सुन्तला खेती एक जानकारी
HTML-код
- Опубликовано: 26 ноя 2023
- सुन्तला खेतीबाट बर्षेनी २५ लाख आम्दानी
म्याग्दे गाउँपालिका वडा नं २,उमा चोक तनहुँका कृषक रामबहादुर थापाले ५६ रोपनी क्षेत्रफल जग्गामा लगाएको ४०० सुन्तलाको बोटबाट बर्षेनी २५ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। विगत ३२ सालदेखि निरन्तर सुन्तला खेती मार्फत आर्थिक उपार्जन गर्दैआएका रामबहादुर थापा कृषि विज्ञ पनि हुन्।
Very nice
😲😲👍👍
Wow
कहाँ पाउछ कलमि बिरुवा
जंगली सुन्तला मा कलमी गर्न त्यो कहाँ पाईन्छ र बोट कस्तो हुन्छ
hami lai ni yo beruwa chaeyo
Yo suntala guliyo xaina
Yo baje ko contact no. Paiyala hajur
falful,sabji,maaxaa maasu tathaa kunai pani khaadya thok, Nepal 🇳🇵 ko jasto kahi pani xaina, ra maile bhetina,
yesto कलमें बिरुवा काहाँ पौछ कृपया बताई दिनु होला।
म्याग्दे गाउँपालिका वडा नम्बर २ का कृषक रामबहादुर थापालाई सम्पर्क गर्नुहोला।
Contact number paina sakinxa sir