टुहुरी | TUHURI | विनोदले छोरी चिनेनन् | EP 136 | ft. Alina, Binod, Mailo, | 28 Mar 2024

Поделиться
HTML-код

Комментарии • 1 тыс.

  • @Rekhaacharya18
    @Rekhaacharya18 7 месяцев назад +41

    अब टुहुरी र बिनोदको नी भेट हुनुपर्छ।र छोरी बाबा ममी सङ्गै हुनुपर्छ।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +253

    टुहुरी लाई माया गर्ने जति यता जोडिनु होला 😄😄😄

  • @SmilingBowtieCat-oh4rp
    @SmilingBowtieCat-oh4rp 7 месяцев назад +46

    बिनोदले छोरी चिन्ने दिन चाँडै आओस🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад +147

    टुहुरी सिरियल आउँदा खुसी हुने जति यता है

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +127

    बिनोद र माया मिलन भएको कसकसले खुसी लागेको छ कृपया एक लाख दिनुहोला😢🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +254

    बिनोटले छोरीलाई अब चिन्नुन भन्ने कोको हुनुहुन्छ😊😊😊

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +96

    टुहुरेर बिनोद मिलन भएको भाग हेर्ने कसकसले आतुर भइसक्यो मलाई त आतुर भइसक्यो भन्ने को को हुनुहुन्छ😢😢😢🎉🎉🎉

  • @aashikamagar1968
    @aashikamagar1968 7 месяцев назад +31

    टुहुरि सिरियलको प्रतिक्षामा बस्नु हुनु सवै जना म जस्तै दर्सक हरुलाई भगवानले सदैव रक्षा गरून्

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +41

    टुहुरी सिरियल आउदा को को खुसी हुनुहुन्छ ♥️♥️♥️♥️🤗🤗

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +332

    टुहुरी र बिनोट मिलेको भाग हेर्ने कसले आतुर भइसक्यो भन्नु त😢😢🎉🎉🎉🎉

  • @MenukBan
    @MenukBan 7 месяцев назад +16

    बिनाेद ले अाफनै छाेरि पनी चिनु भएन अरकाे भागमा बिनाेदर टुहुरिकाे मिलन भाकाे देखन पाइयाेस र बिनीसार असमीताले दुख पाकाे अनी टुहुरिले धेरै सुख पाकाे देखन पाईयाेस🙏🙏🙏🙏👌👌👌👌👌👍️👍️👍️👍️

  • @AmritaPun-v1y
    @AmritaPun-v1y 7 месяцев назад +1

    टुहुरि र बिनाेद छिटै भेट हाेस 🤙🙏♥️♥️♥️🎎

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 7 месяцев назад +22

    म टुहुरी र विनाेन्दकाे मिलेर भएको चाहन्छु । ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад +32

    भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ 😊

  • @Aayous87
    @Aayous87 7 месяцев назад +63

    *युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤️❤️❤️*

  • @SmilingBowtieCat-oh4rp
    @SmilingBowtieCat-oh4rp 7 месяцев назад +15

    अस्मिता र बिनिसाले टुहुरी माथि गरेको बेबहार उजेलीले थाहा हुनुपर्छ❤❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +78

    अब अर्को आउने भागमा गौरालाई पनि ल्याउनु होला भन्ने को को हुनुहुन्छ🎉🎉

    • @mangaltamang6928
      @mangaltamang6928 7 месяцев назад +1

      म गौराको पनि नानी ठुली भयो होला

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +315

    विचरा टुहुरीलाई माया गर्ने कोको हुनुहुन्छ यता जोडिनु होला साथीहरू😢😢😢

  • @jhupribhandarii7728
    @jhupribhandarii7728 7 месяцев назад +10

    धेरै राम्रो सिरेल उजेलि रबाबा ममि सङ्गै भयकाे देख्न पाउ❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +15

    सानो युट्युवर जति साथी बन्नु होला फुल सपोर्ट छ यता जोडिनु होस् ल😊😊😊😊

  • @shantamagar-fo6zv
    @shantamagar-fo6zv 7 месяцев назад +12

    विनाेद सङ्ग छाेरीलाई लिएर चाँडै नै आउने यही हप्तामा भेट् जसरी पनि हाेस् प्रभु!

  • @MohitKunwar-h7z
    @MohitKunwar-h7z 7 месяцев назад +3

    टुहुरि अब बिनोद सङ्ग छितै मिलन होस❤❤❤❤❤❤❤

  • @MaineThaguna
    @MaineThaguna 7 месяцев назад +20

    अबत बिनोदले आउने हप्तामा आफृनु छोरि चिनेको हेन्पाउ है र साथैमा टुहुरि पनि हेन्रपाउ अबत हामिपनि खुसिभएकाछौउ 👈❤️❤️❤️❤️❤️

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +24

    अब बिनोदले आफ्नो छोरीलाई माया गर्नुपर्छ सधै भनेको हुनुहुन्छ😢😢

  • @LaximaKhanal
    @LaximaKhanal 7 месяцев назад +72

    टुहुरी दिदि र बिनोद को भेट भयर र मिलेर बसेको हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤❤❤❤

  • @dudhapokharichy
    @dudhapokharichy 7 месяцев назад +12

    छिटो टुरी र विनोदको भेट होस् अवाको सिरियलमा

  • @HariThapa-e9v
    @HariThapa-e9v 7 месяцев назад +11

    विनोद सर टोहोरी र उजेलीको छिट्टै भेट होस् एकै ठाउँ बसेको हेर्न पाउँ।

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 7 месяцев назад +11

    राम्रोछ तुहुरी सिरियल 🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️♥️♥️♥️

  • @SobitaKhadka-s7n
    @SobitaKhadka-s7n 7 месяцев назад +12

    अर्को हप्ता टुहुरी र विनोदको भेट भएको देख्न मन छ🙏🙏🙏

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 7 месяцев назад +8

    टुहुरी र विनोदी मिलेको हेर्न मन छ ❤❤❤🎉🎉

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 7 месяцев назад +3

    बाबा र छोरी को चिनारी भएको भए नि कति रमाइलो हुने थियो ,❤❤❤

  • @minasubedi8976
    @minasubedi8976 7 месяцев назад +1

    बिनाेद टुहुरि काे छिटैभेट हाेसश❤️❤️

  • @Lila-magar.108
    @Lila-magar.108 7 месяцев назад +13

    यो अस्मिताले दुख पाअोस भन्ने को को हुनु हुन्छ एता तिर हाजिर हुम त साथि हरु

  • @amritthapa-d3f
    @amritthapa-d3f 7 месяцев назад +11

    टुहुरिकाे छाेरि र टुहुरि लाई घरा लेउनु पारे बिनाेतले❤❤❤

  • @UrmilaKhadka-c1x
    @UrmilaKhadka-c1x 7 месяцев назад +7

    अब छिटै बिनोद र माया को मिल्न हुनप्रछ❤❤❤❤

  • @bhabanasalyan1524
    @bhabanasalyan1524 7 месяцев назад +7

    एकदम सहि लागियो अर्को हप्ता भेट हुनुपर्छ है

  • @lalitbk1902
    @lalitbk1902 7 месяцев назад +7

    बिचारा नानु को मन कति धेरै खुसी थियो यो चोथाले फुपू ले गरदा मन दुख्ने भयो 😢😢😢

  • @durgabhattrai2160
    @durgabhattrai2160 7 месяцев назад +7

    यो सिरेल मलाई सारै मन पर्छ। तर माइलाको श्री मति ल्याउनु पर्यो

  • @ChameliRai-z2m
    @ChameliRai-z2m 7 месяцев назад +7

    छिटोभन्दा छिटो टुहुरि र बिनोद भेट भकोहेरनु छ है ❤❤

  • @ushasharma2680
    @ushasharma2680 7 месяцев назад +3

    बिनाेद र टुहुरी काे मिलन हुनुपर्छ

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 7 месяцев назад +6

    छिटो टुहरी र विनोदको भेट होस् अर्को भागम❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @birendrakunwor6944
    @birendrakunwor6944 7 месяцев назад +6

    अब टुहुरी संग बिनाेदकाे यसरी भेट हाेस कि उजेलिले बिनाेद लाई फेरी बाटाेमा भेटेर अंकल भनेर हाम्राे घर हेर्न जाउ भनेर उजेलिले बिनाेदलाई लिएर घर अाउनु पर्छ र त्यति खेर बिनाेद पनि छक्क र मायाँ पनि छक्क परुन ।

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +9

    बिनोदले आफ्नो छोरीले चुप्पा खाएको हेर्ने भाग कसले मन लागेको छ छिटो कमेन्ट गरेर यता जोडिनुस्🎉🎉

  • @ammaradhami3311
    @ammaradhami3311 6 месяцев назад +1

    ❤❤❤❤ यो कथाकी टुहुरी पात्र दिदी एकदमै मन पर्ने पात्र हुन् अरुलाई पनि मन पर्छिन् भने यो कमेन्ट लाइक गरेर जानु❤🙏😍

  • @JSKInstitute481
    @JSKInstitute481 7 месяцев назад +11

    सबै जना मिलेर एक अर्कालाई support गरौ❤❤❤

  • @KalpanaSerpa
    @KalpanaSerpa 7 месяцев назад +1

    टुहुरि।र।बिनाेत।भेटभके।रामराे

  • @BishnukhadkaBishnu
    @BishnukhadkaBishnu 7 месяцев назад +6

    छोरिले बाबा आमा लै चादै मिलयको हेर्ने पाइयोस

  • @Komari-qt5yk
    @Komari-qt5yk 7 месяцев назад +4

    छितो बन्दा छिटो मिल्नु पर्छ नानी को लागि नानीको मन कत्ति रुको होला ❤️🙏

  • @aashikamagar1968
    @aashikamagar1968 7 месяцев назад +10

    असमीता रुँदा खुशि हुने पनि छन कि छैन हो

  • @prakashxetri5469
    @prakashxetri5469 7 месяцев назад +2

    आहा नि अब त उजेली र उजेली को बाबा र ममि संगै मिले को हेर्ने मन छ हस त धान्ने बाद टुहुरी म भय क सम्पुर्ण कलाकार हरु लाइ धेरै धेरै माया छ❤❤❤❤❤❤❤❤❤❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +9

    यो अस्मिताले विचारा अर्काको बच्चा चोरेर ल्याएकोमा कस कसले नराम्रो लागेको छ🎉🎉

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 7 месяцев назад +1

    यो टूहूरी सिरेल कति राम्रोसँग बनाउ नु भए को छनीत हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु मेरो नाम शारिका राणाॅ होनी

  • @RasnaLagun
    @RasnaLagun 7 месяцев назад +3

    आसिसको टुहुरीको सबैको बच्चा देखियो अब गौरा र उसको बच्चालाई पनि देखाउनु पर्यो।❤❤❤❤❤

  • @nepalnepal649
    @nepalnepal649 7 месяцев назад +6

    छाेरि ले मिलन गर्ला जस्ताे छ माया र बिनाेद काे👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @PushpaChapai
    @PushpaChapai 7 месяцев назад +6

    Aaha kati ramro lagyo❤❤❤❤

  • @binarai7159
    @binarai7159 7 месяцев назад +4

    From Darjeeling india ❤ टुहुरी ऐपीसोट पनि हेरीयो धेरै राम्रो लाग्यो अब छोरी ले आमा बाबु लाई भेट गराउने कार्य गरनु हुँदैछ यो एक दमै राम्रो छ भेट पनि हुन पर्छ धेरै खुशी हुने छौ सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद ❤❤

  • @laxmihimagar8202
    @laxmihimagar8202 7 месяцев назад +3

    बिनोद र तुहुरि छितो मिल्नु परेयो❤

  • @radhaneupane8227
    @radhaneupane8227 7 месяцев назад +3

    अब को भागमा उजेलिले आफ्नो घरमा बिनोद लाई लगेर जाने अनि तै क्रममा माया सङ बिनोद को भेट् होस

  • @kamalthapa3656
    @kamalthapa3656 7 месяцев назад +6

    टुहुरी र बिनोट मिलेर अस्मिता लाई घर बाट निकाल्नु पर्यो ❤❤

  • @fatmaa8343
    @fatmaa8343 7 месяцев назад +4

    आहा कती राम्रो भिडियो हेर्न कमै मात्रामा पाइन्छ होला आउँदो दिन मा पनि यस्तै राम्रो भिडियो हेर्न पाउँ र टुहुरी को र बिनोद को भेट भएको हेर्न पाइयोस् भन्ने कामना छ सुभ कामना सुभ कामना सम्पूर्ण टीम लाई 🎉🎉🎉🎉

  • @VivoVivo-redmi
    @VivoVivo-redmi 7 месяцев назад +5

    My favourite serial tuhuri 136 vag sam herdai aako serial ❤❤❤❤❤

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 7 месяцев назад +8

    म पनि हो है १ देखी १३६ सम्म नछुटाई हेर्ने यो सिरियल

  • @anumagar8412
    @anumagar8412 7 месяцев назад +6

    अब उजेलिले बिनोद सँग बदला लिएको हेर्नु मन छ

  • @shergurung
    @shergurung 7 месяцев назад +1

    🙏 tuhuri pariwar lovely serial 👍🏻

  • @sapnarai4904
    @sapnarai4904 7 месяцев назад +6

    भग 1देखी भग 136 सम्म हेरियो टुहुरी सिरियल धेरै राम्रो छ बिनोद र टुहुरी कहिले भेट हुन्छ अनि उजेली को बाबा बिनोद सबै हजुर हरु लाई नमस्कार छ धेरै धेरै शुभ-कामना 🙏🙏💚💚💚💚💜💜💙💙👍👍👌👌😍😍🌺🌺

  • @BinduPariyar-h7c
    @BinduPariyar-h7c 7 месяцев назад +3

    कति राम्रो 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 7 месяцев назад +3

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अब उजेली ले आफ्नो बाबा मम्मी को भेट गराई दिनुपर्छ ❤❤❤❤❤❤❤

  • @gitakunwar6173
    @gitakunwar6173 7 месяцев назад +4

    आहा कति सुन्दर छोरी बुज्करी नानु🌹🌹👍️❤️🤗

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +8

    बिनोदले अब आफ्नो छोरीलाई माया गर्नुपर्छ अनि आफ्नो छोरीले चिन्न पर्छ🎉🎉

  • @anitapokharel6511
    @anitapokharel6511 7 месяцев назад +6

    अब फ़ेरि उजेलिले बाबा ममिलाइ भेट गराउन पर्छ अर्को भाग मा

  • @JanakKing-xj8xb
    @JanakKing-xj8xb 7 месяцев назад +12

    यो सिरेल एकदमै राम्रो छ❤❤❤❤❤❤❤

  • @BipanaRoka-j1y
    @BipanaRoka-j1y 7 месяцев назад +1

    मलाइ धेरै मनपरने सिरेल हाे

  • @ManuSapkota-er4do
    @ManuSapkota-er4do 7 месяцев назад +6

    ताे असमिता ले गरेकाे राेल मनपरेन हाे मलमईत जाहा पनि रुने अरकाकाे ुडासित अाउने अनि नाटक गरने उजेलि ले अाफनाे बाबालाईघरलकछिन हाेला है

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 7 месяцев назад +9

    अरकाे हप्ता टुहुरि बिनाेट काे मिल्न अस्मिता लाई निकाल्नु पछं टुहुरिकाे खुशि देखाै

  • @Aayous87
    @Aayous87 7 месяцев назад +214

    *भाग 1 देखि 136 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

    • @SuchanaParbat
      @SuchanaParbat 7 месяцев назад +9

      Sorry
      Maile ta yo siriyal Alli paxi. Bata hereki hu
      Ekdam. Ramro lagxa
      Aaja voli nirantar herxu
      Parbat thulipokhari dekhi jeshika Sharma hoi ma❤❤

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 7 месяцев назад +3

      MA ni ❤❤❤

    • @santoshisunar-zo1so
      @santoshisunar-zo1so 7 месяцев назад +4

      म पनि छु

    • @himalbadal7392
      @himalbadal7392 7 месяцев назад +2

      मलाइ मन परेन लास्टमा

    • @dilbahadurmagar3590
      @dilbahadurmagar3590 7 месяцев назад +1

      Ma pani

  • @RudraMagar-ji7ur
    @RudraMagar-ji7ur 6 месяцев назад +1

    tuhuri ra binot dai ko vet vaya ko herna manxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramadevipoudel3637
    @ramadevipoudel3637 7 месяцев назад +5

    यस सिरिएल मन पराएर रेगुलर हेर्ने मध्यको एक मपनि छु है मजस्तै रेगुलर हेर्नू हुने सबैमा मेरो तर्फ बाट नमस्कार🙏 र योसिएल मा अभिनए गर्नु हुने सम्पुर्ण कल कार हरु लाई अझ धेरै राम्रोअभिनए गर्दै जानू होस भन्ने शुभ कामना पनि छल❤

  • @Anjanimoktan
    @Anjanimoktan 7 месяцев назад +3

    टुहुरी बीनोत आरको भाग मा बेट होस हाई साथी हारू कासो हो एता हाजीर

  • @LalitaMagar-ux8ev
    @LalitaMagar-ux8ev 7 месяцев назад +5

    टुहुरि र विनोदको चाडै मिलन होस 😂😂😂❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 6 месяцев назад +1

    सबै कुरा गर्नु तर उजेलि नानू माथी अतिचार त नगर्नु हाेला है फूपू भएर🎉🎉🎉🎉

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 7 месяцев назад +7

    मत सरै आतु र छु छिटै बिनोद र टुहुरी को भट होस् त्यो जति खेर रोइरहने लाई कहीले हो घर बाट निकाल्ने

    • @SmilingBowtieCat-oh4rp
      @SmilingBowtieCat-oh4rp 6 месяцев назад

      तेसलाई घरबाट निकाल्ने हैन नोकर्नि बनायर राख्नु पर्छ

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 6 месяцев назад +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤

  • @manishthapachettri2343
    @manishthapachettri2343 7 месяцев назад +8

    1 देखि 136 सम्मन नछुटाई हेर्ने को को हुनुहुन्छ 🙏🙏🙏

  • @tilakthapa1765
    @tilakthapa1765 7 месяцев назад +1

    ए एलिना नानी तिम्रो टुहुरी सिरियल ले मेरो मन् सारै छुनी ।
    अब बिनोदसंग केहिले हो त भेट हुनी । बाबु आमा छोरि अनि सासु
    संग भेट भएर कहिले हो रमाउनी । मलाइत आतुर भइसक्यो तिमीहरूको मिलन हेरनी । तिम्रो मायाॅलेत म हप्तै पिच्छे धाउनी । धन्यबाद

  • @bimalarana1782
    @bimalarana1782 7 месяцев назад +6

    मलाई सारै मन प्रछ अब छितै सिरिमान सङग भेत भको हेर्न धेरै ईछा छ

  • @Chamelirai1
    @Chamelirai1 7 месяцев назад +1

    Ksm म यो सिरियल हेर्दा भकानिय र रुन् मन् लाग्छ 😢😢😢😢😢😢😢😢

  • @SARAHANGLIMBU-p5y
    @SARAHANGLIMBU-p5y 7 месяцев назад +6

    1k देखि भन्दा कम हुने जति एता हाजिर गरुम त एक ले अर्का लाई सपोर्ट गर्दै अगि बडुम🎉🎉❤❤

  • @SmilingBowtieCat-oh4rp
    @SmilingBowtieCat-oh4rp 6 месяцев назад +1

    यो अस्मिता रुदा त मलाई खुसी मिल्छ तर टुहुरी माया रुदत सङ्गै रुन्छु

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 7 месяцев назад +599

    अब अर्को हप्ता टुहुरी सिरियल मा बिनोट र टुहुरीको भेट होस् भन्ने जति यता हाजिर हुम त साथीहरू😊😊😊😊❤❤

  • @IshworiAdhikari-lq1wr
    @IshworiAdhikari-lq1wr 7 месяцев назад

    टुहुरि र बिनाेद मिलेकाे हेर्ने मन छ ❤️❤️❤️❤️

  • @RiturupshingShing
    @RiturupshingShing 7 месяцев назад +3

    he vagwan maya r binodko milan hos ❤️

  • @liladahal9528
    @liladahal9528 6 месяцев назад +1

    राम्राेछ

  • @lesut2438
    @lesut2438 7 месяцев назад +6

    aba ko bhag ma बोन्द र तुहुरी को भेत हुनु parxa natra yo सीरीयल हेर्न xorden xu

  • @ShresthaIshwari
    @ShresthaIshwari 7 месяцев назад +1

    दामी छ

  • @haribhattarai6402
    @haribhattarai6402 7 месяцев назад +6

    ठुउरिकि साैता चै कुटिरनु जसतिछ धेरै नखरा पर्ने।

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 7 месяцев назад +1

    विनाेदकाे र टुहुरीकाे भेट हुनुपर्छ र सबै टिमलाई धेरै धेरै बधाई छ चितावनबाट हेदै गछाै

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 7 месяцев назад +6

    अब अर्को आउने भागमा विचार र गौरलाई पनि ल्याउनुहोला है😢🎉

  • @DilMaya-sy9jn
    @DilMaya-sy9jn 7 месяцев назад +1

    राम्रो लाग्यो अईलेत

  • @saruhamal1549
    @saruhamal1549 7 месяцев назад +3

    अब अर्को भागमा बिनोद र मायाको भेत हूनू पर्छ

  • @sdhd8864
    @sdhd8864 7 месяцев назад

    धेरै राम्राे भाग पुयाे टुहुरी सिरियल धन्याबाद