मान्छे मरेपछि अखिर कहाँ जान्छ ? || what happen after we di'e || All History

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 770

  • @AllHistory
    @AllHistory  5 лет назад +250

    सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले 5:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद ।

    • @ankitrathi2655
      @ankitrathi2655 5 лет назад +3

      Direct upload Garda ni bhaihalyo ni..yo sabai premieres in falana minutes ko natak chai nagaram k.. subscribe gareko le ettikai Pani herihalcha ni

    • @prasantchhatri1148
      @prasantchhatri1148 5 лет назад +3

      huss

    • @Magarmanish1234
      @Magarmanish1234 5 лет назад +2

      Full support xa daju hajur ko
      Channel lai mero 💕💕💕💕💕💕😍💕😍💕😍💕💕😍💕😍💕😍💕💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕💕🇳🇵💕🇳🇵🇳🇵💕💕😍💕😍💕😍💕😍💕😍💕😍💕😍💕💕😍💕😍💕😍💕😍

    • @Magarmanish1234
      @Magarmanish1234 5 лет назад +2

      Aelai download garna paidaina raw

    • @インドネパール料理シマ
      @インドネパール料理シマ 5 лет назад

      All History बिश्व घटना के भयो र दाजु

  • @surenkarki2507
    @surenkarki2507 4 года назад +58

    सारै मीठो आवाज सुनिरहु झै लाग्ने यस्तो आवाज मैले अन्त सुनेकै छैन कति मीठो अनि सबैले बुझ्ने सुध्द आवाज मा दिनुहुन्छ म हजुर को फ्यान हो सर

  • @yusufsharma2797
    @yusufsharma2797 3 года назад +31

    “किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।”
    ‭‭२ कोरिन्थी‬ ‭5:10‬ ‭NNRV‬‬

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 5 лет назад +268

    गौतम बुद्ध को जिबनी बारे यौटा भिड्यो बनाउनु न सर गौतम बुद्ध ले के के गरेको थिय जीवन मा

  • @a.lpakhrin
    @a.lpakhrin 5 лет назад +201

    I used to hear this kind of fact in indian language only..
    Glad to hear this in our own Language NEPALI😍😍😍😍

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 года назад +11

    मानव,जातिलाई सिरिषटि,गरनु,हुने,साचाे,परमेशवरलाइ,सनसारमा,जीवन,छदानेेेेेेे,मुक्ति दाता,भनी,बिशवास,गरनु,परछ,र,स्वर्ग,जाना,पाइन्छ परमेशवरलाइ,बिशवास,नगरने,हरु,अातल,कुणडमा,जानछन

  • @Mingmasherpa7
    @Mingmasherpa7 3 года назад +76

    Everything is well described by lord buddha

  • @alizarai5241
    @alizarai5241 3 года назад +22

    जमिन बाट आएको धुलो जमिन मै फर्किनु अघि तथा आत्मा दिनुहुने पर्मेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर 😊😇😇

  • @karnapun2114
    @karnapun2114 4 года назад +10

    आत्माको कुरा आत्मिकि तवरले मात्र बुझ्न सकिन्छ । भौतिक तरिकाले बुझ्न सकिदैन । तर यो कुरा सत्य हो , आत्म अजम्बरी हुन्छ । मानिस परमेश्वरको हातको सृष्टि हो । मानिस आत्मा , प्राण र शरीरले बनेको हुन्छ । आत्मा परमेश्वरको वरदान हो । मानिस एकचोटी जन्मन्छ , एकचोटी मर्छ र अन्तमा आत्मा जसले दिएको हो उसै कहाँ फिर्ता जान्छ । जहाँ आत्माको न्याय हुन्छ । जीवन भरि मानिसले गरेको राम्रो नराम्रो हरेक कामको न्याय हुन्छ । त्यसकारण यो जीवन छँदै मानिसले गरेको हरेक पाप र अधर्मबाट मुक्ति पाउन सृष्टिकर्ता परमेश्वरलाई चिन्नु पर्छ ।

    • @amritkhanal3487
      @amritkhanal3487 4 года назад +1

      त्यसो भए परमात्मा ले मान्छे किन बनायो
      अनि parmtma लाई कसले किन बनायो भन्दिनुस्

    • @sarusuyal123
      @sarusuyal123 4 года назад +2

      @@amritkhanal3487 ramro vanu vo hjr lya 👏👏👏

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 4 года назад +4

    जब हामी मर्छौ , तव हाम्रो शरीर जनाए पनि गाडे पनि काटेर जनावरलाई दिएता पनि माटोमै मिल्छ र आत्मा चाहिँ मर्दैन । र जो मानिसले बाइबलको समय र युग अनुसार परमेश्वरले मानव जातिको मुक्तिको लागि दिनुभएको नाउँ पिताको युगमा यहोवा परमेश्वरको नाउँमा विश्वास गरेर उहाँले दिनुभएको निस्तार-चाड मान्नेहरु, पुत्रको यूगमा येशू नाउँलाई विश्वास गरि उहाँले दिनुभएको निस्तार-चाड मान्नेहरु, र यो अन्तिम पवित्र आत्माको यूगमा जिइरहेका ७ अरव ८० करोड भन्दा बढी मानिसहरु मध्ये आन साङ होङ ज्यू पिता र यरुशलेम माता ज्यूलाई विश्वास गरि उहाँहरुले दिनुभएको निस्तार-चाड मान्नेहरु चाहिँ तेस्रो विश्व युद्ध द्वारा पृथ्वी नष्ट हुदा स्वर्ग प्रवेश गर्न पाउनेछन् । र अमरत्व जिवन पाई सधैभरी खुशी र आनन्दसंग स्वर्गमा रहनेछन् , भने अरु निस्तार-चाड नमान्नेहरु सबैको आत्मा नरकमा गएर यातना भोगेर अन्त्यमा आत्मा सदाको लागि नष्ट हुनेछ ‌।

  • @bhaktimargatv6593
    @bhaktimargatv6593 3 года назад +1

    कति अद्भुत प्रस्तुती हो हजुरको। सबै बिषयमा यसरी यति मीठो प्रस्तुती दिवाना नै भएका छै हामी हजुरको प्रस्तुतीबाट । हजुर सङ्ग एक बार भेट्न मन छ। अति तथ्यपरक र ज्ञान र बिज्ञान को अति राम्रो सङ्ग सम्योजन गरेर प्रस्तुतीकरण गर्नुभएको मा आभार व्यक्त गर्दछु। हजुर बाहेक अरुको प्रस्तुती यति दिब्य हुन सक्दैन।

  • @ashishkailali5083
    @ashishkailali5083 5 лет назад +63

    यो कुरा भौतिक विज्ञानले पत्ता लगाउन सकिँदैन। धार्मिक ग्रन्थले यसको बारेमा स्पष्ट गर्न सकिन्छ।

    • @newtonhajurbaofficial9582
      @newtonhajurbaofficial9582 4 года назад

      सहि भनु भो

    • @PAIN-hc2or
      @PAIN-hc2or 4 года назад

      There is no heaven or afterlife for broken-down computers; that is a fairy story for people afraid of the dark.

    • @ApexNoob204
      @ApexNoob204 4 года назад

      @@PAIN-hc2or Heaven is not, but rebirth is temporary

    • @kalpanabishwokarma7126
      @kalpanabishwokarma7126 2 года назад

      कुन्चाइ धार्मिक ग्रन्थ हो हजुर जुन कुरा हामी ले बुज्न सक्ने हजुले फोकस गर्नु भयको ग्रन्थ को बारेमा बुज्न को निम्ति म यक्दमै ब्याकुल छु

    • @kalpanabishwokarma7126
      @kalpanabishwokarma7126 2 года назад

      कुन्चाइ धार्मिक ग्रन्थ हो हजुर जुन कुरा हामी ले बुज्न सक्ने हजुले फोकस गर्नु भयको ग्रन्थ को बारेमा बुज्न को निम्ति म यक्दमै ब्याकुल छु

  • @ekrajtamang9756
    @ekrajtamang9756 5 лет назад +27

    तपाईलाई यो भिडियो बनाउन कस्ले ज्ञान दिनु भयो। God is everything.. God made everything. He is above all gods. . Even we cannot imagine ourselves.. Don t believe any views because God has given them to make it and think it to know God.. so make sure that you are from only God.

    • @dipendra02468
      @dipendra02468 5 лет назад +2

      Which god are you talking about? Man made god or cosmic god !

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 лет назад

      you talking about jisus?...am talking about shreemad bhaagwat.

    • @dipendra02468
      @dipendra02468 5 лет назад +2

      यदि भगवान हुन्थे भने मान्छेले बुझ्ने हुदैनथे । जस्तो की मान्छेले भगवानलाई बुझ्न केही सोझो व्याख्या गरेको छ । मान्छेले आफ्नो सजिलोको लागी जे पनि भन्छन् । म कुनै धर्मको पक्षबाट भनेको हैन । न यशु न हिन्दु न मुस्लिम । बरु बुद्ध मात्र यस्तो हुनुहुन्छ जसले मान्छेभन्दा माथीको कुरा गर्दछ । नत्र त बाकी धर्मले मान्छे र भगवान बीचमा फरक ल्याएका छन् । जस्तै भगवान शक्तिशाली मान्छे कमजोर भगवान अदृश्य मान्छे दृश्य । आदि आदि

    • @honkchungeviet4638
      @honkchungeviet4638 4 года назад

      @@dipendra02468 Buddha God of peace❤️❤️

    • @amritkhanal3487
      @amritkhanal3487 4 года назад

      Yo pani ta yeuta kalpan na nai ho
      Aru kehi upae nalage पछि god is everything bhane....

  • @krishnasharma6904
    @krishnasharma6904 3 года назад +12

    amazing voice with great knowledge 🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 года назад +5

    वर्तमानमा गरेको कर्मले मृतु पश्चात्को फल निर्धारण गर्दछ । यसमा सतप्रतिसता निश्चित छ ।

  • @sureshthokra1717
    @sureshthokra1717 4 года назад +2

    धेरै धेरै राम्रो video लेउनु हुन्छ धन्यवाद अति राम्रो छ

  • @newtonhajurbaofficial9582
    @newtonhajurbaofficial9582 4 года назад +9

    सर!!! मान्छे को प्राण,आत्मा र शरीरको वारेमा एउटा भिडियो वनाउनु परेउ सर!!

  • @mandipgurung21
    @mandipgurung21 3 года назад +3

    म सबै videos नछुटाई हेर्ने गर्छु! HongKong र Italy को बनाउनु भयो, अब प्लिज Italy को Venice शहर, अमेरिकाको Las Vegas र San Francisco शहर को मात्र बनाउहोस् न प्लिज !!! I am mostly waiting these two videos, i hope you will upload soon.

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 4 года назад +6

    मानिसको मृत्यु पछि शरीर माटोले बनीएकोले माटोमा नै मिल्छ । तर आत्मा चाहिँ आन साङ होङ ज्यू पिता परमेश्वर र यरुशलेम ज्यू माता परमेश्वरलाई चिनेर उहाँहरुले मान भनेर दिनुभएको निस्तार-चाड मान्नेहरु स्वर्गमा जानेछन् भने निस्तार-चाड नमान्नेहरु सबैको आत्मा नरकमा जानेछन् । जसरी झूसिलीकिरा पुतलीमा परिवर्तन हुन्छ, त्यसैगरी सबैजना मानिसहरूको आत्मा पनि शरिरको मृत्यु पछि आत्मिक स्वरुपमा परिवर्तन हुन्छन् । अझ स्पष्ट हुन चाहानु हुन्छ भने यो साईटमा nepalwmscog.org क्लिक गरेर वृस्तृत रुपमा हेर्न र बुझ्न सक्नुहुनेछ । धन्यवाद ।

  • @uttamthapa2579
    @uttamthapa2579 3 года назад +2

    अलिकति हाम्रो पूर्वीय धार्मिक शास्त्रीय व्याख्या पनि मिसाएकोभए सुनमा सुगन्ध हुनेथियो । त्यसमा छ सत्य र यथार्थ प्रमाणहरु ।

  • @satkarlamichhane4893
    @satkarlamichhane4893 4 года назад +5

    An energy can neither be created nor be destroyed. आत्मा अजर , अमर र अविनाशी छ्। सरीर त विनाश भएर जानेछ।

  • @ashoknath3994
    @ashoknath3994 2 года назад +1

    यदि जिब मरिसके पछि अन्य सरिर मा आत्मा प्रवेस गर्छ भने किन जिब हरुको सँख्या बढी रहेको छ कि जिब हरुको सँख्या पहिले देखि नै यति थियो होला 👍💕💕💕

  • @kulmantamang7170
    @kulmantamang7170 3 года назад +3

    बाईबल पुस्तक मा स्प्रस्टसंग भनिएकाे छ मानिसकाे मृत्यु र मृत्युपछिकाे जीवन के हाे र काहांहुन्छ भनेर

  • @nirmalachamlingvlogs
    @nirmalachamlingvlogs 4 года назад +8

    I really love this chennel thanks for your update this type of video 🙏

  • @devprakashlimbu3073
    @devprakashlimbu3073 4 года назад +8

    I really love this channel,many many thanks for giving new updates in research about our life & also proud to hear in our own language👌

  • @atozgallery2029
    @atozgallery2029 5 лет назад +56

    Your voice is so amazing bro keep it up

  • @yamprasadpoudel3382
    @yamprasadpoudel3382 4 года назад +1

    धन्यवाद ,जानकारी को लागि ....

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 4 года назад +2

    हामी ले पनि दैनिकी अलग अलग काम गरेको जस्तो आत्मा ले पनि सरिर अनुसार कर्म को फल अनुसार सरिर धारण गर्ने गर्छन् चेतना नै कसैको नियंत्रण मा हुन्छ र गरेको काम अनुसार भाग्य बनाएर गरिब दुःखी रोगी निरोगी अपाङ्ग अन्य सबै प्रकार का

  • @NaranThapa-po1om
    @NaranThapa-po1om 4 года назад +6

    तेसैले ख्रिष्ट येसु सत्य हुनुहुन्छ, जिबन र मृत्युको चाबि उहां संग भन्दा पर कहि कतै छैन। Jesus Christ .

  • @toranlama1570
    @toranlama1570 4 года назад +2

    बाइबलमा लेखिएको छ कि मानिसको मृत्यु भएपछि आत्मिक घर स्वगिय घर आथवा बिशाल ब्रमान्डको केन्द्र नै स्वगियघर हो त्यही जानुपर्छ

  • @mangallimbu3112
    @mangallimbu3112 5 лет назад +32

    Yes.....our sprit never die
    And its true that there is an heaven and hell
    And also true that
    Jesus only one way to go in heaven

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 3 года назад

    dherai ramro gyan mulak video🙏🙏🙏

  • @anuskashrestha7839
    @anuskashrestha7839 4 года назад +4

    I just loved it dear❤❤❤

  • @sureshlama9103
    @sureshlama9103 3 года назад +1

    मान्छे को सरिर यो पृिथ्बि को माटाे ले बनेको हुन्छ सरिर माटाे मै मिल्न जान्छ भनि आत्मा को सरिर आत्मीक सन्सार जो मान्छे ले स्वार्ग भन्छ र नर्ग भन्छ तेतै फरकि जान्छ यो धर्ति मा दुइ प्रकार को आत्मा ले सरिर धारण गरि जन्मे को हुन्छ यक थरि आत्मा नर्क देखि आको हुन्छ अर्को स्वार्ग देखि आको हुन्छ

  • @BThree22
    @BThree22 4 года назад +8

    Really I Like Your Voice
    Sir N I am Perfect nowadays From Your
    news Channel ❤️❤️🙏

  • @AllHistory
    @AllHistory  3 года назад +1

    उमेरसंगै शरिर बुढाे नहुदा बाबु छाेरा दुबैसंग डेट गरिन् | The Age of Adaline | ruclips.net/video/2O9mhuy2Vio/видео.html

  • @imbinod2564
    @imbinod2564 4 года назад +4

    तपाइको बोल्ने सैले नै मजाको छ ।
    सजिलै बुझ्न सकिन्छ । 💕💕

  • @tigersnepal5414
    @tigersnepal5414 4 года назад +17

    यदी तपाई आत्मा को बारेमाँ जन्न चहानु हुँनछ भने श्रीमद् भागवद गीता को दोस्रो अध्याय को Adhyan garnus sampurna जन्म मृत्यु को बरेमा था hunxa

    • @bushboomdom5414
      @bushboomdom5414 4 года назад +1

      gita is great philosophic holy and scientific sclupture

    • @Chen-V
      @Chen-V 3 года назад

      🤣😂

  • @bhanu955
    @bhanu955 4 года назад +1

    Ek dum ramro kam ..yesto channel nepal ma nikai kumi cha... keep going ...

  • @pasanglama3070
    @pasanglama3070 2 года назад

    अति राम्रो दिनु भयो

  • @Gorejetha
    @Gorejetha 5 лет назад +12

    अति राम्रो लागो सर यो भिडियो
    हार्दिक धन्यवाद हजुर लाई मैले हजुर लाई यसको भिडियो बनाउनु भनेको थिए बनाएर युट्यब मा राख्नु भयो

  • @चारआँखे
    @चारआँखे Год назад

    मान्छे मरेपछी कहीं पनि जाँदैन, सक्किन्छ ..!!
    हो उसको सही बिचार तथा भावना चाहिँ रहिरहन्छ समाजमा ।।
    बाँकी र पछिल्ला मानिसहरुले उसका राम्रा कुरा सम्झिरहन्छन् !!

  • @datardotel8687
    @datardotel8687 2 года назад +1

    None clear but lov it 😢

  • @bimalkarki3715
    @bimalkarki3715 3 года назад

    Rochak subject ko explane garne tarika dherai ramro lagcha, keep it up

  • @er.santoshkafle2033
    @er.santoshkafle2033 4 года назад +18

    I rally love this channel! Thank u for hard work and research

    • @balkrishnapoudel5525
      @balkrishnapoudel5525 4 года назад

      Please watch Global Science Mystery Nepal in youtube for science video

    • @umeshnepali5895
      @umeshnepali5895 4 года назад

      @@balkrishnapoudel5525 👍👍👍

  • @pardesisandesh93
    @pardesisandesh93 4 года назад +2

    Sabai vannda ramro yo channel chalaune dai ko voice sarai ramro xa

  • @viplopxettri4834
    @viplopxettri4834 5 лет назад +43

    मलाई यस्तो फील हुन्छ
    जे म आज गर्दै छु त्यो मैले पहिला पनि गरेको थिए ।आखिर किन उतर पाउ?

  • @tekrajpandey4567
    @tekrajpandey4567 5 лет назад +4

    Waw tapaiko ekdam pukhta jankari ra bataune saili ekdam ramro xa sar yasma bataunu bhyko sabbai kura ma believe garxu nice and thanks sar

  • @pralhadchaudhary1099
    @pralhadchaudhary1099 3 года назад +2

    Thanks for knowledge.

  • @techaddict99
    @techaddict99 5 лет назад +6

    Your explanation is Great Sir

  • @aashmathapa5167
    @aashmathapa5167 3 года назад +3

    this is well described in science. We all have that energy with ourselves .. and according to science an energy can neither be created nor be destroyed . But it can be transformed from one form to another 🙏

    • @fitnessforlife8966
      @fitnessforlife8966 2 года назад +1

      @norsang lama krishna said it before 5000 yrs ago. Not trying to argue

  • @bhupmaniadhikari729
    @bhupmaniadhikari729 3 года назад

    आत्माको उत्पति यहाँ भएको हैन। अर्कै ग्रहमा पाचौ आयाममा भएको हो। शरिर र आत्माको उमेर, ज्ञान, जिवन शैली इत्यादि फरक फरक रहेको छ। उच्च आयामिक बिकशित त्यो प्लानेटमा गरेको अपराध स्वरुप हामि मानब जाति आत्मिक कैदि जिवनयापन गरिरहेका छौ यहाँ। तसर्थ हामीले चाहेको र सोचेको कुरा हामि बाट टाढा हुन्छ सधै। हामी सानो पनि देख्दैनौ र ठुलो पनी न त सुन्ननै सक्छौ। समय र निस्चित क्षेत्रको परिधिमा हामी छौ। जिवाणु हेर्न टेलिस्कोप र ब्रह्माण्ड हेर्न दुरदर्शक प्रयोग गरिए जस्तै आत्माको वा अदृश्य सन्सार को बारेमा बुझ्न इच्छुक जो कहिले सम्पर्क गर्नुहोला। धन्यवाद। मैलै बुझेको बुझाउनेछु र नजानेको सिक्नेछु।

  • @kumarsuraj1685
    @kumarsuraj1685 3 года назад

    मानव जीवनको उदेश्य के हुनुपर्छ ?
    यस बारे video बनाई दिन अनुरोध छ

  • @nareshacharya3471
    @nareshacharya3471 5 лет назад +33

    यदि त्यसो हो भने राम्रो मान्छे नै किन चाँडो मृत्यु हुन्छ?
    राम्रो काम गर्ने मानिसलाई Age update गर्थ्यो होला नि त...

  • @samirmagar1266
    @samirmagar1266 5 лет назад +30

    Cristiano Ronaldo ko history herna manlagne haru yaha like garau
    👇👇

  • @ramchandrajoshi2435
    @ramchandrajoshi2435 5 лет назад +3

    यो kura मलाई रामरो संग थाहाँ छः तर मलाई तपाई को जसरी bhanne रामरो सैली वाँ तरीक़ा म संग xna

  • @jeevankulung72
    @jeevankulung72 4 года назад +6

    amazing love this channel it touching my fillings

  • @bhojrajgurung99
    @bhojrajgurung99 2 года назад

    Amazing facts 🤭🤭🤭🙏🙏

  • @suryaghising8114
    @suryaghising8114 2 года назад

    पुनर्जन्म हुन्छ ?
    र मृत्यु पछी कुन सत्व कहाँ जान्छ भनेर १०/१२ मिनेटमा कसैलाई बुझाउनु सकिदैन ।
    प्रश्न👉️के यस्तो कोही छ जसले मृत्यु पछी पुनः जन्म ग्रहण गर्दैन ?
    जवाफ👉️केही यस्ता छन जो मृत्यु पछी जन्म ग्रहण गर्दैन र केही यस्ता छन जसले जन्म ग्रहण गर्दछ ।
    👉️कस्ले जन्म ग्रहण गर्दछ र कसले गर्दैन ?
    👉️जसमा क्लेस ( चित्तको मैलो ) लागेको छ उसले जन्म ग्रहण गर्दछ र जो क्लेस रहित भएको छ उसले जन्म ग्रहण गर्दैन ।
    👉️कसले जन्म ग्रहण गर्दछ ?
    👉️नाम ( mind ) र रुप ( matter ) जन्म ग्रहण गर्दछ ।
    👉️के यहीँ नाम र रुप जन्म ग्रहण गर्दछ ?
    👉️यहीँ नाम र रुपले जन्म ग्रहण गर्दैन । मनुष्य यस नाम र रुपले कुशल अकुशल गर्दछ । त्यस कर्मलाई गर्नाले दोस्रो नाम र रुपले जन्म ग्रहण गर्दछ ।
    👉️तबत पहिलो नाम र रुप आफ्नो कर्मबाट मुक्त भयो ?
    👉️यदी फेरि पनि जन्म ग्रहण गर्दैन तब मुक्त भयो, तर पुनः जन्म ग्रहण गर्छ भने मुक्त भएको छैन ।
    उदाहरणका लागी-
    कुनै ब्याक्तीले कसैको आँप चोर्यो, उसलाई आँपका मालीकले पक्रेर न्यायलय लगेर भन्यो-श्रीमान ! यसले मेरो आँप चोर्यो ।
    चोरले भनोस-श्रीमान ! मैले यसको आँप चोरेको छैन । यसले अर्कै आँप रोपेको थियोे र मैले दोस्रो आँप लिए । मलाई सजाय मिल्नु हुँदैन । अब तपाईं भन्नुहोस् सजाय हुनुपर्छ या हुनु हुँदैन ?
    👉️सजाय हुनुपर्छ ।
    👉️सो किन ?
    👉️चोरले यस्तो भन्नसक्छ तर पहिलो आँपका बारेमा छोडेर दोस्रो आँप चोरी गरेकोमा सजाय अबस्य मिल्नुपर्छ ।
    👉️त्यस्तै किसिमले मनुष्य यस नाम र रुपले पुण्य र पाप कर्म गर्दछ । ती कर्मले दोस्रो नाम र रुप जन्म ग्रहण गर्दछ । त्यसैले उ आफ्नो कर्मबाट मुक्त भएको छैन ।
    पुस्तक मिलिन्द प्रश्नको सम्पादित अंश ।

  • @kamalabhandari528
    @kamalabhandari528 3 года назад +10

    Your voice is amazing

  • @mansarumansaru7978
    @mansarumansaru7978 5 лет назад +3

    आत्मा कहिले मर्दैन कृष्ण भगवान ले भन्नु भएको छ।

  • @biduradhikari8848
    @biduradhikari8848 4 года назад

    Yo video herda runa mon lagx daju

  • @padmendrashrestha1397
    @padmendrashrestha1397 3 года назад +7

    Voice 😍❤️

  • @menukilimbu8026
    @menukilimbu8026 4 года назад

    sarai ramro lagyo ..............sir plz .....covid 19 ko medicen banai sakyo ki sakena ....yo pani prastai dinu hos sathai covid 19 ko barema bhanidinu hos

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 4 месяца назад

    very useful ❤video

  • @Deeyang2013
    @Deeyang2013 5 лет назад +6

    Thanks for this video, you had elaborate in awesome away that everyone can understand and this video ll help many

  • @santoshlama1592
    @santoshlama1592 4 года назад +1

    Ekdamai ramro laagyo thank uuu

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    Nice Video !!

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu 3 года назад +1

    बैज्ञानिकहरुले सबै कुरा पत्ता लगायो तर मान्छे मर्दा मर्ने मानिसले देख्छ देख्दैन त्यो कुरा अहिलेसम्म प्रमाणित गर्न सकेको छैन। सृप योत धर्म शास्त्रमा मात्र हुन्छ

  • @handeerceldiehardfan3568
    @handeerceldiehardfan3568 4 года назад

    Far more nd more nd more....better than indain overacted history channel....Big fan sir

  • @sapanarai8584
    @sapanarai8584 4 года назад

    Dherai video herda sarai man aananda lagxa sir Ko Bolne tarika ra voice sarai ekdam Ramro xa

  • @soffiyathaquree8429
    @soffiyathaquree8429 5 лет назад +7

    Thank you so much

  • @muskankhabarchannel9436
    @muskankhabarchannel9436 4 года назад

    रामरो लाग्यो सारैनै

  • @nirosethakuri2458
    @nirosethakuri2458 5 лет назад +8

    सर यक चोटि हजुर सियोन भन्ने ठाउमा जानुस र अात्मा भन्ने बिसयमा अध्यन गर्नु न । सायद यसको जवाफ हजुर लाई मिल्ने छ । हजुरको अध्यन को निस्कर्श अजै बाकि छ हजुर ।

  • @ekrajtamang7263
    @ekrajtamang7263 3 года назад

    सुन्दा अचम्म मान्नु स्वभाविक हो र सुनेको कुरा सुन्नु अनि बुझ्नु अनि भन्नु कर्तव्य हो तर विडम्बना वास्तविक मृत्यु पछि को जीवन के हो ?

  • @pasanglama8788
    @pasanglama8788 4 года назад +1

    हजुर को कुरा 1000प् बुद्द को विचार योई नै हुने हो खास सत्ते कुरा हो

  • @suryamagar1883
    @suryamagar1883 5 лет назад +13

    यो सारा श्रीस्टी गर्नुहुने परमेस्वर हुनुहुन्छ!

    • @rohanmagar8218
      @rohanmagar8218 5 лет назад +3

      Yo muji khura pati dimag tero parmessor dekheko xa sorga dekheko xas muji yo dekhna pahile marnu paryo aayera parman dekha

  • @ssrnepal
    @ssrnepal 3 года назад

    sir tapai le yo sabai jankari kaha bat parapt garnu hunxa please jankari garai dinu paryo

  • @faithsmusic777
    @faithsmusic777 3 года назад

    सर आवाज त धेरै मिठो तर म हजुरलाई के सल्लाह दिन चाहान्छु भने हजुरले एक पटक बाईबल पढ्नुपर्ने थियोे अनि यो भिडियो अझै गहकिलो बन्थ्यो म यो कुर ग्यारेन्टीमा भन्नसक्छु

  • @pramishkunwar9312
    @pramishkunwar9312 5 лет назад +5

    According to the bible Ecclesiastes12:7-8 our soul go to heaven if we follow the teaches of bible truly.

  • @sarmilatmg4279
    @sarmilatmg4279 3 года назад +1

    Sir tpiko voice akdam sunna Man lagxa

  • @ramkumarkandel8342
    @ramkumarkandel8342 4 года назад +1

    मानबिय कपाेकल्पित भर्म

  • @ranjanakhadka6128
    @ranjanakhadka6128 4 года назад +2

    Sachhai ho yo kura tara kasto achhamma hai aafnai aama baba ko kokh data janminchau ki aru

  • @tsangkarchung5663
    @tsangkarchung5663 4 года назад +3

    Hellow namaste dai🙏i can listen each and every your soothing voice,its really great and i get new knowledge from your vlog, thank you so much and keep it up..😊

  • @welcome613
    @welcome613 4 года назад +1

    Ramro hok damii

  • @takkakc9992
    @takkakc9992 2 года назад

    We alway inspire and wish for your information

  • @renushrestha2578
    @renushrestha2578 3 года назад

    Manish le garne pap ra daram ko karan pani bataune gari,karaykarm layunuparyo sir!

  • @jaymoktan538
    @jaymoktan538 Год назад

    Very very good.

  • @karnapun1015
    @karnapun1015 5 лет назад +10

    यो कुरा भौतिक विज्ञानले पत्ता लगाउन सक्दैन । किनकि यो अलौकिक कुरा हो । यसको उत्तर स्पष्ट रुपमा बाइबलले दिन्छ ।

    • @greaternepal5376
      @greaternepal5376 5 лет назад +4

      जानिस खाते ,

    • @leemb0ow729
      @leemb0ow729 5 лет назад +2

      MaChikney pagal

    • @M16-r8s
      @M16-r8s 5 лет назад

      Baibal le re muji khate sala kukur

    • @worldnepal3533
      @worldnepal3533 5 лет назад +1

      Baibal hoin volibal kick khalas hawa kura n gar

    • @karkikarki161
      @karkikarki161 5 лет назад

      मेरो लाडो खामुजि

  • @kasibaral2947
    @kasibaral2947 3 года назад +2

    बास्तभिक कुरा सत्य नै हो मर्नु यक सपना नै हो

  • @samueldanielroyal509
    @samueldanielroyal509 4 года назад +1

    मान्छे मरे पछि मृतक शरीर निर्जीव हुन्छ।
    मानीस को सृष्टि मातो बात बनाएको प्राणी हो। त्यसैले गादे पनि मातो मा मिल्छ जलाय पनि खरानी भएर मातोमा मिछ। तर आत्मा निस्कन्छ। र आत्मा जाने थाउ दुई थाउ छ स्वर्ग या नर्ग तर विभिन्न किसिमको प्राणी अथवा पुनर्जन्म कदाबी हुदैन। कृपया एक चोती बाइबल पढ्नु होस् सबै कुरा बाइबल मा पाइन्छ।

    • @anjanlamichhane2123
      @anjanlamichhane2123 4 года назад +2

      ठिक भन्नु भयो । अझ प्रष्ट भन्नु पर्दा नया करार निस्तार चाड पालन गर्दै बाइबल ले गवाही दिएको आत्माको पिता परमेश्वर र आन्माका यरुशलेम माता परमेश्वर १००% बिश्वास गर्दै बाइबल मा लेखिएका सम्पूर्ण चाडहरु पूर्ण रुपमा पालन गर्नुभएमा र चाड पालन गर्ने ठाउँ सियोंमा आउनु भएमा मात्रै १००% थाहा हुन्छ कि मान्छे मरेपछि आखिर कहाँ जान्छ भन्ने ।

    • @samueldanielroyal509
      @samueldanielroyal509 4 года назад

      @@anjanlamichhane2123 त्यसरी नै निस्तार चाडको बलिदान जस्तो हुनुहुन्थ्यो १= कोरिन्थी ५:७मा हेर्न सक्नु हुन्छ।
      👉️ख्रीस्तको रगतद्वारा (अर्थात क्रुसमा उहाको मृत्युद्वारा) हामीहरुले पाप र मृत्युको बन्धनबात छुटकारा पाएका छौ।त्यसकारण ख्रीस्त निस्तार चाडको बेलामा मर्नु भएको कुरा एकदम सुहाउँदो थियो। जसरी निस्तार चाडको पहिलो बलिदानको रगतद्वारा यहुदीहरुका जेठा जन्मिएकाहरुले मृत्युबात छुटकारा पाए त्यसरी हामी पनि येशूको रगतद्वारा पापको मृत्युदण्डबात छुटकारा पाउछौ। त्यसबात निस्तार भन्ने शब्दको दोस्रो अर्थ पनि आएको छ अर्थात छुटकारा । आमेन (धन्यवाद) येशूले भन्नू भयो बातो सत्य र जिबन म नै हु मद्वारा बाहेक कोहि पनि पिता कहाँ आउन सक्दैन।आमेन यूहन्ना १४:६ पबित्र बाइबल

    • @rajendragurung3648
      @rajendragurung3648 4 года назад

      सृष्टि कर्ता अवस्य छ ब्रह्माण्ड को तर को ???भन्ने प्रश्न को जवाफ प्रमाणित छैन ।यो नै सत्य हो तर नेपालीको जन्मजात क्रिश्चियन हरु लाई सुगा रताको जस्तो रताको छ कि के हो येउतै कुरा सबै बोल्छन ।मुस्लिम को कुरान पनि पढ् अन्पध गवार हरु त्यहा पनि तेस्तै सबै जिवनको भुत बर्तमान भबिस्यको जवाफ मिल्छ अनि गिता मा पनि ।।।नेपाली गोरु क्रिस्चियनहरु

  • @हाम्रोमुमा
    @हाम्रोमुमा 4 года назад

    एउटा अध्यन गर्नु पर्ने देखिन्छ।अहिलेसम्म त्यो सत्य हो वा होइन भन्ने कुराको अनुसन्धानको आवश्यकता महसुस गरेको छु।हामी हाम्रो आफन्तको मृत्यु हुदा जहिले पनि मृत्यु भएको रात मृत ब्यक्तिको घर,घरमा पनि विशेष मृत ब्यक्तिको आफ्नो निजि कोठामा सफा र ओभानो खरानी एउटा चाल्नामा हालेर कुनै एकठाउमा छर्ने त्यो गोलाकार हुनु पर्छ।लगभग एकहात जतिको गोलाकार बनाउने त्यसलाई हात वा अरु केहिले मिलाउन हुन्न।चाल्नाले पिठो जस्तै गरि चाल्दै छर्नु पर्छ।त्यो छरिएको खरानिको सेन्टरमा मृत ब्यक्तिले पानी खाने गरेको गिलासमा भरी पानी राखी एक थोपा नपोखी राख्ने।त्यो खरानी माथि राखिएको पानीको गिलासलाई एउटा डोकाले छोप्ने र त्यस माथी थुलो ढुङाले छोप्ने।भोलि बिहान हेर्दा गिलासको पानी अलिकती घटेको हुन्छ र केहिको पाइतालाको छाप पनि छोडिएको हुन्छ।हामी हाम्रो मान्यता अनुसार मृत्यु भएको ब्यक्ती जसको सदगत गरेको रात उसलाई पानी प्यास लागेको हुन्छ र मरेपछी उ कुन रुप लिन्छ त्यसैको छाप बन्छ भन्ने हाम्रो मान्यता रहि आएको छ।भैरहेको पनि छ त्यस्तै।मरेर यस्तोमा जन्म लिएको भन्ने कुरा थाहा पाउछौ।विश्वास पनि गर्दै आइरहेका छौ।

  • @tilakrajraj3641
    @tilakrajraj3641 3 года назад

    Ati ramro

  • @sujanchamling2081
    @sujanchamling2081 4 года назад

    Very nice ..this channel

  • @yamghartimire
    @yamghartimire 3 года назад

    गहिरो रहस्यमय तथ्य । धन्यवाद ।

  • @bikashsharma3755
    @bikashsharma3755 4 года назад +1

    अति राम्रो चैनल आज फेला पर्यो।

  • @amritsharna4347
    @amritsharna4347 4 года назад +4

    I want to know more about death and life after death.. please make another video.. thanks sir

    • @NaranThapa-po1om
      @NaranThapa-po1om 4 года назад

      ए मृत्यु तेरो बिजय काहं ? एमृत्यु तेरो खिल कहां ? ---१ कोरन्थि १५ :५०--५८.

    • @jeevantamu7987
      @jeevantamu7987 4 года назад +1

      Shreemad bhagbat geeta padnu hola hajur le sansar ko sabai solution xa mare paxi k hunxa janma ra mrytu bata kasari mukti pauxa sabai xa

    • @lssugamskitchen5315
      @lssugamskitchen5315 3 года назад

      Shiva suru Shiva satye Shiva nai mokchye..

  • @ishworsapkota1983
    @ishworsapkota1983 5 лет назад +3

    Waiting😊

  • @raiyoseffyoseffrai4154
    @raiyoseffyoseffrai4154 5 лет назад

    यो प्रस्न मेरो पनि बिज्ञान लाई छ, किन कि धेरै बर्स देखि मेरो मन मा यो प्रस्न ले हैरान पारेको छ, खास मा सत्यता के हो?

    • @anjanlamichhane2123
      @anjanlamichhane2123 4 года назад +1

      मानिस मरे पछि कहाँ जान्छ । त्यो मैले थाहा पाएको १० वर्ष भैसक्यो । के तपाई हरुलाई पनि जान्ने इच्छा छ ? सायद सबैलाई नै हुन्छ । सर्वप्रथम तपाई पहिला कहाँ हुनुहुन्थ्यो भन्ने थाहा भएमा मात्र कहाँ गइन्छ भन्ने थाहा हुन्छ । यो पृथ्वीको कुरा सिकेका कुनै पनि मानवले यो रहश्य बताउन सक्दैन । तपाइलाई १००% थाहा भएमा मात्र अरुलाई आफुले जानेका बुझेका र देखेका कुरा अरुलाई बताउन सक्नुहुनेछ नि होइन र ? यो कुरा बताउन पुर्वको देशमा एक जना आउनु भएको छ उहाको वारेमा बुझ्न जान्न चाहने नम्र मन भएकाले यो एड्रेस www.watv.org मा जानुभए हेर्न सक्नुहुनेछ । बुझ्नु भएमा एकदमै खुशी हुनुभएर त्यो जाने ठाउको निरन्तर प्रतिक्षा गर्दै बस्नुहुनेछ ।

  • @HACKHUNTERR
    @HACKHUNTERR 5 лет назад +1

    Wha sir wha kya video xa maja aayo ☺☺