नेपालीहरुले आफ्नो औकात देखाउँदै छ । चाहिने कुरा हो र भुटानी केटी संग सुरेश को नाम जोड्नु ? के पारा हो नेपालीहरुको ? लाइभ अवधि भरी सुरेश को नाम र भाउजु भन्ने शब्द कुडाउन भनेको देशकै बेज्जत गर्नु हो । सुरेश ले ठाडै अस्वीकार गरिसकेपछि पनि यस्तो ब्यवहार देखाउनु भनेको सुरेशकै इज्जत लिलामी गर्नु हो ।