कथा माइलि आउदा कति जना खुसि हुनुहुन्छ यता हाजिर हुनु होला है मलाई असाध्यै राम्रो लाग्छ अहिले सम्म भाग 1देखि 159 भाग सम्म नछुटाई हेर्नू भएको छकि छैन हेर्नू नभएको ले हेर्नू हुला सारै राम्रो छ कथा माईलि भाग सबै कुरा हरु गाउँ घरमा भएको यथार्थलाई समेटेर बनेको छ है देश बिदेश मा रहनु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनी र आमाबाबु लाई हेर्दिनु होला माया गदिनु होला यो कथा माईलि सिरियल हेर्दाहेर्दै आँखा बाट आँसु खसेको थाहाई हुदैन ❤❤❤🎉🎉ल सम्पूर्ण कलाकार लाई धेरै बधाई सँग सफलताको धेरै शुभकामना छ मेरो सानि कहिल्यै खुसि पाउनु होला है दुख पाएको देख्दा सारै नराम्रो लाग्छ सानि❤❤🎉🎉
अाजकाे भागमा माईलीलाई माया गर्ने अामा र माईलीकाे अभिनयले सारै रुवायाे ।अब त्याे ठुलाे घरकि बुहारीलाई घरमा कामकाे दुख भयर पल पल माईलीलाई सम्झेकाे हुनुपर्छ। माईलीले अामा भेट्न गय पनि हुन्थ्यो लागेकाे छ उता अामा बिरामि हुनुभयकाे छ।शहरकाे अामाले पनि कति माया गर्नुभकाे ।कथा माईलीकाे सम्पूर्ण कलकार हरुकाे अभिनय सरहनिय छ यति मिठाे कथा परिकल्पनाकाे लागि टीका बैनीलाई र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिन चाहान्छु
जुन घर मा बसेको थिइन् त्यही घर मा एउटी चिया खाएर बस्ने ले यस्तै काम गर्ने भए चाहिन्छ भनेर भन्थिन् आमा लाइ फोन गरेर उसको नम्बर माग्नु पर्छ माइलीले । अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉❤🎉❤🎉❤❤🎉🎉
पहिला पहिला राम्रो लाग्थ्यो यो सिरेल अहिले त मन पर्दैन माईलिले लडेर खानु पर्छ बुढाको घर गएर हैन भने केही गरेर देखाउनु पर्छ मलाई मन पर्न छोडियो माईलिले हार खाको
अब माईलीले कथा परिवर्तन गरेर धनी हुनु पर्याे त्याे वुहारीलाइ भिखारी वनाउन पर्याे है माइली परिवर्तन नगरे नहेर्ने अब माइलीले दुख पायृेकाे हेर्ने हाम्राे छेमता छैन ।
अबको एपिसोड म आमा लाई सन्चो भाको देख्न पाइयोस हुनत यो भनेको सिरियल म तेहि पनि बास्तबिक जस्तै लाग्छ मेरो आमा पनि धेरै बिरामी हुनुहुन्छ तेसैले मेरो आमाको याद आयो यो सिरियल हेर्दा आँसु नै रोकियन
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji with your creativity: ❤❤❤❤❤ You are doing an amazing job Tika Sanu ji. ❤❤❤❤❤❤❤❤❤❤ Beautiful, wonderful, awesome tele serial. ❤❤❤❤❤❤ Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤❤❤❤ I wish you success in every step of your way. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
अायाे हैफेरि पनि भाग १५९ सबै ले रुचायकाे सिरेल सानुले सारै दुख पाईन रिठ्ठे ले पनि रुवायाे अब सुखि भयकाे दिन हेर्ने मन छ सबैले लाईक कमेन्ट गरिमाया दिनु हाेला हश🙏🙏👌👌👌👌👌👌❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️
Very nice serial to much-loved romantically serial I want same Katha mailiko tely serial I m never love you good started serial thanks lots ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तिका दिदी ले सुख पाएको हेर्ने मन छ अब को दिन मा खुसी पाको देख्न पाउ 😢😢😢😢🙏🙏🙏🙏🙏💞
❤❤❤❤❤❤❤❤❤❤
कथा माइलि आउदा कति जना खुसि हुनुहुन्छ यता हाजिर हुनु होला है मलाई असाध्यै राम्रो लाग्छ अहिले सम्म भाग 1देखि 159 भाग सम्म नछुटाई हेर्नू भएको छकि छैन हेर्नू नभएको ले हेर्नू हुला सारै राम्रो छ कथा माईलि भाग सबै कुरा हरु गाउँ घरमा भएको यथार्थलाई समेटेर बनेको छ है देश बिदेश मा रहनु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनी र आमाबाबु लाई हेर्दिनु होला माया गदिनु होला यो कथा माईलि सिरियल हेर्दाहेर्दै आँखा बाट आँसु खसेको थाहाई हुदैन ❤❤❤🎉🎉ल सम्पूर्ण कलाकार लाई धेरै बधाई सँग सफलताको धेरै शुभकामना छ मेरो सानि कहिल्यै खुसि पाउनु होला है दुख पाएको देख्दा सारै नराम्रो लाग्छ सानि❤❤🎉🎉
Ma pani
ruclips.net/video/w-t0w30r__I/видео.htmlsi=_0vuuesNIOK9ca4W
❤❤❤ma pani
Umm mani xuu
Ma hjr
याे भाग हेरे पछि काे काेलाई मिना शीत रिस उठाे मलाई जस्तै😭😭
माइली कि आमा लाई केही पनि हुनु हुदैन जाडै निको हुनु पर्छ भन्ने कोको छन् त ❤❤🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो सिरियल बधाई छ होल्ड टीम लाई
अबो माइली धनी भयर आउनु पर्यो भन्ने जति यता😢❤❤
Me❤❤
Right
Hoho
अाजकाे भागमा माईलीलाई माया गर्ने अामा र माईलीकाे अभिनयले सारै रुवायाे ।अब त्याे ठुलाे घरकि बुहारीलाई घरमा कामकाे दुख भयर पल पल माईलीलाई सम्झेकाे हुनुपर्छ। माईलीले अामा भेट्न गय पनि हुन्थ्यो लागेकाे छ उता अामा बिरामि हुनुभयकाे छ।शहरकाे अामाले पनि कति माया गर्नुभकाे ।कथा माईलीकाे सम्पूर्ण कलकार हरुकाे अभिनय सरहनिय छ यति मिठाे कथा परिकल्पनाकाे लागि टीका बैनीलाई र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिन चाहान्छु
मन पर्ने सिरियल अझै धेरै सफलताको सुभकामना
आज भाग धरै मन रुवाउने रैछ टिका 😢😢😢😢😢😢😢😢
धेरै रामरो
Now, I am waiting for my favourite serials " KATHA MAILIKO " Ep 159🎉👏🙏
धेरै राम्रो आजको भाग पनि ..........सम्पुर्णमा शुभकामना साथै चैते दशैँको पनि....🎉🎉🎉🎉
हाम्रो दङ्गाली चेली हरुले राम्रो सिरियल बनाएछन
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। बिशेष गरी टिका बहिनि लाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।
😢😢😢😢😢😢😢 😭😭😭 मेरो नी येस्तै कथा जस्तो भयछ जिन्दगी
My favorite sirial safalta ko subha kamna xa hjur hrulai ❤
राम्रो.छ सिरीयल
जुन घर मा बसेको थिइन् त्यही घर मा एउटी चिया खाएर बस्ने ले यस्तै काम गर्ने भए चाहिन्छ भनेर भन्थिन् आमा लाइ फोन गरेर उसको नम्बर माग्नु पर्छ माइलीले । अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉❤🎉❤🎉❤❤🎉🎉
कति सान्दर्भिक छ
आजको भाग हेरेर त मेरो आँखा बाट कति बेला आसु खसेको थाहा नै पाइन 😭😭😭😭😭😭
कतातिर रहेछ माइली भौंतारिदै हिंडेको खोज्दै हिंड्नु पर्छ कि केहो भेटिहाल्छ कि कतै ।
धन्यवाद छ सम्पूर्ण टिम लाई
राम्रो लायो❤
Aajako vag ramro layo
टिका दिदीको फ्यान जति यता हाजिर हुम ❤❤❤
सिरेल।राम्रो छ।मलाई।पनि।कुनै।दिन।बाबु।बोकेर।रुदै।हिदेको।थिए।याद।दिलाई।दिनु।भयो।❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ 🎉🎉🎉🎉🎉
पहिला पहिला राम्रो लाग्थ्यो यो सिरेल अहिले त मन पर्दैन माईलिले लडेर खानु पर्छ बुढाको घर गएर हैन भने केही गरेर देखाउनु पर्छ मलाई मन पर्न छोडियो माईलिले हार खाको
आज को भाग राम्रो लाग्यो
Aajako episodele sarai ruwayo😢😢😢😢😢😢😢😢
यने।र।रिडे।भयरमाइलो।हुनथो❤❤🎉🎉
सबैलाई बराबर माया गर्नु पर्छ अनि राम्रो हुन्छनित।
Kati mahan Ama🥰🥰🥰🥰🙏🙏🙏🙏👌
आहा कथा माईलि सिरियल कति बजे आउँछ भनेर हतार गर्दै बस्नेहरु यता हाजिर हुनुहोला सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍇🍇🍇🍉🍊🍊🍋🍋🍌🍌
Ma pani
सफलताको कामना टीका दिदि❤❤❤
Sarai ramro aajko vag❤❤❤❤❤aashu jharyo
अब माइली धनी हुनुपर्छ छिटो ❤
My favourite ❤❤
❤❤❤❤मेरो प्यारी बहिनी टीका सानू लगायत्का सम्पुर्ण कथा माइली टिम लाई हार्दिक बधाई ❤❤ छ❤❤
गरिबकोनि दिनआउछ नि सानु पिरनगर। हेे
Sariramtochh
माइलि ले दुख पाउनु हुदैन 🎉🎉❤❤❤
सारै मन परे मेडम
अब माईलीले कथा परिवर्तन गरेर धनी हुनु पर्याे त्याे वुहारीलाइ भिखारी वनाउन पर्याे है माइली परिवर्तन नगरे नहेर्ने अब माइलीले दुख पायृेकाे हेर्ने हाम्राे छेमता छैन ।
अबको एपिसोड म आमा लाई सन्चो भाको देख्न पाइयोस हुनत यो भनेको सिरियल म तेहि पनि बास्तबिक जस्तै लाग्छ मेरो आमा पनि धेरै बिरामी हुनुहुन्छ तेसैले मेरो आमाको याद आयो यो सिरियल हेर्दा आँसु नै रोकियन
के सारो मन दुख्यो😢😢 माईलि💗
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji with your creativity:
❤❤❤❤❤
You are doing an amazing job Tika Sanu ji.
❤❤❤❤❤❤❤❤❤❤
Beautiful, wonderful, awesome tele serial.
❤❤❤❤❤❤
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
I wish you success in every step of your way.
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
साहै राम्रो हेर्दाहेर्दै मत रुन थालेछु ।
Dherii ramro ❤❤❤
❤❤my favorite sirel katha maili tika baini lagait all tem lai saphal ta ko shubha kamana chha ❤❤🎉🎉🎉
अायाे हैफेरि पनि भाग १५९ सबै ले रुचायकाे सिरेल सानुले सारै दुख पाईन रिठ्ठे ले पनि रुवायाे अब सुखि भयकाे दिन हेर्ने मन छ सबैले लाईक कमेन्ट गरिमाया दिनु हाेला हश🙏🙏👌👌👌👌👌👌❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️
कथा माइलीको ले मोहनी ला जस्तै भैरहेको छ पर्खाईमा।
I am waiting ❤❤❤❤
एक अर्कालाई सपोर्ट गरौ ल साथिहरु❤❤❤❤
दामी छ है❤❤❤❤
Sarai ramro siriyel
धैरै रामाे छ सिरिय दिदिकाे
सारै मन पर्छ यो सिरियल म अछाम बाट हो ।बधाई छ।❤❤🎉🎉
सारै मन पर्छ योसिरियल म दाङदेखि
हेर्दै छु❤
My favourite seral katha maili ko❤
Sarai man xune katha maili malai yakdam man parxa kunai bhag pani xutayako xain hern ❤❤
यो टीका को जुन सिरियल हेर्दा नि रुनै पर्छ 😢😢😢😢
माइलिको आमालाई केही हुनु हुदैन खेल नै खतम हुन्छ र माइली धनी भएर त्यो मिनालाइ काम लगाको देख्न पाए राम्रो हुने थियो।
My favourite serial malli ❤❤❤❤❤
Very nice serial to much-loved romantically serial I want same Katha mailiko tely serial I m never love you good started serial thanks lots ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 😊❤😊❤😊😢😢
❤❤❤
ok sir back me please
@@SushilaGaire-i1t 14 vyo back dinu lw
आरु केही होईन माईली को परिवार ले चै सुख पाउन पर्यो र हेला गर्नी हारु लाई बत्ल लिनु पर्यो
माईलि माईतामा नै दुख सुख गरेर खाएमा सिरियल अलि पहिलाको जस्तै हेरन राम्रो लागथो
Good Tika didi
माइले,अब,सुख,पाउन
Nanu tika hajur ko kahani le sadhai malai ruwaixa badhai xa ramkumar india bat
Nice seril
Ramro xa
यो खातेनी मिना मिना कहाँ बाट आईएछे
Khaila sukha pauxa tw maile la ❤❤❤❤
Dhulabaribat
😍😍👍👍HK bata
गुईठि कि दिदी खाेई
Very nice
🙏🙏❤️♥️♥️
Good❤❤🎉
Good👌👍
माईलि jti hero uti ra ramro xa
❤❤❤❤❤❤nice
Nice❤iposode
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Saraai maarmik , Ashal serial 👌👍
❤❤❤🎉🎉🎉🎉
❤
😢😢😢😢😢😢
❤❤❤❤❤
❤❤❤🎉🎉
🙏🙏🙏🙏❤️
Maili ❤❤❤❤❤❤
nice all timlai dami 🎉🎉
Maili serial jyadai marmite ra ramro xa.😅
👍👍🙏🙏🙏👌❤️❤️❤️
❤❤❤❤❤❤🎉🎉🎉
aba maili dhanu vayra tyo vaujulai mailiko khutama ayar dhokn paros 😢
😭😭😭😭😭😭😭😭😭😭
😢😢😢😢😢❤❤❤❤