Это видео недоступно.
Сожалеем об этом.

ज्ञानेन्द्र शाही एकाएक केपी ओलीको समर्थनमा, कसलाई दिए एयरपोर्टबाटै यस्तो चेतवानी

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2019
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Комментарии • 284

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 года назад +74

    अझै राजनिति हुदैछ नेपालका लागि नेपालि अभियान भित्रै पनि केयर फुल हुनु होला दाई सजक रहनु होला तपाई जस्ता देश भक्त लाई सिधाउने खेल चलिरयको छ

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 года назад +66

    ज्ञानेद्र शाही सच्चा देश भक्त हुन हाम्रो साथ सपोट छ ज्ञानेद्र शाही जिन्दावाद

    • @singha5174
      @singha5174 4 года назад

      कोनसि वालि हे ये देशभक्त कभि केपि दलाल बोलते है कभि रास्टबादि बोल्ते है । खुदका बोलिका ठिकान नहि । हम क्य सम्झे ईसको।।

    • @RajumjkRajumjk
      @RajumjkRajumjk 4 года назад

      @@singha5174 अगर तुम नेपाली नही है तो मे तुमारा ही भासा मे जवाफ दुङा भाइ ज्ञानेद्र शाही ने केपी ओलि को कहाँ पर बोला है दलाल हम्भी देख्ते है भिडियो ज्ञानेद्र शाही एक सच्चा नागरिक देश भक्त है ओ जहाँ भि बोल्ता है देश के लिए बोल्ता है जय नेपाल ?

    • @singha5174
      @singha5174 4 года назад

      दलाल बोला है भ्रस्टचारका नाईके बोला

    • @RajumjkRajumjk
      @RajumjkRajumjk 4 года назад +1

      @@singha5174 भाइ बोला तो क्या हुवा जो देखा जो सुना ओही बोला तुमे पसन्द नही है तो मत देखो उस्का भिडियो ?ज्ञानेद्र शाही जिन्दावाद जिन्दावाद

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 4 года назад +81

    सलुट छ नेपाल आमाका सपुत छोरा ग्यानेन्द्र साही लाई

  • @user-gh2wz4qq3g
    @user-gh2wz4qq3g 4 года назад +17

    देशको एक सच्चा ब्याक्तित्ब र देशलाइ माया गर्ने सपुत छोरा.जस्ले अाफ्नो लागि होइन कि देश र देशका युबाको चिन्ता गर्ने नेपाल भुमि अामाको छोरा ज्ञानेन्द्र लाइ सलाम🇳🇵🇳🇵 क्रान्ति र परिबर्तन चाहिएको छ अहिले नेपालका युबालाइ🇳🇵🇳🇵🇳🇵सधै साथ समर्थन छ जय नेपाल🇳🇵🇳🇵

  • @aneelmahat5981
    @aneelmahat5981 4 года назад +32

    सलाम छ नेपाल आमाको सपूत शाही ज्यु🇳🇵

  • @ganeshbhatta7091
    @ganeshbhatta7091 4 года назад +27

    सबै जनता जागाै!! ज्ञानेन्द्र साही लाई समर्थन गराै अाफ्नाे देश बचाऊ र बनाऊ जय स्वाभिमान जय नेपाल🇳🇵🇳🇵 ज्ञानेन्द्र साही😍😍🇳🇵

  • @user-gh2wz4qq3g
    @user-gh2wz4qq3g 4 года назад +22

    नेपाल आमाको सच्चा सपत यहॉलाई सलाम। देशले खोजेको जनताले रोजेको एउटा सपुत।

  • @shahiratan1293
    @shahiratan1293 4 года назад +40

    जय स्वाभिमान जय ज्ञानेन्द्र शाही

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 4 года назад

      ज्ञानेन्द्र भाइ हजुर सजक रहनुहाेला दायाँबायाँ काेकस्ता पसुजज्ताअायर हजुरलाइ सड्न्त्र गर्नेछन् भाइ हाेसियार रहनुहाेला

  • @uttamkapri2505
    @uttamkapri2505 4 года назад +3

    Good good 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 good good 👍

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 4 года назад +12

    सबै जनता जागौ ब नेपाल का हनार सपूत देश भक्त देश प्रेर्मि भाई ज्ञानेन्द्र शाही लाई सपोट गरौ
    जिन्दावाद ज्ञानेन्द्र शाही ।

    • @Komanand
      @Komanand 4 года назад

      अति राम्रो खुसीको कुरा जय नेपाल

  • @kumar-wh7et
    @kumar-wh7et 4 года назад

    सबैभन्दा ठुलो हतियार नैइ प्रमाण हो । जुन काम गर्नुभयो ग्यानेन्द्र जि सलाम छ ।

  • @pashupatidhakal1221
    @pashupatidhakal1221 4 года назад +1

    सलाम बाहेक अरु दिन सकियन दाजु सरनिय काम गर्नु भो बधाई अनि हार्दिक शुभकामना हजुर

  • @ParmodKumar-hm2fy
    @ParmodKumar-hm2fy 4 года назад +27

    अाज खुसि लायाे ग्यानेनद्र साहि दाजुलैदेखेर जिनदाबाद भनचाहानछु रयूबाका जाेसिला राजनेता र नेपालकाेबिकासचाहाने

  • @nillama2758
    @nillama2758 4 года назад

    ग्यानेन्द्र जि तपाईंको संगत राजावादीसंग हुँदा मात्र मेरो असहमती हो, तपाईले गणतन्त्रमा प्रतिवध्द्ता जनाउनु भएको छ, खुसी लाग्यो अब मेरो पनि साथ र सहयोग तपाईलाई छ अगाडि बढ्नुस शुभकामना र बधाई।

  • @prakashadhikari2314
    @prakashadhikari2314 4 года назад +2

    धन्यवाद छ यसैगरि अन्तराष्ट्रिय अदालतमा पेस हेर्नुहोला नेपाल आमा लाई बचाउन

  • @jfgamer8588
    @jfgamer8588 4 года назад

    दाजु तपाई ले ध्यान दिनै पर्छ अब मात्र देश लाई माई गर्नुश हामी नेपाली भनेर गर्ब गर्न धेरै गारो भो हामी लाई आशा बादी बनाउनु भको छ कहिले पनि सोझा जन्ता लाई अगाडी सारेर धोका न दिनु।अब देश का ब्वाशा हरूलाई देश निकाला गर्नु पर्छ।देश को ढिकुटी शिध्याउने दलाली को सम्पती पनि खोस्ने अभियान अनी निकाल्नुहो।जय देश जय नरेश।।।

  • @Bihaniupdate
    @Bihaniupdate 4 года назад +2

    देशभक्ती ग्यानेन्द्र शाहीको सपोटर फेनहरू कोको छम हाजीर हुम है त--
    ↙↙↙↙↙
    ↙↙↙

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +23

    ज्ञानेन्द्र शाही देश र जनताको लागि आवाज उठाउने एक सच्चा साहसिक युवा हो।म पनि सदैब साथ दिन्छु र दिनु पनि पर्छ।तर मंगल ग्रह मा नै पुगेर आए जस्तो जो आए पनि गए पनि पुरै अबिर सिन्दुर र फुलमाला लगाएर जात्रा चाहिँ किन गर्नु पर्यो??बकबास

  • @sanudarlami5770
    @sanudarlami5770 4 года назад

    सलुट छ ज्ञानेन्द्र दाई हजुर जस्तो होनहार बक्ती हाम्रो जताको हिरो

  • @romantamang8915
    @romantamang8915 4 года назад +16

    सच्चा देशभक्त र नेपाल आमा लाई माया गर्ने एक मात्रा ब्यक्ति हुन!
    1.अब भ्रष्टाचार सैतान नेताहरू बिस्तारै सम्पता हुनै पर्छ....

  • @bishnushahi763
    @bishnushahi763 4 года назад +1

    ज्ञानेन्द्र जि यस्तै काम गर्दै जानुस तपाइलाइ नेपाली जनताले साथ दिनेछन।

  • @dilbahadursunuwar9752
    @dilbahadursunuwar9752 4 года назад

    ज्ञन्द्र सहि सर अघिबडनुस जनचेतन जनजागृति जन अावाज भनेको हजुरले गरनुभाछ ठिकछ हजुर धन्यबाद बादाईछ हजुरला

  • @rajendramangrati3181
    @rajendramangrati3181 4 года назад +11

    तत्काल सरकारले दार्चुला का जीउदो प्रमाण हरु को सुरक्षा गरनु पर्छ।र आउदो चुनाब मा ज्ञानेन्द्र जस्ता देश भक्ती युवा हरु ले नया पार्टी खोल्न जरुरी छ यी हुइया हरु बाट केही होला जस्तो छैन।

  • @bikashbadal6328
    @bikashbadal6328 4 года назад +5

    दाईलाई धन्यबाद म बिकास बडाल को जिल्ला जानुभएकोमा दाई केगर्ने बिदेसमा छु।अहिले दुई महिना पछि आऊनेछु।जन्मभुमि

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 4 года назад +6

    हाम्रा अनि राम्रा ग्यानेन्द्र दाजुको यस्तो स्वागत देखेर, के पि , शेरे, प्रचण्डे, को सातो गको होला, 😂
    अझै त्यो, सुरेन्द्रे, बालकृष्णे को त मुटु पोलेको होला 😂😂😂😂

  • @bishnubohara7576
    @bishnubohara7576 4 года назад

    सेना ,प्रहरी देशका रक्षक हुँनुको साटो नेता नेतृहरुका कमारा जस्ता बनाइएकाछन्।
    बधाई छ ज्ञानेन्द्र शाही लाई।

  • @mohansauden3700
    @mohansauden3700 4 года назад

    ज्ञानेन्द्र शाही सच्चा देश भक्त भबिस्यको प्रधान मन्त्री सलाम छ।त्यसरी देशको सिमानामा पुगेर ईफ्नो देशको झड्डा फर फराऊनु भनेको खेलाची कुरा होईन।ज्ञानेन्द्र भाई तपाईको अभियान्तामा सधै अगाडी बडनु होस सधै जन्ताको साथ हुने छ।ज्ञानेन्द्र शाही जिन्दाबाद

  • @oppoays6400
    @oppoays6400 4 года назад +28

    सधै यसरी नै अगादी बदनु ब्रो

    • @sangitamajhi3563
      @sangitamajhi3563 4 года назад +1

      Thanks you dada 🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊

  • @nabinpandit9000
    @nabinpandit9000 4 года назад

    दाइ हजुरर्लाइ जहिले पनि नेपाली आमाको आशिर्वाद छ जाजुलाइ

  • @sandip9909
    @sandip9909 4 года назад +25

    My first like ever in RUclips after my brother's song.

  • @hanumansingh9421
    @hanumansingh9421 4 года назад

    ज्ञाने ज्यूँ तपाईलाई इतिहासले सधै पुकारने छ ?
    तपाइजस्तो जोसिलो र देसभक्त असल नागरिक यो मुलुकलाई आबसेक छ ।।। हामी सोभिमानी हौ
    तपाइको साथ छौं 👏👏👏👏

  • @Djroj1234
    @Djroj1234 4 года назад

    ज्ञानेन्द्र दादा सलुट छ नेपालको वीर सपूत लाई ।सहि हो दादा सैनिक पुलिस बोका बनायेर पालेको छ । दुनियाँ को छोरी बुहारी बिगारेको छ तर सिमा मा कोहि जादैन कति अचम्म छ मेरो देश को स्थिती छि

  • @kuwaitpage287
    @kuwaitpage287 4 года назад

    ज्ञानेद्र साहि नेपालका सपुद हुन्
    ज्ञानेद्र साहि जिन्दाबात 👍️👍️✊✊

  • @sankharmyi1436
    @sankharmyi1436 4 года назад

    Wow सलाम छ ग्यानेन्द्र शाही लाई

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 года назад +1

    अग्रिम शुभकामना ज्ञानेन्द्र भाइ

  • @ludrarana8632
    @ludrarana8632 4 года назад

    सहि प्रमाण लिएर फर्किनु भयो ज्ञानेन्द्रजिले धेरै धेरै धन्यवाद छ हजुरलाइ।

  • @bhimgurung4469
    @bhimgurung4469 4 года назад +5

    जय ग्यानेन्द्र जय रबि

  • @dhanbahadursarbuja6673
    @dhanbahadursarbuja6673 4 года назад +2

    Good sir

  • @suryaprakasdhakal4109
    @suryaprakasdhakal4109 4 года назад +9

    What he speak is reality of nepal,what political leader speak is political language,for rule,not only this subject but any other subjects

  • @dhirajmahat4743
    @dhirajmahat4743 4 года назад +14

    Sacha nepali hajur jai nepal👍🙏🇳🇵🇳🇵🇳🇵

  • @rajendrabudha2799
    @rajendrabudha2799 4 года назад +1

    बधाई छ दाजु तपाईं एक जुम्ली छोराले यति ठूलो रास्ट्रको लागि

  • @santarai3799
    @santarai3799 4 года назад

    सेलुट छ ग्यानेन्द्र सर हजुरलाई

  • @Dikavita48
    @Dikavita48 4 года назад +9

    धेरै राम्रो काम

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +8

    एक लाख सेना पुलिस नेपाली जन्ताको होइन सबै केपी प्रचण्ड को बोडि गार्ड हो ।।

  • @user-nq6om4ft9r
    @user-nq6om4ft9r 4 года назад

    जये ज्ञानेन्द्र शाही जिन्दाबाद जिन्दाबाद

  • @IshwarThapa
    @IshwarThapa 4 года назад

    राम्रो काम सबैको समर्थन छ

  • @balpunmagar4268
    @balpunmagar4268 4 года назад +1

    I support u

  • @Gamer_boy96
    @Gamer_boy96 4 года назад +3

    You doing great bro I'm always with you mi coming soon with your Teem

  • @sagarchhetri2830
    @sagarchhetri2830 4 года назад +9

    Yekdam sahi kuro 100% support for this issues

    • @gopalsaud8591
      @gopalsaud8591 4 года назад

      तँ के उखाडेर आइत

  • @roshikashrestha2145
    @roshikashrestha2145 4 года назад +3

    Ati ramro gyanendra sahi sir hjr ko bichar jay nepal

  • @manbahadur9375
    @manbahadur9375 4 года назад +2

    Good news

  • @dhanbahadurbhandari2546
    @dhanbahadurbhandari2546 4 года назад +2

    Good to see you...

  • @subodhtiwari1798
    @subodhtiwari1798 4 года назад +2

    Good luck

  • @sushilklimbu8115
    @sushilklimbu8115 Год назад

    ग्यानेन्द्र शा िह अरु के िह हाेईन , अरु द्वन्द बढाउने मात्र हाे ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 года назад +3

    कुरा ठिक गरे अब बुझेर सहि बाटो बाट अघि बढ्नुपर्छ

  • @lalucheetri4728
    @lalucheetri4728 4 года назад +1

    wow wow wow great work.we always support you gyanendra ji go a one step a head..best wishes

  • @vikasananda3783
    @vikasananda3783 4 года назад +8

    Gyanendra sahi jindabad

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 4 года назад +5

    Iam always supported to gyanendra sahi👍️👍️

  • @fgjdfgh9636
    @fgjdfgh9636 4 года назад +4

    तिमी कुनै युद्ध जितेर आएको सिपाई होइनौ भाइ त्यसैले यसरी खादा माला लगाएर आफ्नो इज्जत लाई नगिराउ यसरी खादा माला लिने जनरालाई यसरी वाइयात खर्च नगर्न भन त्यो खर्च लाई जनताको हितमा लगाउन भन ! म तिम्रो समर्थक हु त्यसैले तिम्रो भलो चाहन्छु !

  • @dhirshahi1714
    @dhirshahi1714 4 года назад +2

    Salut xa gyanendra bro ur the great person

  • @ramchandrakarki6147
    @ramchandrakarki6147 4 года назад +1

    नेपाल आमको छोरा ज्ञानेन्द्र शाही

  • @bhupibabu451
    @bhupibabu451 4 года назад

    ज्ञानेन्द्र शाही जस्ता देशभक्त हरुको लागि नेपालमा प्रत्यक्ष रास्ट्रपति निर्वाचन प्रणाली को कानुन बन्नु पर्ने हुन्छ।

  • @kaldarsingh1944
    @kaldarsingh1944 3 года назад

    समथ
    कुरा।रजवफ।ठिक।छ।जयनेपाल

    • @kaldarsingh1944
      @kaldarsingh1944 3 года назад

      नेपाली काग,से।जाजरकाेट पुब पाटि सचिब

  • @BDK8872
    @BDK8872 4 года назад

    full support!!!

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 года назад +17

    सलाम छ यो पुरै टोलिलाई

  • @ajayaboharabalbirhohara8631
    @ajayaboharabalbirhohara8631 4 года назад

    धन्यवाद

  • @dilrai1327
    @dilrai1327 4 года назад +3

    nice sir jai nepal

  • @Prem.502
    @Prem.502 4 года назад +2

    Sahi ho gyanendra dai jindabat

  • @CrazyGamer-du1ue
    @CrazyGamer-du1ue 4 года назад +4

    Very good sir

  • @romrajsharma3339
    @romrajsharma3339 4 года назад

    शीर्षक पढ्दै वाक्क लाग्यो, पढिएन लौ! बाई!!!!!!!!

  • @emanghale9469
    @emanghale9469 4 года назад +1

    Good Good

  • @humabiswokarma1890
    @humabiswokarma1890 4 года назад

    देश भक्त ज्ञानेन्द्र साहिलाइ सबैले साथ दिनु ✌️🙏🙏

  • @rameshbimali2499
    @rameshbimali2499 4 года назад

    रियल हिरो

  • @jbkshetree
    @jbkshetree 4 года назад

    यी मनुवाले आफु बोल्दा अरुलाई तुच्छ शब्दमा गाली नगरी आफ्ना कुरा मात्र राखे कति राम्रो हुँदो हो । यिनिलाई सबैले राम्रै मान्छ तर यिन्को बढ्ता चुरिफुरी र बढ्ता गफ कमगरे अझै धेरैले मन पार्ने थिए ।

  • @manpun8312
    @manpun8312 4 года назад +6

    Yo ho nepali ko Hiro

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 4 года назад +6

    Good.

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +5

    नेताहरुको ताल जस्तै नगरौ न हो किन कि के के नै गरे जस्तै फुलमाला र अवीर को सत्यनारायण उफ्फ्फ्फ्फ

  • @puspalxettri9674
    @puspalxettri9674 4 года назад +8

    Jay gyanendra sir

  • @sunilk.c1954
    @sunilk.c1954 4 года назад +3

    बिच्लित नहुनु ।
    शुभकामना छ ....

  • @subashpaudel2369
    @subashpaudel2369 4 года назад

    नेपाली जनताको हिरो

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 4 года назад +3

    Grt bro!! Gd blessed u

  • @jeevanthapa3469
    @jeevanthapa3469 4 года назад

    Thanks mr zyanendra

  • @rosungchhachannel9067
    @rosungchhachannel9067 4 года назад

    लिपुलेकमा झन्डा गाणेर के गर्नु?? लिम्पियाधुरा काली नदि पारी हो नेपालको सिमाना । लिपुलेक त धेरै यता नेपालको मध्य भुभाग हो

  • @narendrabhusal5090
    @narendrabhusal5090 4 года назад +2

    Good gyanendra

  • @Paul-oh3ke
    @Paul-oh3ke 4 года назад +3

    GYANINDAR SHAHI KO BIROD GARNI DYSHA DHROHI HO always with GYANINDAR DADA🇳🇵🇳🇵🇳🇵

  • @yamthapa5502
    @yamthapa5502 4 года назад +6

    gyneandra sahi jeendabad

  • @kwrpdm7688
    @kwrpdm7688 4 года назад +5

    good

  • @tsvlogentertainment854
    @tsvlogentertainment854 4 года назад +4

    Im with always gyanendra sahi

  • @milanrai8495
    @milanrai8495 4 года назад +2

    Hats up dai from the core of my heart 🇳🇵❤️🇳🇵

  • @sanamthapa60
    @sanamthapa60 Год назад

    Your right 1oo ps right

  • @arjungiri7205
    @arjungiri7205 4 года назад

    Salute entire team lai

  • @user-gs5ee5jm8x
    @user-gs5ee5jm8x 4 года назад +1

    gyanendra sahii 💖💖💖😞

  • @deshbhakta2634
    @deshbhakta2634 4 года назад

    तपाई ले lyayeko भनेको प्रमाण र त्योंbhanda १० गुना प्रमाण अर्थात सम्पूर्ण प्रमाण भैरव रिसाल जी ले पहिले nai सरकार लाईबुझाई सकेको छ। तपाई फुर्ती नलगाऊँनू होस। darchula गयर kehi नया kura तपाई ले ल्याएकै chhain , फ़ालतू गफ garnu bhanda ओली सरकार लाई व्यापाक दबाव दिनु महत्वपूर्ण काम हो। तपाई ले ओली लाई दबाव दिएर सीमा विवाद समाधान गरन व्यापक दबाव दिनु भयों भने बल्ल तपाई को kura हामी पत्याउनु परछ , हैंन भने तपाई ओली को समर्थक हावदारी माँछे रहेछ भनेर ३ करोड़ जनता ले प्रमाणित गरने छन

  • @bisaramrana8903
    @bisaramrana8903 4 года назад +2

    Good genendar sahi

  • @prakashthapathapaprakssh5181
    @prakashthapathapaprakssh5181 4 года назад +4

    हो उहाँ लाई साथ दिन अति आवश्यक छ ?

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 года назад

    यो बिदेशीको दलालिमा भित्रीएको अपराधीतन्त्रको काल बन्न सफल बनुन ज्ञानेन्द्र शाही !

  • @krishnaprasadkandel4578
    @krishnaprasadkandel4578 4 года назад

    Naaman xa gynandra sahi we support you gynandraaa

  • @saraswotikadel9114
    @saraswotikadel9114 4 года назад

    Thanks.gaanadrashai.

  • @aryankarki7900
    @aryankarki7900 4 года назад

    सलाम छ ज्ञानेन्द्र सर।

  • @kctara4650
    @kctara4650 4 года назад +2

    सोल्टि माला भनेपछि मरिहते गर्सिन्छ।