माइतीको झल्को | Maiti Ko Jhalko | तीज गीत २०८१ | New Nepali Teej Song 2081 By Chandrawati Wagle

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • Vocal/Lyrics/Music
    Chandrawati Wagle
    Arrange
    Krishna Pun
    Studio
    Music Bank
    Recordist
    Bimal Budha
    Mixing
    Sajan Shah
    Chorus Vocal
    Rupi Sinjali
    Pratima Bishwokarma
    Madal
    Kharka Budha
    Bansuri
    Gopal Dev
    Sarangi
    Dharma Gandarbha
    Video
    Directiopn
    Basanta Chalise
    Camera
    Shiva Raj Bhurtel/Suresh Bhurtel
    Make Up
    Suresh Bhurtel
    Edit
    Shiva Raj Bhurtel
    Actor
    Rajani Subedi
    Manu Sharma
    Dipendra Karki
    Prabesh Subedi
    Thanks
    Gandaki Pradesh Pragya Pratisthan
    Buhari Sashaktikaran Samaj, Pokhara
    Nuroad Mahila Uthaan Manch, Pokhara 8
    Hotel Night Trails, Lakeside Pokhara
    Urmila Karki
    Dipendra Karki
    Tirtha Raj Wagle
    Chandrakanta Adhikari
    Beduram Adhikari
    Shanta Adhikari
    Prabhat Lamichhane
    Sandip Subedi
    Surya Mohan Paudel
    Prakash Pandit

Комментарии • 336

  • @shahi2862
    @shahi2862 Месяц назад +18

    तिज गित भनेको यस्तो पो हुनुपर्छ मौलिक झल्कने❤

  • @chefi793
    @chefi793 Месяц назад +73

    God bless you didi @अपिल सरको बाट आको हाजीर गरम🙏🙏

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +12

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

    • @sagarkc4926
      @sagarkc4926 Месяц назад +2

      Love the lyrics 💝💝 voice 👍😊 singing style 🎧🎧 excellent soulful and heart warming performance 🌈👏🌈🎧✨🦄

    • @munapathakkathayat4813
      @munapathakkathayat4813 27 дней назад

      ​@@chandrawatiwagle4647हस दिदि❤❤एकदम राम्रो छ।

    • @HimalRc-h7s
      @HimalRc-h7s 18 дней назад

      म पनि झरेको छु सर।

    • @HimalRc-h7s
      @HimalRc-h7s 18 дней назад

      ​@@chandrawatiwagle4647चिन्तै नगर्नुस दिदी 🙏🙏🙏🌺🌺🌺

  • @SabitriNath-jh4ky
    @SabitriNath-jh4ky Месяц назад +22

    म त अपिल को समाचार हेरेर आएको हजुर को गीत हेर्न ।बालेन गीत ले गर्दा बिबाद म पर्नुभयको रहेछ जे हुन्छ राम्रो को लागि हुन्छ भनेको यहि हो दिदी अब झन चर्चा भयको छ गीत को । हरेश नखानु होला हजुर को कुनै गल्ती छैन ।

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +3

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @kopilaghimirepandey1514
    @kopilaghimirepandey1514 25 дней назад +3

    दिदी सार्है मार्मिक शब्द शहिदको यो गित गाएकोमा हजुर प्रती नमन

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b 25 дней назад +3

    मलाई अतिनै मनपर्ने भाका जति सुन्यो सुनिरहु जस्तो धन्य हुनुहुन्छ हजुर 🙏🙏❤❤❤❤❤❤❤❤

  • @user-ll9bu5lo7h
    @user-ll9bu5lo7h Месяц назад +57

    म्याम भ्रष्टाचारको बिरुद्धमा निकै कडा यस्तै तिज गितको अपेक्षा गर्दछु🙏🙏

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +20

      बालेनको गित गाउनाले पीडा खपिरहेकी छु त्यो गाए के होला झन???

    • @MandiraShrestha-wd4rv
      @MandiraShrestha-wd4rv Месяц назад

      Khi huna ddd​@@chandrawatiwagle4647

    • @ArawindaVlogs
      @ArawindaVlogs Месяц назад

      🙏🙏​@@chandrawatiwagle4647

    • @topfunnyvideos2911
      @topfunnyvideos2911 Месяц назад +5

      @@chandrawatiwagle4647vanne le vandai garchan pida hoina hajurle ramro geet gaunu vako cha ajhai yestai ramro geet gaunu hola madam 😍

    • @sanadshrestha3117
      @sanadshrestha3117 27 дней назад

      मेडम तपाइको हिम्मत देखेर मलाइ मात्र होइन सारा बिकास प्रेमी खुशी छन ढुक्क हुनुहोस।​@@chandrawatiwagle4647

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 27 дней назад +2

    आहा कति धेरै राम्रो छ हजूर तिजको गित हामी प्रदेशी को ❤लागी धन्यवाद छ ❤

    • @tikanathkandel1227
      @tikanathkandel1227 22 дня назад

      आहाकति मिठो मौलिक तिज गित सारै राम्रो छ म मन्द्रासबाट हेरि र सुनि रहेकोछु

  • @पोख्रेलसरकार
    @पोख्रेलसरकार 26 дней назад +7

    यो वर्ष को उत्कृष्ट नं 1 मा पर्ने गीत हो यो ल बधाई छ दिदी ❤🇳🇵🙏

  • @harimayakhatri6230
    @harimayakhatri6230 Месяц назад +15

    आहा कति राम्रो गित बनाउनु भएको दिदी । बधाइ छ हजुरलाई । यति राम्रो र मार्मिक गित बनाउनु भएकोमा । गितले मनै छोयो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohanbudthapa3544
    @mohanbudthapa3544 Месяц назад +37

    अपिल दाईको कार्यक्रम मार्फत आउने जति हाजिर गरुम त😊❤

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +5

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @kishanthapa8715
    @kishanthapa8715 Месяц назад +11

    आहा तीज भनेको त यस्तो पो हुनुपर्छ। सबै सबैलाई विनम्र अनुरोध गर्दछु। यति राम्रा तीजहरु हामीले कहिले पनि अब हेला नगर्नु हुँदैन धन्यवाद सबै टिमहरूमा भ्रष्टाचारको विरुद्धमा अझै लेख्नुपर्यो।

  • @superstarstudio8214
    @superstarstudio8214 Месяц назад +33

    मौलिक तिज गीत "माइतिको झल्को" सबैजनाले लाइक कमेन्ट र शेयर गर्नुहोला

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +3

      सुन्दर गितमा सुन्दर भिडियो निर्माण गर्नुहुने सुपरस्टार स्टुडियो प्रति नमन ।

  • @ritathapa2658
    @ritathapa2658 28 дней назад +4

    तिजकाे गित भनेकाे यस्ताे हुनु पर्छ कति राम्रो छ बधाई छ ।❤️❤️🎉🎉

  • @kulnepali5437
    @kulnepali5437 26 дней назад +2

    आहा कती राम्रो तिज गीत पुरानो संक्रित झलकाउनु भयो ❤❤❤❤❤

  • @GreaterNepal595
    @GreaterNepal595 Месяц назад +12

    चाडपर्व हाम्रा गहना हुन संरक्षण गर्ने हाम्रो दायित्व हो ,,शब्द हरुअर्गानिक रहेछन् सफलताको शुभकामना 🕉️❤️🙏

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +2

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

    • @KrishnaMahatara-l9h
      @KrishnaMahatara-l9h Месяц назад +1

      ❤❤❤❤

    • @GreaterNepal595
      @GreaterNepal595 Месяц назад +2

      ​@chandrawatiwagle4647 त्यो भष्टचारि मेयर धनराज लाई जसरि हुन्छ घुडा टेकाउनु पर्छ पछि नहट्नु होला दिदी ,,
      🇳🇵❤️🕉️

    • @bktrips4109
      @bktrips4109 24 дня назад

      🎉🎉🎉🎉🎉❤❤❤

  • @buddimaya7249
    @buddimaya7249 26 дней назад +1

    मुरि मुरि धन्यवाद छ हजुर को सोर धेरै धेरै राम्रो छ💯💯💯🇳🇵🇳🇵🌹🙏🙏🙏❤️❤️👍👍

  • @user-yg5ny1wt7d
    @user-yg5ny1wt7d 27 дней назад +2

    दिदिको तीज गीत भाइरल हुनुपर्छ अब

  • @kirankhatri2766
    @kirankhatri2766 27 дней назад +1

    अहिले का सुन्न न सकिने भन्दा हजुर्को गीत धेरै राम्रो❤️

  • @narayanghimirr3560
    @narayanghimirr3560 28 дней назад +1

    कुनै कलाकरहरु भन्दा कम छैन दिजुको हरेक गितहरु

  • @MANOJVLOG-r5i
    @MANOJVLOG-r5i Месяц назад +11

    अर्थोक तेस्तै हो सरुवा चाई जानू हुन्न म्याम।

  • @bhimlalsapkota1468
    @bhimlalsapkota1468 27 дней назад +3

    तिजको गित भनेको यस्तो हुनुपर्छ आफ्नो सस्कार कहिल्यैपनी भुल्नु हुदैन अरु गित त कति छाडा छन परिवार सङ्ग पनि सङ्गैबसेर हेर्न पनि सकिदैन

  • @SbMagar-e1d
    @SbMagar-e1d Месяц назад +14

    दिदि को आजा सम्मा को गित नसुनेका र नदेखाले पनि अब तपाईको गित खोज्दैछन मैलेनि तपाईको गित सबाई हेरने कोसिस गरिरा छु

  • @sheeshbattle
    @sheeshbattle Месяц назад +5

    gandaki chadke bata hajurko sabai git khoji khoji herdai xu mam🙏🙏🙏❤❤

  • @rohitbbc2008
    @rohitbbc2008 Месяц назад +10

    आहा कति राम्रो तिज विशेष गित कलकारी क्षेत्र मा सफलता को शुभकामना सबैले माया गरि हौसला दिनु होला 🙏🙏🙏🙏🙏🙏

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +2

      हार्दिक आभार व्यक्त गर्दछु यो स्नेहको लागि ।

  • @karunapoudel9794
    @karunapoudel9794 Месяц назад +8

    सार्है राम्रो छ माइजु सफलताको शुभकामना हजुरलाई❤❤❤

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +2

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु मैया । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @chandrawatiwagle4647
    @chandrawatiwagle4647  Месяц назад +15

    प्रतिकूल मौसम र समयका वावजुद पनि धेरै प्रयास र मेहनेत गरि तिज गित बालेन, देश भक्ति पछि माइतीको झल्को लिएर आएकीछु । सुन्दर भिडियो निर्माण गर्नुहुने सुपरस्टार स्टुडियोका संचालक शिवराज भूर्त्याल एरेन्ज गर्नु हुने कृष्ण पुन मिक्सिङ गर्नु हुने साजन शाहा लगायत यो गितमा आ आफ्नो ठाउँबाट जे जे भूमिका निर्वाह गर्नु भयो सबै प्रति आभार प्रकट गर्दछु। गित पुरै सुनेर राम्रो लाग्यो भने सियर , सस्क्राइभ लाइक कमेन्ट पनि गर्नु हुन अनुरोध गर्दछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @harimayakhatri6230
      @harimayakhatri6230 Месяц назад +3

      सारै राम्रो छ दिदी सस्क्राइभ पनि गरे है दिदी

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +1

      @@harimayakhatri6230 Thank u bahini

    • @govindaacharya3937
      @govindaacharya3937 24 дня назад

      राम्रा छन् सबै गीतहरु ,बधाई छ तपाईंलाई ।❤

  • @Manmohankc64-s5x
    @Manmohankc64-s5x 28 дней назад +1

    सम्मान को साथ अग्रिम शुभकामना चन्द्रवति दिदी हजुर लाई मोैलिक तिज गित अती राम्रो छ आगामि दिनहरुमा पनि सन्देश मुलक गितको अपेक्ष्या गर्छु हार्दिक सम्मान छ 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @dolrajlamsal2150
    @dolrajlamsal2150 Месяц назад +4

    Hardik badhai xa. Yasto po ho teej ko geet.❤❤❤❤

  • @sampang1390
    @sampang1390 28 дней назад +1

    शुभकामना चेली अझै प्रगतिको कामना गर्दछु

  • @KajiRamdam
    @KajiRamdam 28 дней назад +1

    आहा तिजको गित भनेको त यस्तो पो हुनुपर्छ त ❤️🙏❤️👏👏

  • @basantachalise3857
    @basantachalise3857 Месяц назад +4

    आहा कति सुनिरहुं जस्तो तिजगित ।यस्तो पो गित धेरै बधाइ छ सर्जकलाई सबैले सुनौं लाईक कमेन्ड गरौंहै।❤

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +1

      @@basantachalise3857 हार्दिक धन्यवाद दाइ

  • @Princeyvlogger
    @Princeyvlogger Месяц назад +4

    सार्है राम्रो छ,👌👌❤ माइती गाउँको झझल्को आयो 😢

  • @ganeshkadel1009
    @ganeshkadel1009 Месяц назад +1

    मौलिक लोक संगीत को जगेर्ना को निम्ति हजुरको यो योगदानको लागि उच्च सम्मान छ❤

  • @chandrasharma7751
    @chandrasharma7751 24 дня назад +1

    अति नैं मार्मीक र उत्कृष्ट भाकामा बनेको तिजको गित 👌👌👌

  • @Mayagc-m9u
    @Mayagc-m9u Месяц назад +4

    सारै राम्रो चेलिको लागि मातिनै हो👍👍👌👌👌👌❤️❤️❤️❤️

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      हो नि । सुखमा जता नि रमाउन सकिन्छ दुख पोख्न माइती नै चाहिन्छ ।❤❤❤❤❤

  • @thappasuraj1514
    @thappasuraj1514 27 дней назад +1

    आहा सारै मिठाे तिज गित सफताकाे सुभकामना मेम🙏🙏🙏🙏🙏🙏

  • @bidhyamalla-e6r
    @bidhyamalla-e6r Месяц назад +2

    लोपोन्मुख भाकामा एकदम राम्रो शब्द को छनौट बधाई छ फेरि पनि सफलता को शुभकामना दिदि

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @SbMagar-e1d
    @SbMagar-e1d Месяц назад +1

    भन्छननि जिन्डगि काहाँ गयरा के हुन्छ भनेरा तरा कोसिस गर्नुप्रछ एकडिन पक्कै दिनआउछ भनेरा साच्चाई हो र छ
    👉आजा अपिल त्रिरपाथिको समाचार सुनेरा तपाईको गित र तपाईलाई सपोत गर्ने समर्थक कतिर छन खुसि लागो ❤

  • @manugreece7728
    @manugreece7728 23 дня назад +1

    अपिल सरको माध्यमबाट चिन्ने मौका मिल्यो सफलताको अग्रिम शुभकामना 🙏

  • @mahendragurung6036
    @mahendragurung6036 29 дней назад +1

    यो मनै छुने शिक्ष्यामय मौलिक तिज गित को लागि हार्दिक नमन दिदि❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏भरतपुर दस देखि

  • @binadhakal3807
    @binadhakal3807 Месяц назад +2

    आहा!!कति राम्रो गीत।

  • @AnjaliGurung-zd6uh
    @AnjaliGurung-zd6uh Месяц назад +2

    Aaha Kati ramro geet congratulation Mam chandrawati wagle

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @eakbahadur8859
    @eakbahadur8859 26 дней назад +1

    कति राम्रो मिठो गित छ धेरै धेरै सफलताको शुभकामना दिदि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💖💚💚💚💚💚💚💚💚

  • @baishsunar6799
    @baishsunar6799 27 дней назад +1

    हजुरको शब्द संगीत मार्मिक छन नेपाइ पन झल्केको छ बधाई तथा शुभकामना ।🙏🙏🙏❤️

  • @user-ty2sg5ro5o
    @user-ty2sg5ro5o Месяц назад +3

    ❤❤❤❤सुन्दर छ

  • @devendrapandit3295
    @devendrapandit3295 21 день назад +1

    मैले चन्द्र दिदिकोगित मा पाए मौलिकता बधाई छ।❤❤❤

  • @prakashbudha363
    @prakashbudha363 22 дня назад +1

    राम्रो छ माैलिकता झल्किएकाे छ

  • @ramchandramagar1788
    @ramchandramagar1788 29 дней назад +1

    मनछुने तिज गित🎉🎉 धेरै राम्रो🎉🎉

  • @rameshthapa8854
    @rameshthapa8854 Месяц назад +2

    बालेन शाहाको गित खोज्दै आएर अरु गित पनि सुन्ने मौका मिल्यो ❤❤❤

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @renukasingh3125
    @renukasingh3125 27 дней назад +1

    Dherai ramro teejko geet

  • @bhagawatidhungana442
    @bhagawatidhungana442 26 дней назад +2

    म चाहि mam को big fan vaya❤❤❤good luck mam🙏🙏

  • @yurajmahat3521
    @yurajmahat3521 23 дня назад +1

    साच्चिकै सब्बे सालिन तिज गित भनेको हो यो हो बर्सौ देखिन कलकार कल्लिएकाहरुले निकालेको तिज गित कत्ती भड्किला र छाडा छन भनी चन्द्रवती दिदी जिउले सबै कलकार हौ भन्निहरु लाई पाठ सिकाइदिनु हुँदै छ

  • @neermalsilwall1850
    @neermalsilwall1850 27 дней назад +1

    अपील सरलाई धेरै धेरै धन्यवाद उहाँले गर्दा कम्तीमा मौलिकता र संस्कृति झल्किने तीजको गीत सुन्न पाइयो। दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको सुभ कामना।

  • @ksr8946
    @ksr8946 24 дня назад +1

    सलाम छ हजुरलाई 🙏 साच्ची हजुर साहसीक महिला हुनुहुदो रहेछ यस्तै महिला मलाई पनि मन पर्छ किनकी आफु माथि आइरहेका आक्षेप लान्छाना लाई पन्छाउदै अर्को तीज गीत रिलिज गर्नु भएछ । अझ बडी यो सरुवा केराले हजुरको हिम्मत र साहस बढोस मुरी मुरी शुभकामना।

  • @shantaadhikari8013
    @shantaadhikari8013 Месяц назад +2

    आहा कति राम्रो तिज गित ❤️🙏

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      मिस यू सानु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @oppomobile3410
    @oppomobile3410 Месяц назад +2

    राम्रो छ दिदी मनैइ छोयो गितले ❤❤❤

  • @Znkmusic2024
    @Znkmusic2024 27 дней назад +1

    Authentic geet music 😢😢 man choyo didi ❤

  • @sandeeppanday7959
    @sandeeppanday7959 Месяц назад +1

    दिदि लाई चिन्ने माैका िमल्याे 3 वटा गित हेरिसके दिदिको ❤❤

  • @subashdhungana4970
    @subashdhungana4970 Месяц назад +1

    मैले सबै हेरे सबै गित राम्रो छ दिजु शुभकामना 🎉🎉❤

  • @netrakhanal1530
    @netrakhanal1530 29 дней назад +1

    तिजकाे वास्तविक मौलिकता झल्कने गित छ।

  • @dalbahadur1403
    @dalbahadur1403 Месяц назад +1

    राम्रो छ❤❤

  • @LaxmiBaral-v3i
    @LaxmiBaral-v3i 24 дня назад +1

    बधाइ छ मेडम यति राम्रो गित बनाउनु भएकोमा

  • @KrishnaLimbu-sj8bg
    @KrishnaLimbu-sj8bg 29 дней назад +1

    Wow dami💃💃💃💃💃💃🎼🎼👌👌👌👌👌👌

  • @Saroj961
    @Saroj961 9 дней назад +1

    Aaha kati ramro geet. Badhai xa bahini chandrawati lai.

  • @lilyadhikari118
    @lilyadhikari118 Месяц назад +2

    वास्तविक तीज गीत आएछ ! सफलताको शुभकामना !!

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад +1

      प्यारी बहिनी लिली धेरै मिस गरिराछु । अर्को बर्ष सगै नाच्ने अबसर मिलोस ।

  • @sitabaraili3531
    @sitabaraili3531 Месяц назад +1

    कति राम्रो गित मन छोयो 😢❤🙏🙏

  • @ramakhatiwada5408
    @ramakhatiwada5408 Месяц назад +2

    निकै उत्कृष्ट गीत अनि अभिनय !

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      हार्दिक धन्यवाद बहिनी । यहाँ बहिनीको उपस्थिती भए कति राम्रो हुन्थ्यो के गर्ने समय मिलेन । सम्झना मनैमा छ ।

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 28 дней назад +1

    अपिल सर ले गर्दा तपाई को भिडियो हेर्न थालेको छु दिज्यू

  • @rasamlamsal4144
    @rasamlamsal4144 26 дней назад +1

    अति सुन्दर तिज गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹

  • @bishnumayapoudel3451
    @bishnumayapoudel3451 Месяц назад +2

    Mitho ra maulik geet badai xa mem

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      धेरै धन्यवाद हजुयलाई ❤❤❤

  • @sujataadhikari8662
    @sujataadhikari8662 Месяц назад +2

    सार्है राम्रो लाग्यो दिदी❤❤❤
    शुभकामना

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      धन्यबाद वहिनी❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SonuGaihre
    @SonuGaihre 29 дней назад +1

    सारै चित्त बुज्दो अति राम्रो ।
    गुनियो चोली अब नेपाली दाजु भाइ लाई राम्रो देखिन्छ, रास्ट्रभक्त्ती फेकबुक मा मात्रै रह्यो ।

  • @SabitaGc-i6d
    @SabitaGc-i6d Месяц назад +3

    Aati ramro xa❤

  • @RevathiPrasad-rx6qr
    @RevathiPrasad-rx6qr 28 дней назад +1

    धेरैराम्रो गित

  • @manjugurung608
    @manjugurung608 Месяц назад +2

    कर्णप्रिय तीजे गीत ❤️

  • @RudrawatiNews
    @RudrawatiNews Месяц назад

    अति सुन्दर प्रतिभा म्याडम!! Rudrawati News🙏✅✅

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @bhawanapanta2099
    @bhawanapanta2099 Месяц назад +2

    सुनेर सहि मुल्याकन गरिदिनु है

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnapun6533
    @krishnapun6533 Месяц назад +2

    शुभेच्छा सहित शुभकामना म्याडम, गीत सफल बनोस !

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      हार्दिक आभार सर । हजुरसगको सहकार्यताले निरन्तरता पावोस । गितलाई प्रचार प्रसार सियर सस्क्राइभको थोरै जिम्मा हजुरलाई पनि सम्झेकीछु । गितको सफलता म्युजिक बैंकको सफता हो ।

  • @pireparajuli
    @pireparajuli Месяц назад +2

    Kati ramro geet Ho Ni vauju. Congratulation.

  • @shantajaishi4005
    @shantajaishi4005 28 дней назад +1

    Khojdai hardaixu didi hajurko sor song mitho❤❤❤

  • @tulsisapkota4613
    @tulsisapkota4613 27 дней назад +1

    maulik Tija gid sarai ramro cha Apil le liyeko intreviule garda hajurka ramra ramra gid sunna paiyo badhai cha baini Aileka uttaula hernai laja lagne gid gaka chan hajurko gid sabai ramro cha ma japanbat herdai chu

  • @1kgamingnepal609
    @1kgamingnepal609 29 дней назад +1

    दिदी तपाईँ मान्छे पनि राम्री। गीत पनि राम्रो गाउनु भएको छ अगाडि दिनहरूमा पनि यस्तै कि लिएर आउनुहोला बाले गीत 1 मिलन पुगेछ। धेरै खुसी छु।😊😊😊😊😊😊😊

  • @radhaadhikari6002
    @radhaadhikari6002 Месяц назад +2

    पुराना भाकामा मौलिक तिज बैनिका जुन सुनाे उहीँ राम्रा

  • @bimayagurung1822
    @bimayagurung1822 Месяц назад +2

    Aaha kati ramro geet. Dhery dhery badhai xa Mam chandrawati wagle.

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @tarabahadur8603
    @tarabahadur8603 25 дней назад +1

    म पनि पुराई भिडीयो हेरे दिदी मलाई त सारै राम्रो लागेयो यो गित पनि शुभकामना दिदी।

  • @nishantacharya2545
    @nishantacharya2545 Месяц назад +2

    Ramro xa geet❤❤❤

  • @leadRuler-p1s
    @leadRuler-p1s Месяц назад +2

    Best wishes aunty ❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Месяц назад +1

    अपिल त्रिपाठीको भिडियो हेर आएको हजुरका सबै गीत धेरै साह्रै राम्रो लाग्यो हजुरलाई प्रगतिको शुभकामना।

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @sureshbhurtel
    @sureshbhurtel Месяц назад +2

    मौलिक तिज गित सबैले मायां गरिदिनु होला ❤❤

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      हार्दिक धन्याद भाइ । धेरै धेरै सम्झना र माया❤❤❤

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @saritaghimire1097
    @saritaghimire1097 Месяц назад +2

    Ghankiye Teej ka geet

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      हो हजुर हजब आफु सुनेर अरुलाई सुनाउनका लागि सियर गर्न पर्यो है त❤❤❤❤❤

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Месяц назад +2

    राम्रो छ मौलिक तिज गित

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Месяц назад +1

    सारै राम्रो तीज गीत सुनियो। सम्पूर्ण ईन्टाएर टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      हार्दिक धन्यवाद हजुरलाई

  • @BimalaDhakal-c1q
    @BimalaDhakal-c1q 27 дней назад +1

    Sandarvik xa

  • @niruchhetry8755
    @niruchhetry8755 Месяц назад +2

    अाहा नि❤️❤️❤️

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj Месяц назад +2

    Dammiii song teeja

  • @archanapandey1761
    @archanapandey1761 Месяц назад +3

    Kattı mitho song , yestoto po hunu teej ko geet

  • @shyambhattarai3731
    @shyambhattarai3731 Месяц назад +1

    अति सुन्दर अनि मौलिक तीज गीत!!💖💖🙂🙂🙏🙏 सफलताको कामना।।

  • @KrishnaThapa-r4s
    @KrishnaThapa-r4s Месяц назад +2

    Aaha Kati ramro tij geet maulikta jhalkini

  • @DbChhetri-k6d
    @DbChhetri-k6d Месяц назад +2

    Dami chha👌👌👌

  • @ichchhaadhikari6747
    @ichchhaadhikari6747 Месяц назад +1

    आहा कति राम्रो तीज गीत जति सुने पनि सुनिरहु जस्तो बधाई छ साथी चन्द्रावति

    • @chandrawatiwagle4647
      @chandrawatiwagle4647  Месяц назад

      @@ichchhaadhikari6747 धन्यवाद प्यारी साथी धेरै माया मीठो सम्झना ।