गगनको चारपाटा मोड्ने भन्दै संसदमा खैलाबैला,एमसिसि फेरी बल्झियो,अमेरीका नेपाल सिध्याउने योजना बनाउँदै

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
    गगनको चारपाटा मोड्ने भन्दै संसदमा खैलाबैला,एमसिसि फेरी बल्झियो,अमेरीका नेपाल सिध्याउने योजना बनाउँदै
    #gaganthapa #chitrabahadurkc #gokulbaskota
    Host:-
    Camera:-
    Edit:-
    Subscribe Us: / @nepalonehd
    Facebook: / nepalonhd
    TikTok: / nepalonehd
    Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    www.nepalonehd.com

Комментарии • 181

  • @rgc2202
    @rgc2202 3 месяца назад +43

    चाकबाट धुवा फुस्किनेगरी चारपाटा मोड्नुपर्छ!

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 месяца назад +15

    हाम्रा सबै उध्योग धन्दाहरू बेच्ने, उत्पादन सिध्याउने, कृषकको उत्पादन गर्नै नसक्ने बनाउने र आयात गर्दा दुई वटा फाईदा एक ट्याक्स फाईदा र अर्को भ्रष्टाचार र पार्टीका दलाल पालन पोषण । आमुल परिवर्तन र फासीको कानून नै सही बिकल्प हो ।

  • @bivaskafle4849
    @bivaskafle4849 3 месяца назад +4

    ❤ लुटेरा पाटी सकियो बाँ सम्मान छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️💡💡💡💡💡💡💡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 3 месяца назад +2

    गोकुल बाँस्कोटाको भनाइहरु एकदमै सत्य छ धन्यवाद ।।

  • @AffectionateAnteater-ss6si
    @AffectionateAnteater-ss6si 3 месяца назад +1

    स्वणिम वाक्ले र गगने ले यसको अभिबारा बेहोर्नु पर्छ

  • @bedshrestha1111
    @bedshrestha1111 3 месяца назад +1

    जति पनि पुरानो नेता ढुंगा मुढा टायर नारा जुलुस हावा भाषन आएका छन् तिनलाई साइडमा लगाइ त्यो ठाउमा नयाँ रिपेलेस गरौ शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक सोच जसले जिम्मेवारी काम गर्न सक्छ क्रिशी मन्त्री चाहिएको हो भने क्रिशी मन्त्री 15 बर्ष क्रिशीअनुभवी अध्यन विज्ञता भएको हरेक क्षेत्रमा जडीबुटी भौतिक पूर्वाधार स्वास्थ्य सबै ठाउँमा

  • @devrajjoshi9236
    @devrajjoshi9236 3 месяца назад +8

    नेपालकाे सार्वभौमिकता , सङ्स्कार , सङ्सकृति , सद्भाव , सिद्ध्याउने दिल्ली १२ बुदेका दलालहरु सबका सब हुन ,नेपाली ले स्वाद खादेछन , खानेछन ।

  • @tbtamang3725
    @tbtamang3725 3 месяца назад +1

    नेताहरु सभ्य देखिएनन् चित्र बहादुर बोल्दै गर्दा केही नेताहरु हाँसि रहेकाे देखियो ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 месяца назад +1

    गठबन्धन गर्दा तपाईं लाई नि ठिकै छ mcc अहिले भन्नू हुन्छ ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 3 месяца назад +1

    ❤❤❤❤❤❤❤legend. Respected. Mananiya. Ju. Bampanthi Natha. ❤
    ❤Salam. Salute Salute Salute.

  • @GyanumayaMagar
    @GyanumayaMagar 3 месяца назад +3

    चार पाटामोड नुपर छ

  • @NarayanGThapa-zc4kg
    @NarayanGThapa-zc4kg 3 месяца назад +1

    सबैको नौटकि सबै कार्यकारी पदमा नपुगेको कुनै दलका नेता छैन सबैले सत्ताको रसास्वदन चाखि सकेको छ । जब सत्ता बाट बाहिरिन्छ तब दोग्लाहरु यसरी बोल्छ।

  • @balbahadur753
    @balbahadur753 3 месяца назад +3

    नेपाल मा जति जोगी आए पनि कानै चिरिएका हुन प्रति पक्षमा हुदा जनता का समस्या देखिन्छ देश को सिमा मा भयको भारतको ज्यादती र mcc सम्झोता सबै खालका समस्या देखिन्छ जब सत्तामा गय पछि फेरी ति सबै समस्या कसको खल्ती जान्छ

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 3 месяца назад +2

    गगन थापा हरु मुण्डन गरि डाँडा कटाउनु भन्ने हरु mcc लागु गर्न लाउने अनि BRI काे चित्र के सि सरकाे भनाईमा समर्थन

  • @BlackDog-z7n
    @BlackDog-z7n 3 месяца назад +1

    दिनेश यादव धोती ज्यू ब्यारेज भतकाउन बोलाउ हामी पनि आउँछौ । नदी नेपालको अधिकार इन्डियाको भत्काई दिउँ बरु डुङ्गा वाट वारपार गरौंला कोशी।

  • @dawatamang3673
    @dawatamang3673 3 месяца назад

    सहि बानु बयो चिऋबहादुर ले अमिरीकले चिन साड०का लाराउना को लकि नाई नेपीलि लाई पॅरयोक गहरेको हो

  • @pratapgc6233
    @pratapgc6233 3 месяца назад +1

    इ मुला सबैलाइ गोलि हान्नुपर्छ अनिमात्र सुधार आउला।

  • @indirakarki5858
    @indirakarki5858 3 месяца назад +3

    यी सबै दल का नेतृत्व कार्यकर्ता लाई जेल कोच्न पनि राजानै ल्याउनु पर्छ अती भो

  • @tejgurung8343
    @tejgurung8343 3 месяца назад +2

    यदि नेपाल को बिकास चाहिन्छ भन्ने यो देश चिनलाई दिए हुन्छ।बिकास त गर्छ?तर के गर्नु चिन ले त बिकास गर्छ । तर‌ यि नेता हरूलाई दल्लर को कमिसन चाहिन्छ।अनि कसरी अमेरिकी को (mcc)पास गरदैन र?

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 месяца назад

    यो देस तिम्रा बाउ ले नेपाल लेखेको हो कि ग्यानेन्द्र राजा साहा परिबार ले हो ॐ शिव

  • @khadakroka8237
    @khadakroka8237 3 месяца назад

    यी सब नेता एउटै हुन त हान म रोए जस्तो गर्छु भन्ने हो

  • @ganeshkarki8431
    @ganeshkarki8431 3 месяца назад +2

    खुब भनिस जनतालायि भुल्याउन किसानकाे नारा दिन्छस् मुलुकमा येम सिसि पास गरेर देश डुबाउन अाटेकाे छ जनता सग प्याराे बन्छस दलाल।

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 3 месяца назад +1

    🎉🎉😮

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee 3 месяца назад +2

    यी तेत्तीस बर्ष यकछत्र राजगरेका थाेत्रा पार्टीको नेताहरु भयभरका बल लगायर भाेटे कुकुर झै भुक्नुकाे कुनै अर्थ छैन्।

  • @arjunshah5555
    @arjunshah5555 3 месяца назад

    पस्यो एमसिसि गाउ भरि पस्यो

  • @ravinklt973
    @ravinklt973 3 месяца назад

    जो चोर पनि जनता भन्न छाडदैनन तेमेरु नेताहरू जनता गरिब मरेको मरै देश मा अझै सम्म रोजगार दिन केहि सकेको छैन नेपाल मा सरकार छैन जनता दिन रात रोएको रोई सरकार हासेको हासै

  • @krishnalama1708
    @krishnalama1708 3 месяца назад +1

    Rip

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 3 месяца назад

    चित्र के सि सर सहि हाे

  • @balbahadur5096
    @balbahadur5096 2 месяца назад

    किन कराउदछौ सरकारले सुन्दैन

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 месяца назад

    भारतसंग ६० अरव मागौं,चीनसंग ८० अरव मागौँ भैहाल्छनी!

  • @BimalSapkota-fj4yx
    @BimalSapkota-fj4yx 3 месяца назад

    No MCC

  • @lilathapa7919
    @lilathapa7919 3 месяца назад

    चितवन को माडी मा चालीस देखी बयालीस रु.मात्र प्रती लिटर छ पशुपालनहरू को बिजोग छ

    • @lilathapa7919
      @lilathapa7919 3 месяца назад

      दूधको मूल्य

  • @deepakrayamajhi8595
    @deepakrayamajhi8595 3 месяца назад +1

    Gagneko charpata katera thankot katanu parcha

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 месяца назад

    मैहु भनी चाेरहरूलाई चारपाटे मुडेर थानकाेट कताउनि चाहिँ कुन सरकारकाे पालामा हाेला

  • @JiwankumarRai-t8x
    @JiwankumarRai-t8x 3 месяца назад

    Sabai janta milera MCC KO bitut tower Sabai..AGO LAGAYAR BIROD GARAU......yekjut vayar

  • @GopalDiyali-h4b
    @GopalDiyali-h4b 3 месяца назад +1

    गोकुल बास्कोटा किसान परूवाउने त पनि होसनि डाका माफिया तस्कर सतरिकरोड कुकूर ले गुहु खाए झै खाई स नकचरो दलाल बोल्न श्रम लाग्दैन

  • @homgurung3564
    @homgurung3564 3 месяца назад

    nepal ma sarkar nai xaina tesaile garda hami garib janta le dukha payako ho

  • @KripaKr-i7e
    @KripaKr-i7e 3 месяца назад

    Laajai chhaina E Party ka Leader haru sabai musu musu hasera basna lai..😮😮😮😢

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 3 месяца назад +1

    gagane lai jutta ko mala lagayar jeal halnuparcha

  • @GurungEkRaj
    @GurungEkRaj 3 месяца назад

    Hain yo pahilako samasya feri gumale ra kuhiyeko kagresle bolda penti kholera mukh chhopeko jasto bhayenara?

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 3 месяца назад

    Still alive pk,kp gagana etc Nepal has no future??

  • @pralhadthapa2739
    @pralhadthapa2739 3 месяца назад

    E.3..puranaa.lai.bisus.janataa.laai.china

  • @khobudarai4276
    @khobudarai4276 3 месяца назад +1

    Yo mg khate desh nepal ma koi janta x !? Ajib sab party ko jhole veda janta ani netako gu khane nepali bahek .. 😂😂😂 j garda pani hunx party le .. saknu parx nepal

  • @netrachhetri9116
    @netrachhetri9116 3 месяца назад +1

    Mcc aarej

  • @SantoshGurung-ov3le
    @SantoshGurung-ov3le 3 месяца назад +1

    Gagan muji yo desh koii Hoina

  • @depklimbu2447
    @depklimbu2447 3 месяца назад

    Sab des vitra bhitra khae sakne dhamira haru hun ea sabei😡😡😡😡

  • @bijbaj9588
    @bijbaj9588 3 месяца назад

    Bri le pokhara airport ma churlumai dubai sakyo😂😂

  • @rajendrabista5786
    @rajendrabista5786 3 месяца назад

    Gokul lamo khaa. Badi nabol ta

  • @orionleo9392
    @orionleo9392 3 месяца назад

    khai ta khailabaila kaha vo? yesta muji misleading title rakhera view trap nahaalauna yar @NepalOneHd...

  • @MaltiJetho
    @MaltiJetho 3 месяца назад

    Chor. Sarkar

  • @biradhikari5466
    @biradhikari5466 3 месяца назад +33

    Mcc खारेज गर मित्रहरू ।

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 3 месяца назад +48

    सै हो गगन लाई नेपाल बाट लखेटेर जनता लाई राहत हुनेछ

  • @dhurbadhital1256
    @dhurbadhital1256 3 месяца назад +18

    अब चारपाट्टा मूडेर ,कालापानी कटान पर्छ।

  • @shreekrihnapandey5587
    @shreekrihnapandey5587 3 месяца назад +20

    यि पनि ढोगी बुडा हुन, तेहि गगन र काङ्रेसलाई गाली गर्ने अनि तेहि काङ्रेसलाई भोट जतिखेर नि हाल्ने? गजबको निति! ! !

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 3 месяца назад

      बुध्दीभ्रस्त ??यस्को ब्यबहार हेर्दा मौका मिल्दा, पाउन्दा बा कै सरकारैमा जुंगा मा टाउ दिन्दै हिडने? मौका मिले सम्म काग्रेसी भै हिडने? फेरी कम्युनिस्ट हुने ? बेला बेलामा रूप रंग के हो ?के हो? वाला ?

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 месяца назад +7

    सहि हो सर अब प्रचण्ड मैले अमेरिकी दबाव ंथामन स्किन यम सि सि पास गरनु परयो भनने शेरे टटटु अनि यम सि सि लांई नेपाल को जगगा पास गरि दिने केपि वलि माकुने बाबुराम गगन यि सब को हिसाब किताब गरने बेला नेपाली जनता हरू लाई आए जसतो लागयो अब दलाल हरू को संरक्षणवाद डणडा ठोकने छन हेरि रांख तिमरा मालिक को खोपड़ी नै हललि सके को देखिनछ तेस बेला तिमी ग़द्दार देँसघाती हरू को अवस्था के होला ख़्याल गर

  • @jaganathguragain4107
    @jaganathguragain4107 3 месяца назад +2

    आफू हुँदा केही थाहा नपाउने ७० करोड खान थाहा पाउने तिमीहरू जस्ता कम्युनिस्ट कांग्रेसबाट यहाँ हुनेवाला केही छैन काशीतिर गए हुन्छ राजालाई जिम्मा दिए हुन्छ

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 месяца назад +2

    चित्र बहादुर केसीकाे उमेर 84वर्ष भयाे , अहिले का पढेलेरवेका ठान्ने ३४ वर्षे केटाहरु काे दिमाग कहाँ गयाे! याे बाेल्ने मान्छे लाटाे हाे किनकी नेपाली दुध बेच्यो भने छाेरा छाेरी स्कलरसिप मा इण्डिया कसरी पठाउने?

  • @karnashahi24
    @karnashahi24 3 месяца назад +2

    खातेहरु mcc खारेज गर बरु आफ्नो बुढी र छोरीहरु लाई अमेरिकि सेना सङ पारित गर

  • @moneylal-h8r
    @moneylal-h8r 3 месяца назад +2

    गगन थापा को सम्पति जफत गरेर अनि कपाल चारपाटे मोडेर नेपाल बाट लखेट्नु पर्दछ है

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 месяца назад +2

    मैहु भनी चाेरहरूलाई चारपाटे मुडेर थानकाेट कताउनि चाहिँ कुन सरकारकाे पालामा हाेला

  • @GurungtamuGurung-cv3ky
    @GurungtamuGurung-cv3ky 3 месяца назад +2

    यो सब नेपाली काङ्रेस र गगने चोरको काम हो।अरु कोसैको होइन।

  • @user-fs5f
    @user-fs5f 3 месяца назад +2

    गगनलाइ छिटो चारपाटे गरौ

  • @damarpun4623
    @damarpun4623 3 месяца назад +3

    चार पाटा कटाउनु पर्यो बाचा अनुसार।

  • @nandasunar5006
    @nandasunar5006 3 месяца назад +2

    आज चाहि चित्र सरले राम्रो कुरा गरे ।

  • @GhanshyamSharma-y4k
    @GhanshyamSharma-y4k 3 месяца назад +4

    किर्षी मन्त्री, प्रधान मन्त्री,अर्थ मन्त्रीले राजिनाम दिनु यर्ने।

    • @bedshrestha1111
      @bedshrestha1111 3 месяца назад

      अरू पनि भौतिक पूर्वाधार मन्त्री पनि काम छैन

  • @himalpakhreen829
    @himalpakhreen829 3 месяца назад +1

    अरु कुरो थहा छैन किसानहरुलाई दुधको पैसा दिलाउनु पर्यो ।हैन भने दुग्ध सन्स्थान बन्द गरे हुन्छ।।।🇳🇵🇳🇵🇳🇵

  • @BlackDog-z7n
    @BlackDog-z7n 3 месяца назад +1

    यी बुढाहरुको काम नलाग्ने राजनीतिले भ्रष्टाचार फैलायो । हैन यो छवे, खड्गे,मा कु ने ,शेरे , चित्रे,बलेहरु गीता,हनुमान चालिसा पढ्दै काँशी को बाटो लाग्नु छोडेर भैंसीमा बाली नजाने राँगो भैंसी ओगटेर बसे जस्तो किन होला?

  • @homgurung2383
    @homgurung2383 3 месяца назад +1

    सत्तरि वाला दाजुले राम्रो कुरा गर्नुभयो।

  • @netrachhetri9116
    @netrachhetri9116 3 месяца назад +4

    No mcc

  • @samirpdl99
    @samirpdl99 3 месяца назад +2

    क्या मजाक बनाएका छौ है किसान को । कति पटक कति बर्ष देखि सत्तामा छौ तिमिहरु अझै किसानका कुरा उठाएर आफ्नो जागिर खाएका छौ तिमि अपराधिहरुलाइ तिमिहरुलाइ घर घरमा गएर जनताले घिसारेर झुन्ड्याउने दिन छिट्टै आउनेछ

  • @narbahadurbalayar-wq4hy
    @narbahadurbalayar-wq4hy 3 месяца назад +4

    ठिक छ

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад +1

    होइन ! जनताको सरकार , यो त नेता र पार्टिकाे सरकार हो!

  • @krishnathapa5757
    @krishnathapa5757 3 месяца назад +1

    Absolutely
    Thanks for madam

  • @UhdamPoudel
    @UhdamPoudel 3 месяца назад +2

    mcc को पक्ष मा हुने नेता ले कहिल्लै उत्पादन खेलो गरेर देश समृद्द बनाउदैन त्यसैले
    ती चोर नै हुन !

  • @arjunsubedi5901
    @arjunsubedi5901 3 месяца назад +1

    चारपाटा माेडेर थानकोट किन नकटाएकाे m c c

  • @bholanath8154
    @bholanath8154 3 месяца назад +3

    येस्तो थाेते बुडाेके के कुराे सुन्नु

  • @BhaktiHamal
    @BhaktiHamal 3 месяца назад +1

    Yo bhastachare haru lae korra lagayr. Des ktaunu parcha jai ghanti jaiNepal 💐💐❤

  • @DurgaRai-g1k
    @DurgaRai-g1k 3 месяца назад +1

    4 pata muri thankot kataunu bhaneko chha aba bakhra chor aafai thankot hide bhayo,

  • @aaravkarmacharya3042
    @aaravkarmacharya3042 3 месяца назад +1

    GaanThapa laie kalo moso dalira charpatea moder kala pani kataunu parcha chito garnu paryoa.

  • @karan2060
    @karan2060 3 месяца назад

    योचोरलाइ। एतिहूदा। पनि किनसनशदमाबसालेकोहो। भने। योराशटघातिलाइ देशनिकागर। छिटो

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 3 месяца назад +1

    नो।म। सि सि

  • @rananan-kd2fg
    @rananan-kd2fg 3 месяца назад +1

    good chitra ba salam

  • @prasadshree8176
    @prasadshree8176 3 месяца назад +1

    माननीय महिला साम्सद रमा कोइराला पौडेल जि को धेरै राम्रो चित्त बुझ्दो भासण गर्नु भयो धन्यवाद 🙏

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 3 месяца назад

    छेपारो बुद्ध ले mcc ल्याउने मद्दत गरेको छ । ध्वनि मत ले बहुमत स्वीकार गरेको बराबर भन्ने ए .माल ले ! कांग्रेस त बिदेशी को रिमोट भै हाल्यो ।
    पक्षमा हुँदा बोक्सी समात्ने , विपक्ष मा हुँदा धामी 🤣🤣🤣🤣😂😅😅

  • @LilBahadurJargha
    @LilBahadurJargha 3 месяца назад

    अझै पनि दिमागमा गोबर भरिएको नेता र भ्रष्टाचारमा लिप्त देश चलाउने ठेकेदार नै उस्तै हुन भन्ने कि भेडा जनता भन्नू अझै पनि बुझ्न नसकेको मैले खोइ के खोइ के❤❤😢😮

  • @gobardhanbharati4514
    @gobardhanbharati4514 3 месяца назад

    तिमिलेपनियमसिसिपासगरेर अहिलेकिनभुकेकाे

  • @ThirpPhuyal
    @ThirpPhuyal 3 месяца назад

    टिमि हरुले आज्भन्दा 100 यु बरगादि को झन्द दन्दबिदेसिको चोरेर ल्यौद चहि रास्तबाद?। तेरिम नेपस्ल रनेपालिको अस्तितो र साकर सस्कृति बेच्ने हरु हौ

  • @kasitrairai2969
    @kasitrairai2969 3 месяца назад

    गगनेको केस हैन टाउको मुडन गरेर सुप बनाउदा पनि चित्त बुज्दैन तर म साहकारी किनहो सुप पिउन मन लाग्छ

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 месяца назад

    राजा बिरेन्द्र को टाउको र रानी को गिदि झारिदिहे देस कन्त्रोल गर्न प्रजोल सम्सेर ले दोन्द कै बेला हैन सेर बादुर ले प्रचण्ड को टाउको मोल तोकेको राज नीति कता पुराहिदिहे ॐ शिव

  • @gopalniraula9223
    @gopalniraula9223 3 месяца назад +1

    यी मान्छे सरकार बाट बाहिर भयेपछी अर्कै आखाले हेर्छेन र सरकारमा रहदा वा सरकारको समर्थनमा हुदा अर्कै आखाले हेर्छन । वा सम्सदहरु तिम्रो राष्ट्रियता ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 3 месяца назад +5

    देश नै अमेरिकालाई जिम्मा दिउ ।
    सर्ब साधारण नेपालीले सुख पाउने छन ।
    देश चलाउने नेता नेपालमा भेटिएन ।
    घुंटघुंट हुंदै नेपाली दैनिक मर्नु भन्दा अमेरिकि शासन शहज हेाला !

  • @PratapShahi-es6nh
    @PratapShahi-es6nh 3 месяца назад

    गगन थापाको चारपाटे मुट्नै पर्छ

  • @dhanaale7633
    @dhanaale7633 3 месяца назад

    पिण्ड खान गै हाल बुढा तिम्रो बोलि र व्यवहार ठिक छैन ।

  • @ajaysing1250
    @ajaysing1250 3 месяца назад

    ल हेर कोहो कुन पार्टी को मान्छे हो सभामुखको कुर्चिमा एमालेमा गयो क्या हो यो मान्छे

  • @triggeredclips2
    @triggeredclips2 3 месяца назад

    कति कुर्लिएकोे यसको 70 करोडको फाईल कहिले खुल्छ रवि जी

  • @chandrasundas9637
    @chandrasundas9637 3 месяца назад

    यो चित्र बाहादुर ले किन चार पाड मुडने हरु को नाम नउठाएको.

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 3 месяца назад

    मारेर मार्ने बेक्ती त अमेरिका मा छ नाइके प्रजोल सम्सेर अनि देस एम सि सि कहाँ को हो अमेरिका को ॐ शिव

  • @dabalbahadursaud180
    @dabalbahadursaud180 3 месяца назад

    तिमी पनि 1 नम्बरको चाेर हाै हट।

  • @SuryaRaut-ue1wj
    @SuryaRaut-ue1wj 3 месяца назад

    Janatako sarkar hoina luterako sarkar ho yo

  • @roshanbhandari1871
    @roshanbhandari1871 3 месяца назад

    Thukka Hasne sansad ho jimmu haru