Power Of Questions (8.1,2) || Dr.Yogi Vikashananda
HTML-код
- Опубликовано: 8 сен 2024
- Bhagavad Gita: Chapter 8, Verse 1,2
अर्जुन उवाच |
किं तद्ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम |
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते || 1||
अधियज्ञ: कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन |
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभि: || 2||
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
गुरुको शब्दको पोइन्टहरू सुन्दा कस्तो आनन्द लाग्छ तर अझै पनि मान्छेहरूचाहिँ लिएरै आएर लिएरै जाने जस्तो गर्छन्। त्यसैले भर्या जस्तै। लिएर आएको भनेको सास जुन दिन शास रहन्छ त्यो दिन हामी रह्यो जुन दिन सास गयो त्यो दिनदेखि गयो त्यसैले जन्म मृत्यु निश्चित छ धन सम्पति र आनन्दमा भरम नपरो सबैको जय होस्,🎉🎉🎉🎉❤❤❤❤
❤❤❤नमन गुरुबर❤❤❤
गुरुदेव ॐ शान्तिः हार्दिक नमन🗣️🌄🪷🧘🌹🙏🪔😇
Naman gurudev🙏.म त के भयो गुरु पढ्न ,लेख्न पर्ने के के छ छ खाली ह्जुर्कै प्रबचन मात्र सुनिरहनु मन लाग्छ त !।यो मेरो जीवन को कस्तो लक्ष्ण हो गुरुदेव ?अन्योल मा पो परियो त🤔🤔😂😂जय होस सबैको✌️✌️✌️
🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵
Afno sabai kam haru jari rakhera sunnus please ajai help hunxa 😊
❤❤❤भित्रको जिन्दगी को लागि दिनमा एउटा मात्र प्रवचन सुने पुग्छ ल धेरै सुन्न मन लाग्छ अरे त्यसो भए एउटै प्रवचन बढिमा ६ पटक सुन्ने तर दुइटा सुन्न पाईदैन। आहिरको जिन्दगी को लागि कुन काम गर्न मनलाग्छ त्यसलाई शिक्षा र पेशा बनाउने पढ्न मन लाग्दैन भने ट्रेनिङ शुरु गर्ने काम गन्रुपर्छ सित्तैमा मलाई केहि चहिदैन म काम गर्छु भनेर कसम खाने मैले ५ बर्ष सम्म यसै गरे आज म जस्तो खुशि मान्छे यो सन्सारमा कोहि छैन जस्तो लाग्छ। मलाई कोहि सङ्ग केहि चाहिदैन भनेर दिन मा बार बार दोहोर्याउछु र काम 12 घण्टा पढ्छु❤❤❤हा हा हा ❤❤❤जय गुरुदेव जय विश्व परिवार❤❤❤
गुरु प्रती हार्दिक नमन🙏🙏🙏
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
🙏namonamam guru dev💜💜💜hajur KO yo prabachan suni sakepaxi rin ma dubera aatmahatya garne soch vayaka dherai manchhe KO jyan bachne xa.hamro desh Ka neta haru le Jana ta lai marna bibas garauxan hajur le bachaunu hunxa ..Jaya hos🙏🙏
नमन गुरु देब जय होस🙏🙏❤️🧘
Hardik naman guru dev sabai ko Jay hos 🙏
मङ्गल प्रेम प्रणाम गुरुदेव 💐🙏🙏💐❤️❤️
jai manokrantee sabaiko jai hos
सबै जनालाई नमस्ते 🙏, प्रवचनले सबैको कल्याण गरुन् , पर्वचनको ग्यान चेतनाले हामी सबैको जय जय भइरहोस्, जय मनोकारणती जय गुरूदेव जय विश्व परिवार।
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
koti koti pranam guru dev 🙏 pokhara bata 🙏
Jay gurudev jay guruma jay manokranti jay biswa pariwar ❤❤❤
Good morning गुरु र 🙏🙏
प्रणाम गुरुदेव्🙏
शून्य बाट आएको शून्य मा नै बिलाउने हो !!!! किन पीडा ??? अदभूत , अदभूत , अदभूत ज्ञान् जय गुरुदेव 🙏🙏🙏🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏
Good morning guru
जय होस मानवको🙏
मेरो जय होस् !🙏🙏🙏
Koti Koti Naman Guru Dev ❤❤❤❤🎉🎉🎉
आजको पर्वचचनले हल्का मस्ति आयो नमन गुरुदेव
नमन गुरुदेव 🙏🏾
Koti Koti pranam gurudev 🙏 🙏🙏
Jay hos gurudev
Jai manokranti gurudev Jai hoss
सारै मन छोयो गुरुदेब । 🙏🙏♥️अरुनी यस्तै बेबारिक है♥️🙏
जय गुरूदेव🙏
नमन गुरूदेब🙏🙏🎉🎉
Jaygurudev pranam
🙏🙏🙏🙏 गुरुदेव !!!
जय गुरु देव 🙏 ♥️
नमस्कार गुरूदेब जयहोस 🙏
Kati mitho Prabachan, Hats off to Gurudev for your wonderful speech. ❤❤❤❤🙏🙏🙏🙏❤❤❤❤❤
नमन् गुरूदेव दिनमा 3 ओटा वचन नसुनि त केही काम गर्न जागर नै लाग्दैन गुरु देव म पनि गुरु देव हजुरकाे प्रतछ्य सादक बन्न मन छ तर केले राेकेकाे छ थाहापाउन सकेकि छैन मलाई धेरै परिवर्तन भयकि छु हजुर काे वचनले नमन गुरूदेव
ॐ, गुरुदेब हजुरको जय होस् 👏👏🌷
❤❤❤
Jay gurudav jay bishow pariwar 🙏🙏🙏
एसो कुरा गुरुदेव
नमन।
अद्भुत अद्भुत प्रवचन हार्दिक हार्दिक नमन गुरुदेव 🙏💐🙏🙏
Koti koti parnam guru deyba 🙏🇳🇵❤️
गुरु नमस्कार l त्यो मस्तीको दिन फेरी एक पटक सम्झिए मत विकट गाउँमा हुर्किएको व्यक्ति गोर्खा पत्र कता पाउनु जब आकाश बाट पानी दर्किन सुरु हुन्थ्यो हजुरआमा बाबा आमा ले थाह न पाउने गरि सुटुक्क निस्कि साथी जम्मा गरि धेरै पात पालै पालो बगाइन्थियो र खुशीले यति उफ्रियो आहा l
उमेर बढे संगै खुशी हरु घट्ने रहेछ ,यो मैले गरेको अनुभब हो
My best person in the world naman gurudev i am always with you❤❤
Guru g ❤❤❤❤❤
Sabai ko din Suva rahos 💜🙏💜💜💜💜
Jay hos guru🙏🙏😊
शुभ बिहानी गुरुदेव।
नमन गुरु देव 🕉️🕉️🙏🙏♥️♥️
जय होस्👏
🙏🏻💞🙏🏼🙏🏻🙏🏻💞💕❣️
अहिले त पैसाले मात्र मस्ती आउछ भन्ठान्छ्न मान्छेहरुले
🎉🎉🎉🎉thank you gurudev🎉🎉🎉
Darsan gurudeb🙏🙏🙏🌷🌷🌷🌹🌹🌹💜💜💜
सबैको जय होस् ❤❤❤
काेटी काेटी नमन गुरूदेवमा🙏🙏🌸🌹🌺
Naman guru dev maili hajur ko satsang ati nai man parcha
Jay guruji ❤
Sighra swasthya lavko kamana gurudev
Thank you gurudeb naman
Good❤❤❤❤❤❤❤❤
हार्दिक नमन् गुरु देव यति राम्रो प्रवचन सुनाउनु भयो आगामी दिनमा पनि यस्तै जीवन बदल्ने प्रवचन सुनाउनु होला 🙏🙏♥️
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
🙏🙏🙏🙏
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
जय गुरु देव 🌹🥀🙏🙏🙏❤️
❤❤❤
🙏🙏🙏🙏🙏
नमस्ते गुरु देव🎉🎉❤❤🎉
❤❤❤❤❤❤❤❤
🙏🏻🙏🏻❤️❤️🇳🇵🇳🇵🇳🇵
❤❤🎉🎉❤❤
एक छिन पछि त बिर्सिदो रहेछ 😊
❤❤💐💐✌✌🌏🌏
Pranam gurudev 😂😂😂❤❤❤
🙏🙏❤❤❤❤❤❤
BAgavS badhi
🙏🙏🕉️🕉️🙂🙂🧘🧘🇳🇵🇳🇵
🇳🇵❤🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
गुरु देव हजुर काे किता ब पनि हाेला तर काहा पाईन्छ
हेलो नमस्ते गुरु तपाईँकोमा कसरी आउने तपाईंको सम्पर्क नम्बर कता पाइन्छ
100% right ❤❤❤
jay gurudev🎉🎉🎉
🙏🙏🙏🙏
❤❤❤❤❤