उद्योग मन्त्री भण्डारीको छड्केः कालीमाटीमा व्यापारी भागाभाग, कुलेश्वरमा मन्त्री लखेटिए

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • #ratopati #ratopatitv #ratopatinews #nepalipolitician #politicalnews #videonews #latestnewsofnepal #kalimati
    ----------------------------------------------------------------------------
    उद्योग मन्त्री भण्डारीको छड्केः कालीमाटीमा व्यापारी भागाभाग
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

Комментарии • 796

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 16 часов назад +45

    जे होस् उपभोक्तालाई व्यापारीहरूले ठगेको देखियो,,,,

    • @RAZENTERTAINMENT-b8n
      @RAZENTERTAINMENT-b8n 7 часов назад +2

      K dekhiyo ramro Sanga her Vai mantri chai lata goru rahexa tyo dekhiyo

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      K dekhiyo ramro Sanga her Vai, sarkar palna aaloo ma tax lageko karan bhutan bhanda mahango ma aaloo khadae rahexa tyo dekhiyo

    • @lamasherpa3980
      @lamasherpa3980 34 минуты назад

      Yemaaleko ko jhoje ke re

  • @SamyoSubba-o2c
    @SamyoSubba-o2c 10 часов назад +88

    एउटा बिजुलीको महसुल उठाउन नसक्ने सरकार सोझा साझा व्यापारीलाई थर्काउँदै हिँड्दैछ तेरीमा चोरमुलाहरु😡😡😡

  • @Aavyan7
    @Aavyan7 7 часов назад +43

    मन्त्री क्यु ज़िन्दगीमा पहिलो चोटी बजार जानु भयछ, डोको व्यापारीलाई बिल माग्दैछन!

  • @lemgurung
    @lemgurung 18 часов назад +278

    हरे राम ! यी साधारण व्यापारीलाई के दुःख दिएको होला ! ठूला काला बजारीलाई केही गर्न सक्दैन । जुन होचो उसकै मुखमा घोचो ?

    • @samarpanscollection
      @samarpanscollection 16 часов назад

      मुजि किसान सङ्ग किन्छ कसरी बिल दिन्छ जाठा। ठुला ब्यपारीहरुले जे गर्दा पनि बोल्न सम्दैन। सानालाई मात्र दुख्😡😡😡

    • @GamingWho544
      @GamingWho544 16 часов назад +1

      200 rupaiya kg ko tomato dekhya xau ktm ma

    • @Backpackerbishnu99
      @Backpackerbishnu99 13 часов назад +1

      Sadharan hainan herda matra ho...sidhai thageko dekhiyo ta. Sarkar ra byapari duwai galat xan.

    • @musicworld618
      @musicworld618 9 часов назад

      @@

    • @gpsane5
      @gpsane5 8 часов назад

      ❤​@@SrijanaBartaula-dibyamgamer

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 7 часов назад +16

    यो मन्त्री को दम छ भनि विनोद चोैधरी लेवल व्यापारी लाई छडके गरे हुन्छ माननीय बन्न खोज्यो ३४ बषृ भयो स्टनटबाजी हेरेको जनताले??

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 9 часов назад +19

    १ बोरा चामल को २०० देखि ३०० सम्म नाफा खाएर बेचेर कालोबजारी गरिरहेको छ ए भ्रष्टाचारि मन्त्री त्यस्ता ठूला ब्यापारि कहाँ पनि गर्नु पर्यो......निरिछेन

  • @MadanKatuwal-zo3tf
    @MadanKatuwal-zo3tf 13 часов назад +14

    अरुको टाउकोमा जुम्रा हिँडेको देख्ने आफ्नो जिउमा भैंसी चढेको नदेख्ने भनेको यही हो।

  • @reubenrai2961
    @reubenrai2961 17 часов назад +25

    जे होस् उपभोक्तालाई व्यापारीहरूले ठगेको देखियो

    • @kaals00
      @kaals00 6 часов назад

      तर ठग बानाको नि यिनै राज्यले हो नि हजुर त्यो नि हेर्नु पर्छ नि,

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      K dekhiyo ramro Sanga her Vai, sarkar palna aaloo ma tax lageko karan bhutan bhanda mahango ma aaloo khadae rahexa tyo dekhiyo

  • @dikrajtamunormal1045
    @dikrajtamunormal1045 10 часов назад +23

    मुंजी ठूलो व्यापारीलाई अनुगमन गर्न

  • @khagendrarai6737
    @khagendrarai6737 16 часов назад +59

    भारतमा ४ लाखमा पाइने गाडी हामीलाइ २५/३० लाख मा सरकार र बिक्रेता मिलेर बर्षाै देखी ठगि रा छ त्यसमा कहिले अनुगमन हुन्छ ? सानालाइ ऐन ठुलालाई चैन कहिलेसम्म ?

  • @nepal540
    @nepal540 18 часов назад +127

    जुन पार्टीको मन्त्री भएपनि दिमाख नभएको रहेछ ठूला व्यापारी लाई छाप गर्न जाबो साना तिना लाई के को क्यार क्यार

    • @chhabilalpakhrin6454
      @chhabilalpakhrin6454 17 часов назад +4

      कालिमाटी को व्यापारी चाहिँ सानोतिनो व्यापारी हो? के कुरा गर्‍या?

    • @shinelab1154
      @shinelab1154 16 часов назад

      Sahi kura

    • @devsubba3657
      @devsubba3657 16 часов назад

      100 % true.

    • @MoSanaullah-l4t
      @MoSanaullah-l4t 12 часов назад +1

      Sano Tino thau Mai pahila kyar kyar garyo vane Ani balla satarka hunxan sabai

    • @bisalmagarYT
      @bisalmagarYT 7 часов назад +1

      Sano hos ya thulo thug vanya thug ho, esta thug haru lai thik parnai parxa

  • @thulikumarishrestha3518
    @thulikumarishrestha3518 9 часов назад +12

    ठुलाे ब्यापारिलाइ अनुगमन गरयाे भने चुनाबकाे लागि सहयाेग पाउदैन ।

  • @harkarai6676
    @harkarai6676 18 часов назад +26

    नाथे राज्य ले आफ्नै तरकारी बजार खोलेको भए दलाल को राज हुने थिएन 😂 यो देखाउन लाई एक छिन को छड्के ले के हुन्छ ??

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 12 часов назад +3

    तर ठिकै हो कानुन कडा बनाउनुपर्छ यति गर्दा पनि टेर्दैन्न।❤❤❤❤

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 17 часов назад +8

    यो अत्यन्तै राम्रो सुरुवात हो

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?

  • @chandrasaud4546
    @chandrasaud4546 17 часов назад +8

    यस्तै गरि सबै ठाउँ मा दिन कै अनुगमन गर्नु पर्यो

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?

  • @devibista2237
    @devibista2237 15 часов назад +6

    साधारण आलु ब्यापारिलाई यतिधेरै सास्ती बाढिले बाटो बिग्रेपछी हवाईजहाजको भाडा ५ हजारको १३ हजार बढाउदा नदेख्नेहरु जेहुन्छ नेपालमा हुन्छ

  • @biswatiwari6388
    @biswatiwari6388 7 часов назад +3

    नेताहरु दशै खर्च उठाउन हिडेको अबस्था।

  • @ShankerKc-v1k
    @ShankerKc-v1k 16 часов назад +5

    सक्छौ भने ब्यापारी र कृषक बीचको दलाललाई कारबाही गरि हटाउ सिदै कृषकले ब्यापारी सँग ब्यापार गर्न पाओस् यो कुनै पनि तरकारिको मुल्य कृषक होल्सेलर र कुद्द्रा तिनै तहको मुल्य निर्धारण गर्दियोस त तिनै तहमा निर्धाऋत मुल्यमा फरक पाइए मा कडा कार्बाही गरि दियोस त यसरि नाटक गरेर मन्त्री जस्तो मान्छे हिंड्नै पर्दैन

  • @saradregmi455
    @saradregmi455 17 часов назад +6

    नेपाल मा पाईने सबै माेटर पार्टस काे किन मुल्य लेखिएकाे हुदैन? राताे पाटि लाई खनुराेध याे ममक्ष पुर्ईदिनुहाेला ।।

  • @aniljung-lz9ob
    @aniljung-lz9ob 14 часов назад +5

    364 दिन सुतेर बस्ने 1 दिन तमासा गरेको सुहाएन। किसान ले उचित मूल्य पाउँनु पर्ने प्रभावकारी काम कार्यान्वयन गर ।

  • @saradpoudel
    @saradpoudel 7 часов назад +3

    केन्द्रिय मन्त्रीको काम एउटा कार्यालयको सहायक कर्मचारी बराबरको छ। सधैं देखावटी। तर नियम चै ब्यापारीले मान्ने पर्छ। मूल्य सुची र बिल अनिवार्य हो।

  • @BhubankumarChhetri
    @BhubankumarChhetri 14 часов назад +4

    पहिला माथी सुधार गर्नु पर्छ , तल आएर कारबाही गर्दा येस्तै हुन्छ। काङ्ग्रेस एमाले माओबादीको यहि गरिखाने भाडो हो

  • @YamMagar-r1r
    @YamMagar-r1r 8 часов назад +3

    ठुलो ब्यापारीलाई केहि गर्दैन ,, सानो गरि खाने ब्यापारलाई किन यस्तो गरेको खाते मन्त्री !!

  • @puntehawaldar649
    @puntehawaldar649 8 часов назад +5

    गालि गर्छन् नेतालाई तर व्यापारी पनि कम छैन अनिमियतता गर्नुमा। ठगीने त अाखिर गरिब जनता नै हाे

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?

  • @rinusherchan1084
    @rinusherchan1084 9 часов назад +3

    टावर बनाउन्दा लागत भन्दा बढी इस्टिमेट किन बनाइन्छ स्पस्ट छ भ्रष्टाचार गर्न सबै दलहरु एक हुने ।

  • @maheshchhetri7877
    @maheshchhetri7877 2 часа назад +2

    ठुला ब्यापारी काे घरमा गएर सरकार बनाउने अनि राेडमा फलफुल तरकारी बेच्ने लाई गरिब जनता लाई निरिक्षण तेरि टाेक्ने सरकार 😢😢😢

  • @maniramsubedi5179
    @maniramsubedi5179 4 часа назад +1

    2/4 मुक्का हानेर लखेट्नु मन्त्री लाई चोर मन्त्री हामिलाइ चाहिदैन ।।

  • @gmtamang5570
    @gmtamang5570 4 часа назад +2

    यसरी बर्षमा कमसेकम २-४ पटक कर्मचारीले मात्रै भएपनि अनुगमन गरिरहे न ब्यापारीले कालोबजारी गर्ने आँट गर्छन् न उपभोक्ता ठगिन्छन्।

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 17 часов назад +3

    जहाँ चेक गर्नुपर्ने जस्लाई कर्वाही गर्नुपर्ने तेस्लाई गर्दैन सबै ठाउबाट यस्ता नेताहरुलाई लखेट्नुपर्छ।

  • @dhakalmadhab3424
    @dhakalmadhab3424 17 часов назад +2

    ठगि खान पाउनुपर्ने रहेछ ब्यापारीको धारणा

  • @lekhmagar8237
    @lekhmagar8237 16 часов назад +1

    सबैभन्दा ठुलो कमजोरी सरकारी कर्मचारीहरुको हो, ब्यापारी, त कालोबजारी नै हुन् ।

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 16 часов назад +1

    फटा बोल्छ र व्यापारी एक नम्बर व्यापारी छन्।

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 5 часов назад

    यो क्रियाकलापले राज्य संयन्त्र फेल भएको बुझिन्छ । जय सनातन ।

  • @rajeshmandal8978
    @rajeshmandal8978 2 часа назад

    ऐशरिनईभरशटाचारिचोरहरुलाइलखेटनुपरछ जय नेपाल ❤❤

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 16 часов назад +1

    मर्दाबातले मात्र पुग्दैन सिरुपाते ले भएपनि कामचलाउनु पर्छ

  • @kajimankhapung638
    @kajimankhapung638 6 часов назад +1

    ठूलो ब्यापारीको जाउ सानो तिनो ब्यापारीलाइ किन दुख दिन्छौ।

  • @anishashrestha7844
    @anishashrestha7844 4 часа назад

    मन्त्री ज्यु अहिले गरिबले खाने चामलको भाउ अनुगमन गराउनेतर्फ लागौ पत्रकार ज्यु।

  • @rupakrajchhetry1179
    @rupakrajchhetry1179 17 часов назад +4

    नेता भगाउनु पर्छ

  • @thapasurendra6479
    @thapasurendra6479 16 часов назад +1

    ब्यापारीहरु चोर फटाहा हुन भन्ने देखियो

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 2 часа назад

    कर्मचारीहरूलाई देशभरि बजार अनुगमनमा पठाउनुहोस्। तपाईंहरू कर्मचारीको निगरानी राख्नुहोस्।ठगहरूलाई सजाय गर्नुहोस्। खरिद मूल्य विक्री मूल्य र नाफाको सूची अनिवार्य राख्न लगाउनुहोस्।

  • @rajmaathur3281
    @rajmaathur3281 14 часов назад +1

    याे व्यापारीरु र सरकार दुबै चाेर हुन।

  • @rajutiwari3410
    @rajutiwari3410 15 часов назад +1

    हैट व्यापारीहरुको दादागिरी हैट

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 16 часов назад +2

    जाबो एउटा तरकारि मन्डि नियन्त्रण गर्न नसक्ने राज्य संयन्त्रले देश कसरी ठेग्ला!!!!😂

  • @shreeshree186
    @shreeshree186 16 часов назад

    वहो खत्रा मनत्री ज्यू आउनुभयो अब देश बनलाकी यसरी साधारण ब्यापारी लाइ मात्र होइन हजुर आंत छ भने चोर कर्मचारीलाई कारबाइ गरेर देखाउनु सकछ

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 14 часов назад +1

    माफिया भनेका यस्ता हुँदारहेछन। पार्टी हेड क्वार्टरबाट संरक्षित दलाल माफियाहरुको अगाडि मन्त्री जि निरीह भए।

  • @binodthakur9032
    @binodthakur9032 2 часа назад

    सधै गारे हुनथियोनि आनुगामान गारिब लाई त बाचना गारो भो नेपालमा मानतरि जिउ

  • @itendraamatya353
    @itendraamatya353 2 часа назад

    ब्यापारीको एउटा दुखेसो, सरकारको आफ्नै नाटक !!! जे गरेनी आखिरमा जनताकै ढाड सेक्ने हो ।।।।।

  • @gangadcmagar1545
    @gangadcmagar1545 14 часов назад

    मन्त्री लाई जागिर दिनु होला

  • @janaka224
    @janaka224 Час назад

    पहिला आफ्ना चोर नेताहरूको भ्रष्टाचारी फाइल खोला

  • @aekbahadurchhetri1895
    @aekbahadurchhetri1895 8 часов назад

    यौटा सानो ब्यापारिलाई गरेको अनुगमन कत्तिको सान्धर्भिक छ ! मुल्यान्कन गरौ ! देश लुट्ने र उपभोक्ता ठग्नेलाई अनुगमन गर सरकार !

  • @BidhyaaKarkii
    @BidhyaaKarkii 3 часа назад

    बल्ल जनता भेडा बाट मान्छे बनेको देखियो। Thanks... Nepalese Youth.

  • @MR-qk3us
    @MR-qk3us 15 часов назад +2

    ए दिदी यो मन्त्रीले बताए अनुसार को मूल्यमा बेच्नु, यदि घाटा भयो भने यही मन्त्री मार्फत क्षतिपूर्ति पूरा गर्नु होला

    • @lalshrestha7230
      @lalshrestha7230 7 часов назад

      कति राम्रो प्रस्न गर्नु भयो

  • @चेन्जेन्न्लुंङकिरात

    यो चाहिँ राम्रो काम गर्नु भयो है मन्त्री ज्युले। सबैले अनिवार्य मुल्य बिल लेखेर राख्नु पर्छ सबैले देखाउनु पर्छ। हरेको दिन को बिल file मा राख्नु पर्छ गर्दैन जरिवाना गर्नु पर्छ।

  • @magartilak7975
    @magartilak7975 17 часов назад +1

    Support good work good action

  • @suryapsdacharya4400
    @suryapsdacharya4400 14 часов назад

    ठिक छ हजुर यस्तै हुन परयो सरकार

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 17 часов назад +2

    विना बिल काे फलफुल कसरी काठमाडौ भित्रिएको छ

  • @madanshrestha1441
    @madanshrestha1441 2 часа назад

    यो अराजकता चै गर्नु हुदैन।यसरी सवै लाई गराएर जानकारी गराउनु पर्छ।

  • @rajutiwari3410
    @rajutiwari3410 15 часов назад +2

    व्यापारीले लुटेको देखियो । नत्र किन भाग्ने थिए।

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?

  • @pushkarjoshi4883
    @pushkarjoshi4883 6 часов назад +1

    अनुगमन गरे मुर्दाबाद , कालो बजारी गर्न पाइन्न भने मुर्दाबाद तर आफू लाई पर्दा सरकार ले के हेरेर बसेको छ 😀😀 नेपाली हो नि

  • @spenkhadka3524
    @spenkhadka3524 16 часов назад

    महान काॠ मन्त्री जीउ

  • @nabarajsharma6758
    @nabarajsharma6758 6 часов назад

    ज्ञानेन्द्र शाही लाई धेरै धेरै धन्यवाद सन्सद भवन मा आवाज उठाउदा कम से कम मन्त्री लाई मन्डी मा बुझ्न जाने त बनायो🎉

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 5 часов назад

      आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?

  • @AshokLama-k8s
    @AshokLama-k8s 9 часов назад

    व्यवसायहरूको कुरा पनि ठिक हो। अस्ति बाढीले त्यत्रो नोक्सान हुँदा के सरकारले क्षतिपूर्ति तिर्यो र अहिले स्ट्यान देखाउनु आएको व्यवसायीहरूले पनि आफ्नो धर्मभित्र बसेर काम गर्नुपर्छ। जो रेट छ सही रेटले बेच्नुपर्छ अनि यो भ्रष्टाचारीहरु स्ट्यान देखाउनु आको नोक्सान हुँदा चाहिँ कहाँ भागेको थियो कुन दुलोमा पसेको थियो यो भ्रष्टाचारीहरु व्यवसायहरूको क्षतिपूर्ति तिर्नु पर्दैन भ्रष्टाचारीहरुले

  • @sandessubedi5843
    @sandessubedi5843 14 часов назад

    गरिब र दुखी झुपडिमा बस्नेलाइ त हो तह लगाउने ।

  • @epsubtmentor
    @epsubtmentor 3 часа назад

    सहि हो सहि हो। भ्रष्टाचारीलाई यसरी नै लखेट्नु पर्छ।

  • @deltaduty4690
    @deltaduty4690 8 часов назад +1

    लुट्न पाएन भनेर रिसाउने ठग हरु।

  • @azuprakashchochangi5152
    @azuprakashchochangi5152 16 часов назад +2

    किन्छ इनिहरुले 150 मा लिने बेलामा 150अनि 180 मा बेच्ने रे हावा 100 मा लियर 200 माअ बेच्छन

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 20 минут назад

    केराबेचेर जिव्धान्नेमाथि, छड्के ठुलालुटेरा
    बेपारिहरुलाइचैं फड्के।

  • @NabinaThapa-y7f
    @NabinaThapa-y7f 15 часов назад +1

    झाेलेकाे झुन्डहरुले तरकारि बजारमा मच्चाएको बबनडर मात्र हो लुटन नपाउदाको पिडा

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 3 часа назад

    "भ्रष्टाचारीका नाईकेहरु बजार अनुगमनमा" हे भगवान कति हास्नु के ।

  • @dwaanbohara1217
    @dwaanbohara1217 5 часов назад

    सरकारले ब्यबस्थापन गर्न नसक्ने अनि ब्यापारीले उपभोक्त लाई नठगेर के गर्छन बेकारमा जनतालाई दुःख

  • @dayarammahato1485
    @dayarammahato1485 15 минут назад

    लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमा हो छुट ।

  • @CHUDAMANI120
    @CHUDAMANI120 15 часов назад

    गाउँ किसान बाट ल्याउदा बिल हुदैन चोर नेता

  • @parshuramrai5811
    @parshuramrai5811 13 часов назад

    अन्त्यमा उहीँ मन्त्री भनाउदालाई मुर्दाबाद र भ्रष्टाचारवाद भन्दै लखेटे

  • @rabikc8852
    @rabikc8852 6 часов назад

    उद्योग मन्त्री ज्यु आफ्नो बिज्ञापन गर्न आउनुभएको जस्तो लाग्यो

  • @maheshshakya2024
    @maheshshakya2024 8 часов назад

    यो पनि सहि कुरा हो

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm Час назад

    मन्त्रि पसल पसल गएर बजार भाव कन्ट्रोल हुन्छ । यो नाटक ले केही हुनेबाला छैन । सिस्टम डेबलब गर्नु पर्छ मन्त्रि महोदय ।

  • @sudarshan24
    @sudarshan24 14 часов назад +1

    Good job sir Job keep it up

  • @noorjangthapa857
    @noorjangthapa857 4 часа назад

    नांग्ले पसलवाट अनुगमन सुरू भयो …..
    क्यावात मन्त्री जी

  • @santiramkhatiwada5756
    @santiramkhatiwada5756 4 часа назад

    यस्ता मन्त्री हाेलसेल लाई कडागर्नु छैन खुजुरामा बेपारि लाई बिल माग्छ

  • @Karnaliraftingofficial
    @Karnaliraftingofficial 16 часов назад +2

    अनावश्यक बखेडा गरे मन्त्रीले

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm Час назад

    यो मन्त्रीलाई नै एउटा गरिब व्यापारीसँग बिल माग्छ भन्सारमा जानुहोस् त अनि करोडौंको सामान आउँछ त्यतिखेर माग। कालोबजारी ठुल्ठुला व्यापारीले मनपरी मूल्य राखेको हुन्छ एउटा गरिब व्यापारी त्यही माथि ठेलामा

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm Час назад

    नाटकीय मन्त्री करोडौं व्यापार गर्नेलाई भन्सार छुट ठुल ठूलो उद्योगलाई बिजुलीको बिल छुट अनि गरिबको पसलमा गएर बिल खोज्ने कस्तो खालको मन्त्री हो।

  • @birbahadurrai9137
    @birbahadurrai9137 12 часов назад

    अरुबेला नगर्ने जब दशैं छ तब गर्ने मन्त्रीहरूको यस्ता छन्

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 6 часов назад

    तरकारि फलफुल समिति नै ठग नितिमा छ ।

  • @pasangkipalama5774
    @pasangkipalama5774 16 минут назад

    बिचौलियालाई केही गर्न नसक्ने सर्वसाधारणको अगाडी चाँहि शेर बन्ने???

  • @tekchantbthapa8187
    @tekchantbthapa8187 3 часа назад

    यो अनुगमन गर्ने उचित समय होइन तर जनता लाइ दिने काम हो

  • @thakurthapa693
    @thakurthapa693 3 часа назад

    ल्याउने बेलामा अनुगमन गर्नु पर्यो, र बिचौलिया लाई रोक्न अनि हुन्छ नि

  • @jbbohara5831
    @jbbohara5831 4 часа назад +1

    यती भए नि गरेकोमा धन्यवाद, अरु त के नै भन्नू र, गरे नि सुख छैन नगरे नि सुख छैन।

  • @ChahdraBhujel
    @ChahdraBhujel 16 часов назад +1

    Good 🙏👍👍

  • @mayatamang6356
    @mayatamang6356 50 минут назад

    ओइ नेता चोर सक्छस् भने ठुला ठुला भ्रस्टाचारिलाइ छानबिन गर किन गरिब जनतालाइ दुख्ख दिन्छस्

  • @manishlama2353
    @manishlama2353 3 часа назад

    नेता जिउ तपाईहरुले भस्टचार गरेको अनुगमन कसले गरने!नेपालको भस्टचार नइ तिमिहरु हौ

  • @amitbhagat1863
    @amitbhagat1863 8 часов назад

    येसै घाटा र तनाब छ। २ महिना सबै व्यापारी ले सहौ। २ महिना सबै पसल पुर्णरुप मा बन्द गरौ। राज्य आफैले पसल गरेर देखाओस। भ्रष्टाचार डाकाहरु।

  • @shreerajbhandari9291
    @shreerajbhandari9291 3 часа назад

    यस्तो सानो तिनो व्यापारी लाई पनि दुःख दिन थालेपछि के काम गर्नु नेपालमा बरु विदेश जाँदा ठीक हुन्छ जस्तो छ

  • @kingcobra6222
    @kingcobra6222 24 минуты назад

    एक दिन अनुगमन गरेर के गर्नु सरकार सधै आएर हेर्नुस यहाँ को लूटधन्दा हात्तीको देखाउने र चपाउने दात फरक हुन्छ । हो तेहि हो कालिमाटी को बजार 😢😢😢

  • @Rameshdaii
    @Rameshdaii Час назад

    साना ब्यापारि लाइ सताउने काम नगर न हौ यो बिपत्ति को बेला मा।।

  • @lalrana2780
    @lalrana2780 12 часов назад +1

    रारिको छोरा खाते मन्त्री भनाउदो आफू करोडौं भ्रस्टाचार गरेर देश खत्तम पारिसकिस।यी बिचरा सानो ब्यापारी हरु लाई अनावश्यक दु:ख दिन लाज लाग्दैन।

    • @SagarPariyar-cx3ym
      @SagarPariyar-cx3ym 9 часов назад

      Haina sir thula le diyar pugena sana sang pani yaso khanu paro ni

  • @prana775
    @prana775 17 часов назад +1

    मन्त्रीको काम नभऐको जस्तो छ, खुद्ा बिर्कता लाई सास्ती, कालो बजारीहरूलसॅग चाहि हातेमालो। cheap publicity

  • @romharshasharma127
    @romharshasharma127 2 часа назад

    मारवाड़ी भय लम्पसार हुने सानो व्यापारी लाई कीन सताउचौ हे मनुवा हो

  • @BirajDada-e4o
    @BirajDada-e4o 7 часов назад

    यो अनुगमन गरने मानछेहरु कोहुन बाडिआउदा कागको थियो तेतिखेर हेरन जान परथोनि