Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
राम्रो छ यो जानकारी। धन्यवाद।
Meropani akhama samadya xa jalbinduko. Barema sunna pauda khusi lagyo 🙏🙏
मेरो यस्तै यस्तै समस्या छ म बिदेशमा छु के गर्ने होला ...?
Well explained
🙏म पनि जलबिन्दु को बिरामी हो । यो रोग भनेको एकदमै घाताक रोग हो 😢😢😢i am suffering from 23 years.
Khasma k problems huncha yesma? Aaj Mero aakha jach garda jalbindu ko sanka gari feri arko datema bolaunu vako cha
@Just_me900 आखाको गेडि बेसरी दुख्ने, बुमिट हुने , बत्तीमा हेर्दा इन्द्रेणी 🌈 लागे जस्तो देखिने, आखा पोल्ने , टाउको दुख्ने आदि जलबिन्दुका लक्षणहरू हुन्। तर कोहि कोहिलाई विना लक्षण पनि जलबिन्दु हुन्छ र अन्तिममा गएर लक्षणहरू देखा पर्छन्।
Yesko upachar kasaree garney ni.....hajur
Janmeko 4 barsha paxi fula vyr bigreko aakhako upachar hunx ki hudain
मेरो पनि अँखा को नसा ठुलो छ रे अनि आँखा को भिजन पनि फरक फरक छ डाक्टर ले जल्बिन्दु को आसन्का गर्नु भको छ अब मैले कसरी यो बढन नदिनी हो।😭
म पनि यो पिडा मा छु रानी बिरात्नगर देकाको lotoprot drop लगाउदै छु तर यो औसधि लगाउदा अह्दम असह्ज हुन्छ के गरम भैराछ plz
@@RamilaShakya-wn6yf operation garnu hola
राम्रो छ यो जानकारी। धन्यवाद।
Meropani akhama samadya xa jalbinduko. Barema sunna pauda khusi lagyo 🙏🙏
मेरो यस्तै यस्तै समस्या छ म बिदेशमा छु के गर्ने होला ...?
Well explained
🙏म पनि जलबिन्दु को बिरामी हो । यो रोग भनेको एकदमै घाताक रोग हो 😢😢😢i am suffering from 23 years.
Khasma k problems huncha yesma?
Aaj Mero aakha jach garda jalbindu ko sanka gari feri arko datema bolaunu vako cha