राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -147 | New Nepali Serial | Radhika Raut | February 18, 2024
HTML-код
- Опубликовано: 1 окт 2024
- New Nepali Serial
𝐒𝐀𝐔𝐓𝐀 "सौता"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Rohit Karki
Suman Pandey
Gyan Br. Karki
Maiya Karki
Gita Khadka
Buddhi Shrestha
Roshani Raut
Shrada Katel
Ramkrishna Guru
Bishwaraj Shrestha
Laxman KC
Mohan Lamichhane
Rajkumari Rokka
Mister Pralaya Raut
Sabitri Lamichhane
Reshma Puri
Nikisha Durwakoti
Ranjita Tamang
Raj sunuwar
Indira Adhikari
Reshma Shrestha
Narayan Shrestha
Dolma Sherpa
Mina BC
Tej Giri
Krishna Shrestha
MB Kumar
Laxmi Thapa
Kitchen
ROSHAN RAUT
Me-up
SHRADA KADEL
Management
MOHAN LAMICHHANE
BISHWARAJ SHRESTHA
Camera :
ALEX Pudasaini
Edit :
ANJALI THAPA
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Writer :
ROSHANI RAUT
Director/Producer :
RADHIKA RAUT
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- Samikshya Adhikari
Lyric/ Music :- Bhim BC
Arrange /Mixing/mastering :- Pushkar Sunuwar
Studio :- Melody Nepal
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#RDTV #SAUTA #sauta
सौता सिरियल मा मुनालाई लक्ष्मिले लखेटेको हेर्न मन छ मलाई ❤❤❤❤❤
वाऊ आजभने आनन्दको अनुभूति भयो अपराधीहरू को पर्दाफास भयर एकदमै राम्रोछ सौता सिरिएल संधै अगाडि बढोस् भन्ने कामना गर्दछु ❤❤❤❤❤❤❤❤❤
राम्रो छ अझै अधि बढ्दै जानुस सौता सिरियल को सम्पुर्ण टिमलाई अग्रिम सुभकामना🙏❤️❤️
सत्यको जित भयो खुसि लाग्यो। सम्पुर्ण सौता टिम लाई शुभ कामना।
Dhilai vyeni aakher jit satyeko nai hunxa 👍👍👍👍👍🙏👍
🎉😄😗🙂😀❤🙇🏻♀️🙋🏻♀️💁🏻♀️🙆🏻♀️🙅🏻♀️🤷🏻♀️🤦🏻♀️🙍🏻♀️🧏🏻♀️🧍🏻♀️💆🏻♀️💇🏻♀️🧖🏻♀️🛌🏻🛀🏻🧘🏻♀️👩🏻🦯👩🏻🦼👩🏻🦽🧎🏻♀️🧍🏻♀️🚶🏻♀️🏃🏻♀️🧖🏻♀️🚶🏻♀️🚶🏻♀️🧍🏻♀️🧎🏻♀️👩🏻🦽🚶🏻♀️👩🏻🦽🧎🏻♀️🧍🏻♀️🚶🏻♀️🏃🏻♀️🤸🏻♀️🏋🏻♀️⛹🏻♀️🤾🏻♀️🌚🌚🌝🌞🌞🌞🌞🌞🌖🌖🌖🌕🐈⬛🦙🦙🦌 15:05
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
राधिका दिदि लाई साँचो मनले माया गर्ने कोको हुनुहुन्छ यता हाजिर हुममम त 🙏☺️
सौता सिरियल भाग १ देखि भाग १४७ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँत गाईज ❤❤❤❤❤❤
Derai ramro xa yo sirel ucha safaltako suvakamana sampurn timlaie aja ramro hune vane aas rakheko xu ❤❤
❤❤❤❤
Mareni hunthiyo😂😂😂😂
बल्ल मज्जा आयो
Ma xu
पर्खै मा छु म हतर भै सक्यो हेर्नू लाई सरै मन पर्ने सिरियल सौता मलाइ❤❤❤❤❤❤❤
❤❤❤❤❤राधिकालाई बधाई छ सधै रामो गरनु लललललल मेरी दिदी भने पनि ममि भने एउट हो सधै अघि बढनु लललल मरी ममि❤❤❤❤❤❤❤
Kasto dami❤❤❤❤❤
हामी नेपालीहरु बिर गोर्खाली है / हामीले एक अर्कालाई एक जुट भएर support गनुँ पछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सत्यको जित अवस्य हुन्छ लक्ष्मिको जित भयो खुशी लाग्यो ❤
आज एकदमै राम्रो लाग्यो 😊🙏☺️ सफलताको शुभकामना राधिका राउत दिदि 🙏❤️
ठिकै लाग्यो आजा यो सिरियल हेर्दा कति सान्ति भयो यो मनलाई सतेको जित भएरै छाड्छ राम्रो छ सौता सिरियल धन्यवाद सबै टिमलाई ❤❤❤
sahi ho
आज यो भाग सारै मन पर्यो अनि खुसी पनि लाग्यो
Wowwwwwww great 👌👌👌👌👌👌👌 all the best all team ♥️♥️♥️
My favourite ❤️💕💝 serial 💕💕💝♥️💕💝💝💝
छि यो मुनाको मुख कस्तो ह्वा परेको रिशुठ्दो तर दमदार एपिसोड आजको
धेरै राम्रो आजको भाग ❤❤❤❤सत्यको जित भयो
सौता सिरेलको मुनालाइ लछिमिले निकालेकाे हेरन र मुनाले दुख पाकाे हेरन मन छ
मुनाको नाटक , लक्षुमणले थाँहा पाउदा खुःशी लाग्यो ।
Thik a vo ab muna lae
अपराधि पता लायाे खुसि लायाे याे सिरेल तेति समा धिरन पनि हुन मयला भयार हयला काे दुख बुझुनु परछ अनि सन्सार टिकछ हजुर 👍️👍️🙏🙏❤️❤️😊
मेरो त साैता सिरेल आउदा खाना खाने टाइम अनि किचन को काम हुन्छ तैइपनि जसोतसो टाइम निकालेर यक भाग देखि नछुटाइ हेरि राछु मन पर्छ सम्पुर्न लाइ सुभकामना ❤🎉छ
बल खुसी लाग्यो आजको भाग देखेर यो त कम भयो अजै सजाइ पाउनु पर्छ यो मुना र नन्दले🙏🙏🙏🙏🙏
मैले सोचेको जस्तै भय छ अब लक्ष्मिलाइ रामो गर्नु होला
आज भने हेरम हेरम जस्तो लाग्यो यो दुई जनि
लाई घर बाट निकालेको हेर्न मन छ
आजको भाग दामी छ अझै येस्तै येस्तै खुसी मिलोस हामी हेर्नी लाई नि धनेबाद लछिमी जि
नमस्ते राधिका म्याम आजकाे भाग चाही अति सुन्दर राेल गर्नु भएको छ बिषेश हजुरलाई र अन्य हाेलटिम लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ🙏🙏🙏🙏🙏
Same to you 👌💞💞
यो नन्द भाउजु ले गरेर को हरेक क्रतुत था पाएर लक्ष्मि ले सौता र नन्द लाई घर बाट निकाल्दा खुशि हुने को को हुन हुन्छ एता तिर हाजिर हुम त गाइज
आजचै भने खुसि लाग्याे मुनाकाे कालाे करतुत भर्दाफास भईकाेमा👍️👍️👍️👍️👍️
aaja chai dherai khusi ma vaaaa
अति दामि छ अाज काे भाग सपलता काे कामना ❣️❣️🙏🙏👍️
Ali long time ko hunu Paryo serial Radika ma❤am🙏🙏
wow wow ahile bhani thik garnu bhayo xori matyara rakheko xori yestai hunxa aba sabai thik hunxa👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
बल्ला ठिक भयो सौता र नन्दालाइ कहिले हेर्नू इनिहरुलाइ निकालेको भन्ने कुराको पर्खाइमा थिए आज ठिक भयो
Congratulations for your next episode didi❤️❤️
आज भने ठिक गरो😅😅😅😅😅😅
Nepali serial sauta radhika rauta best radhika 🙏
यो माताको नाटक देखेर कत्ति हास्नु म 😄😄😄😄😄😄😄😄😄
Aaja ko vag ta Dami जे गर्नु भो एकदमै राम्रो 🎉❤
राधिका सिस्टर आजको तपाई को बोली धेरै धेरै महतोछ हजुरले सधैं सहेर अरुलाइ माफनदिनु अाज ठिक पार्नुभो सालि सोैता र नन्द लाई ❤❤❤❤❤❤
क्या मज्जा आयो यार आज को भाग मा त आहा ,धेरै राम्रो आज ल 🤷♀️🤷♀️🤷♀️👍️👍️👍️👌👌👌👌अब लच्मी ले सुख पायेर आफ्नै सन्तान हुन पर्छ ,मुना को पेट मा भाको बच्चा पनि मलाई त सङ्का नै लाग्छ ,पहिले देखि मदन को हो कि अरु कसै को खै अचम्म मा परे यार 🤷♀️🤷♀️🤷♀️🤷♀️😁😁😁
सौताभाग१देखि१४७हेर्दैआयकोछु राम्रो सिरेल
अाजकाे सिरेल चाहि मजाअायाे लछिमि लाइ माया गरछम हामित ❤❤❤
Wow very nice xa hajur all 🙏🙏🙏🙏🙏🙏💘💘💘😭😭👍👍👍👌👌k t m nabazar ganga nepal ❣️💕💕❣️❣️❣️❣️
आज भने एकदमै राम्रो गर्नुभएको छ मुना लाइ निकालेर 😂😂😂
❤️❤️❤️❤️❤️🥰🥰🥰🙊🙊🙊😹😹
सिरियल राम्रो छ कति माया लादो सिरियल😄😄😄😄❤️❤️❤️
धेरै राम्रो छ यो सिरेल ❤❤❤❤❤
बल्ल खुशी लागेउ याे अपराधीहरूकाे पर्दाफास भयो एकदमै राम्रो छ याे सिरियल म लक्ष्मी दिदि र मदनकाे राेल राम्रो छ आझै राम्रो गर्नुस् सम्पूर्ण मा शुभकामना छ
❤❤❤❤🎉🎉🎉🎉😮😮😮😮
good
Aja ko yapisod jasto Ramro kunai seeiyal Maile dekheko thiyan my favorite ❤️ serial congratulations 🎉 😢Muna r nanda ko sacha samne leyar dherai Ramro garnu vayo Yahi parkhai ma thim
thank you so much 213 family ajai maya ra sath dinu hunxa vane aasha gareko xu
Kati maja aayo herna
Ab aayo majja harek patak galti lai maf garnu hunna
👍👍👍👍👍👍👍
आज भने आनन्द को अनुभुती भयो कति मजा आयो हेर्न लाइ
Thik vayo asta papini harulai ghar dakhi nikalar
Aajako vaag chai ramro xa trw sapana chai nahos hai
Souta sirell hern aajoko vak sarai maja aayo muna r nand ko sachai sabai lai thahavayo 😂😂
My favourite serial sauta😊😊😊
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉❤❤
तपइकाेभिडियाे किननचलेकाे
Balla Maja aayo yo Muna vamnelai sari Maja vayo
जतिभनेपनी मनेना हइ मुनलइ कटि कुटी निकाल भन्तभन्त मनेनकिहो😮😮
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Aaja eakdamai ramro lagekoxa malai
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
Congratulation 200k subscriber🎉❤
Ummm aaba aauxa khatani lai thak vyomaga
Aaj aakdam ramro lageyo ☺️❤️
Wow beautiful sirel ❤❤❤❤
बल्ल आनन्द आयो आज हेर्न्👍️👍️❤️❤️❤️
बल खाइस चुडेलनि बल मजा आयो😂😂😂😂😂
200K subscrip पुगेको मा congratulations 🎉🎉🎉🎉
So beautiful nice💖💜💚🙏🏻🙏🏻🙏🏻
Radhika di ajako vag sarai moja ayo❤❤❤
आज ठीक गरनु भयो मुनालाई
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Congratulations for your next episode laxmi didi❤❤❤
आज चै मलाई पनि राम्रो लाग्यो
सहन गारो हुन्छ तर सहन सक्यो भनी सत्यको जित आब्स्या हुन्छ भनिको साच्चै होनि सत्यको जित भयो र लक्ष्मी दिदी लाई सासू बुडाकाे अनि दिउर को साथ पाउनु भयो एक दम मन पर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤लक्ष्मी दिदी लाई आब दुख नदिनु होला
ठिकहो मुनालाई निकालनुपर्छ अनि लक्ष्मी लेसुख सान्ति पाउनुपर्छ❤❤❤
आज चाइ ठिक गर्नु भयो
आफुले सोचेको जस्तै बयो यस्मा जाई आखिर सत्य कै जित हुन्छ भन्थे हो राई छ 💪💪💪👏👏👏❤️❤️❤️❤️❤️
Very very nice hajur 🙏❤️
My favorite Radhika Ddy 🙏❤️❤️
आज चाहिँ सौता हेरेको सारै मज्जा आयो।अपराधिले सजाय त पाउनै पर्यो नि👍️👍️👏👏👏सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना 🎉🎉🎉
abo chahi maja lagyo
wawww
राम्रो छ सिरीयल
❤❤❤❤❤
अड्कि अड्कि भयपनि नेट्लेसाथ नदेपनि पुरै हेरेरै छाडि है मैलेत याेसिरेल हजुरहर्लेपनि हेर्नुसहै अैलेत झनै राम्राे भाग अाकाेछ दामिलाग्याे मलाईत साैता शब्द लाग्याे अाजकाे भाग्त झनै अजै याेभन्दानि राम्राे हुँदै जावस धन्नेबादछ साैतासिरेल लाई👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
भाग १देखेकी आजको भाग चाई सारै राम्रो रहेछ हो यस्तै राम्रो हूदै दिवस राधिकाजि,❤❤❤
good❤❤❤❤❤❤❤❤❤❤herna maja aayo ❤❤❤