दुर्गा प्रसाईं विरूद्ध पक्राउ पुर्जी जारी ! विश्लेषक पुरञ्जनलाई प्रश्न: रबिले क्लिन चिट पाएको हो त ?

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    dr surendra kc new interview
    dr surendra kc new interview
    herne katha
    balen shah
    rabi lamichhane
    everest nepal tv
    bharat dahal
    durga prasai
    nepali samachar
    paul shah
    nepali
    sidha kura janata sangha
    mamta kafle
    mamta kafle america
    #puranjanacharya
    #durgaprasai
    #drsurendrakc
    #rabilamichhane
    #balenshah
    #rishidhamala
    #suryathapa
    #everestnepal
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv
    #kpoli
    #prachanda

Комментарии • 84

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 День назад +16

    देशमा लोकतन्त्र नभ​एर​ दलतन्त्र भ​एको कारण​ कुशासनले जरो गाडेको हुदा युवाहरूमा गहिरो निराशा छ। अनौठो लाग्नसक्छ देशभित्र युवाबर्गमा पढेर दुःख पाएँ, सरकारी जागिर खाएर दुःख पाएँ, नेपालमा बसेर दुःख पाएँ, विदेश रोजेर दुःख पाएँ भन्नेहरुको भिड बढदै छ​, के हुदैछ युवाहरुको मन भित्र​? सुख विदेशमा पनि छैन। कानुन र अनुसन्धान दुहुनो गाइ बनाएर हल्ला सुनेको भरमा पक्षपोषण गरि पत्रिका र मेडिया चलाउनेहरुको जगजगि छ​। अपराध अनुसार कैद र जरिवनाको सजाय नरम छ​। चेत भ​एको मानिस​ देश हाँक्ने नेतृत्वमा कहिले आउने हो? भन्न सकिन्न। निर्बाचनको बेला आफ्नै नाता गोतामा चाडबाड मान्न गएजस्तो गरेर भोट दिनेहरु बिकास भ​एन भनेर गालि गरेको सुन्दा अकाशतिर मुख फर्काएर थुक्नेहरुको भिडजस्तो लाग्नु स्वभाबिकै हो। समय र अवस्था अनुसार परिवर्तन हुँदै जान नसकेपछि हुने पछुतोनै हो।

  • @chhabilalkc3432
    @chhabilalkc3432 День назад +10

    Jay Rabi jay ghanti

    • @user_rai_jetha
      @user_rai_jetha 10 часов назад

      😂😂😂भगवानले गल्ती नै गर्दैनन् असम्भव।हैट!भेडाहरु

  • @गोपालकोइराला

    जय घण्टी 🔔🔔🔔🔔🇳🇵🙏🙏

  • @bhaktathapa7065
    @bhaktathapa7065 День назад +5

    Jai Gharti

  • @arjunadhikari2948
    @arjunadhikari2948 День назад +3

    Jay ghanti

  • @ruppun9055
    @ruppun9055 День назад +3

    Very good bislesan

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 22 часа назад +1

    अतिनै सहि बिचार अनि विश्लेषण सर को 🙏🙏🙏🙏🙏

  • @mallok3425
    @mallok3425 День назад +2

    पोखरा र बुटवलको रबि पत्तालाग्योकी लागेन र उनिहरुले लियको रकम कतागयको छ त्यो थाहानपाउने कस्तो बौद्धिक कस्तो पत्रकार हँ?

  • @nhuchhenemkul6723
    @nhuchhenemkul6723 День назад +2

    संविधानलाई ऐनले, ऐनलाई नियमले, नियमलाई निर्देशनले, निर्देशनलाई ताेक आदेशले प्रशासन चल्ने देशकाले संविधान नै नभएकाे देशकाे उदाहरण किन हाेला ?

  • @dibakarpant3390
    @dibakarpant3390 День назад +9

    गौरबशाली विश्वको प्राचिनतम यबम स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !

  • @sundardhital4903
    @sundardhital4903 13 часов назад +1

    सहमत

  • @Amarsewa-d1v
    @Amarsewa-d1v 7 часов назад

    यकदम राम्रो बिष्लेशण सर

  • @user-kd7jg4dr9f
    @user-kd7jg4dr9f День назад +5

    Rabi jai

  • @sureshjungshah6450
    @sureshjungshah6450 День назад

    I am impressed , very precise analytic views about current political leaders and Nepali politics .

  • @keshgurung2058
    @keshgurung2058 День назад +2

    Jaya rabi ❤❤❤

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 23 часа назад

    नमिठाे कुरा मिठाे तरिकाले भन्नुभयाे।

  • @rajubhandari3387
    @rajubhandari3387 День назад +1

    बालेन र रबी को बिरूद्ध लागेका ई पत्रकार र सुरेन्द्र d. को बाट सञ्चालित होला 😂😂

  • @rajuthakali7564
    @rajuthakali7564 4 часа назад

    सहकारी ठग धनराजको मुद्दा काँह गयो कुरा उँठाउनु पर्दैन खालि रबि रबि मात्र देख्ने

  • @keshabrajsharma5630
    @keshabrajsharma5630 День назад +1

    नाम किटान गरेर कारवाही गर्न सिफारिस गरेको के हो?

  • @राधे-ड1झ
    @राधे-ड1झ 47 минут назад

    धनंता बनायो भये भर को नेपाल प्रोपती बेचेर खायेनी छी छी तीम्रो बुजाई होला धेरै सुने

  • @bambholachaudhary9388
    @bambholachaudhary9388 День назад

    Right sir

  • @rosnsyd5968
    @rosnsyd5968 День назад +2

    कोइरालाहरुको जुठोपुरो खाएर हुर्केको बिस्लेशक

  • @ashokkunwar55
    @ashokkunwar55 23 часа назад

    एकातिर प्रस्न छ रुश बेलायतको कहानी सुनाउँछ यार सटिक जवाफ दिनु नी

  • @Varrygoodsingh
    @Varrygoodsingh День назад +3

    Jaya Rsp jaya rabi

  • @gokarnagiri1347
    @gokarnagiri1347 День назад +8

    दुर्गा प्रसाईंलाई छोयो भने आगो बाल्नु पर्छ

    • @Bayambu.K
      @Bayambu.K День назад +2

      बाल्छ्स झोले

    • @vshai7
      @vshai7 День назад +1

      ​@@Bayambu.K.......ko jhole sir ????

    • @ehomework279
      @ehomework279 День назад

      @@Bayambu.K Aafnai naan nalinus na hajur.

    • @Bayambu.K
      @Bayambu.K День назад

      @@ehomework279 मैले पनि तेहि भन्दै छु ।

    • @baluthapa5138
      @baluthapa5138 21 час назад

      दुर्गा प्रसाई लाइँ छाेयाे भने अागाे लाग्छ भन्ने हरु नै पहिला लुक्छन्।

  • @ParasGhimire-fo7wc
    @ParasGhimire-fo7wc 23 часа назад

    अध्यन नगरी तपाईं जस्तो बिस्लेसक ले नबोल्दा राम्रो रबि को केसमा पुरन्जन sir

  • @santoshganesh6413
    @santoshganesh6413 День назад

    कांग्रेस एमालेले सुन्नुपर्ने अन्तरवार्ता।

  • @ananathsapkota2032
    @ananathsapkota2032 День назад +1

    ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने तपाई हरु जस्ता बुद्धिजीवी भनौदा हरुपनि कतै , नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर

  • @Bayambu.K
    @Bayambu.K День назад +1

    अलि अलि त पढेर अनि कुरा नचपाएर बोल्नु न हो सर । हल्का हल्का रास्वपाको गन्ध आउन थाल्यो है । १५% शेयर होल्डर रहेछन् कसरी ठग होइन भन्ने ?

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 22 часа назад

    Balen has a moral power.

  • @ganeshshahi9987
    @ganeshshahi9987 10 часов назад

    यो सरकारलाई चेतना भया आफ्ना झोले झाम्ते,शाहन वाहन ,पत्रेकार अलपत्रेकार कसैको भनाइमा नलागेर रबि, बालेन,हर्क,गोपाल, कुलमान जस्ता सोच्छ भावना बोकेका व्यक्तिहरू सँग राम्रो सम्बन्ध राखेर अगाडि बढेमा कल्याण होला न त र भने रबिका,बालेनका ,हर्कका ,गोपीका पक्षधरहरू र रा प्रा पा , माओवादी, तथा दुर्गा प्रसाइ समेतका कार्यकर्ताहरू एक भै देशमा बङ्गलादेशि आधीवैरी
    ल्याउने भयाङकर षडयन्त्र भै रहेको सङ्केत मिलेको पाइन्छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 10 часов назад

    जुन व्यवस्था बंशज नेपाली जतिलाई शरणार्थी बनाउन र विदेशी हरुलाई नक्कली नागरिक बनाउने अभियान चलाई नेपाल लाई सिध्याउन कै लागि विदेशी हरुकै लगानीमा ल्याइएको हो -त्योभन्दा व्यवस्था मा बहुसंख्यक जनताको यस्तो कहालीलाग्दो अवस्था आउनु त स्वाभाविक नै होइन र?

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 11 часов назад

    नेपाल काे कुनै पनि ठूलो पत्रिका र उसको पत्रकार पूर्णरूपमा परतन्त्र रहेको अनेकौं अकाट्य तथ्यहरु छर्लंग छन् ।यस्तो पत्रिका र पत्रकार लाई स्वतन्त्र पत्रिकार स्वतन्त्र पत्रकार भन्नू सबैभन्दा ठूलो अपराध काे अक्षय भण्डार ठहरिने छ।अतः यस्तो हरेक पत्रिका फलानो पार्टीकोनाङ्गो दलाल पत्रिका हो भनेर पत्रिका काे सिरानमा नै ठूला अक्षरमा लेख्नैपर्ने कानुनी व्यवस्था आजको पहिलो आवश्यकता ठहरिएको छ।

  • @saranthulung293
    @saranthulung293 День назад +2

    Aru kohi pani thagi rainaxa Ravi bahek ? panna bhari listma bibhinna partiko nam dekhdai thiye kasaiko nam audaina ta? Utho Ravi basyo ravi ,what biased midiya and society?

  • @bobstha159
    @bobstha159 17 часов назад

    ''तपाईंले भनेजस्तो क्लिन चिट पाएको त पक्कै हैन होला ।'' यो शव्द नै काफी रहयो आचार्यजीको रवि प्रतिको सोंच । अघिल्लो दिन काँग्रेसका नेताको वक्स न्यूजमा पढेका/सुनेका रैछन् त । के वोल्दैछु, थाहै छैन । विरोधाभासपूर्ण कुरो ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 10 часов назад

    गृहको नियममा एउटा कुखुरो चोरलाई थुन्ने जेल छ, यीनै कांग्रेसीयाले जनताको, राष्ट्रीय संपत्ति हिनामिना गय्रो भन्ने रविलाई थुन्न हिम्मत नभएको भनु वा सहकारी ठगी गरे कै हैन भन्ने। संगठनले कार्यसंचालन गर्न दिएको खर्च गरे बापत कार्यकारी दोषी हो भने,त्यो पनि नियम भित्र पर्दैन। हो के त ?

  • @manbahadur5487
    @manbahadur5487 День назад

    कृषि , उद्योग, ठेकेदार, व्यापरी , सार्वजनिक जग्गा पार्टीको झोले को हो? वास्तविक कुनैपनि छैनन्।

  • @kunwarbhim9639
    @kunwarbhim9639 День назад

    नेपाल र नेपालिको पार्लियमेन्ट कहिलेआयो र भ्न्या बिदेश जान बन्द गरु युबा तेतिकै सुधार हुन्छ त्र सुबिधा सहज गर्नु पर्छ जस्तै भारत्को सेना बन्द गरियो तेहि नेरो घेरो मा काम गरौ त

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 12 часов назад

    नैतिकताको आधारमा रमेश लेखक राजीनामा दे
    दुई महिना सदन अबरुद्ध गरेको जिम्मा गगन थापा , सुशील थिङ ,झापा प्रकश शर्मा , रमेश लेखक लगाएत काङ्ग्रेसीले लिनुपर्छ।

  • @shyamgurung9046
    @shyamgurung9046 День назад +1

    Gokul 75 karod gagan bakhra bishow prakash sabai chor hun purano party sabai vandina ramro neta pani cha kehi bekti fataha le garda esto vako ho aba rabi harka balen durga prasai le tini haruko dhoti na topi parni vo aba

  • @jengurung5539
    @jengurung5539 19 часов назад

    come to the point sir too long be grounded.

  • @RamjiDankoti
    @RamjiDankoti День назад

    Sir ko kura sunnda sarai maja aayo... nespakxay kuea garnu vayo

  • @NepNaranthan
    @NepNaranthan День назад +1

    Ho, aajkaalka patrikaaharu bias chhan.

  • @Yrube_commenter
    @Yrube_commenter 11 часов назад

    Hari neupane ji surendra kc kaha janu bho? Euta interview ya linuna hau din ma. Nindrai laagdaina natra! Big fan of you❤

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 23 часа назад

    काँग्रेस र एमाले त मुर्दाहरुकै घर भयाे । जिउँदाे मान्छे काेही भएन हाै ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 День назад

    अब ककस्काे दसा लाग्याे

  • @mera4354
    @mera4354 15 часов назад

    💪💪💪🔔🔔🔔

  • @ashokshrestha6046
    @ashokshrestha6046 День назад +1

    Tapain mannus ba namannush 46 saal pachi democracy ko hatya Girija bata suru bho ra haal Deuba ko pala ma ta antai bhayeko cha except yeuta aupacharikta ballot Jaba party ka ramra manche bisthapit garaudai corrupted haru ko sthapana hundai gayapa pachi Gagan ,Biswo Prakash ,Ramesh Lekhak haru jasta ani jhan Deuba patni haru jasta prabriti ka haru janmine swabhabik nai ho ra Sansad 2 mahina samma Rabi ko sahakari ko naam ma chalna diyena bhane doshi ra dosh ko jimma Nepa;i Congress le linu parcha yasi to paety ma kehi democratic norm values ya moral baki cha bhane.Tara tapain tyaso bhanna saknu bhayenabaru Beitish Parliament ba aru nai kura uthaudai gyan guni ko kura sunaudai hunuhuncha.Nepali Congress Gagan pusta sammaka haru sugrine wala chaina.Huna saktacha tyaspachi ka pusta le kehi garla.Indin haru le Bhutani kandaki Foreign Minister lai mahatwo diyeko charcha le nai thaha payee sakyo ki kati haad samma yo party Indian bhakta rahecha bhanne kura.Kina bhane Indian le je garyo je bhanyo tyahi yo party le swikarya gardai aayeko cha yadhyapi Desh ra Janata ko kubhalo nai kina nahosh.Tapai le ramro sakari haru pani sahakari bhanna laaz lagne bhayee sakyo bhani rahada aba Nepali Congress karya karta haru lpani congressi bhanna ma laaz lagne bhayee sakeko cha .Jai Nepal!

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 22 часа назад

    18 Ghanta andhyaro hunthyo

  • @jeevandarnal4155
    @jeevandarnal4155 22 часа назад

    Hamro yo sr kanggrish tira dhalkanu hunxa

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 22 часа назад

    😂😂😂😂 kp oli😢😢😢😢

  • @NepNaranthan
    @NepNaranthan День назад

    NC party hoina UML kaa netaa haru Po spashta bho bhanchhan.

  • @laxumansatyal224
    @laxumansatyal224 День назад

    Ek Matravers real bislake

  • @rajkumarbista805
    @rajkumarbista805 23 часа назад

    Tasker vauju , taskar dai , tasker 2 debar ho k ???

  • @mlbbking4573
    @mlbbking4573 День назад

    Balai pinas lagexa

  • @kunwarbhim9639
    @kunwarbhim9639 День назад +1

    सब बिद्धुवान किन पहिलो बिदेश बन्द गरु अनि लगानी दिइन्छ मिनिमम ५ बर्स कोइ किस्ता ब्याज हुन भएन खेती मा कोइ पनि बीउ बिजन कुनैफलफुल देखि यबत चिज मासहज सर्कारले जिम्मालिनु पर्यो बिदेश जान पापोर्ट बद गर तेहिहो उपाय

  • @rajkumarbista805
    @rajkumarbista805 23 часа назад

    He sir desh begrane Nepal ka raja binerendra ho ke hamra kulangar neta hu?

  • @LokBahadur-q8g
    @LokBahadur-q8g День назад

    ❤️❤️❤️❤️

  • @damodarkandel7724
    @damodarkandel7724 День назад

    Yaha pani deubale gaganlai uchalera fasaya . Ryaleko chal bujhnai nasakine ….haha

  • @dbmalla1272
    @dbmalla1272 День назад

    रबि लाइ क्लिन चित कसले दियो ? रबि सहकारीमा दोषी हो ठग हो हो हो

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 22 часа назад

    Mero man ko kuro bujhnu bhayo...

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 День назад

    😂😂😂😂😂

  • @SudipNepali-w9b
    @SudipNepali-w9b День назад +1

    Rabiko nam becherw you tube chalau patrakar khate haru

  • @morning8026
    @morning8026 23 часа назад

    Nepal media India agency for money 💰 💰💰💰💰

  • @purnatkd
    @purnatkd 21 час назад

    (((🔔🔔🔔)))

  • @PremUchai
    @PremUchai День назад +3

    Jay ghanti

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc День назад +3

    Jaya rabi ❤❤❤❤❤

  • @dolkhatri1054
    @dolkhatri1054 День назад

    Jay rabi❤❤❤