नमस्कार 🙏म ज्ञानेन्द्र साही मलाई समर्थन गरने सम्पुण नेपाली हरू लाई मेरो हिरदय देखी धन्यवाद🙏 हाम्रो देश हामि आफै मिली बनाऊने हो त्यसैले आऊनुस सम्पुण नेपाली हरू मिली देश विकास मा हाते मालो गरौऊ🙏🎉
Teita...banaunu lagaune swargiya Raja...dedicated to his wife so name of the work was kept in her name..now that monarchy is fine they can't just take her name and statue away...ahile ko kukur haru lay k banako Cha Ra yasto?Dhanna Balen lay chae yasari ramro kaam garnu vako chha natra yo park ko maintenance k he thena...Sala chor haru....raja lay nabanako Vaya ahile yo thau Pani koslay hadapi sakthyo
याे सबैले बुज्नु पर्छ फाेर् का फाल्नु पर्छ भनेर अबाे बालेन्लाई हेपेर टेरेन भने त के लाग्छ र कति राम्राे बेराेज् गार् ले नि राेज् गारि पाकाे छन् सारै सुन्दर् दिन्मा पाेईसा पनि अाउने परिवार् पनि खुसि अाफु नि खुसि सारै राम्राे सुबिधा बेराेज् गार् भै राेज् गारिकाे लागि या गैर काम् गर्दा हुने सुबिधा बालेन् जिउ धन्ने बाद्🇳🇵🙏🙏🙏🙏जय नेपाल् 🇳🇵
हाम्रो ऐतिहासिक रत्नपार्कको नाम परिवर्तन गर्न पाइँदैन यदी नाम परिवर्तन गर्ने भए रानीपोखरी, दरवार हाइस्कुल, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय आदी सबैको नाम परिवर्तन गरेर नेताहरूको नाम राख्दा कसो होला ? ऐतिहासिक, सांस्कृतिक पुरातात्त्विक संरचना र धरोहरहरूको नाम याथावत रहोस । जय वालेन शाह ❤❤❤
बेरोजगार भएको बेलामा रु एकको बदाम किनेर खाएको दिनको सम्झना आयो । जस्को नाममा बनेको थियो तेहि नाम रहनु राम्रो "" शंखधर '" को सम्मानमा नयाँ पार्क बन्नु पर्दछ बनाउन पर्छ।। जय नेपाल।।
बाटोको सिमेन्ट या टायल या सल्याब के भनौ त्यो चै निकै खराव अवस्थामा रहेछ तुटे फुटेका र भत्केको आवश्थामा रहेछ । चौतारी पनि तेस्तै नयाँ बिछ्याउने बेला भैसकेछ । जानकारी उजुरी कस्ले गर्ने हो ?
बगैचामा काम गर्ने कर्मचारी पनि अलि ट्रेनीङ गरेको अझै बिदेशमा खाडीतिर लामो समय गार्डेनमा काम गरेको अनुभवी मान्छे राख्दा बगैचाको राम्रो हेरचाह र सुन्दरतामा आधुनिकता थपिनेछ,
निसुल्क भो प्रवेश ,,पार्क भित्र को toilet मा पनि पैसा दिनु पर्ने नै होला ,,,, नागरिक लाई सेवा ,निसुल्क भय मात्रै हो,,पैसा असुलेर गरेको कार्य लाई त ब्यापार भनिन्छ होला ,,हैन र,,,,
याे पत्रुकारहरुकाे समाचारकाे शीर्षक हेर्दा कानमा पक्रेर तिनफन्काे घुम्ने गरि हान्नु मन लाग्छ जहिले चमत्कार कि चमत्कार मात्र याे पहिले नै गज्जबकाे थियाे अलि सफा भयाे हाेला तर चमत्कार नै।चाहिँ के भयाे??
पत्रकारले देख्दा खेरि मात्र टिप्ने जस्तो गर्ने होइन नि त्यहाँको सरसफाइ गर्ने हरुले पैसा पाएको छ सधै सफा राख्नु पर्यो नि । अनि घुम्नु आउने साथीहरूले पनि आफुले पिएको खाएको टिपेर ढुवाङ मा लगाउनु सिक्नु पर्यो यसरी हो सिक्ने देश बनाउने 👌👍️
हिजो का मेयर हरु केहि नगर्ने ठगी खाने मत्र थिए वालेन ले एकर्ष भयो अवको चार वर्ष मा त राजधानी को मुहार नै फेरिन्छ इच्छा शक्ति र निर्लो भ ता भएपछि देश विकास हुन्छ भन्ने वालेन ले देखाई दिए जय वालेन
Great job balen sir ❤but malai ajhai pani hjr le Grna chahanu vayo vane ajhai yo thau lai ramro banauna saknu hunxa sir kina ki ajhai dherai kami haru xa ::::baki hjr Aafai bujhnu hunxa
यो रत्नपार्क मा फोहोर फाल्न कसैले देख्यो भने एक झापड हानिहाल्नु ।जसले कुनै खानेकुरा खान्छ भने फर्कदा आफु बसेको ठाउ सफा गरेर फर्कनु नत्र तिमि र जनावर मा कुनै फरक हुदैन।🙏🙏 जय बालेन साह
बालेनको चमत्कारले जनताहरुनै बने चकित ! छिमेकी नगरले पनि डोजर चलाएपछि सबै छक्क ! Balen Shah News
👉️ ruclips.net/video/quDe9o_zWVQ/видео.html
😢😢😢🎉😮😮😢😮😢🎉😢🎉😢🎉😢😮😢😢😢😢😢🎉😊m
Meyur sir dhanybat
❤❤❤
Good job 🎉🎉
Jhapa.gauradaha hajur namskar happy
नमस्कार 🙏म ज्ञानेन्द्र साही मलाई समर्थन गरने सम्पुण नेपाली हरू लाई मेरो हिरदय देखी धन्यवाद🙏 हाम्रो देश हामि आफै मिली बनाऊने हो त्यसैले आऊनुस सम्पुण नेपाली हरू मिली देश विकास मा हाते मालो गरौऊ🙏🎉
मेयर बालेनसाह को चिन्तन र कार्यसैली ले देश र जनता को भबिश्य उज्यालो हुँदै गर्दा ग्रेटर नेपाल पनि यसमा समाबेश गर्दैछन् धन्य सपुत ।
ईतिहास मेट्न पाईदैन रत्नपार्क नै राख्नुपर्छ।जय बालेन❤
Ratna Park is so beautiful.Queen mother Ratna ko salik rakhnu parchha.That is our history.
इतिहास मेट्न पाइदैन श्री ५ रत्नको शालिक राख्नु पर्यो पार्क भित्र!!
Teita...banaunu lagaune swargiya Raja...dedicated to his wife so name of the work was kept in her name..now that monarchy is fine they can't just take her name and statue away...ahile ko kukur haru lay k banako Cha Ra yasto?Dhanna Balen lay chae yasari ramro kaam garnu vako chha natra yo park ko maintenance k he thena...Sala chor haru....raja lay nabanako Vaya ahile yo thau Pani koslay hadapi sakthyo
Good job balen sir 👍
Mr. Balen is Top Meyor of Nepal.There is no word for praise about him.He is God gifted man of Nepal.My salute to Balen Shah.
धन्यवाद बालेन शाह सुर्खेत बाट
रत्नपार्क को रत्नपार्क नै रहदा उचित होला ,,,,,,शंखधर राख्दा उचित भएन यो पार्क रत्नदेबि सरकारले बनाएकोहो ।
Ton of Thanks
Amazing Ratna Park❤
Very good Children’s Parkfor Children’s Playing❤ “ Now Healthy Park’
अब रत्नपार्क भित्र पहिला जस्तै रत्नको शालिक राख्नु पर्यो!!!
सहि हो सहि हामी आफै सफा गर्नु प्रछ ❤❤हामी जाहा जान्छौ नि आफू ले गरेको फोर आफै डस्पिन मा लगाउनु प्रछ ❤❤राम्रो छ काम बालेन जि को
All the best Mayor Balen Team
Nice balen ❤❤❤❤
Belan bro is the best ❤❤❤❤
Wooow 💯beautiful# Balen Shah👍👍 from new Delhi india
पैसा कमाउन बिदेश जान पर्दैन नेपाल भरि यसरी बिकास भयो भने ,बिदेश को पैसा नेपाल मै आउछ बिदेशी हरुघुम्न आउदा।
याे सबैले बुज्नु पर्छ फाेर् का फाल्नु पर्छ भनेर अबाे बालेन्लाई हेपेर टेरेन भने त के लाग्छ र कति राम्राे बेराेज् गार् ले नि राेज् गारि पाकाे छन् सारै सुन्दर् दिन्मा पाेईसा पनि अाउने परिवार् पनि खुसि अाफु नि खुसि सारै राम्राे सुबिधा बेराेज् गार् भै राेज् गारिकाे लागि या गैर काम् गर्दा हुने सुबिधा बालेन् जिउ धन्ने बाद्🇳🇵🙏🙏🙏🙏जय नेपाल् 🇳🇵
हाम्रो ऐतिहासिक रत्नपार्कको नाम परिवर्तन गर्न पाइँदैन यदी नाम परिवर्तन गर्ने भए रानीपोखरी, दरवार हाइस्कुल, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय आदी सबैको नाम परिवर्तन गरेर नेताहरूको नाम राख्दा कसो होला ?
ऐतिहासिक, सांस्कृतिक पुरातात्त्विक संरचना र धरोहरहरूको नाम याथावत
रहोस ।
जय वालेन शाह ❤❤❤
Kati ramro hamro Nepal thank you balen
Park haru nisulka garios.❤❤
oho kati ramro dekhiyu balen lai thanku salot xa butwal bat herdai
Jay balen 👏👏👏👏👏👏
बेरोजगार भएको बेलामा रु एकको बदाम किनेर खाएको दिनको सम्झना आयो । जस्को नाममा बनेको थियो तेहि नाम रहनु राम्रो "" शंखधर '" को सम्मानमा नयाँ पार्क बन्नु पर्दछ बनाउन पर्छ।। जय नेपाल।।
बालेन सर जिन्दाबाद 🎉
Balen Saha Le gareko Kam chahi ramro xa Tara afulai kantol chahi garnu parxa
Deshko Hiro ho balen dai t 🎉🎉🎉🎉🎉🎉king 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑
Jai Balen shaha🙏🪷
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤1
बालेन सर 👍
Hamro balen sir jasto best crative manxe koi xn ❤❤❤
Ratna park herna jana man lagyo! ❤❤
बाटोको सिमेन्ट या टायल या सल्याब के भनौ त्यो चै निकै खराव अवस्थामा रहेछ तुटे फुटेका र भत्केको आवश्थामा रहेछ । चौतारी पनि तेस्तै नयाँ बिछ्याउने बेला भैसकेछ । जानकारी उजुरी कस्ले गर्ने हो ?
good job bhalen saha❤❤
Jaya Balendra jyu. Nepal bhari Balendra jyu jastai imandar ,active vision bhayeka neta lai chunau.
Good work baleyan ju
बगैचामा काम गर्ने कर्मचारी पनि अलि ट्रेनीङ गरेको अझै बिदेशमा खाडीतिर लामो समय गार्डेनमा काम गरेको अनुभवी मान्छे राख्दा बगैचाको राम्रो हेरचाह र सुन्दरतामा आधुनिकता थपिनेछ,
Jay Balen Shah
Dherai ramro🥰🥰🥰
Jy balen balen shaha jstai hr xytrma chha hinx uba josh
Very nice video thanks.
👍Nice Balen
Vitnam
एकजना ब्यक्ति इमान्दार हुँदा के हुदोरहेछ भन्ने कुरा को यो एउटा उधाहण छ।
Good.bale.shah.from.u.k
All people thinking for the work but think about how many people got employment..thats a good thing
Mr. Balenlai Nepalko Maya xa, Nepal lài Sundar bananu chahnu huñxa.Pahileko Meyorharule Nepal lài lutne matra garyo.
Panchthar Bata hai ❤❤❤🎉
निसुल्क भो प्रवेश ,,पार्क भित्र को toilet मा पनि पैसा दिनु पर्ने नै होला ,,,, नागरिक लाई सेवा ,निसुल्क भय मात्रै हो,,पैसा असुलेर गरेको कार्य लाई त ब्यापार भनिन्छ होला ,,हैन र,,,,
लाज नभएका नकचराहरु नाम पनि फेरे। बाउ लाई बिर्सिने नेपाली समाजको प्रगति हुँदैन जब सम्म बाउलाई बाउ भनेर सम्मान गर्न जान्दैनन्।
Jai balen❤
धेरै राम्रो
Good job Balen ji
I’m watching from uk
Great balen
Uk bat. Thanks for our Mayer.
रत्न पार्कमा रत्न राज्य लक्ष्मीको सालिक राख्नु पर्छ ।
Jay balen sa ji
Good❤❤❤
याे पत्रुकारहरुकाे समाचारकाे शीर्षक हेर्दा कानमा पक्रेर तिनफन्काे घुम्ने गरि हान्नु मन लाग्छ जहिले चमत्कार कि चमत्कार मात्र याे पहिले नै गज्जबकाे थियाे अलि सफा भयाे हाेला तर चमत्कार नै।चाहिँ के भयाे??
पत्रकारले देख्दा खेरि मात्र टिप्ने जस्तो गर्ने होइन नि त्यहाँको सरसफाइ गर्ने हरुले पैसा पाएको छ सधै सफा राख्नु पर्यो नि । अनि घुम्नु आउने साथीहरूले पनि आफुले पिएको खाएको टिपेर ढुवाङ मा लगाउनु सिक्नु पर्यो यसरी हो सिक्ने देश बनाउने 👌👍️
Jay Nepal 🇳🇵
you are great brother ❤❤❤
Balen dai 🔥🔥🤘🤘❤️❤️
Good job 🔔🇳🇵🙏
Balen ji ta kathmandu jilla bhariko meher hunu parne thiyo k garnu ??? ❤❤❤❤❤❤❤❤
Great work
Great Balen keep it up
very nice❤🎉
Thank you balan g
Great work.
हिजो का मेयर हरु केहि नगर्ने ठगी खाने मत्र थिए वालेन ले एकर्ष भयो अवको चार वर्ष मा त राजधानी को मुहार नै फेरिन्छ इच्छा शक्ति र निर्लो भ ता भएपछि देश विकास हुन्छ भन्ने वालेन ले देखाई दिए जय वालेन
शाहा खानदान बचाउ बालेन शाहा
Power of education
Balen ❤
good job balen sir
Great job balen sir ❤but malai ajhai pani hjr le Grna chahanu vayo vane ajhai yo thau lai ramro banauna saknu hunxa sir kina ki ajhai dherai kami haru xa ::::baki hjr Aafai bujhnu hunxa
यतीका बर्स कसरी बसेछन बालेन ❤
Good 😊
Yo pahile dekhenae ramro thio
बिदेशी हरु लाई सस्तो हुनु पर्ने हो बालेन सर ध्यान दिनु येता
Good job
all good
Namaste sar free ticket bhai jaan Ramro hutay
Only Balen sir can justify the position of prime minister in Nepal neither oli poli nor prachande or shere🇳🇵
Beautiful ❤
Sunaulo achera ma naau lekhenxa iti haasma...jaya bale na
good job❤
जिर्ण संरचना र रंग-रोगन हिन भित्ताले त अर्कै कथा बोल्छ l
👌👌👌👌👌
tyo thau ma khana nadine garnu paryo.fohor pani hamro ra aruko gar6.afule tipera dustin ma rakhna na hune
हरेक ठाँउमा फलफूलको बोट रोपेको भय धेरै राम्रो हुने थियो मेरो सुझाव
Wow
कही नभाको जात्रा पब्लिक र्पाकमा जान पैसा. यत्रो संसार घुमियो नेपालीलाई सरकारले जहा पनि लुटेको छ त्यही पनि नेपाली खुसी छन्, अनि भेडा नभने के भनौं।
Oai sal 🦴🦴🦴patiko kukura
यो रत्नपार्क मा फोहोर फाल्न कसैले देख्यो भने एक झापड हानिहाल्नु ।जसले कुनै खानेकुरा खान्छ भने फर्कदा आफु बसेको ठाउ सफा गरेर फर्कनु
नत्र तिमि र जनावर मा कुनै फरक हुदैन।🙏🙏
जय बालेन साह
❤🎉❤
🙏🙏🙏❤❤❤
good job
Balen g abo KO chunab ma pm sure
Sudur, paschim, dhodara,