नमस्कार 🙏 म गायक माधव भण्डारी श्रावण को पहिलो सोमबार को अवसर पारेर मैले भगवान शिव को भजन पस्केको छु, समय खर्चेर हेर्नु,सुन्नु भएको मा हार्दिक आभार सहीत स्नेही हृदय बोक्नुहुने आदरणीय हजुरलाई एक subcribe को लागी सादर अनुरोध गरें प्रणाम्❣️🙏❣️।
नमस्कार 🙏 शुझाव सहीतको सुन्दर प्रतीकृयाका लागी आदरणीय हजुरमा हार्दिक आभार। भोले बाबा आषुतोश हुनुहुन्छ,बाबा प्रति श्रद्धा भक्ती धेरै प्रकारले गरीएको छ,उहाँ छिन मै रिशाउने छिन मै खुशि हुने भगवान हुनुहुन्छ,उहाँ को भक्ती भजन मार्फत जिस्कीएर पनि गरीएको छ बर्णन र ठट्टा का भजन हरु धेरै शब्द छन। बिष भांङ्ग धतुरो,खाएर कैले कांही मसानमा त्यसै लडेको देखि पार्वती सङ्ग जुवा खेलेको हांसो मा हांसो ठट्टा मा यस्तै र रिस मा कु तत्व को धेरै संहर गरेको पनी छन। भस्माशुर ले भोले बाबा लाइ झुक्याएर पार्वती माथि कु दृस्ठि लगाएका यावत कथा हरु छन हजुर सोंच हो सकारात्मक गरौँ। हृदय मा भगवान भोलेको नाम र शीरमा देवादीदेव को आशीर्वाद को अपेक्षा मा प्राय भजन गाइरहेको हुन्छु । कृपया पुरै भजन सुनेर भाव मनन गर्दा राम्रो हुन्थ्यो की। सकारात्मक सोंच राख्दा राम्रो होल की 🙏।
Nice
ॐ ॐ नम सिबया हर हर माहादेब 🌿🌿🌿🌼🌼💐💐
ॐ नम: शिवाय 🌹🙏🌹
ॐ नम शिवाय🙏🙏🙏
धन्यवाद 👍️
जय शम्भो 🌹🙏🌹
Jai Shivay Shankar Volla Har Har Mahadev 🙏🙏🙏🌼🌼🍁🌼🌼❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हर हर महादेव जी की जय हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤
हर हर महादेव जी की जय हो ❤🙏🙏🙏🙏🙏
❤
jaya vole nath nmn
सारहि मिठो भजन
धन्यवाद 👍️
जय शम्भो 🌹🙏🌹
❤❤❤❤❤❤❤❤❤❤
Harahara mahadev❤❤
धन्यवाद 👍️
जय शम्भो 🌹🙏🌹
Har har Mahadev 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ नम: शिवाय 🌹🙏🌹
Sarei Ramro
सफलताको शुभकामना भाई🕉🙏
धन्यवाद 👍️मेरो दीदी
जय शम्भो 🌹🙏🌹
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤🎉🎉
ॐ नम: शिवाय हर हर महादेब
धन्यवाद 👍️
जय शम्भो🌹🙏🌹
❤❤❤
ॐ नम: शिवाय ❣️🙏❣️
🙏🙏🙏❤❤
धन्यवाद बहीनी👍️
जय शम्भो 🌹🙏🌹
नमस्कार 🙏
म गायक माधव भण्डारी
श्रावण को पहिलो सोमबार को अवसर पारेर मैले भगवान शिव को भजन पस्केको छु, समय खर्चेर हेर्नु,सुन्नु भएको मा हार्दिक आभार सहीत स्नेही हृदय बोक्नुहुने आदरणीय हजुरलाई एक subcribe को लागी सादर अनुरोध गरें प्रणाम्❣️🙏❣️।
बधाई छ सुमधुर भजनका लागि
Thank you ❣🙏
भाङ ले कैलास नचिन्ने भनेर हाम्रो धर्म को आस्थाको धरोहर शिवलाई यो गीत ले ब्यजत गरेको छ तुरुन्त त्यो शव्द यो गीत बाट हटाउन बिनम्र अनुरोध गरेको छु
नमस्कार 🙏
शुझाव सहीतको सुन्दर प्रतीकृयाका लागी आदरणीय हजुरमा हार्दिक आभार।
भोले बाबा आषुतोश हुनुहुन्छ,बाबा प्रति श्रद्धा भक्ती धेरै प्रकारले गरीएको छ,उहाँ छिन मै रिशाउने छिन मै खुशि हुने भगवान हुनुहुन्छ,उहाँ को भक्ती भजन मार्फत जिस्कीएर पनि गरीएको छ बर्णन र ठट्टा का भजन हरु धेरै शब्द छन। बिष भांङ्ग धतुरो,खाएर कैले कांही मसानमा त्यसै लडेको देखि पार्वती सङ्ग जुवा खेलेको हांसो मा हांसो ठट्टा मा यस्तै र रिस मा कु तत्व को धेरै संहर गरेको पनी छन।
भस्माशुर ले भोले बाबा लाइ झुक्याएर पार्वती माथि कु दृस्ठि लगाएका यावत कथा हरु छन हजुर सोंच हो सकारात्मक गरौँ। हृदय मा भगवान भोलेको नाम र शीरमा देवादीदेव को आशीर्वाद को अपेक्षा मा प्राय भजन गाइरहेको हुन्छु । कृपया पुरै भजन सुनेर भाव मनन गर्दा राम्रो हुन्थ्यो की। सकारात्मक सोंच राख्दा राम्रो होल की 🙏।