नमस्कार म लोक गायक सर्जक ओम सेन्चुरी जय जय कोटेश्वर समुहको प्रस्तुतिमा नया भजन " जपौ हरिराम" लिएर आएका छौ कस्तो लाग्छ कुन्नि सबैले हेरेर प्रतिक्रिया दिनु होला है❤
यसै पनि भजन भनेपछि हुरुक्क हुने म,यो भजनले ले म नाच्न नजान्नेलाई पनि नाचुँ नाचुँ पो बनायो त। साह्रै उत्कृष्ट सृजना । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉❤
सम्पुर्णमा नमस्कार 🙏🙏 म बिनिता परियार जय जय कोटेश्वर भाग -२ जपौ हरि राम भजन गीत लिएर आएका छौ ❤सबैले लाइक कमेन्ट र शेयर गर्नु होला जस्तो लाग्छ तेस्तै प्रतिकृया पनि दिनुहोला 🙏🙏🙏❤️❤️सबैले माया गर्दिनुहुन्छ भन्ने आशा पनि गरेका छौ 🙏❤️❤️❤️❤️❤️❤️
🙏सम्पूर्णमा नमस्कार🙏 मेरो अभिनयमा रहेको मिठ्ठो भजन गित "जय जय कोटेश्वर " को, Official Video हजुरहरु माझ आइसकेको छ , हेरेर प्रतिकृया दिनुहोला 😍 🎶 जय गित जय संगित 🎶
नमस्कार म लोक गायक सर्जक ओम सेन्चुरी
जय जय कोटेश्वर समुहको प्रस्तुतिमा नया भजन " जपौ हरिराम" लिएर आएका छौ कस्तो लाग्छ कुन्नि सबैले हेरेर प्रतिक्रिया दिनु होला है❤
Best of luck❤
Best of luck bhai❤️❤️
Sabailey maya dinu hola❤️❤️
ल भाइ लगायत सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना 😍😍बिग फ्यान भजनकाे
आहा 🎉🙏 जय जय कोटेश्वर 🙏❤
अत्यन्तै सुन्दर भजन।
सहस्र शुभकामना।
आफ्नो गाउँ ठाँउ समेटेर बनाएको भिडियो अनि गीत पनि धेरै राम्रो छ जय जय कोटेश्वर का सम्पूर्ण लाई सफलताको शुभकामना 🙏🙏
jay hos
वाव सारै मीठो भजन सफलता को सुभ कामना जये जये कोटेसोर टिम लाई 💃💃💃
जयहोस् जयहोस् कोटेश्वर 🕉️🙏🏻🇳🇵
हाम्रो गाऊँ घर लाई समेटेर हाम्रो आगम मा छायांकन गरियको भजन सारै राम्रो रमाईलो लाग्यो बधाई तथा शुभकामना संपूर्ण टिमलाई जय होस सबैको🙏
aaha jay jay koteshwor
निकै राम्रो भजन🙏❤
हाम्रो कला हाम्रो सस्कृती लोक भजन जपौ हरि राम हेरेर प्रतिक्रिया दिन नबिर्सनु होला।
राम्रो भिडियो को लागि हार्दिक आभार मित्र।
गज्जप।
धेरै राम्रो छ आगामी दिनमा पनि यस्तै मीठो गीत भाजन अनी भिडियोहरू देख्न पाइयोस् शुभकामना🙏💐❤️
निकै उत्कृष्ट प्रतुति❤❤
सफलता को कामना ऊ दाजु
Ramro xa om century bhaiko vocal video making team badhai xa sampurna ma
Nice❤❤
यसै पनि भजन भनेपछि हुरुक्क हुने म,यो भजनले ले म नाच्न नजान्नेलाई पनि नाचुँ नाचुँ पो बनायो त। साह्रै उत्कृष्ट सृजना । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉❤
हार्दिक सम्मान छ यहाँ लाइ।
हार्दिक आभार आदरणीय गोबिन्द सर।
सम्पुर्णमा नमस्कार 🙏🙏
म बिनिता परियार जय जय कोटेश्वर भाग -२ जपौ हरि राम भजन गीत लिएर आएका छौ ❤सबैले लाइक कमेन्ट र शेयर गर्नु होला जस्तो लाग्छ तेस्तै प्रतिकृया पनि दिनुहोला 🙏🙏🙏❤️❤️सबैले माया गर्दिनुहुन्छ भन्ने आशा पनि गरेका छौ 🙏❤️❤️❤️❤️❤️❤️
🙏सम्पूर्णमा नमस्कार🙏
मेरो अभिनयमा रहेको मिठ्ठो भजन गित "जय जय कोटेश्वर " को, Official Video हजुरहरु माझ आइसकेको छ , हेरेर प्रतिकृया दिनुहोला 😍
🎶 जय गित जय संगित 🎶
🙏🙏
जय जय कोटेश्वर समुहको प्रस्तुतिमा नया भजन " जपौ हरिराम" लिएर आएका छौ कस्तो लाग्छ कुन्नि सबैले हेरेर प्रतिक्रिया दिनु होला है❤
लामो समयको प्रतीक्षाको घडी समाप्त भएको छ।।। सम्पुर्ण टिमलाई सफलताको शुभकामना
ल अब हेर्न सुरु गरियो। सफलता को कामना
आहा!निकै मिठो भजन❤
सम्पुर्ण टिमलाई सफलताको सुभकामना❤
निकै उत्कृष्ट भजन जय जय कोटेश्वर समूह लाई विशेष धन्यवाद 🙏🙏
हाम्रो टिमको नविनतम शृजना कस्तो लाग्यो सुझाब प्रतिक्रिया पठाउन तथा धेरै भन्दा धेरै शेयर गरिदिन अनुरोध गर्दछु।
सारै मिठाे सर
दाईका हरेक शब्दहरुमा मौलिकता र माटो पाईन्छ।मिठो सब्द सङ्गित गर्नु भएको रहेछ।❤
सम्पुर्ण टिमलाई सुभकामना।।
@@bipinbiswasrayamajhi2442 ज्यू हृदयत: आभार व्यक्त गर्दछु, हजुरको यो मायाँ सद्भाव साथ तथा निरन्तर हौसला का लागि।।
@@dikcharaut7326 ज्यू हार्दिक आभार।।
आहा कति राम्रो भजन गित शुभकामना 🎉🎉🕉️🕉️🙏
Derai ramro xa❤
Wow nice sons
आहा कति मीठो भजन ❤🙏🙏
आहै💗सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना❤❤
Beautiful and melodious bhajan🎵🎼; Keep up the great work!
नमस्कार म समिक्षा भट्टराई 🙏
जय जय कोटेश्वर भाग २ "जपौ हरिराम" सबैले हेरेर माया गरिदिनुहोला है🙏❤️
Sweat voice with sweat lyrics🥰 congratulations whole team ❤best wishes ahead☺️
अत्यन्तै मिठो भजन सिर्जना गर्नु भएको मा हेमनाथ सर लगायत सम्पूर्ण टिमहरूलाई सांगितिक उच्च सफलताको शुभकामना दिन चाहान्छु🎉🎉🎉🎉🎉
म चै bengalore देखि
शब्द संगै स्वर पनि उत्तिकोइ राम्रो छ एस्तै भजन सुन्न पाईयोश आगामी दिनहरु मा
💝
समग्रमा भिडियो राम्रो छ मुसिकोट ५ का धार्मिक धरोहर राधाकिष्न मन्दिर र शिद्देश्वर गुफा भिडियोमा समेटोको भए सुनमा सुघन्ध हुनेथियो कि ?
निकै मिठो भजन सम्पूर्ण टिमलाई बधाई सङ्गै सफलताको शुभकामना
जय जय कोटेश्वर 🙏🙏❤️❤️
यस गित का गायक गायिका लगायत सर्जक प्रती नमन।
मिठो ❤
निकै राम्रो लाग्यो बधाई छ सम्पूर्ण टिमलाई
Wow dhari ramro vhajan congratulations all tim🎉🎉🎉
कति राम्रो भजन बदाई छ यो team लाई ❤😊
Nice song
Congratulations all Team 👏🎊
Wow kati ramro bhajan😍❣️
आहा सारै राम्रो भजन त्यसैम समधुर स्वरमा
aaha jay jay koteshor❤❤
wow proud of this team
Excellent. I am very satisfied.
Excellent i. I am very satisfied.
Ra ❤❤❤❤❤
🙏🙏
जय जय कोटेश्वर 🙏🙏❤️
Wow supop song🎉🎉🎉
धेरै धेरै बधाई अनी शुभकामना 💐 सबैको जय होस् 🙏❤️
Kati ramro ho♥️💐
आहा निकै राम्रो भजन सबै टिम हरु लाई धेरै सुभकामना ❤❤❤❤
आहा निकै राम्रो भजन सबै टिम हरु लाई धेरै सुभकामना ❤🎉
निकै राम्रो लाग्यो ❤❤
धेरै राम्रो मौलिक भजन
ramro chha
आहा कति मिठो भजन
❤
Sarai mitho bhajan
Nice vaajan geet❤❤
jay ho🙏🙏
Jay ho🙏🙏
हाम्रो एतिहासिक ठाउँहरुको पहिचान सहित हाम्रा प्रिय ब्याक्तित्व हरुको सब्द सङ्गित गायनमा बनेको नया भजन निकै राम्रो लाग्यो सम्पुर्णमा सुभकामना।❤
हार्दिक आभार बिपिन बिस्वास रायमाझीज्यू।
अाहा
WOW ❤ bhajan
Congratulations all team n hemanta sir
आहा कति राम्रो भजन गीत जय जय कोटेश्वर 🙏❤️❤️❤️💝💝
❤❤❤❤❤❤
🎉❤
❤❤❤
❤❤
❤
अति सुन्दर भजन जय हाेस❤❤❤❤❤❤
wow wow mito bhagan 🎉🎉🎉🎉
Wow sarai ramro ❤❤🎉
Wow❤❤