Комментарии •

  • @KopilaThapa7
    @KopilaThapa7 Год назад +237

    नमस्कार म कोपिला थापा (कान्छी)केही समय प्राबिधिक कारणले गर्दा हजुरहरु सामु समयमा लिन सकिएन,अबका दिनमा हरेक हप्ता लिएर आउने छौ,अरु सबै हजुरहरुको हातमा छ, हजुरहरुको माया कहिले कमि हुने छैन,बाकी कस्तो लाग्छ कमेन्ट अनि शेयर गर्नु ल🙏🙏🙏

    • @hounjalihounjali7713
      @hounjalihounjali7713 Год назад +6

      हजुरकाे अभिनय धेरै राम्रो लाग्छ

    • @kaleghartimagar
      @kaleghartimagar Год назад +1

      Ramro x kahani ajhai ramro grdai janu keep up tp good luck.!

    • @aryakunwar8118
      @aryakunwar8118 Год назад +6

      म जर्मन देखि हेर्दै छु big fan तपाईंको यो टिम लाई भेट्ने धेरै धोको छ यस्पालि नेपाल आउदा

    • @Reshambohora
      @Reshambohora Год назад +2

      Samjhanu hola 🙏

    • @Sagar-m6g2l
      @Sagar-m6g2l Год назад +1

      Junta ho sis ale lamo time denu pareo hjur nikai xoto vayoni please 🙏👍❤️🥰

  • @nabinking5384
    @nabinking5384 Год назад +2

    Shuru dekhinai hereko xu derai ramro lagxa nemit herna paiyos shuvakamna smpurn timalai ☘️🙏🙏🙏

  • @shoyamsubothentertainment6635
    @shoyamsubothentertainment6635 Год назад +3

    लामो समयकाे पर्खाई पछि बल्ल हेर्न पाईयाे

  • @IshwarThapa
    @IshwarThapa Год назад +1

    ल आज हेर्न पाइयो अब सधै हेर्न पाइन्छ होला । राम्रो लाग्यो

  • @devimahatara2904
    @devimahatara2904 Год назад +20

    साच्चिकै छोरीको सब्द सब्द ले मन छुन्छ ! पिलिज जसरी पनि दुईजना मिलेको हेर्न मन छ 🙏सम्पूर्ण कलाकार टिमलाई सफलताको अग्रिम सुभकामना छ🙏🌍️🇳🇵😘😘♥️♥️

  • @subhashgurung6910
    @subhashgurung6910 Год назад +1

    आहा कती राम्रो सिरेल गूमेको माया सम्पूर्ण टिम लाई सूभकामना छ सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🙏🙏🙏🙏

  • @rukurajali8940
    @rukurajali8940 Год назад +3

    हैन , हर हप्ता किन आउदैन हो ? कति कुर्नु क्या ? म त भर्खर मात्र दुई घन्टा लेत ।जे होस रेगुलर क्या ,🙏🙏❤️❤️❤️❤️❤️

  • @jokhbdrrana9668
    @jokhbdrrana9668 Год назад +3

    निकै राम्रो लाग्यो ११ औं भाग सफलताको कामना गर्दछु यसरी नै समसामयिक परिकल्पना आईरहोस !

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj Год назад +1

    अतिनै उत्कृष्ट लाग्छ यो सिरीयल सबै ले मन पराई दिनु होला

  • @Faujilover166
    @Faujilover166 Год назад +1

    धेरै दिनपछी आज बल्ल हेर्न पाइयो

  • @Sumithkarki
    @Sumithkarki Год назад +2

    नानू को acting निकै राम्रो र मन छुनछ🤗🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵

  • @arjunbc7106
    @arjunbc7106 Год назад +1

    मलाइ अति मन परेको सिरेल हो यो कान्छी कान्छा को भेट होस nice

  • @jangabahadurthapa7010
    @jangabahadurthapa7010 Год назад +2

    नानी को अभिनय एक्दमै राम्रो छ,आगामी दिन मा अझै राम्रो गर्दै जानु ल मेरो शुभ कामना तिमीलाई,

  • @skumartamang5112
    @skumartamang5112 Год назад +2

    राम्रो छ अझै राम्रो हुँदै जाओस् शुभ कामना!

  • @premshrestha3805
    @premshrestha3805 Год назад +2

    सारैइ मन पर्नी सिरेल

  • @ombahadur1835
    @ombahadur1835 Год назад +2

    अाहाँ कति रमाइलो सिरियल मनै छाेयाे बधाई छ सबै हाेल तिमलाई धेरै धेरै

  • @jeevansunami3567
    @jeevansunami3567 Год назад +13

    धेरै समय को पर्खाइ पछि आजा गुमेको माया हेर्ना पाइयो खुसी लाग्यो thankq all tim lai

    • @tikathapa2598
      @tikathapa2598 Год назад

      धेरै समय को पर्खाइ पछि आज गुमेको माया हेर्न पाइयो धेरै खुसी लाग्यो सबै टिम लाइ धेरै धेरै धन्यवाद🙏💕

  • @anaramrokmagar5493
    @anaramrokmagar5493 Год назад +14

    धेरै समय पछि हेर्ने पाइयो,धेरै राम्रो लाग्छ मलाइ यो सिरेल ।

  • @milanraskoti1255
    @milanraskoti1255 Год назад +1

    सुरु देखि नछुटाइ हेर्ने जति हाजिर हुनुहोस

  • @jangabahadurthapa7010
    @jangabahadurthapa7010 Год назад +2

    derai din paxi herna paiyo ramro lagyo,sampurna team lai shubh kamana,

  • @surajofficial522
    @surajofficial522 Год назад +1

    मेरो मन छुन सफल सिरियल गुमेको माया
    धेरै राम्रो छ मैले अरु कुनै सिरियल हेर्दिन तर यो चै अहिले सम्म नछुताइ हेर्ने मै हो

  • @umamagar6952
    @umamagar6952 Год назад +1

    Hjr haruko timilai lakhau lakha dhane bad xa hi hjr haruko sirell yekdam ramro lagxa duitina hapta na aauda yeti nirasha lageko thyo kahile aauxa vhandani bato herda herdai balla aaja herna pauda yeti khusi lageyo agami dinma harek hapta naxutai aaune garnu hola hi resham sir

  • @rajupokhara6747
    @rajupokhara6747 Год назад +3

    Sano babuko actting sarai ramro lagyo
    Malai harek episode ma sano babuko pani babaunu paryo hai dhanyabat sabai team ma

  • @arjunaklovely9517
    @arjunaklovely9517 Год назад +1

    सारै राम्रो छ यो हेरेर कस्को मन छुन्र मेरो ता सारै मन छुयो तर अलि time बनौनु परेयो के 1 घान्टा को भय कति राम्रो हुन्थेयो होला

  • @jibankazee8315
    @jibankazee8315 Год назад +1

    मलाई त नानु ले गरेको कुरा सारै मन पर्यो अनि अझै सफलता को शुभकामना नानु लगायत सम्पूर्ण टिम लाई धन्यवाद

  • @kumarikunwar1359
    @kumarikunwar1359 Год назад +2

    सधैं भरि हेर्नु पाइयोस जय होस

  • @yonachaudari9147
    @yonachaudari9147 Год назад +1

    धेरै रामराेलागछ याेनातक

  • @tulbahadur6542
    @tulbahadur6542 Год назад +5

    सिरीयल हो त गुमेको माया जस्तो बिलकुल अर्गानिक 🙏🙏🙏

  • @amarmagar6875
    @amarmagar6875 Год назад +1

    गुमेको माया धेरै दिन पछि हेर्न पाहियो अबो घर्का कुरा कहिले हो कुन्नी

  • @lovemay430
    @lovemay430 Год назад +2

    सारै राम्रो लागछ यो सिरियल सबै को अभिनय धेरै राम्रो छ रेशम सर लगायत टिम सब‌लाई सफताको शुभकामना

  • @bikashbishwokarma1868
    @bikashbishwokarma1868 Год назад +2

    अाहाँ क्या राम्रो लाग्छ कहिले अाउला र हेर्मला भनी जस्तो भाको थियो अाझ बल हेन्रन पाय सारै खुसि लाग्यो खै कुन सभधले बयान गरु हजुर सधै यसै गरि हेर्न पाईयोश लेख मन त कति थियो तर पनि छोटो भयनि कमेट गरि को छु र सबैँ मा मीठो सम्झाना छ हैँत ऊही हजुर को नजिक को मान्छे बागलुङ्ग गे ठिटो घर चाहिँ बाटाकाचौँर लिग्दी बसाइ यता काठमाडौंँ तिर छ कुनै सभ्ध हरु छुटीयका होलान मिलायर पढनु होला भन्दै मेरा दुचार कमेट यहि समात गरेहैँत ❣️❣️🙏🙏🙏🙏🙏अार्को हप्ता मा अभसे उप्थीती हुने छ हैँ

  • @kanxikanxi6670
    @kanxikanxi6670 Год назад +1

    Sarai man xunya siryl xoriko kati mitho kura darai dinko partixy garyra bala harana paiyo sampuna timlai darai suvakamana

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Год назад +6

    गुमेको माया सिरियल भाग एक देखि नियमित हेर्दै आएको छु। प्रतीक्षा धेरै भयो। दर्शकको भावनालाई बुझेर नियमित प्रसारण गर्नु पर्यो। सफल्ताको शुभकामना छ। सम्पूर्ण टीम लाई👌👌👌🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹भगवानले सबैको रक्षा गरुन 🙏🙏

  • @ganeshmagar8032
    @ganeshmagar8032 Год назад +2

    धेरै राम्रो लायो

  • @ishojbhujel4867
    @ishojbhujel4867 Год назад +1

    के कारणले गर्दा होला निरन्तर रुपमा आउन नसकेको तर केही छैन धेरै समय पछि हेर्न पाइएको मा आतिनै खुशी लाग्यो सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु आगामी दिन को लागि 🙏🙏🙏🙏

  • @eknarayanacharya9739
    @eknarayanacharya9739 Год назад +2

    आँसु आये , मार्मिक,

  • @birendrabk2993
    @birendrabk2993 Год назад +1

    धेरै दिनपछि आयो बल्ल गुमेको माया कान्छा कान्छिको मिलन होस है

  • @sagarmagar6099
    @sagarmagar6099 Год назад +3

    Dherai din paxi herna paiyo maja aayo badhai chha sabai tmlai

  • @ajitapaijamagar5928
    @ajitapaijamagar5928 Год назад +1

    yo siriyalkata ghako kati maja chha paribharilk hisable good siriyal byeeeeeeeee

  • @paribartanmemory7916
    @paribartanmemory7916 Год назад +2

    सारै राम्रो लाग्छ मलाइ

  • @santabahadurbk268
    @santabahadurbk268 Год назад +2

    धेरै समय अन्तराल पछि हेरे को कतिपय कुरासँग जोडिएको छ र कस्तो कस्तो मन भयो यो सिरियल सङ्चालक तिम हरु लाई सथिय तथ्त्ते कुरा हरु आमा बुबा र दिदीबहिनी हेरिरहनु होला नछुतानु

  • @sitathapaa5709
    @sitathapaa5709 Год назад +2

    Aaj darai pasi aayo yo sireyl aaj darai ramro lago sampuna Tim lai suvb kamna ani ♥️ namskar xa

  • @surendrashresthatanahun
    @surendrashresthatanahun Год назад +1

    धेरै दिनको पर्खाइ पछि बल्ल आयछ धेरी राम्रो लाग्छ । कान्छा र कान्छी को मिलन होस ।

  • @Gulmelikaran4241
    @Gulmelikaran4241 Год назад +4

    हईट धेरै कुरियो यो भाग त कति आतुरि लाको थ्यो हेरनलाई

  • @bimalpariyar5327
    @bimalpariyar5327 Год назад +13

    अर्को भागमा कान्छा र कान्छिको मिलन देख्न पाइयोस सफलताको सुभकामना सम्पुर्ण टिमलाइ अनि घर्काकुरा आउछकी नाइ अब

  • @genashlimbu5302
    @genashlimbu5302 Год назад +1

    छोरिको सब्दले धेरै मन पोल्छ बुरा बुरि छुट्नुको पिडामा

  • @sunitabandhari1246
    @sunitabandhari1246 Год назад +2

    derai same ko parkhi paxi aaj bal hern payo yo siryal ATI ramro Lagx hajur haru sabai Lai dhane bad

  • @krishnakarki2389
    @krishnakarki2389 Год назад +2

    सानी छोरीको अभिनयले मुटुनै छोयो

  • @bhimbahadur1142
    @bhimbahadur1142 Год назад +1

    कान्छा र कान्छिको मिलन भएको देखन चाहने यता आउनु🙏🙏🙏🙏💗💗💗💗💗❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐🌷🌷🌷🌷

  • @Durga_pun-officell
    @Durga_pun-officell Год назад +4

    निकै राम्रो लाग्छ यो सिरिअल न छुटाइ हेरेको छु हेर्दा हेर्दै कतिखेर आँसु खस्छ थाहा नै पाउदिन
    निरन्तरता दिदै गर्नु यो सिरिअल लाई

  • @suniltak1121
    @suniltak1121 Год назад +2

    धेरै पछि भय पनि देख्न पाउँदा खुसि लाग्यो के कारणले यति धेरै बिचमा रोकियको होर जानकारी पाउन पाय हुन्दियो कि अनि घरका कुरा पनि अायन किन होला

  • @manigurung4430
    @manigurung4430 Год назад +3

    कान्छा र कान्छीको जोडी पुनः मिलन भयर घरजम गरि खाएको हेर्न चाहन्छु !!

  • @genashlimbu5302
    @genashlimbu5302 Год назад +1

    आफन्तले छुटौछ मिलेको घर बार आफ्नै मान्छेले बिगार्छ भनेको एअतै हो

  • @dabbangdororo
    @dabbangdororo Год назад +3

    यो सारियल कुर्दाकुरदै बल्ल आज आयो.. यो सानी नानीको अभिनय सारै राम्रो.. अझै राम्रो हुदै जाउन् , प्रगतिको कामना 🙏🙏

  • @sabinapote1344
    @sabinapote1344 Год назад +1

    Ramro cha gumeko maya tara mileko ramro 2 jana chuteko ramro lagrna

  • @anilbastakoti4638
    @anilbastakoti4638 Год назад +1

    धेरै राम्रो,,, अर्गानिक,, अगाडि बड्नु

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 Год назад +2

    बल्ल आजा हेर्न पाइयो धेरै दिनपछि हेर्न पाउँदा सार्है खुशि लाग्यो सानो नानू कत्ती ग्यानी बुझ्ने सार्है राम्रो तर plesce मत चाहान्छु कि कान्छा र कान्छिको पुनः मिलान भएको मिले घर बिगार्ने कुलबिरे अनि कान्छिको माइतिको दाइ भाउजू हुन अपराधीहरु हुन अरुको मिलेको घरपरिवार बिगार्ने भाड्ने अनि कान्छिले माइतिको दाइ भाउजुको कुरा सुनेर हो तियो सबै वास्तविक कुरा के भएको थियो भन्ने कुरा कान्छिले बुझ्नुपर्यो थाहा पाउनु पर्यो अनि पुनः कान्छासङ्ग मिलान हुनुपर्यो अर्को भागमा

  • @ramusubedhi3579
    @ramusubedhi3579 Год назад +1

    दइ जना मिलोको रामरो हुनथो

  • @sumanbasnet2565
    @sumanbasnet2565 Год назад +1

    Kulbire dai ko sowar ramro xha yestai sad git suna Pai yos ekal git vdo ma

  • @manbdrgurung6914
    @manbdrgurung6914 Год назад +2

    Gumeko maya dherai ramro x..kanchi ra khachale aruko kura sunnu vyena bastabik kura k ho, yek ptk Dubai Jana vetera bastabik k ho bughnu paryo.abako bhagma bastabik kura bughi 2 Jodi yek hunu parx.pahilo maya pahilo nai hunx..

  • @ritathapa275
    @ritathapa275 Год назад +1

    कान्छी को Deevoirc भयको दाइ र भाउजुले गर्दा हो कान्छी तिमी तीम्रो कान्छा शीत मेलेको हेर्नू मन छ यब मलाइ अरु त झन मेलेको खेल्दा राम्रो हुन्छ है कान्छा कान्छी 🙏🙏🙏🙏

  • @nabarajbohara1664
    @nabarajbohara1664 Год назад +2

    badhai xa sabai timlai💓💓💓💓💓🙏malai sabai vanda ramro lagxa

  • @triplistripals692
    @triplistripals692 Год назад +1

    प्रखाइ लामो भयो हजुर निरन्तर ल्याउनु पर्छ है

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Год назад +16

    धेरै समय पछि को गुमेको माया पुर्न हेर्न पाइयो गाउ समाजको सम सामयिक घटना प्रदा बाट उतार्ने रेश्म दाजु लगायत सम्पुर्ण टिमलाइ आगामी दिनको सफलताको शुभकामना 🙏💓💓

  • @Bipasapariyar
    @Bipasapariyar Год назад +1

    अबदेखि निरन्तरता दिनु पर्यो ल रेशम सर🙏🙏🙏

  • @bharatthapa7667
    @bharatthapa7667 Год назад +4

    ढिलो आयो कडा आयो जस्तो छ बधाई छ सम्पूर्ण टिमलाई

  • @rupabhandari7008
    @rupabhandari7008 Год назад +1

    धेरै धेरै मन छोयो बरै

  • @jeebanbaglung7774
    @jeebanbaglung7774 Год назад +5

    कहिले आउँछ भनेर कुरेर बसेको थिय बल आयो आज त लास्तै मन पर्छ मलाइ त

  • @bishnubcbishnubc7999
    @bishnubcbishnubc7999 Год назад +1

    Dherai ramro x ♥️❤♥️

  • @nabinoli3048
    @nabinoli3048 Год назад +5

    मन छुयो गुमेको माया सिरेल्ले

  • @meemagar6987
    @meemagar6987 Год назад +1

    धेरै धेरै राम्रो छ गुमेको माया सधै सफलताको सिखर चुमोस सबै टिम् लाई बधाई एबम् शुभ कामना ।

  • @narbadalimbu7731
    @narbadalimbu7731 Год назад +1

    Kanxa Ra kanxiko Milan vayeko herna Pau Sampurna ma suv kamana 🙏

  • @Balbirsingh-nz5ei
    @Balbirsingh-nz5ei Год назад +2

    Wow dherai din paxi dekhna pae gumeko maya bhag 11 sampurn tim lai dhannebad 🙏🏿🙏🏿

  • @jagatpariyarpariyar4172
    @jagatpariyarpariyar4172 Год назад +1

    धेरै समय पछि गुमेकाे माया भा11 न आउदा त त निरास लागि सकेकाे थियाे काेपिला जि , कान्छार कान्छिकाे मिलन हाेस अब नियमित आवस भन्ने आसा सा लियकाे छु काेपिला जि ।

  • @dhrubabishwokarma
    @dhrubabishwokarma Год назад +3

    धेरै दिनको प्रखाई पछि गुमेको माया हेर्न पाईयो आहा

  • @shivachhetri937
    @shivachhetri937 Год назад +5

    कोपिला जि अनि सानी नानिको राम्रो भुमिका आहा 🤗🤗❤️❤️❤️

  • @dhanbahadur4018
    @dhanbahadur4018 Год назад +1

    wow dherei ramro sirel 🙏🙏🙏

  • @Baburaza2.0
    @Baburaza2.0 Год назад +1

    Sabai tim lai bises धान्ने बाद

  • @rajunepalrajunepal7616
    @rajunepalrajunepal7616 Год назад +7

    ध रिल को भन्दा नि रियल को जस्तो लाग्छ अति सुन्दर अभिनय बधाई छ सम्पूर्ण गुमेको माया को टिम लाई

  • @junumagar762
    @junumagar762 Год назад +1

    Dherai ramro xa mero man xoyo

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +1

    धन्यवाद सबै जना घरका कुराका पात्रहरु हुनुहुदोरहेछ बाकी अरु पात्र्हरुको आगमन होस ।।।।

  • @shalikrambhattrai4645
    @shalikrambhattrai4645 Год назад +2

    यो पाली ढिल्लो आयो एक हप्ता म नछुटाइ हेर्छु यो सिरियल हजुर

  • @bishnukumarisunar2288
    @bishnukumarisunar2288 Год назад +1

    सिरियल राम्रो छ निरन्तर गर्नु है भाई ।

  • @anupkcanupkc7823
    @anupkcanupkc7823 Год назад +1

    Dharai ramrox

  • @devghimire2191
    @devghimire2191 Год назад

    धेरै राम्रो लाग्याे याे भाग पनि धेरै दिनकाे पर्खाइमा हेरियाे बाकि भाग पनि उत्तिकै मन छुने हाेस बधाई तथा शुभकामना सम्पुर्ण लाई अलि क्यमेरा सुटिङ मा केही फिका जस्तो लाग्याे भिडियाे अलि निखार किलियार नभयेर हाेकि

  • @sumanpaudel5424
    @sumanpaudel5424 Год назад +1

    Yo video harnalai Sarai man lageko tho

  • @namdusherpal1511
    @namdusherpal1511 Год назад +1

    कान्छा र कान्छि छुट्नहुदैन भन्ने जति यता हाजिर हुम त यदि छुट्यो भने म चाहि सिरेल नै हेर्न छोड्छु

  • @siyonkhadka5435
    @siyonkhadka5435 Год назад +1

    Kati paxi aayo..

  • @ramurasaili4084
    @ramurasaili4084 Год назад +2

    मन छोयो ❤️

  • @sunilkc3118
    @sunilkc3118 Год назад +1

    तिम्ले नि हेर्छौ होलानि है सानु😥😥याद अाउलानि 😭😭😭

  • @razunepal8964
    @razunepal8964 Год назад +2

    Thankyou so much daju ❤️❤️❤️🙏🙏🙏

  • @chenumagar3982
    @chenumagar3982 Год назад +1

    ल्याउने भय निरन्तर ल्याउनु कि ल्याउदै नल्याउनु हौ

  • @chandrakc9345
    @chandrakc9345 Год назад +4

    अब त समयमा आउछ होला नि है धेरै राम्रो छ सफलतको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

    • @bhojmayapoudel
      @bhojmayapoudel Год назад

      ❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢

  • @salikramsharmasubedi5144
    @salikramsharmasubedi5144 Год назад +2

    मन छोएको छ 🙏सबै टिमलाई

  • @Durga_pun-officell
    @Durga_pun-officell Год назад +4

    कान्छा र कान्छिको मिलन भएको देख्न पाउ अर्को eposoad मा 😭

  • @bishnuramdam1695
    @bishnuramdam1695 Год назад +1

    Resam sir dilo vyu yo vag aunn r ghakakura pni aayn

  • @hiragiri1598
    @hiragiri1598 Год назад +5

    Ramro x aarganik serial miss you all✌✌🖐

  • @genashlimbu5302
    @genashlimbu5302 Год назад +1

    सम्बद बिछेद भको मान्छेलाइ त पसु भन्दा पनि पराइ गरिन्दो र छ

  • @hamrogulmibutwal8423
    @hamrogulmibutwal8423 Год назад

    छाेरि कति बाथि हाेके है ममिकाे नाकमा तिमुर लाई दिईन नानिले कति राम्री नानू हाेके god bless you nanu ठुलाे मान्छे बन्न पर्छ है नानि अाशिरबाद छ❤️👌🙏

  • @humanthapa2057
    @humanthapa2057 Год назад +3

    मार्मिक छ कथा बस्तु हरु साथै सम्पूर्ण कलाकारहरूले धेरै मेहनत गरेर अझै सुन मा सुगन्ध छर्ने काम गर्नु भएको छ।