Jeri र Shankar डिवोर्स पछी पहिलो पटक मिडियामा, जेरी र शंकर भन्छन् हामी दुबैको सहमतिमै छुटेका हौ

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • जेरी र शंकर डिवोर्स पछी पहिलो पटक मिडियामा, जेरी र शंकर भन्छन् हामी दुबैको सहमतिमै छुटेका हौ |

Комментарии • 216

  • @salu7277
    @salu7277 Год назад +16

    जेरी लाई कुट्न नपायर हात चिलायको होला अनी फेरी आउ तिमी डिभोर्स पेपर च्यातेर भन्दैछन त हो जेरी बैनी कति सहनु हुन्छ be strong 💪 take care.😇

  • @RajanRajan-fc4vl
    @RajanRajan-fc4vl Год назад +6

    मानिस हेो हामी गल्ती गर्छेो तर गल्ती गरे पछि माफ माग्न पनि जान्दछेो ।त्यो विवेक मानिसमा हुनुपर्छ ।

  • @anjali_khattri250
    @anjali_khattri250 Год назад +9

    यो योइहात कुरा किन गर्छ यो मिडियाहरु आफ्नो भिउज बडाउन 🥺खोई काछ शङ्कर र जेरी यो अन्तरबार्ता मा देखा😠😠😡
    ‌‌

  • @RajanRajan-fc4vl
    @RajanRajan-fc4vl Год назад +35

    मान्छेमा गल्ती हुन्छ ,गल्ती गरिसके पछि रियालाईज गर्नु बुध्दिमान र महान हो ,त्यसैले भाई बहिनी आ आफ्नो दम्भ त्यागेर पुनर्मिलन गरि आपसमा सम्मानित जीवन जिउनुस ।

  • @shubhakantiadhikari835
    @shubhakantiadhikari835 Год назад +6

    शङकर बाबु जेरिकाे कपाल किन काटियाे याे पनि मिडियामा भनिदिनु न

  • @rupatamang589
    @rupatamang589 Год назад +42

    थुकिसाकेकाे थुक किना चाट्नु नजानु जेरि बहिनी अब अफै अफ्नु खुटामा उभसयकाे छाउ किना अरुकाे खुट्टा मुनि बस्नु 🙏🙏

    • @ranitanyanjo9494
      @ranitanyanjo9494 Год назад

      उहाँको मनले त्यही चहान्छ भने उहाँलाई नै माया गर्नु हुन्छ भने तपाईं किन बीचमा बोल्नु भको नि??

    • @sujatarauta5743
      @sujatarauta5743 Год назад

      तो भनेर मात्रै हुन्नानी हजुर किन भने जेरिले कमाउन जेलि मात्रै हो यो भन्नित सबैले उहाँ हरु अ जैपनी मिलएको नहि ताम्रो मलाई त हो किन कि माथी पुराएर तल झारेको पनि देखे को छु मैले

  • @saritasubba9888
    @saritasubba9888 Год назад +66

    शँकरे अाफ्नाे गल्ति नलुकाउ ।

    • @rajart5983
      @rajart5983 Год назад +2

      नाटक जस्तो लाग्यो मलाई

  • @RajanRajan-fc4vl
    @RajanRajan-fc4vl Год назад +21

    कसैले कसैलाई केही अवसर दिईन्छ भने गर्व गर्नु पर्छ दम्भ होईन ।

  • @manmayarai7069
    @manmayarai7069 Год назад +1

    गल्ती गरेपछि केको आरोप भनु अब भो नबोल्नु नै थिक मान्छु शर्खर जि ले अब हामी महिला ले भोगेको पीडा महिला लाईनै थाहा हुन्छ अब के को मिल्ने कुरा अजै ठुकेको ठुक्फर्के र चाट्नु भन्दा नचाट्नु नै थिक छ

  • @xuchhisapana8498
    @xuchhisapana8498 Год назад +1

    जेरिलाइ दोष दिन बन्द गर आरोप लाउन सुरु तैले गरेको हो अन्त्य जेरिले गरिन हिसाब बराबर मौन छु रे लाज पचेको😠😠😠

  • @sitadahal474
    @sitadahal474 Год назад +3

    यति धेरै माया गर्निमान्छेले किन डिभोस देकोत अनि पछिअायर मिडिया मा दुनिया भर्को कुरा गर्नि हैन यस्ता डिबोस गर्न त कति छ कति

  • @diyuskapathak436
    @diyuskapathak436 Год назад +1

    अब यो जोड्ने छोडने गरि राख्नुभन्दा बेलैमा आफ आफ्नो बाटो लाग्नु दुबै को लागि राम्रो हुन्छ।

  • @sujatarauta5743
    @sujatarauta5743 Год назад +3

    यो भना चै सहि हो है किन भने एक जनाले मात्रै चाहेर चाई हुन्ना होइ डिबोस भन्नी चाई

  • @punmayadevi2698
    @punmayadevi2698 Год назад +1

    Chup lag khte logne manxe khatenai hunxan euti xoriko aamalai aafno sreeman ramro vayeko vaye alag huna kaslai man parxa ra, I agree with jeri love you jery baini

  • @pawansilwal6188
    @pawansilwal6188 Год назад +1

    Jerry babita sis
    ..bahira aru ko lagi ramro hhni ghar pariwar lai dhukha dinay chayparay ko vhar hunna

  • @sanusanu2848
    @sanusanu2848 Год назад +3

    नौ टंकी किन गर्नु संकरे।केही पिडा नभएको भए किन divorce garnu.

  • @narayanpokhrel4540
    @narayanpokhrel4540 Год назад

    जिन्दगी नाटक लागिराछ इनिहरुलाइ,दोहोरी गाए जस्तो छैन जिन्दगी,एउटाले आगो भए एउटाले पानी हुनुपर्छ,तिमीहरूले त अर्को जोडी पाउला बच्चाले बाउ काहाबाट पाउछ।😟

  • @Perishgurunggmail
    @Perishgurunggmail Год назад +1

    नौ ट्ङकिनै भयो इ दुई को डिबोस भाइरल हुनेका लागि हो कि झै लाग्ना थाल्यो हैना भनि कति छन कति यस्ता डिबोस हुने जोडी

  • @munagurung5647
    @munagurung5647 Год назад

    Jeri baini sankari xettri babu tapaii haru naya jasto purano hudaiina arko ghr bar jodna parxah arko ghr bar ramro hudaiina yehi ghr ma Dubai Jana milera sanjauta garera bacha Lai dukha nadiyera akai thau vayera basnus hjrr Lai maile yeti garnu vayo vane hjrr Lai ma aasir bad dine xu muri muri dhanye bat xah hjr haru Lai milera basnus ma surkhet Bata bandaii xu ....🥺🥺🥺

  • @parbatiadhikari1249
    @parbatiadhikari1249 Год назад +17

    यो मिडिया ले पनि अनेक गर्छ जेपिटि 🙄

  • @rijalhariram3331
    @rijalhariram3331 Год назад

    कठै तिमी दूईको चेतना दया लाग्यो

  • @bashantidhungana630
    @bashantidhungana630 Год назад

    अब पश्चात् संकरलाइ सिमा नागेर हुन्छ। जेरि बैनि अब नजोडिनु हिज डिबस पेपर तयार भयो अाउ भन्दै बोलाउनिले आज नाटक हेर त हे भगवान्

  • @mermaidsubba
    @mermaidsubba Год назад +29

    वाक्कै लाग्यो बा! अब त नौटण्की झैं लाग्न थाल्यो मन न मिल्ने अरे कत्ति के कुरा हो ?

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 Год назад

    तपाईहरु दुबै घमण्डी भयर डिभोर्स भयको हो, जुन गलत हो ।
    अब दुबै २/२ कदम पछि हटेर मिलन हुनुपर्छ । यसले तपाईहरुको जित र छोरीलाई न्याय हुनेछ ......

  • @manmayabiswakarma3903
    @manmayabiswakarma3903 Год назад

    Good 👍👍👍👍👍❤️❤️❤️❤️❤️💖😘😘

  • @parbatibk494
    @parbatibk494 Год назад

    थुक्क मुला आज आरोप रे अब आफ्नो जिन्दिगि बिगृने भयो भनेर नाटक गर्छ्स

  • @sharmilagiri9106
    @sharmilagiri9106 Год назад

    भित्र भित्र टचर दिने मान्छे हौ तिमी यसो हेर्दा

  • @hachhamparai316
    @hachhamparai316 Год назад

    फुलै फुल्यो ढकामक्क
    सुन्तला फल्यो लट्ट
    सङ्करेको ब्याबहार ले
    सबै भए छक्क

  • @suryagurung5491
    @suryagurung5491 Год назад +1

    Jeri good

  • @premachemjonglimbu6388
    @premachemjonglimbu6388 Год назад +4

    नाैंउट्कि भाईरल लागि नाटक गर्ने हरु😂😂😂😂

  • @shivashiva-mz3li
    @shivashiva-mz3li Год назад

    Jire dide miro jindagi ni yastye xa hjurko jasto k garnu dide yastye rahixa

  • @bhagawotirijal7215
    @bhagawotirijal7215 Год назад

    सङ्कग ले जेरि बिना अगाडि बढ्न नसक्ने साेच बनायर मिल्न खाेजेकाे हाे

  • @lalbohara8205
    @lalbohara8205 Год назад

    (Both equail)

  • @ishwargiri8617
    @ishwargiri8617 Год назад

    Jeri ma testo k dekhera bihe gryo yo Shankar le malai ta achamma lagyo

  • @bhimarai81
    @bhimarai81 Год назад +1

    Napis sankhare bholi kodinma. Dekhinexa pakha

  • @mamatanani3574
    @mamatanani3574 Год назад

    डिबोर्स गरेर कोहि ठुलो हुदैन आफ्नो खुटामा बन्चरो हान्नु हो

  • @tulnarayan9459
    @tulnarayan9459 Год назад

    के होला यो छि छि । नाटक कसैको नभाको जोडी यहि हो त। छुटेपछि किन नाटक हो फेरि । यस्ता जाबोहरु । म त भन्छु यस्तो नाटक गर्नु भनेको कालाकारको लागी त्यत्ति राम्रो होईन जस्तो मलाई लाग्छ । यसको कारण यिनिहरु भाईरल हुनलाई रहेछ जस्तो पनि लाग्छ ।यस्तो नाटकहरु अबको दिनहरुमा बन्द गर्न आवश्यक छ । यो काही नभाको जात्रा हाडी गाऊँमा भने जस्तो भयो।

  • @kabitabasnet6383
    @kabitabasnet6383 Год назад +1

    खोइ के खोइ बुझ्नै गारो छ । मुखमा राम राम बगलिमा छुरा झै लाग्छ को सहि हुनुहुन्छ ? को गलत हुनुहुन्छ? बुझ्नै गारो छ । मान्छे को रुप एउटा मात्र कहिले हुदैन जस्तो लाग्छ। अनि shankar ko kura ni vitrii ek bahirii ek jasto lagx suney anusar .bahir milam vnney vitra vitra xito aau divorce ko process ma jaam vnney k ho k ho bujhai garoo

  • @sanjutamang6411
    @sanjutamang6411 Год назад

    भैलर हुन कति नाटक गर्न जनेको होला मान्छे भनेको अन्जू पन्त जस्तो निढर हुनू पर्छ

  • @chetmanpunvideos
    @chetmanpunvideos Год назад

    हावा गफ

  • @namunagautam5434
    @namunagautam5434 Год назад

    Hawa edit garera rakhera hunxa? Background nai farak xata,

  • @kalpanasunar956
    @kalpanasunar956 Год назад

    Ho ni

  • @shrijubhujel6440
    @shrijubhujel6440 Год назад +1

    यो सङै बसेका होइनन नि खासमा video edit गरिएको हो ।

  • @tulshisapkota446
    @tulshisapkota446 Год назад

    यो सन्करे लाई देखेसी रिस उठ्छ।मिडिया ले सन्करेको अन्तरबार्ता किन लिने होला।

  • @subashnadulal7073
    @subashnadulal7073 Год назад

    मन नलागे तपाई अाफै डिभाेर्स काे निवेदन दिन जाने फेरि तिमी मिल्न चाहान्छाै वा गल्ती सुधारे अाउ डिभाेर्स काे पेपर च्यातदिन्छु ,कस्तो नाटक हाे याे शङ्कर भाई के नारी तिमी पुरुषहरूकाे खेलाैना हाे याद राख😡 ........😡😡😡

  • @samjhanashrestha3548
    @samjhanashrestha3548 Год назад

    Natak shankar aafai devorc garani ani fari milagari aaunuhunthyo ara ba k bazar ko khalauna hor shankar ji

  • @hemuhemu7600
    @hemuhemu7600 Год назад +2

    Bichari jeri ♥️♥️

  • @lovinabishnu8169
    @lovinabishnu8169 Год назад +5

    Rip shankar

  • @tejendrasherchan7686
    @tejendrasherchan7686 Год назад +4

    Bajiya

  • @rupeshacharya2615
    @rupeshacharya2615 Год назад

    तपाईंहरू यक हुनुहोस नत्र म मर्छु

    • @Love-ys9zd
      @Love-ys9zd Год назад

      अब तपाई हरू एक हुनुभयो भने हामी २ मरछम।।😃

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 Год назад

    नौटङकी नाटक किन गर्ने होला । अब छुट्टी सकेपछि ।

  • @sabbupulami3237
    @sabbupulami3237 Год назад

    सहमतिमा नै छुट्टिएको भए मिडियामा आएर एकअर्कालाई पालैपालो किन ब्लेम लगाइयो? त्यत्रो एक अर्काको पोल खोलाखोल गर्दा पनि फेरि किन सँगै मिडियामा ? केही वर्ष भए पनि हुन्थ्यो डिभोर्स भएको एक महिना नबित्दै सँगै मिडियामा आउन लाज लागेन त? लाज पचेकै हो त?

  • @namasthapa5057
    @namasthapa5057 Год назад

    Natak ketako ho

  • @sunilgorkhali3081
    @sunilgorkhali3081 Год назад +1

    Goo kha sankar

  • @sujanathapa8654
    @sujanathapa8654 Год назад +1

    jeri baini

  • @pujalamichhane974
    @pujalamichhane974 Год назад

    Edit gareko ho

  • @munatamrakar5319
    @munatamrakar5319 Год назад +3

    Yo daka ho

  • @ffmsskgamerz4221
    @ffmsskgamerz4221 Год назад

    Kastosa chai vet vayexa hai huna ni jeriko kuraa banako vandai pidaaka aasu jharirahadaa taa banaotko aarop lairaaxa aajhai

  • @Riderlover994
    @Riderlover994 Год назад

    Khoiee k ho k ho yeni haru ko ntk hoki k jo m t bujnaii garo vo achamna x baa🤔🤔

  • @karuna_gc.poudel2645
    @karuna_gc.poudel2645 Год назад

    कति पनि सहि नभएको कुरा किन गरीरहेको भाई अलि कति त लाज माननु

  • @ashoksarma8006
    @ashoksarma8006 Год назад +7

    Viral banna ko lagi k k naitanki garxa .

  • @manisha_khanal2413
    @manisha_khanal2413 Год назад

    Yo sangai ko vdo hoinw hai jerry sanga ko side kole green clor lagaxa ani Sankar le Blue 😏😏😏😏

  • @birlo7640
    @birlo7640 Год назад +1

    Rip

  • @arjunpariwar4625
    @arjunpariwar4625 Год назад

    केहो खोइ तपाइहरुको कुरा बुझ्न गाहारो भयो

  • @Nishaadhikari266
    @Nishaadhikari266 Год назад

    अब दिबोर्स vaisake पक्षि पनि k तेही kura गरिराको hola होउ

  • @rajghimir425
    @rajghimir425 Год назад +1

    Kina milanu yasato saga

  • @pragyasundas6795
    @pragyasundas6795 Год назад

    इनिहरुको नाटक छि छि

  • @itsmeavinaash8312
    @itsmeavinaash8312 Год назад

    यो शंकर पछि नराम्रो खाल्टो मा पुग्छ अनि बल्ल आफुले गरेको गल्ती को महशुस गर्छ।

  • @ratnakhadkabaiteshwor4312
    @ratnakhadkabaiteshwor4312 Год назад

    गाली खायौं अति भएको थियो अनि यस्ता अन्तरबार्ता दिन लाग्यो हैनर?जे नहुनू थियो भयो सक्कि गयो अब मिलेर आ-आफ्नो गरेर खाए भैहाल्योनि

  • @prayatnakuwar8121
    @prayatnakuwar8121 Год назад

    त खाते कुन मुख लेर बोल्दैछ बे गर्नि बेलामा सबै गरिस अहिले मिल्ने कुरा गरछस जाथा तलाइ त जिन्दगि भरि पछुतोलाग्ने छ।

  • @dipakshrestha9654
    @dipakshrestha9654 Год назад

    भाईरल हुन अनेक naatak गर्छ लाज छैन

  • @pubgrocket7213
    @pubgrocket7213 Год назад

    Jeri pahile chai rune feri kina veteko ni yo ramro lagena

    • @DineshKumar-kf9sk
      @DineshKumar-kf9sk Год назад

      एस्ता खातेसित सगै छाया नपारनु साईत प्रदेन ब बिता बैईनि❤️❤️

  • @ramkumarbk3248
    @ramkumarbk3248 Год назад

    Shankar khat ho

  • @dankarki752
    @dankarki752 Год назад

    Nou tanky kasaile nagare KO Kam garexau aafno izzat aafaile faleka xan

  • @mahimathapa5623
    @mahimathapa5623 Год назад +1

    Papi

  • @OppoA-sm4wl
    @OppoA-sm4wl Год назад

    Hami aaimai lai khalauna samjxas ki khayo singakar dibos dena farkara aaune aafuloi hero samjako xas haii taro parasna taisanga rakh

  • @aakankshabhattrai4676
    @aakankshabhattrai4676 Год назад

    मिडिया हरुकाे नि अरु केही काम छैन किया 🤬

  • @sanjutmg515
    @sanjutmg515 Год назад

    Sabai edit ho bujera comment gara veda haru

  • @bishnukumari8871
    @bishnukumari8871 Год назад

    Tyo bela ta aafno sambandha ramro hunxa vanera kura haru lukaunu vako jerile .aafno santanko lagi khusi hunxa ghar family milda bahira samaj ma pani ejjat hunxa kehi galtilai lukauda vanera po yatana sahanu vayo ta tehi bela baira aaunu vako vaye ta aajiban jel khochintheu ni xuchumra jyan mara aviyog ma jerile kura lukayera po bacheu ta .selfish aruko jindagi saga khelne.

  • @jagatrana6016
    @jagatrana6016 Год назад

    Kati naramri aaimai citta pare pani naline teti ramro budalai dibosss dine

  • @samjhanagurung8018
    @samjhanagurung8018 Год назад

    यो mideya को काम छैन हेडलाइन एक तिर न्युज अर्को तिर जेरी र शंकर को video जोरेर हेडलाइन लखेर कमाउनु भन्दा कचुर बोकेर कमाऊ

  • @urmila3143
    @urmila3143 Год назад

    Galti Dubai janako hoina tapaiko matra xa Sankarre aafnu galti nalukaunu

  • @user-zj9xl1zy3s
    @user-zj9xl1zy3s Год назад

    चोर को चित्त नै कालो हुन्छ

  • @susilabist412
    @susilabist412 Год назад

    Laj pacheko manxe sankare

  • @OppoA-nr9df
    @OppoA-nr9df Год назад

    K yo media ma chatak dekhako holan yrr 😃xakkw parxu kaseile nw gareko maya jasto rw kaseiko nw vako divorce jasto yo duniya sayed nai yesto ghr xainw ja divorce nw vako hos khoi tw uni haruko tw atto patto xainw duniya lai dekhayer k faida vnya k jati gareni Vogne aafai le ho kyare akxin ko bichara le chaldeinw hola jindagi riss nai uthxw vneko xya😠😡

  • @bhupendarakhadka513
    @bhupendarakhadka513 Год назад

    Jeri lai ab mideyama na dekhinu Kati kura gare ko hola

  • @durgapurja5949
    @durgapurja5949 Год назад

    Hoina kata ko edit ho yo😂

  • @pabitathapakhulalkhulal923
    @pabitathapakhulalkhulal923 Год назад

    mailets dubai janako kura bujna sakena

    • @nirmalabulun1218
      @nirmalabulun1218 Год назад

      यिनिहरुको नातक पनि सिधेन कहिले पनि ??

  • @ninja-gb1zw
    @ninja-gb1zw Год назад

    Yo Jeri bhanne pani jyadai nautanki lagna thalyo Terai matrai chhori chha

  • @devipokhrel7638
    @devipokhrel7638 Год назад

    ?

  • @sangitagurung6600
    @sangitagurung6600 Год назад +1

    Natak

  • @dipakbohora9199
    @dipakbohora9199 Год назад

    xoriko lagi milanu parxa didi

  • @laxmikhatri7006
    @laxmikhatri7006 Год назад

    Lok priyetako laginai holaki achamma lagxa, divorce ani feri sangai juwari, darsak no1 bekub

  • @saritagyawali3634
    @saritagyawali3634 Год назад +2

    Badi natki sankhar

  • @pramilanachhiring1878
    @pramilanachhiring1878 Год назад

    तिमिलाई जेरिले उठाको हो।अब त प्रोग्राम पाउन गार्यो हुन्छ।किन मिल्नु अब?तिम्रो खाने भाडा तित्तियो ? जेरि भनेको बहुप्रतिभा सालि हो।तिमि सग तेस्तो के छ?

  • @reshmashrestha3976
    @reshmashrestha3976 Год назад

    तेराे गल्ती थियन भनी कपाल किन काटेवत जेरि दिदिले

  • @pramilalama668
    @pramilalama668 Год назад

    Afu jasto testai khojnu ni kina handsome khojnu tehi vayera pida hepnu pareko tehi pni 1 nani jasri palna hurkau sakxa kina social media anek vani basnu

  • @lekhaolee1270
    @lekhaolee1270 Год назад

    ❤️😚❤️

  • @nimakhanal4286
    @nimakhanal4286 Год назад

    Ta Ta Manchhe hoinas

  • @binusharma8509
    @binusharma8509 Год назад

    यस्ता थुकेको थुक लाई फेरि नचाट जेरि जेछ तेहिमा खुसि रहु