Khenpo lha malai pani lungta uthawno pura besawas lagxha, jha goye pani lugta uthaw xhu ramro thaw tira. Aju hajur bata yo sab kura sunda atinai khusi lagyo thuchi 🙏
thank you so much khenpo la yesari nai baudda gyan haru baddai garnus dherai khusi lagyo sunera exact tha thiyena yesari yesari aastha badaune jagaune karya garnuhos hami lai exya xa tara aastha xaina kina ki yesbarema gyan xaina again thank you so much guru. i am so happy .keep doing .buddha bless you.
You are a very extra ordinary and not like other lamas you are very special for the buddhism follower.And hope that you will do more better than this and I am lama from the dzarong thupten mindol donga choling if you want to come in our monastery then I will help you to come inside
🙏 Guru Tashi Delek auta kura sodna chahanxu tapailai Guru bises Lama haru le marun colour ko nai dress kina lagaunu parcha ? Please meaning batai dinu hola vani request gardaxu 🙏
टासिदेलेक गुरु मेरो मनमा लागेको खुल्दुली यो छ कि।उदाहर्णको लागि दुनिया सन्सारमा मुस्लिम धर्मलम्बिहरुको इद रमाधान सबै एकै चोटि सुरु हुन्छ र सकिन्छ भने हाम्रो बौद्द धर्ममा किन होला तामाङ्ग गुरुङ्ग शेर्पाले मनाउने लोसार फरक फरक महिना दिनमा मनाउने गरेको होला के हाम्रो बौद्द धर्मलम्बिहरुले एउटै लोसार एकैदिन सबै जातिले मनाउनु मिल्दैन र?
हजुरको खुल्धुली जायज छ। तर म आजा हजुरको खुल्धुली प्रष्ट गर्न चहान्छु। पहिलो कुरा त लोसार भन्ने शब्द बौद्ध धर्महरूको शब्द होईन। लोसार भन्ने शब्द शेर्पा अर्थात (भोटवर्णे) जातियाहरूको शब्द हो। लो भनेको मतलाब साल अर्थात बर्ष, सार अर्थात सारपा (शेर्पाहरूले मौखिक भाषामा साम्ब) मत्लाब नायाँ (नायाँ साल, नायाँ बर्ष) भन्ने हो। नेपाल मुलुक मा लोसार मनाउँने हरू बौद्ध धर्म संग संगै फैलिदै आएको प्रष्टै छ। पुर्वकाल देखिनै मान्ने हरू सोलुखुम्बुको शेर्पा हरू र पच्छिम्मेली जाति डोल्पाली, मनाङ्गे, नुब्री, चुम, जस्तै भोटवर्गे जाती हरूले मन्ने नायाँ पर्व हो। यो चाड भोटी ज्योतिषहरू को गनाण अनुसार वर्षको तापक्रम बडेर बोटबिरूवाहरू नायाँ पालुवा हरियाली छाउँने समाय मा गरिन्छ। यो तापक्रम र समयको परिवर्तन भनेको भुगोल को चक्रानुसार पुर्वदेखि पच्छिम तिर क्रमसै बिस्तार हुनेछ। सबै एकै चोटी फेरिन्ने भने कदापी होईन यो त कुनै जाति विशेष संग संबन्धित चाड हो। लोसार भनेको भोट संग संबन्धित ज्योतिषकोनुसार भनेको चाड हो। भोटे मा वोन्पो मत्लाब (जाँक्री धर्म) र बौद्ध धर्म दुई प्रकारको छ। धेरै जसो भोटे बौद्ध भएको हुँदा भोटी भाषाको लिखित बौद्ध महायानी पुजापाठ बाटा यो कार्यक्रम पुर्ण गर्ने भएको हुंदा बौद्ध धर्मको चाड जस्तो लागेको हो। त्यसै कारण हजुरले जस्तै हिजो आजा लोसार चाड बौद्ध धर्म मान्ने हरूको चाड हो भन्ने सोंच गर्ने र बौद्ध धर्मको भएको कारण सबै बौद्ध धर्मिक हरूको लोसार एकै दिनमा हुनु पर्छ भन्ने बिचार राखिन्छ। लोसार चाड जातियमा परंपर बाहेक बौद्ध धर्मसंग सम्बन्ध छैन। नेपाल मा हिन्दुराजा हरूको कारण बौद्ध धार्मिक हरू नष्ट भएको प्रष्टै छ। तर पनि शेर्पा लगायात माथि उल्लेखित जातिया हरू पहाडी कुनाकाब्चे ईलाकमा बौद्ध नै थियो। वर्तामान उनिहरू सहरमा निक्लियो र उनि हरू शान्ति स्वाभावको हुने भएको हुँदा बैज्ञानिक र शान्ति चहानेहरू ले यिनिहरूको धर्ममा अँगालियो र संगसंगै लोसार पनि अँगालियो। र लोसार लाई बौद्ध धार्मिक हरू को चाड समेत ठान्ने भएको छ। गाउँठाउँ लेकाबेसी ठाउँनुसार सलको नौलो रंग मौसमको तापक्रम सबै एकै चोटी भने हुँदैन किनकि सुर्यको किरण र भुगौलको चक्र क्रमसै संग हुनेहुंदा त्यसैकारण सबै ठाउँमा तपाक्रम पनि क्रमसै हुने गर्छ र समय पनि त्यस्तै क्रमसै परिवर्तन हुन्छ र त्यो समय संग मिलाएर लोसार पनि मनाउँने हो। त्यसै कारण लोसार लाई बौद्ध धर्महरूले मन्नै पर्ने भन्ने बिचार मुर्खत र अज्ञान्तको संकेत हो। मनाए पनि सबैले एकै दिन मान्नु पर्छ भन्ने छैन। अजकाल पो जातजाति हरू जाहाँ तहीं मिसिएर बसेको छ उहिले उहिले त भोटी वर्गे जाती हरू अलिक लेकामा सफार शिताल स्वच्छ ठाउँमा शेर्पा, तामाङ, नुब्री , गुरुङ, लगयात लेकाबेसी अलाग अलाग तापक्रममा बस्ने हुँदा अा-आफ्नै तरिकाले समयनुसार मनाउँने गरिन्छ। तर आजकाल देशबिदेश को कुनाकुनामा रहेका हरू परम्परदेखी चल्दै आएको चाड सबैले समय को ख्याल नगरी गते र तरिक फिक्स गरेर मनाउँने भएको हुँद पनि नाया नौलो युगको युवाहरूमा यसको ज्ञान छैना।
@@lasbaraprehs5818 hajur le ramro vyakhya garnu vayo tara losar ko Buddhism sanga kunai sambhanda xaina vanera sidhai nakarna chai mildaina. Gyalpo Losar manawnu ko dui wata main theory haru xa. "Gyal" Jasko artha bijay hunxa, vaninxa jaba Gautam buddh le raja ko court ma ek Brahmin lai debate ma harayeka thiye tyasailey tyas din lai sambardhana gardai "Gyalpo losar" Manwana thalio. Arko chahi, vaninaxa jaba mongol ka raja le tibbat ma bijay prapta garey tinley tyas din "gyalpo losar" Ko rup ma manawney prachalan suru garey
खेन्पोला यो पान्चरत्न ५ किसिमको छ निलो, सेतो,रातो, हरियो, पहेलो! र यस्ले हाम्रो शरीरमा भएको चिजलाई जनाउछ जस्तै सा, ले हाम्रो शरीरका मासु जन्छ ! छु ले रगत ! मेह ले शरिरको तपक्रम ! लुङ, ले शरीरमा भएको सास! अनि नाम अर्थात आकाशले चही हाम्रो शरीरको केलाई जनिन छ
🙏 Tashi Delek Guru please auta jaankari dinu hola vani request gari rahexu Lama haru le kina marun colour ko dress lagaunu percha ? Please kindlly batai dinu hola 🙏
नक्सा र केही मन्त्रहरूले साच्चै मान्छेको जीवनमा परीवर्रतन ल्याउन सकिन्छ अरू कुनै मार्ग छैन ? भूत भविष्य र वर्तमान यी सबै नै त जीवन को सार हो तर सबै राम्रो भएर जान किन सकिन्दैन यदि कर्मको फल हो भने बदलीन सकिन्छ यी सबै बोद्धको मार्ग हो आज वर्तमान मा पनि बुद्धको आभास मात्रै गर्न सकिन्छ ग्यानी धर्मी बुद्धीमानीहरू त आफ्नो मार्ग खोजी हाल्छन् तर यसैका वीपरितहरूको लागी चै को हूनू हुन्छ इनीहरू पापी हुन कि अग्यानी यदि अग्यानतामा छन् भनै आमाको माया कम कहिले कम हुन्न भने बोद्ध मार्गले ड्योराउ छन्...? बु्द्ध भगवान मान्छु सानै देखि तर पछि थाह पाएे अरू पनि देवतहरू हुदो रहेछ भनी ।। भूलहरू भए क्षमा पाउ 'गुरु देव' लामा लोपेन जीऊ ।।
Namaste 🙏 Rinpoche, ma naya ho hajur ko RUclips channel ma but hajar ko video's sabai ek dam ramro cha nd the way you explained is really amazing😊. Rinpoche I had something to ask you please, Rinpoche please let me know if you have a time 🙏.. according to Lunar saga dawa kahile dekhi start huncha ?? Nd rule puja paath kasari garnu parcha?? Please Rinpoche i beg of you🙏..
खेम्पो गुरु लाई नमम को साथमा हार्दिक धन्यवाद आभार प्रकट गर्दछु लुङ्ता को बारेमा जानकारी गराउनु भयको मा मलाई विशेष खादा को बारेमा बुझ्न मन छ गुरु ज्यु अनि यो खाम भन्ने कसरी पत्ता लगाउने हो गुरु?
khampola thankyou las❤🙏❤️
Thank you guru for important lessons 🥰🙏💐💐💐💐
Jankari ko lagi dhari dhanayabad Guru 🙏♥️💐💐💐💐💐
❤❤🎉🎉🎉🎉🎉🎉 KHENPOLATHANK YOUTHUJECIELA TASHI DELEK ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Very Very good job teacher lak
Thanks guru for important information
टासीदिलेक 🙏लामला धेरै,धैरै धन्यवाद टक्र्याउन चाहन्छु 🙏
आज तपाईं द्वारा मैले धेरै वटा जानकारी हरु
प्राप्त गर्न सके।
I salute you 🥰🥰🥰🥰🤗🤗🤗🤗🤗🙏🙏
Tashidelek guru 🙏🙏🌹🌹🌹🍀🎉
🙏🙏🙏🎉🎉🎉🙏🙏🙏
Tashi delek khenpola janakariko lagi dherai dherai dhanyabad aaudo din haruma yesarinai hamro baudha dharma sambandi herna sunna paun 🙏🙏🙏🌺🌺🌺
हस् हुन्छ ।
Bi
lama kheno. dherai dhannyabad dharma sandesh sathai gyanmulak jankari ko nimti .
Khenpo lha malai pani lungta uthawno pura besawas lagxha, jha goye pani lugta uthaw xhu ramro thaw tira. Aju hajur bata yo sab kura sunda atinai khusi lagyo thuchi 🙏
huss tq
thank you so much khenpo la yesari nai baudda gyan haru baddai garnus dherai khusi lagyo sunera exact tha thiyena yesari yesari aastha badaune jagaune karya garnuhos hami lai exya xa tara aastha xaina kina ki yesbarema gyan xaina again thank you so much guru. i am so happy .keep doing .buddha bless you.
Huss Danyawad
Tashi Delek Loponla..🙏🙏🙏🌻 good morning Loponla. Thank you so much.
Sabina Tamang ur welcome la
Tashidelay🙏
लुङता को बारेमा जानकारी दिनु भएकोमा गुरु जि लाई धेरै धन्यबाद
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👌🍍🍋🍊🍉🍈🍇
Khenpo la very nice teaching! Sadhu! sadhu!
Tq so much dherai kura sikeu ra tha vo
धन्नेवत लामा गुरू
Thank you so much 🙏🏻🙏🏻🙏🏻
तपाईलै धेरै धेरै धन्यवाद खेन्पो ल्ह।
Tasi delek khenpo la lama guru ju thank you so much
Maya Tamang ur welcome
@@khenpomunseldorje4108 -
The
ॐ मनने पेमे हुम्🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇
good morning khanpo thanku somcha🙏🙏🙏🙏🙏
You are a very extra ordinary and not like other lamas you are very special for the buddhism follower.And hope that you will do more better than this and I am lama from the dzarong thupten mindol donga choling if you want to come in our monastery then I will help you to come inside
🙏🌷thank you,kadrinche khenpola🌹
Amazing!! With excellent presentation.
Good news
Thank you so much khempo la 🙏🙏🙏
Good morning khanpo la thank you so much
Thank you la, really helped us to know more on that la 😍🙏🙏...lots of love from BHUTAN 🇧🇹
Thank you very much lamala
Ramro bichar paskine bo
Thank you so much khenpo La
kham kasari herne bhani dinusna Khenpo la🙏🙏
Thankyou lama la
Thank you guru🙏🙏🙏
Tashi Delek Khmpo Derai Ramro xa 🙏
Thank you for such valuable information .
But lots of confusion on indication of each animal.
thank you guru g
Thank you khenpo la 🙏🙏🙏
thank you lopen la 🙏🙏🙏
लस्साे लम म्हे म्हे
Tashi Delekh la🙏🙏🙏
For valuable information la!
Tashi delek khempo lha🙏🌷🌷🌷
🙏🙏🌺🌺
Tashidelekh khenpola khushi lagyo lunta ko barema prabachan garnu vayako ma tashi delekh khenpola
Tashi delek guru 🙏🙏
Thank you for good information
Good
🙏 Tashi Delek Guru thanking you very much 🙏
🙏 Guru Tashi Delek auta kura sodna chahanxu tapailai Guru bises Lama haru le marun colour ko nai dress kina lagaunu parcha ? Please meaning batai dinu hola vani request gardaxu 🙏
Damian dami
Tasidele khenpola guru 🙏🙏🙏
Tshee delek guruji
Dherai ramro kura
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺
🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐
🙏🏻🙏🏻
🙏🙏🙏🌹
Thank you very much
Guru 🙏🙏🙏🙏❤️❤️
🌷🌷🌷🌹
Tashi delek 🙏 khenpola kadinchey lus 🙏🌹🌺 for everything
Thank you khenpo,
🙏🙏🙏🌹🌹🌹🌹🌹
Meditation ko barema pani jankari gardai garnu hola guru.
Guru khenpola khenno 🙏🙏🙏 tuthujche
गुरु अस्टमंगलको बारेमा पनि जानकारी पाउन ।
टासिदेलेक गुरु मेरो मनमा लागेको खुल्दुली यो छ कि।उदाहर्णको लागि दुनिया सन्सारमा मुस्लिम धर्मलम्बिहरुको इद रमाधान सबै एकै चोटि सुरु हुन्छ र सकिन्छ भने हाम्रो बौद्द धर्ममा किन होला तामाङ्ग गुरुङ्ग शेर्पाले मनाउने लोसार फरक फरक महिना दिनमा मनाउने गरेको होला के हाम्रो बौद्द धर्मलम्बिहरुले एउटै लोसार एकैदिन सबै जातिले मनाउनु मिल्दैन र?
Dachhiri Sherpa tyo sabai paxi Chalan bayeko ho
हजुरको खुल्धुली जायज छ। तर म आजा हजुरको खुल्धुली प्रष्ट गर्न चहान्छु। पहिलो कुरा त लोसार भन्ने शब्द बौद्ध धर्महरूको शब्द होईन। लोसार भन्ने शब्द शेर्पा अर्थात (भोटवर्णे) जातियाहरूको शब्द हो। लो भनेको मतलाब साल अर्थात बर्ष, सार अर्थात सारपा (शेर्पाहरूले मौखिक भाषामा साम्ब) मत्लाब नायाँ (नायाँ साल, नायाँ बर्ष) भन्ने हो। नेपाल मुलुक मा लोसार मनाउँने हरू बौद्ध धर्म संग संगै फैलिदै आएको प्रष्टै छ। पुर्वकाल देखिनै मान्ने हरू सोलुखुम्बुको शेर्पा हरू र पच्छिम्मेली जाति डोल्पाली, मनाङ्गे, नुब्री, चुम, जस्तै भोटवर्गे जाती हरूले मन्ने नायाँ पर्व हो। यो चाड भोटी ज्योतिषहरू को गनाण अनुसार वर्षको तापक्रम बडेर बोटबिरूवाहरू नायाँ पालुवा हरियाली छाउँने समाय मा गरिन्छ। यो तापक्रम र समयको परिवर्तन भनेको भुगोल को चक्रानुसार पुर्वदेखि पच्छिम तिर क्रमसै बिस्तार हुनेछ। सबै एकै चोटी फेरिन्ने भने कदापी होईन यो त कुनै जाति विशेष संग संबन्धित चाड हो। लोसार भनेको भोट संग संबन्धित ज्योतिषकोनुसार भनेको चाड हो। भोटे मा वोन्पो मत्लाब (जाँक्री धर्म) र बौद्ध धर्म दुई प्रकारको छ। धेरै जसो भोटे बौद्ध भएको हुँदा भोटी भाषाको लिखित बौद्ध महायानी पुजापाठ बाटा यो कार्यक्रम पुर्ण गर्ने भएको हुंदा बौद्ध धर्मको चाड जस्तो लागेको हो। त्यसै कारण हजुरले जस्तै हिजो आजा लोसार चाड बौद्ध धर्म मान्ने हरूको चाड हो भन्ने सोंच गर्ने र बौद्ध धर्मको भएको कारण सबै बौद्ध धर्मिक हरूको लोसार एकै दिनमा हुनु पर्छ भन्ने बिचार राखिन्छ। लोसार चाड जातियमा परंपर बाहेक बौद्ध धर्मसंग सम्बन्ध छैन। नेपाल मा हिन्दुराजा हरूको कारण बौद्ध धार्मिक हरू नष्ट भएको प्रष्टै छ। तर पनि शेर्पा लगायात माथि उल्लेखित जातिया हरू पहाडी कुनाकाब्चे ईलाकमा बौद्ध नै थियो। वर्तामान उनिहरू सहरमा निक्लियो र उनि हरू शान्ति स्वाभावको हुने भएको हुँदा बैज्ञानिक र शान्ति चहानेहरू ले यिनिहरूको धर्ममा अँगालियो र संगसंगै लोसार पनि अँगालियो। र लोसार लाई बौद्ध धार्मिक हरू को चाड समेत ठान्ने भएको छ। गाउँठाउँ लेकाबेसी ठाउँनुसार सलको नौलो रंग मौसमको तापक्रम सबै एकै चोटी भने हुँदैन किनकि सुर्यको किरण र भुगौलको चक्र क्रमसै संग हुनेहुंदा त्यसैकारण सबै ठाउँमा तपाक्रम पनि क्रमसै हुने गर्छ र समय पनि त्यस्तै क्रमसै परिवर्तन हुन्छ र त्यो समय संग मिलाएर लोसार पनि मनाउँने हो। त्यसै कारण लोसार लाई बौद्ध धर्महरूले मन्नै पर्ने भन्ने बिचार मुर्खत र अज्ञान्तको संकेत हो। मनाए पनि सबैले एकै दिन मान्नु पर्छ भन्ने छैन। अजकाल पो जातजाति हरू जाहाँ तहीं मिसिएर बसेको छ उहिले उहिले त भोटी वर्गे जाती हरू अलिक लेकामा सफार शिताल स्वच्छ ठाउँमा शेर्पा, तामाङ, नुब्री , गुरुङ, लगयात लेकाबेसी अलाग अलाग तापक्रममा बस्ने हुँदा अा-आफ्नै तरिकाले समयनुसार मनाउँने गरिन्छ। तर आजकाल देशबिदेश को कुनाकुनामा रहेका हरू परम्परदेखी चल्दै आएको चाड सबैले समय को ख्याल नगरी गते र तरिक फिक्स गरेर मनाउँने भएको हुँद पनि नाया नौलो युगको युवाहरूमा यसको ज्ञान छैना।
Tq prasta garidinu vaykoma
@@lasbaraprehs5818 hajur le ramro vyakhya garnu vayo tara losar ko Buddhism sanga kunai sambhanda xaina vanera sidhai nakarna chai mildaina. Gyalpo Losar manawnu ko dui wata main theory haru xa. "Gyal" Jasko artha bijay hunxa, vaninxa jaba Gautam buddh le raja ko court ma ek Brahmin lai debate ma harayeka thiye tyasailey tyas din lai sambardhana gardai "Gyalpo losar" Manwana thalio. Arko chahi, vaninaxa jaba mongol ka raja le tibbat ma bijay prapta garey tinley tyas din "gyalpo losar" Ko rup ma manawney prachalan suru garey
Hjur afno tarikale bujnus, maile bhyko kura lai spata ullekh gari saki mathi nai. Hjur ko banai anusar ta Gyalpo losar bharat barsa batai suru bhyko dekhinxa, testo itihas Mahayan ra theravad duitai ma xaina. Trithangkar haru sanga tarka garnu bhyra bijay awasy bhyko ho tara teslai gyalpo losar manne gareko itihas jamin ashak kahi xaina, dhanayvad.
🌹🌹🌹👍️👍️👍️
🙏🙏🙏🙏🙏🙏🙏
thank you guru
💙💙💙
Thank you la
🙏🙏🙏🙏🙏🙏
Lama khenoo lama khenoo🙏🌷🙏🌷🙏🌷
खेन्पोला यो पान्चरत्न ५ किसिमको छ निलो, सेतो,रातो, हरियो, पहेलो! र यस्ले हाम्रो शरीरमा भएको चिजलाई जनाउछ जस्तै सा, ले हाम्रो शरीरका मासु जन्छ ! छु ले रगत ! मेह ले शरिरको तपक्रम ! लुङ, ले शरीरमा भएको सास! अनि नाम अर्थात आकाशले चही हाम्रो शरीरको केलाई जनिन छ
Kgempola,sound is bit slow,please make the volume bit high
guru hajur le dinu vako puja santi ko puja ko mantra ko chai nepali battaa lekhera ईस्किन म राख्दिनु न
Lama guru khempo Thujeje tapaiE lai
Thukche nang, lama la!
མཁྱེན་པོ་བཀྲ་ཤིས་བདེ་ལེགས།
🌼🌼🌼🌼🌼🙏🙏🙏
Thuchechhe lama guru laa
🙏 Tashi Delek Guru please auta jaankari dinu hola vani request gari rahexu Lama haru le kina marun colour ko dress lagaunu percha ? Please kindlly batai dinu hola 🙏
Thuche Lamala🙏🙏🙏
Namo buddha bomby
Tashi dele 🙏🙏🙏🙏🙏🌷🌷
Thuchila khenpola 🙏 🙏 🙏
Hello Tashidelek khembo,
Where I can buy best lungtha in Kathmandu
Thank you.
Thank you lama guru. LungTa ra Dardu ma k farak chha...
Tashi delek khenpo la.I am watching from Sikkim.
P.T Sherpa ok
Kadinche khenpo la 🙏🙏🙏
नक्सा र केही मन्त्रहरूले साच्चै मान्छेको जीवनमा परीवर्रतन ल्याउन सकिन्छ अरू
कुनै मार्ग छैन ? भूत भविष्य र वर्तमान यी सबै नै त जीवन को सार हो तर सबै राम्रो भएर जान किन सकिन्दैन यदि कर्मको फल हो भने
बदलीन सकिन्छ यी सबै बोद्धको मार्ग हो आज वर्तमान मा पनि बुद्धको आभास मात्रै गर्न सकिन्छ ग्यानी धर्मी बुद्धीमानीहरू त आफ्नो मार्ग खोजी हाल्छन् तर यसैका वीपरितहरूको लागी चै को हूनू हुन्छ इनीहरू
पापी हुन कि अग्यानी यदि अग्यानतामा छन् भनै आमाको माया कम कहिले कम हुन्न भने बोद्ध मार्गले ड्योराउ छन्...? बु्द्ध भगवान मान्छु सानै देखि तर पछि थाह पाएे अरू पनि देवतहरू हुदो रहेछ भनी ।। भूलहरू भए क्षमा पाउ 'गुरु देव' लामा लोपेन जीऊ ।।
Khenpolag lungta lagauda south east west north kata lagaunu parxa?
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹
Tashi delek guru lama
Yang Ku poja ko vistrit jankari next video ma halnu Kusho la🙏🙏🙏🙏
I Wil ask you some thing..im लङ ल्हो हो. मेरो हीदाम के होला.I'm 1984.. धन्यावाद गुरु जी
Namaste 🙏 Rinpoche, ma naya ho hajur ko RUclips channel ma but hajar ko video's sabai ek dam ramro cha nd the way you explained is really amazing😊. Rinpoche I had something to ask you please, Rinpoche please let me know if you have a time 🙏.. according to Lunar saga dawa kahile dekhi start huncha ?? Nd rule puja paath kasari garnu parcha?? Please Rinpoche i beg of you🙏..
kria Lama Huss ok sure
@@khenpomunseldorje4108
Thank you soo much Rinpoche 🙏😊😇...
Khenpo tashidelek kham chahi kasri thaha paune please I want to know ....
kria Lama jotis Patro ma herne
Ok Rinpoche 🙏🙏
Nice
🙏🙏🙏💐🤔
Tasedeli khempo la 🙏🙏
खेम्पो गुरु लाई नमम को साथमा हार्दिक धन्यवाद आभार प्रकट गर्दछु लुङ्ता को बारेमा जानकारी गराउनु भयको मा मलाई विशेष खादा को बारेमा बुझ्न मन छ गुरु ज्यु अनि यो खाम भन्ने कसरी पत्ता लगाउने हो गुरु?
Khada tapai lai mero channal ma video banai sakeko xu, video list ma hernu hola.
संग्रती र तिहार को बारे जानकारी पाउना गुरु
🙏🙏🙏🙏