 주시고 절기로 죄사함 은혜도 주시고 사랑도 하늘나라로 가는길 열어주신 엘로힘 하나님 아버지 어머니 진정으로 감사합니다 사랑합니다 🍎🍎🍇🍇💐💐😍😍
아멘 🍊 하늘아버지 하늘어머니 감사드립니다 🥰🥰
Thanks to Elohim God 💞💞
아버지 ❤어머니 ❤엘로힘 ❤하나님감사합니다❤❤❤❤❤❤❤❤😊😊😊😊
하늘축복 허락해주시려 영생 주시는 하늘어머니께로 인도해주신 하늘아버지께 무한 감사드립니다 ❤
아멘 😍😆🥰
아멘❤
आमेन 🙏🙏
Thank you heavenly father and heavenly mother
Amen! Thanks to Father and Mother💓
Amen😄
آمين ❤
Pitamatalae dhanybad ❤❤❤❤
하늘아버지 하늘어머니 ❤❤❤🎉🎉🎉감사드립니다
❤😊😊❤😊
복많이받으세요.
❤️❤️
परमेश्वरलाई साँच्चै धन्यवाद चढाउँछु ❤❤❤❤❤❤
परमेशवर निस्चय अस्तित्वमा हुनुहुन्छ 🙏🙏🙏🙏
Thanks to Father and Mother ~❣
आमेन।बाइबल द्वारा हेर्दा परमेश्वर निश्चित अस्तित्वमा हुनुहुन्छ ।
परमेश्वर अस्तित्त्व मा हुनुहुन्छ म विश्वास गर्छु पिता माता धन्यबाद ❤❤❤❤
Aamen nadekhinuhunen sacho parmeswar laai chin sakine baibal bhayekoma pita mata dhanybad 🙏🙏🙏❤️♥️
परमेश्वर निश्चय नै अस्तित्वमा हुनुहुन्छ❤❤❤❤🎉🎉
跟隨父親母親上帝直到永遠的故鄉天國吧♥
अनन्त जिवनको आशिष दिनुहुने पिता र माता परमेश्वर प्रती अति आभारी छु 🙏।
We always thanks to Christ Ahnsahnghong and Heavenly Mother for guiding us on the right path of truth.