बन्दना भन्ते ! 🙏🙏🙏 मेरो एउटा जिग्ग्यासा भन्ते : जो प्रेतहरु कास्यप बुद्ध समक्ष गए , उनी हरुले स्वयं सम्यक सम्बुद्ध लाई भेटी सकेका थिए र उनीहरुमा पुन्यानुमोदन को अपेक्षा पनि रहेको देखिन्छ भने स्वयम् कास्यप बुद्ध वा कास्यप बुद्ध कै शासन काल का अरु कोहिले ती प्रेत हरु लाई लक्षित गरेर पुन्यानुमोदन गर्नु भएको भए त्यही बेला ती प्रेत हरु सुगती जानसक्ने अबस्था हुदैनथ्यो र ? गौतम बुद्धकै पालामा त्यो पनि बिम्बिसार राजालेनै उनिहरु लाई पुन्य दिनुपर्ने के कारण होला भन्ते ? यो मलाइ पहिलेदेखिनै जिज्ञासा लागेको थियो भन्ते , एस्को जवाफ पाउन पाए आभारी हुने थिए । 🙏🙏🙏
sadhu sadhu sadhu🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻
🌹🙏🙏🙏🌹
🙏🙏🙏🌹🌹🌹Sangham Wandami Sadhu Sadhu Sadhu Bhawatu Sabba Mangalam!!!
Bandami sabai vanteji haru Lai🙏🙏🌺🌺
Wondana bhante sadhu sadhu sadhu
Wandana bhante sadhu sadhu sadhu
wandana bhante sadhu sadhu sadhu 🌺💐🌹🙏🙏🙏
बन्दना भन्ते ! 🙏🙏🙏 मेरो एउटा जिग्ग्यासा भन्ते : जो प्रेतहरु कास्यप बुद्ध समक्ष गए , उनी हरुले स्वयं सम्यक सम्बुद्ध लाई भेटी सकेका थिए र उनीहरुमा पुन्यानुमोदन को अपेक्षा पनि रहेको देखिन्छ भने स्वयम् कास्यप बुद्ध वा कास्यप बुद्ध कै शासन काल का अरु कोहिले ती प्रेत हरु लाई लक्षित गरेर पुन्यानुमोदन गर्नु भएको भए त्यही बेला ती प्रेत हरु सुगती जानसक्ने अबस्था हुदैनथ्यो र ? गौतम बुद्धकै पालामा त्यो पनि बिम्बिसार राजालेनै उनिहरु लाई पुन्य दिनुपर्ने के कारण होला भन्ते ?
यो मलाइ पहिलेदेखिनै जिज्ञासा लागेको थियो भन्ते , एस्को जवाफ पाउन पाए आभारी हुने थिए । 🙏🙏🙏
नमोबुध्द,काश्यप बुध्द ्सम्यक सम्बुध्द आगेनै देखिन् आगे आउनु भएको लेखिएको छ हजुर नमोबुध्द